सर्वाेत्तम सिमेन्टको आईपीओ आज बाँडफाँड हुँदै
काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ आज (फागुन २५ गते) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बाँडफाँड शुक्रबार बिहान १० बजे हुनेछ । यसमा साढे ९ लाखको हात रित्तो हुने भएको छ । कम्पनीको आईपीओमा...
दुई इन्स्योरेन्ससहित तीन कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । दुई इन्स्योरेन्स र एक लघुवित्तको बोनस नेप्सेमा सूचीकृत भएको हो । जीवन विकास लघुवित्त, युनाइटेड अजोड इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सूचीकृत भएको...
नेप्से १३ अंकले बढ्दा तीन अर्बको कारोबार
काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले शेयर बजारप्रति सकारात्मक धारणा राखेपछि लगानीकर्ता उत्साहित भएका छन् । लगानीकर्ताको मनोबल बढेसँगै आज नेप्से १३.५१ अंकले बढेर २०३० को विन्दुमा कायम भएको छ । यस दिन तीन अर्ब १९ करोड ९२ लाख...
बाराही हाइड्रोपावलाई १००% हकप्रद शेयर जारी गर्न आयोगको स्वीकृति
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर जारी गर्न विद्युत नियमन आयोगले स्वीकृति दिएको छ । १.५० मे.वा. क्षमताको ठेउले खोला जलविद्युत आयोजनाको प्रवद्र्धक रहेको यस बाराही हाइड्रोपावरले हकप्रद शेयर निष्काशनको स्वीकृति माग गर्दै गत माघ १६...
कुमारी बैंकको पाँच लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको पाँच लाख २५ हजार १८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी रुबिका अग्रवालको नाममा रहेको ७५ हजार १८ कित्ता र बलराम न्यौपानेको नाममा रहेको चार लाख ५०...
कालिका लघुवित्तको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको १४ औं वार्षिक साधारण सभा आज (फागुन २४ गते) बस्दैछ । कम्पनीको सभा होटल टास्क इन्टरनेसनल प्रालिको सभाहल, बुद्धचोक, कास्कीमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै,...
शेयर बजारमा ६० लाख जनताको लगानी छ, सुधार गर्नैपर्छः अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले शेयर बजारमा ६० लाख भन्दा बढि जनताको लगानी रहेको उल्लेख गर्दै यस क्षेत्रको अन्योलता चिरेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री पुनले शेयर बजारमा ६० लाख जनताको लगानी रहेको उल्लेख गर्दै सरकारले...
शुक्रबार बाँडफाँट हुँदै सर्वोत्तम सिमेन्टको आइपीओ, साढे ९ लाखको हात रित्तो हुने पक्का
काठमाडौँ । सर्वोत्तम सिमेन्टको आइपीओ शुक्रबार (फागुन २५ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइपीओ शुक्रबार बिहान १० बजे बाँडफाँट हुनेछ । आइपीओमा साढे ९ लाखको हात रित्तो हुने भएको छ । कम्पनीको...
अन्तिम समयमा समालियो मार्केट, कारोबार साढे ३ अर्ब नजिक, कुनको सेयर मूल्य बढ्यो ?
काठमाडौँ । सेयर बजारमा आज दिनभर उतार चडाब भएको छ । सरकार निर्माणको असर समेत सेयर बजारमा देखिएको हो । सेयर बजारले रुचाएका ब्यक्ति विष्णु पौडेल अर्थमन्त्री बन्ने आशले लगानीकर्तामा उत्साह आएको थियो । तर, माओवादी नेता वर्षमान पुनले...
नेप्सेमा सोल्टी होटलको ४४ लाख कित्ता बोनस सेयर सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार सोल्टी होटलको बोनस सेयर सूचीकृत भएको हो । कम्पनीको ५ प्रतिशत बोनस बापतको ४४ लाख २३ हजार ८६४ कित्ता सेयर सूचीकृत भएको छ...
खानीखोला हाइड्रोपावरले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने
काठमाडौँ। खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले १ः १ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर...
