यूनाइटेड इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, मर्जर प्रस्ताव मुख्य एजेण्डा, लाभांश छैन

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको २८ औं वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीले सभा अनमोल ब्याङ्क्वेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे सभा हुने भएको छ। सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका...


प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नरलाई शेयर बजारमा देखिएको समस्या समाधान गर्न दिए निर्देशन

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले शेयर बजारमा देखिएको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन्। उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पुँजीबजारमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन समेत दिएका छन्। नेपाल पुँजी बजार लगानीकर्ता संघका पदाधिकारीसँग बालुवाटारमा भएको भेटका...


यूनाइटेड इन्स्योरेन्सको साधारण सभा भोलि, पुँजि वृद्धिका लागि मर्जर प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको २८ औं वार्षिक साधारण सभा भोलि हुने भएको छ । कम्पनीले सभा अनमोल ब्याङ्क्वेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे सभा हुने भएको छ। सभाले गत आर्थिक वर्ष २०७७÷ ७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय...


यी हुन् लगानीकर्ताले माग गरेको शेयरबजार सुधारका ४ बुँदा

काठमाडौं । नेपाल पुँजीबजार लगानीकर्ता संघले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ४ बुँदे माग पेश गरेका छन् । आइतबार संघकी अध्यक्ष राधा पोखरेलको नेतृत्वमा शेयर लगानीकर्ताहरुले प्रम देउवासँग भेट गर्दै आफ्नो माग पेश गरेका हुन् । पुँजीबजार लगानीकर्ता संघले शेयर धितोमा...


प्राइम कमर्सियल बैंकद्धारा पुरानो लाभांश बुझिलिन आग्रह

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ । कम्पनीले सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । बैंकले ५ वर्ष पुरानो नगद लाभांश हालसम्म पनि शेयरधनीले लिन नआएको भन्दै उक्त लाभांश...


सानिमा बैंकले संस्थापक शेयरधनीको २५ लाख कित्ता शेयर बेच्ने, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक समुहको शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनी निरजगोविन्द श्रेष्ठले आफ्नो नाममा रहेको २५ लाख कित्ता संस्थापक शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो...


जेठ ३१ देखि ५ अर्बको ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले जेठ ३१ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक १०.१५ प्रतिशत ब्याजदरमा ‘१०.१५ प्रतिशत प्राइम डिबेन्चर २०८४’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको अवधि ५ वर्ष रहनेछ...


शेयर बजारलाई थप घट्न नदिन संघर्ष समिति गठन, अर्थमन्त्री र प्रधानमन्त्रीलाई भेट्ने

काठमाडौं । ३२०० को बिन्दुमा पुगेको शेयर बजार १० महिनाको अवधीमा ह्वात्तै घटेर २००० को बिन्दुमा झरेपछि शेयर बजारको स्थायीत्व र विकासको लागिको लागि तिलक कोइरालाको नेतृत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गरिएको छ । हिजो काठमाडौंको भृकुटी मण्डपमा...


बैंकहरुलाई प्रारम्भिक मर्जर सम्झौताका लागि असार मसान्तसम्मको अल्टिमेटम

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षदेखि मर्जरमा जाने संस्थालाई दिने छुट नदिने निर्णय गरेको छ।राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्षलाई बोलाएर आगामी वर्ष मर्जरमा सम्झौता गर्ने बैंकहरुले पाउने छुट नपाउने जानकारी दिएका हुन् । अधिकारीले मर्जरमा...


सयपत्रि र मन्दाकिनी हाइड्रोपावरलाई आइपीओ निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । दुई हाइड्रोपावर कम्पनीले साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएको छ । सयपत्रि हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरलाई आइपीओ जारी गर्न बोर्डले जेठ १८ गते अनुमति दिएको हो । स्वीकृतिपश्चात अब...


सगरमाथा जलविद्युत कम्पनीले सर्वसाधारणको लागि आइपीओ जारी गर्ने

सगरमाथा जलविद्युत कम्पनीले सर्वसाधारणको लागि आइपीओ जारी गर्ने भएको छ। कम्पनीले सर्वसाधारणको लागि ५४ लाख ८८ हजार कित्ता सेयर जारी गर्ने भएको हो । कम्पनीले आफ्नो जारी पूँजी एक अर्ब १२ करोड मध्ये स्थानीयका लागि ११ लाख २० हजार...


