शिखर इन्स्योरेन्स कम्पनीको संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिमार्जन

काठाडौं । शिखर इन्स्योरेन्स कम्पनीले संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्वमा परिमार्जन गरेको छ।कम्पनीले झन्डै १६ लाख कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्दै शेयर स्वामित्व परिमार्जन गरेको हो। शेयर स्वामित्व परिमार्जन गर्न कम्पनीले १५ लाख ८२ हजार ६७१...


सानिमा जनरल इन्स्योरेन्सको तेस्रो साधारण सभा असार २३ गते, के-के छन् एजेण्डाहरु ?

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको बिषम परिस्थितका कारण स्थगित गरेको तेस्रो साधारण सभा असार २३ गते बोलाएको छ। कम्पनीको असार १ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त स्थगित सभा असार २३ गते...


शिखर इन्स्योरेन्समा स्वास्थ्य बीमा गर्दा कोरोना उपचार खर्च पाइने, यस्ता छन विशेषता

काठमाडौं । मुलुककै अग्रणी बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीमा स्वास्थ्य बीमा गर्दा कोरोना रोगको उपचार खर्च पाउने भएका छन् । शिखर इन्स्योरेन्सले २०७५ साल जेठ १ गतेदेखि सुरु गरेको ‘शिखर स्वास्थ्य बीमा’ योजना अन्तर्गत कोरोना भाइरसबाट संक्रमित भई अस्पतालमा...


हिमालयन जनरल इन्स्योरेन्सका संस्थापक राजकृष्ण श्रेष्ठको निधन, अस्ताए विकास पूर्वाधारका धरोहर

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका संस्थापक अध्यक्ष राजकृष्ण श्रेष्ठको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार श्रेष्ठको गत बिहिवार निधन भएको हो । नेपालमा विद्युतीय विकास पूर्वाधारका प्रविधिहरु भित्राउने तथा बहुराष्ट्रिय कम्पनीहरुसँगको सहकार्यमा दर्जनौं विकास पूर्वाधारहरु तयार पार्ने...


हिमालयन जनरल इन्स्योरेन्सको मर्जर सम्बन्धी अधिकार सञ्चालक समितिलाई तोकियो, साधारणसभाबाट पारित भए यी प्रस्ताव

काठमाडौं । अन्य कुनै बीमा कम्पनीसँग मर्जरमा जाने उपयुक्त अवसर आएको खण्डमा सो सम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिँदै हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभा सम्पन्न भएको छ । सो साधारण सभाले लगानीकर्तालाई कूल ६.७५ प्रतिशत लाभांश दिने प्रस्ताव...


लुम्बिनी जनरल इन्स्योरेन्सको १० प्रतिशत लाभांश पारित, साधारणसभाले गर्यो यस्तो निर्णय

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत लाभांश हिजो सम्पन्न भएको १६औं वार्षिक साधारण सभाबाट पारित भएको छ । शुक्रबार अपरान्ह भर्चुअल माध्यमबाट सम्पन्न भएको आव २०७६।०७७ को बार्षिक साधारणसभाले वित्तीय विवरणहरु पारित गर्ने नियमित प्रक्रिया...


४० प्रतिशत हकप्रद निष्काशन गर्न आईएमई जनरल इन्स्योरेन्सद्वारा बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको कूल चुक्ता पुँजिको ४० प्रतिशत हकप्रद शेयरको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले ४६ करोड ३० लाख रुपैयाँको हकप्रद शेयर निष्काशन गर्नको लागि आज ग्लोबल आइएमई क्यापिटललाई धितोपत्र...


सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १९ औं वार्षिक साधारणसभाबाट १५ प्रतिशत लाभांश पारित

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले वितरण गर्न लागेको १५.७८ प्रतिशत लाभांश आज सम्पन्न भएको १९ औं वार्षिक साधारणबाट पारित भएको छ । कम्पनीले भच्र्युअल माध्यमवाट सम्पन्न गरेको साधारणसभाले १२ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि समेत ३.७८ प्रतिशत...


आज ५ कम्पनीको साधारणसभा हुँदै, शेयरधनीले लाभांश कति पाउँछन् ?

काठमाडौं । आज तीन बीमा कम्पनी सहित दुई फाइनान्स कम्पनीको साधारणसभा हुने भएको छ । आज हिमालयन जनरल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, नेपाल फाइनान्स र ललितपुर फाइनान्सले साधारण सभा हुने भएको हो । हिमालयन जनरल इन्स्योरेन्सले केन्द्रिय...


लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका संस्थापक कर्माचार्यको निधन

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका संस्थापक रमेश कर्माचार्यको निधन भएको छ । पोखरा निवासी कर्माचार्यको यही जेठ १३ गते निधन भएको हो । २०१३ साल असोज २१ गते जन्मिएका कर्माचार्यको काठमाडौंमा निधन भएको हो । पोखरा उद्योग बाणिज्य...