डेलक्रेडाको आयोजनामा उद्यारो जोखिम व्यवस्थापनबारे अन्तर्राष्ट्रिय सेमिनार हुने, निर्जिवन बीमा कम्पनीलाई मौका

काठमाडौं । नेपालमा जोखिम व्यवस्थापनबारे अन्तर्राष्ट्रिय स्तरको सेमिनार कार्यक्रम हुने भएको छ । यही बैशाख २८ गते काठमाडौंमा हुन लागेको सेमिनार कार्यक्रम डेलक्रेडा नेपालले आयोजना गरेको हो । ऋण जोखिम व्यवसायको जोखिम व्यवस्थापनबारे नेपालमा खासै प्रचलनमा नरहे पनि अन्तर्राष्ट्रिय...


सगरमाथा इन्स्योरेन्सद्धारा उच्च अदालतमा सेटिङ ! अन्तरिम आदेश नै त्रुटीपूर्ण

काठमाडौं । उच्च अदालत पाटनले सगरमाथा इन्स्योरेन्स कम्पनीको पक्षमा २०७८ चैत्र २९ गते जारी गरेको आदेश त्रुटीपूर्ण रहेको पाइएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले गरेको सेटिङका आधारमा उच्च अदालतका न्यायाधिशले त्रुटीपूर्ण आदेश जारी गरेको देखिएको हो । उच्च अदालतका...


मर्जरपछि कर्मचारी समायोजनमा समस्या आउन दिदैनौं: अध्यक्ष सिलवाल

काठमाडौं । बीमा कम्पनीहरुको चुक्ता पुँजि वृद्धिको कारण केहि कम्पनीहरुले मर्जर प्रकृया अघि बढाईसकेका छन् भने कतिले बढाउने तरखरमा लागेका छन् । यसले गर्दा बीमा कम्पनीहरुको कर्मचारी समायोजनमा कस्तो असर पर्छ र यस्को समाधानको बिषयमा के हो भनेर कम्पनीका...


शिखर इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने अवधि थप

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडकोे अवितरित हकप्रद शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने अवधि थप भएको छ । कम्पनीको अवतरित शेयर नबिकेपछि पुनस् समयअवधि थप भएको हो । कम्पनीले ७७ हजार ७२० दशमलव ८८ कित्ता अवितरित हकप्रद शेयर...


बोन्ड जारी गरेर कोरोना बीमा दाबी भुक्तानी गर्न चार्टर्ड एकाउन्टेन्टस् संघको सुझाव

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले विभिन्न बीमा कम्पनीले कोरोना बीमा दाबी भुक्तानीको विकल्प पेश गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले विभिन्न बीमा कम्पनीले बाँकी राखेको कोरोना बीमाको ११ अर्ब दाबी भुक्तानीका लागि कोरोना बोन्ड जारी गर्न सुझाव...


एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्सलाई मर्जरको सैद्धान्तिक सहमति, मर्जरपछि कस्तो हुनेछ यो कम्पनी ?

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स र हिमालयन इन्योरेन्सबीच भएको मर्जर सम्झौतालाई बीमा समितिले सैद्दान्तिक सहमति दिएको छ ।गत बिहीबार मर्जरका लागि आपसमा समझदारी पत्रमा हस्ताक्षर गरेका ती कम्पनीहरुले सैद्धान्तिक सहमतिका लागि शुक्रबार समितिमा आवेदन दिएका थिए । कम्पनीहरुको कागजात अध्ययनपछि...


आइएमई जनरल इन्स्योरेन्सले निर्जिबन बीमा अभिकर्ताको तालिम दिने

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले निर्जिबन बीमा अभिकर्ताको आधारभुत तालिम दिने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ४ दिने तालिम दिन लागेको हो । कम्पनीले जेठ ९ गतेदेखि जेठ १२ गतेसम्म निर्जिबन बीमा अभिकर्ताको आधारभूत तालिम...


राष्ट्रिय बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै मुद्दती निक्षेप राख्नका लागि बैक तथा वित्तीय संस्थालाई गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको हो । कम्पनीले नेपाल राष्ट्र बैंकबाट...


सिद्धार्थ इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन १२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको तेस्रो त्रैमासको वित्तीय विवरण सावजनिक गरेको छ। कम्पनीको नाफा सामान्य बढेको छ । यसअवधिमा यसको खुद नाफा १ दशमलव ९९ प्रतिशतले बढेर १७ करोड ३४ लाख ५३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको...


हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको शेयर कारोबार रोक्का

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का भएको छ । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले वैशाख २२ गते एक आपसमा मर्जरमा जाने सम्झौता गरेसँगै शेयरबजारमा यी दुवै कम्पनीको शेयर कारोबार रोक्का भएको हो ।...


