नेपाल हाइड्रो डेभलपरको सिईआमा शेष कुमार ढुङ्गना नियुक्त

काठमाडौं । नेपाल हाइड्रो डेभलपरको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा शेष कुमार ढुङ्गना नियुक्त भएका छन् । कम्पनीले फागुन १७ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार ढुङ्गनालाई आगामी तीन वर्षको लागि पुनः सीईओ पदनमा नियुक्त गर्ने निर्णय गरिएको...


ओरालो यात्रातर्फ नेप्से, देखिएन सुधार

काठमाडौं । गत साता उत्तारचढावका रहेको शेयर बजार यो साताको पहिलो दिन अर्थात् नेपाल स्टक एक्सचेञ्ज ओरालो लागेको छ। प्रिमियम मूल्य र बुक बिल्डिङको आइपीओको कारण पनि बजारमा प्रभाव परेको शेयर लगानीकर्ताहरुको बुझाई छ । चर्को मूल्यको शेयर त्यसमाथि...


लोवर इर्खुवा हाइड्रोपावरले आईपीओ जारी गर्ने, बोर्डमा दियो आवेदन

काठमाडौं । लोवर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको हो । यस कम्पनीले २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको २८ लाख...


पिपुल्स पावरलाई हकप्रद शेयरको प्रस्ताव सभामा पेश गर्न आयोगको स्वीकृति

काठमाडौं । पिपुल्स पावर लिमिटेडलाई हाल कायम चुक्ता पूँजीको १ः०.५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव साधारण सभामा पेश गर्न विद्युत नियमन आयोगले स्वीकृति दिएको छ । चार दशमलव ९६ मे.वा. क्षमताको पुवा–२ जलविद्युत आयोजनाको प्रबद्र्धक रहेको यस...


‘सेयर बजारमा लगानीकर्ताले विश्वास गर्ने ठाउँ नै रहेन’

काठमाडौँ । राष्ट्र बैंकको मौद्रिक नीतिको समिक्षा पश्चात सेयर बजारले गति लिन सकेको छैन । मार्केट निरन्तर ओरालो लागि रहेको छ । बजारमा आएको गिरावटले लगानीकर्ता निराश छन् । मौद्रिक नीतिको समिक्षा माथि लगानीकर्ता ठुलो आश गरेका थिए ।...


तीन कम्पनीको साधारण सभा आज, एकले लाभांश पारित गर्दै

काठमाडौं । आज फागुन २० गते आइतबार हिमालयन रिइन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा बस्दैछ । जसमध्ये हिमालयन रिले मात्रै लाभांश प्रस्ताव गरेको छ भने बाँकी दुईले लाभांश प्रस्ताव राखेका छैनन् । हिमालयन...


लाभांश र एफपीओ पारित गर्न नेशनल लघुवित्तले बोलायो एजीएम, बुक क्लोज कहिले?

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र १६ गते शुक्रबार धुलिखेल लज रिसोर्ट, धुलिखेल–काभ्रेपलाञ्चोक बिहान साढे १० बजेदेखि दशौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको फागुन १७ गते बिहीबार बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो...


२ हजारको विन्दुबाट घट्यो शेयर बजार, कुन उपसूचक घट्यो र बढ्यो ?

काठमाडौं । गत साता २००५ अंकमा रहेको सेयर बजार यो साता घटेर १९७२ कायम भएको छ । एक सातामा १.६४ प्रतिशत अर्थात् ३३ अंकले बजार घटेको छ ।गत साताको तुलनामा गिरावट दर केही कम हो । गत साता बजार...


८६ हाइड्रोपावरको सेयर मूल्यमा गिरावट, कुनको कति घट्यो ?

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन ८६ हाइड्रोपावरको सेयर मूल्य घटेको छ । बजार दोहोरो अकंले घट्दा अधिकांश हाइड्रोपावरका लगानीकर्ताले गुमाएका हुन् । बिहिबार ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ भने २ कम्पनीको सेयर स्थिर रहेको छ ।...


सर्वोत्तम सिमेन्टले कति पाउला ओपनिङ रेन्ज ?

काठमाडौं । नेप्सेले सर्वोत्तम सिमेन्ट लिमिटेडलाई १८५ रुपैयाँ ३६ पैसादेखि ५५६ रुपैयाँ ०८ पैसासम्म ओपनिङ रेन्ज तोक्ने देखिएको छ । सूचीकरण पछिको पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको प्रतिसेयर नेटवर्थ को ३ गुणासम्म ओपनिङ रेन्ज तोक्ने गरेको छ ।यो सिमेन्टको...


सस्तिदै विकास बैंकको सेयर मूल्य, प्रतिकित्ता कति ?