प्रति कित्ता १०५ रुपैयाँमा सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयरधनी क्षितिज भुषालको नाममा रहेको ४० हजार २३७.६४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले प्रति कित्ता १०५ रुपैयाँमा शेयर बिक्रीमा ल्याएको हो । यो शेयर बैंकका संस्थापक शेयरधनीले खरिद नगरेपछि...
हाथवे इन्भेष्टमेण्टले म्युचुअल फन्डलाई छुट्याएको शेयरको ‘लक इन’ अवधि सकिँदै
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सामूहिक लगानी कोषहरुका लागि छुट्याएको साधारण शेयरको ‘लक इन’ अवधि चैत्र १ गते सकिने भएको छ । ‘लक इन’ अवधि सकिएपछि होल्ड गरिएको शेयर कारोबार गर्न मिल्नेछ । नेपाल धितोपत्र बोर्डले गत कात्तिक...
आइसिएफसि फाइनान्सको नगद लाभांश शेयरधनीको खातामा
काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडको पुस २९ गते सम्पन्न २० औं वार्षिक साधारण सभाले पारित गरेको ६.५ प्रतिशत (कर सहित) नगद लाभांश शेयरधनीको खातामा जम्मा गराइएको छ । आफ्नो डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा...
आत्तिने र मात्तिने लगानीकर्ताहरूले नै गर्दा सेयर बजारलाई जुवा घर भन्न बाध्य बनाउँछन्: रौनियार
काठमाडौँ । इन्भेष्टर्स फोरम नेपालका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले आत्तिने र मात्तिने लगानीकर्ताहरूले नै गर्दा सेयर बजार लाई जुवाको घर बनेको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै यस्तो बताएका हुन् । ‘हिजो (फागुन २१ गते) सरकार...
नेप्से ७० अंकले घट्दा चार अर्बको कारोबार
काठमाडौं । अघिल्लो दिन सर्किट ब्रेक लागेको नेप्से आज उच्च अंकले घटेको छ । मंगलबार नेप्से ७०.३१ अंकले घटेर २००७ को विन्दुमा कामय भएको छ । बजार घटेपनि आज चार अर्ब ११ करोड ३६ लाख ७६ हजार रुपैयाँको कारोबार...
निजामती कर्मचारीले पनि अब शेयर खरिदबिक्री गर्न र एक प्रतिशतभन्दा कम संस्थापक शेयरधनी बन्न पाउने
काठमाडौं । निजामती कर्मचारीहरूले शेयर बजारमा कारोबार गर्न पाउने भएका छन् । संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयकको परिच्छेद ९ अनुसार बहालवाला कर्मचारीहरूलाई शेयर खरिदबिक्री गर्न अनुमति प्रदान गरेको छ । कर्मचारीहरुको आचरणको व्यवस्था अन्तर्गत कर्मचारीहरुले गर्न हुने...
सेयर बजारमा पहिरो, १० मिनेटमै २९ अकंले घट्यो
काठमाडौँ । सेयर बजारमा पहिरो आएको छ । हिजो नयाँ अर्थमन्त्री पाउने आशले लगानीकर्ता उत्साहित भएका थिए । सेयर बजारले रुचाएका अर्थमन्त्री विष्णु पौडेल हुने आश लगानीकर्तामा रहेको थियो । तर, वर्षमान पुन अर्थमन्त्री बन्ने हल्लाले लगानीकर्ता पुनः पुन...
सिंगटी हाइड्रो इनर्जीको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले फागुन २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (फागुन २२ गते) अन्तिम दिन रहेको छ । कम्पनीले १ः१ अनुपातमा कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ बराबरको प्रतिशेयर...
अपर हेवाखोला हाइड्रोपावरको सभा चैत्र १६ गते बस्दै, के–के छन् एजेण्डा?
काठमाडौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको १२ औं वार्षिक साधारण सभा चैत्र १६ गते शुक्रबार, युनियन हाउस, अनामनगर–काटमाठौंमा बिहान ११ बजेदेखि बस्ने भएको छ । कम्पनीको फागुन १६ गते बसेको संचालक समितिले यो निर्णय गरेको हो । सभाले...


