किसान लघुवित्त सहित आज यी कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं । शुक्रबार नेप्से परिसूचक ३३ अंकले घटेर २०७८ को विन्दुमा झरेको छ । बजेटयता बजार बढ्ने प्रक्ष्येपण गरिएतापनि त्यसयता शेयरबजार झनै प्रभावित बन्दै गइरहेको छ । नेप्से घटेसँगै शेयरको मात्रा र कारोबार रकम समेत खुम्चिन पुगेको छ ।...


दुई कम्पनीको शेयरमा सर्किट, आज कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाडौं । बजेटयता लगातार गिरावट आएको शेयरबजारमा शुक्रबार पनि ३३ अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स घटेर २०७८ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३८ लाख ४८ हजार ५०८ कित्ता शेयर किनबेच हुँदा...


एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, शुक्रबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । शुक्रबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स घटेर २०७८ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३८ लाख ४८ हजार ५०८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३० करोड ७३...


नेप्सेमा सबै सूचांक राताम्मे, जीवन बीमा समुहमा भारी गिरावट

काठमाडौं । शुक्रबार नेप्सेमा कारोबार भएका सबै समुहमा भारी अंकले गिरावट आएको छ । नेप्सेको तथ्याङ्क अनुसार सबैभन्दा धेरै ट्रेडिङ २.५६ प्रतिशतले घटेको भने जीवन बीमा समुहको समग्र मूल्य २.३४ प्रतिशतले घटेको छ । त्यस्तै, निर्जिवन बीमा समुहमा १.९२...


उच्च अंकले घट्यो नेप्से, २०७८ मा झर्यो नेप्से परिसूचक

काठमाडौं । साताको अन्तिम दिन पुँजि बजार कारोबार हुने नेप्सेमा भारी अंकले शेयर मूल्य घटेको छ । शुक्रबार नेप्से परिसूचक ३३.७६ अंकले घटेर २०७८.७० कायम हुन आएको छ । शुक्रबार कूल ३८ लाख ४८ हजार ५०८ कित्ता शेयर एक...


लुम्बिनी विकास बैंकको संस्थापक समुहको २८ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी निरेन्द्र मोहन भट्टराईले आफ्नो नाममा रहेको २८ हजार ६२६ कित्ता शेयर बिक्रीका लागि संचालक समिति समक्ष निवेदन पेश गरेकोमा उक्त शेयर बिक्रीका...


एनआइबिएल सहभागिता फण्डको आकार दोब्बर बृद्धि

काठमाडौं । एनआइबिएल सहभागिता फण्डको आकार बृद्धि गरिएको छ । एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित उक्त योजनाको आकार ५ करोड इकाईबाट १० करोड इकाईमा बृद्धि गरिएको हो । उक्त खुलामुखी योजनाको आकार यस अघि स्वीकृत विवरण पुस्तिकामा उल्लेखित आकार...


मेगा क्यापिटलद्धारा डिम्याट खाता रिन्यु गर्न आग्रह, असार मसान्तभित्र नगरेमा फ्रिज हुने

काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले हितग्राही खाता खोल्ने खातावालाहरुलाई नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै क्यापिटलमा डिम्याट खाता खोलेका ग्राहकहरुलाई नविकरण शुल्क वापतको १०० रुपैयाँ बुझाउन आग्रह गरेको हो । कम्पनीले धितोपत्र...


नयाँ अध्यक्षको आगमनसँगै सामलिङ पावर कम्पनीका सिइओ भानुभक्त पोखरेलले दिए राजिनामा

काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) भानुभक्त पोखरेलले राजिनामा दिएका छन् । उनले पेश गरेको राजिनामा कम्पनीको जेठ १६ गते बसेको संचालक समितिको बैठकले आजकै मितिदेखि लागूहुनेगरी स्वीकृत गरेको हो । साथै नयाँ गठित संचालक...