काठमाडौँ । यो साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अकंले घटेको छ । बजार दोहोरो अकंले घट्दा अधिकांश कम्पनीको मूल्य ओरालो लागेको हो । बिहिबार विकास बैंक समूह ६३.९३ अकंले घटेर ३८१८.९१ बिन्दुमा बन्द भएको हो । कारोबार...


पूँजि बजार जोगाउन प्रिमियम मूल्यका आइपिओ तत्काल रोक्नुपर्छः दिपेन्द्र अग्रवाल

काठमाडौँ । पूँजि बजारका लगानीकर्ताको निराशा थप बढ्दै गएको छ । शेयर बजारको ओरालो यात्राले लगानीकर्ताले अर्बौ रकम गुमाइसकेका छन् । बजार ओरालो लाग्नुको मुख्य दोषी भने लगानीकर्ताले नियामकहरुलाई नै भनेका छन्। मौद्रीक नीतिको समीक्षामाथि लगानीकर्ताको ठूलो आशा थियो...


लघुवित्तको शेयरमा देखिएन लगानीकर्ताको आकर्षण, २ हजार मुनि नै किन्न पाईन्छ शेयर

काठमाडौं । यो साता नेप्सेमा समग्रमा ३३।७४ अंबले घटेको छ। गत साता ओरालो यात्रामा बन्द भएको नेप्सेमा यो साता भने केही सकारात्मक नै रहेको छ।नेप्सेमा उत्तारचढाव आँउदा लघुवित्त क्षेत्रमा भने खासै सुधार हुन सकेन । कुनै समय लगानीकर्ताको रोजाईमा...


प्रभु महालक्ष्मी लाइफको सिईओमा सन्तोष प्रसाई नियुक्त

काठमाडौं । प्रभु महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृ (सिईओ) सन्तोष प्रसाई नियुक्त भएका छन् । कम्पनीका पूर्व सिईओ रमेश कुमार भट्टराई बाहिरिएपछि रिक्त भएको उक्त पदमा उनलाई नियुक्त गर्ने निर्णय बोर्डले गरेको हो। कम्पनीको आज बसेको बैठकलेसन्तोष प्रसाईलाई सिईओ...


२१ बीमा कम्पनीको सेयर मूल्य घट्यो, अब प्रतिकित्ता कतिमा किन्न पाइन्छ ?

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अकंले घटेको छ । बजार ओरालो लाग्दा २२० कम्पनीको सेयर मूल्य ओरालो लागेको हो । बिहिबार कारोबारमा आएका १२ वटै जीवन बीमा कम्पनीको सेयर मूल्य घटेको छ । जीवन बीमा...


दुई वाणिज्य बैंकबाहेक सबैको शेयर मूल्यमा गिरावट, न्यूनतम १ सय देखि ५ सयसम्म शेयर किन्न पाईने

काठमाडौं । यो साता नेप्सेमा समग्रमा ३३।७४ अंबले घटेको छ। गचत साता ओरालो यात्रामा बन्द भएको नेप्सेमा यो साता भने केही सकारात्मक नै रहेको छ। बैंकको शेयर किन्न चाह्ने लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँदेखि अधिकतम ५ सय रुपैयाँसम्म किन्न...


एशियन लाइफको बार्षिक साधारणसभा सम्पन्न, हकप्रद र बोनस प्रस्ताव पारित

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्नो १६ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।साधारणसभाले कम्पनीको हाल कायम चुक्तापूँजीको ७।७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०।४०७८ प्रतिशत नगद लाभांश वितरण सम्बन्धी प्रस्ताव पारित गरेको छ।...


सेयर बजार फर्कन सकेन लयमा, लगानीकर्ताको मनोबल खुम्चिदै, अबको यात्रा कता ?

काठमाडौँ । पछिल्लो दिन लगानीकर्ताका लागि निराशमय भइरहेका छन् । बजार परिसूचक र कारोबार निरन्तर खुम्चि रहेको अवस्था छ। यो साता (फागुन १३ गतेदेखि १७ गते) सम्म बजार समग्रमा ३३.७४ अकंले घटेको छ । यो साताका दुई कारोबारको दिन...


नेप्सेमा ७ कम्पनीको १ करोड ८१ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौँ । एक साता (फागुन १३ गतेदेखि १७ गते) सम्ममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साढे १ करोड कित्ता बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा ९ कम्पनीको १ करोड ८१ लाख ३४ हजार ७४३ कित्ता सेयर सूचीकृत भएको...


सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँडको मिति तय, कतिको होला हात खाली ?

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ अर्को साता बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आगामी बुधबारसम्ममा शेयर बाँडफाँड गर्ने तयारी गरेको हो । क्यापिटल स्रोतका अनुसार आगामी आइतबार आईपीओको प्रि अलोटमेन्ट गर्ने तयारी...