एनसीसी बैंकको पौने ९ लाख कित्ता शेयर आजदेखि बिक्रीमा, अंकित मूल्य कति ?
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । कम्पनीको संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको ८ लाख ८० हजार कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम बैंकले बिक्री प्रक्रिया अघि बढाउको हो...
नेको इन्स्योरेन्सको १५ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर जम्मा गरिदिन सुरु गरेको छ । कम्पनीको गत चैत ९ गते सम्पन्न २६औं वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई सम्बन्धित शेयरधनीको हितग्राही...
दुई लघुवित्तको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा
काठमाडौं । दुई लघुवित्तले आ–आफ्नो शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । समता घरेलु लघुवित्त र सर्पोट लघुवित्तले आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको डिम्याट खातामा पठाउन सुरु गरेको हो । समता...
अपर हेवाखोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ १० गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आज (जेठ २४ गते) कार्यालय समयसम्म मात्रै...
राप्ती हाइड्रोको आइपीओ आजदेखि बिक्री खुल्ला, कति कित्ता दिने आवेदन ?
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज (जेठ २४) गतेदेखि आइपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३...
सयपत्री हाइड्रोपावरले असार २ गतेदेखि आइपीओ निष्काशन गर्ने, क–कसले दिन पाउछ आवेदन ?
काठमाडौं । पछिल्लो समय विभिन्न कम्पनीहरुले पालैपालो आइपीओ निष्काशन गरिरहेका छन् । असार १ गतेमात्रै २ वटा कम्पनीले आइपीओ निष्काशन गर्ने मिति तय गरिसकेका छन् । आदर्श लघुवित्त र मन्दाकिनी हाइड्रोपावरले असार १ गते आइपीओ निष्काशनको मिति तोकेका हुन्...
यूनाइटेड इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, मर्जरको जिम्मा संचालकलाई समितिलाई
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको २८ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। कम्पनीले सभा अनमोल ब्याङ्क्वेट, शंखमुल, काठमाडौंमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू...
हकप्रद जारी प्रस्तावसहित नारायणी डेभलपमेन्ट बैंकले डाक्यो विशेष साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ २३ गते बसेको संचालक समितिको बैठकले सभा असार ८ गते होटल पौवा (होटल स्टार चितवन) रत्ननगर १, टाँडी, चितवनमा बिहान ११ बजे बस्ने निर्णय...
आईएमई जनरल र अजोड इन्स्योरेन्ससहित पाँच संस्थालाई योग्य संस्थागत लगानीकर्ताको मान्यता
काठमाडौं । धितोपत्र बोर्डको योग्य संस्थागत लगानीकर्ताको सूचीमा थप पाँच कम्पनी थपिएका छन् । बोर्डले आईएमई जनरल इन्स्योरेन्स र अजोड इन्स्योरेन्ससहित पाँच संस्थालाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको हो । बोर्डले हालै अजोड इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, सिभिल बैंक,...
रोकिएन शेयरबजारको ओरालो यात्रा, नेप्से १२ अंकले घट्दा जीवन बीमा सूचकमा उच्च गिरावट
काठमाडौं । बजेट घोषणापछि लगातार घटेको शेयरबजार आज १२.९२ अंकले घट्न पुगेको छ । पछिल्लो समय उच्च अंकले घटेको शेयरबजार सुधारका लागि लगानीकर्ताहरुले आज धितोपत्र बोर्डमा १९ बुँदेमागसहितको ज्ञापनपत्र समेत बुझाएका छन् । करिब साढे तीन वर्षयता सरकारले पँुजीबजार...
शेयर कारोबार सुचारु भएकै पहिलो दिन हिमालयन बैंकको शेयरमा नकारात्मक सर्किट
काठमाडौं । नेप्से १२।९२ अंकले घट्दा २०६५।७८ मा कायम भएको छ। शेयर बजार ओरालो लाग्दा आज हिमालयन बैंकको कारोबारको शेयरमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर कारोबार फुकुवा भएको हा । आज कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ...
एशियन लाइफ इन्स्योरेन्स सहित आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । सोमबार शेयरबजारमा १२ अंकको गिरावट आएको छ । पछिल्लो समय उच्च अंकले घटेको शेयरबजार सुधारका लागि लगानीकर्ताहरुले आज धितोपत्र बोर्डमा १९ बुँदेमागसहितको ज्ञापनपत्र समेत बुझाएका छन् । आज नेप्सेमा सूचीकृच २२८ कम्पनीको ४४ लाख ९ हजार ६९१...
उपकार लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । नेप्से १२।९२ अंकले घट्दा २०६५।७८ मा कायम भएको छ। उपकार लघुवित्तमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर १० प्रतिशतले बढेको छ। त्यस्तै, बलेफी हाईड्रोपावर, नारायणी डेभपमेन्ट बैंक, मिथिला लघुवित्त, सिदार्थ इक्विटी फन्ड, एनएमबी ५०, यूनिलिभर पावर, सप्तकोशी...
आइएमई जनरल इन्स्योरेन्सको ४६ लाख कित्ता हकप्रद शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको ४० प्रतिशत दरका ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद आज सूचीकृत भएको हो । सूचीकृतपश्चात् सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपनि धितोपत्र दोस्रो...
शेयर लगानीकर्ताले बोर्डमा बुझाए ज्ञापनपत्र, पुँजीबजार सुधारका लागि गम्भीरताका साथ लागिरह्ने अध्यक्षको प्रतिवद्धता
काठमाडौं । पुँजीबजार सुधारका विभिन्न १९ बुँदे मागसहितको ज्ञापनपत्र आन्दोलनमा उत्रिएका सेयर लगानीकर्ताले आज धितोपत्र बोर्डलाई बुझाएको छ। पुँजीबजार सुधार र विकासका लागि गठित संघर्ष समितिका संयोजक तिलक कोइरालाले धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा सेयर...
हिमालयन बैंकको शेयर फुकुवा, कारोबारमा आएसँगै नेगेटिभ सर्किट
काठमाडौं । हिमालयन बैंक लिमिटेडको शेयर आजदेखि कारोबारमा आएको छ । नेप्सेले सो कम्पनीको शेयर आजदेखि फुकुवा गरिदिएको हो । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने भनेसँगै हिमालयन बैंकको शेयर एक वर्ष भन्दा बढी समयदेखि रोक्का रहेको थियो । नेप्सेले...
दुईपटक अवधि थप गरेको हिमालय हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले बैशाख २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आज (जेठ २३ गते) सम्म मात्रै आवेदन दिन पाइनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका...
मन्दाकिनी हाइड्रोपावरले असार १ देखि आइपीओ निष्काशन गर्ने, क–कसले दिन पाउछ आवेदन ?
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले असार १ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९००...
आदर्श लघुवित्तले असार १ गतेदेखि ६७ लाख रुपैयाँको आइपीओ निष्काशन गर्ने
काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १ गतेदेखि सर्वसाधारणहरुका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले अंकित मूल्य १०० रुपैयाँ दरको ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ जारी गर्न...
श्वेत–गंगा हाइड्रोको आइपीओ बिक्रि खुल्ला, क– कसले दिन पाँउछन् आवेदन ?
काठमाडौं । श्वेत–गंगा हाइड्रोले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ जारी गर्दैछ । कम्पनीले आयोजना प्रभावितहरुका लागि पहिलो चरणमा १५ लाख ९३ हजार कित्ता शेयर आजदेखि बिक्रिमा ल्याएको हो । कम्पनीले पहिलो चरणमा जारी पूँजी १ अर्ब ५९...




