एभरेष्ट इन्स्योरेन्सद्धारा पाँच जना संचालक निर्वाचित

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले संचालन निर्वाचित गरको छ । कम्नपीको वैशाख २१ गते सम्पन्न २७औं वार्षिक साधारण सभाले सर्वसाधारण र संस्थापक शेयरधनीतर्फबाट संचालकहरु चयन गरेको हो । संस्थापक समुह (क) तर्फबाट राजीब सापकोट, भुवल राई, अन्जिला विष्ट...


माया मनोहर होटलमा सञ्चालकहरु नै अचम्मित, यसरी भएको थियो एभरेष्ट–हिमालयन जनरल मर्जर सम्झौता

काठमाडौं । बिहिवार अपरान्ह माया मनोहर बुटिक होटलमा प्रवेश गर्नुअघि एभरेष्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका धेरै सञ्चालकहरुलाई नयाँ सहमति हुने र मर्जरमा जान मेमोरेण्डम अफ अण्डरस्टाण्डिङ (एमओयु) मा हस्ताक्षर हुने कुरा समेत थाहा थिएन । सम्झौता...


एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्स मर्जरपछि दुई अर्ब ४२ करोड चुक्ता पुँजि, स्वाप रेसियो र कूल सम्पत्ति मूल्य कति ?

काठमाडौं । आज भएको एमओयु सम्झौता अनुसार मर्जर प्रक्रिया सम्पन्न भएमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी मिलेर बन्ने नयाँ कम्पनीको चुक्ता पुँजि दुई अर्ब ४२ करोड ७७ लाख ३२ हजार चुक्ता पुँजि पुग्नेछ। मर्जरपछि पनि बीमा...


हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जाने सहमति

काठमाडौं ।  हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जमा जाने सहमति भएको छ । दुवै कम्पनीको अधिकारीले मर्जरमा जार्ने समझादारीपत्र (एमओयू) पत्रमा हस्ताक्षर गरेका छन् । आज भएको छलफलपछि एभरेष्ट इन्स्योरेन्स कम्पनीका अध्यक्ष राजिव सापकोटा र हिमालयन जनरल...


व्यवसाय विस्तारका लागि बीमा कम्पनीहरु स्थानीय तहसम्म पुग्नुपर्छः अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिको आयोजनामा जीवन बीमा कम्पनीहरूसँग बुधबार (हिजो) काठमाडौंमा ‘बीमकको पूँजी बृद्धि तथा मर्जरसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिले बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धिको निर्णय गरेर बीमा व्यवसायलाई व्यवस्थित,...


एभरेष्ट इन्स्योरेन्सद्धारा बीमा समितिको निर्देशन उल्लंघन, जोखिम व्यवस्थापन विभाग नहुँदा समस्या

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले नियामक निकाय बीमा समितिको निर्देशनलाई उल्लंघन गरेको फेला परेको छ । बीमा समितिको निर्देशन नमान्दा कम्पनीको जोखिम व्यवस्थापन कमजोर हुन पुगेको छ । बीमा समितिले सो कम्पनीलाई गत चैत्र २० गते महिनादिनभित्रमा जोखिम व्यवस्थापन...


निर्माण व्यवसायी र सरकारबीचको दोस्रो बैठक निष्कर्ष बिनै टुंगियो

काठमाडौं । निर्माण व्यवसायी र सरकारबीचको दोस्रो बैठक निष्कर्ष बिनै टुंगिएको छ। नेपाल निर्माण व्यवसायी महासंघ र मुख्यसचिवसहित बुधबार भएको दोस्रो बैठक बिना निष्कर्ष टुंगिएको हो। तर छलफल भने सकारात्मक रुपमा अगाडि बढेको महासंघका एक सदस्यले जानकारी दिए। महासंघका...


कुमार-सीएफइसी जेभीलाई सिद्धार्थ इन्स्योरेन्सद्धारा पौने ९ करोड रुपैयाँको बीमा दाबी भुक्तानी

काठमाडौं । गत बर्ष मौसम विभागले सो वर्षको मनसुन सकिएको घोषणा गरिएको साता नपुग्दै मिति २०७८ असोज ३१ देखि कार्तिक २ गते सम्मको लगातार बेमौसमी बर्षातले देशैभर व्यापक जनधन क्षति भएको थियो । अक्टोवर महिनामा भएको भारि बर्षा १२...


एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा अग्रवाल भवन कमलपोखरीमा सम्पन्न भएको हो । सभाले ६ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३१५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव...


फैसला कार्यान्वयन रोक्ने उच्च अदालत पाटनको ‘गैरन्यायिक’ हस्तक्षेप, सगरमाथा इन्स्योरेन्सको मुद्दामा इजलाशको नियतमाथि शंका

काठमाडौं । उच्च अदालत पाटनले न्यायको प्राकृतिक सिद्धान्त विपरित फैसला कार्यान्वयनमा रोक्न गैरन्यायिक हस्तक्षेप गरिरहेको छ । सगरमाथा इन्योरेन्स कम्पनीले बीमितलाई तीन वर्ष पहिले नै दिनुपर्ने दावी भुक्तानी नदिई मुद्दा मामिलाको माध्यमबाट अल्झाउँदै आएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीलाई...