नेप्सेमा छायो हरियाली, ७३ अंकले बृद्धि हुँदा ७ अर्बमाथिको कारोबार
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ७३.०१ अर्थात् २.७१ प्रतिशतले बृद्धि भएको छ । भदौ महिनामा १५ अर्बमाथि कारोबार हुने नेप्सेमा आज लामो समयपश्चात् ७ अर्ब माथिको कारोबार हुँदा लगानीकर्ताहरुमा उत्साह थपिएको...
हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा हरियाली छाएको छ । नेप्सेपरिसूचक ७३ अंकले बढ्न पुगेको छ । नेप्सेमा सूचिकृत २३९ कम्पनीको १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १० करोड १८ लाख ३१...
महुली लघुवित्तको साधारण सभा सम्पन्न, २६ प्रतिशत लाभांश पारित
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था संस्थाको वार्षिक साधारण सभा केन्द्रिय कार्यालय अग्रीसाइर कृष्णासरवरण ६ महुली सप्तरीमा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै प्रिमियममा एफपीओ...
बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओ डिम्याट खातामा, कहिले होला नेप्सेमा सूचिकृत ?
काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) शेयरधनीहरुको हितग्राही खातामा आएको छ । कम्पनीको आइपीओ ‘बीएनएचएच’ सिम्बोलबाट डिम्याट खातामा देखिएको हो । साथै उक्त आइपीओ यसै साता नेप्सेमा सूचीकरण हुने र सूचिकरण भएको दोस्रो दिनदेखि धितोपत्रको...
नेशनल माइक्रोफाइनान्सको ४५ प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (पुस २५ गते)ं अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि पुस २७ गते एक दिन बुक क्लोज गर्न भएकाले पुस...
निर्धन उत्थान लघुवित्तको साधारण सभा आज बस्दै
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २३ औं वार्षिक साधारण सभा आज दिउँसो १ बजे कम्पनीको केन्द्रीय कार्यालय नक्सालमा बस्दैछ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५५ प्रतिशत...
बजार खुलेको केही समयमा नै मनकामना स्मार्ट लघुवित्तको शेयरमा सर्किट
काठमाडौं । साताको पहिलो दिन शेयर बजार खुलेको केही समयमा नै मनकामना स्माट लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म नेप्सेमा कारोबारमा आएका १४० कम्पनीहरुमध्ये मनकामना स्मार्ट लघुवित्तको शेयर अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले...
महालक्ष्मी विकास बैंक र माउन्टेन इनर्जी नेपालको साधारण सभा आज बस्दै
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र माउन्टेन इनर्जी नेपालको वार्षिक साधारण सभा आज (पुस २५ गते) बस्दैछ । महालक्ष्मी विकास बैंक लिमिटेडको २० औं सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा विहान ११ बजे बस्दैछ । उक्त सभाले गत...
वेष्ट फाइनान्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केही शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीले...
एभरेष्ट बैंकको २ अर्बको ऋणपत्र माघ ३ गतेदेखि निष्काशन
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ८ वर्ष अवधि तथा वार्षिक ८.५ प्रतिशत ब्याजदर भएको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६ ’ माघ ३ गतेदेखि निष्काशन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र १००० रुपैयाँका...
विजय लघुवित्तको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
विजय लघुवित्तको साधारणसभा सम्पन्न भएको छ । सभाले २१।०९ प्रतिशत लाभांश पारित भएको छ । लघुवित्तको ९ औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो । सभाले लघवित्तको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता...
राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने बैंकहरुका लागि एकीकृत परिपत्र जारी गर्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुका लागि एकीकृत परिपत्र, २०७८ जारी गरेको छ।राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले राष्ट्र बैंकको बैंकिङ विभागलगायत सम्पूर्ण प्रदेशस्थित कार्यालय, विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त वाणिज्य बैंक,...
बैंकहरुमा निक्षेप सामान्य अंकले बृद्धि, कारण यस्तो
काठमाडौं । गत साता बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ८ अर्ब रुपैयाँ वृद्धि भएको छ । गत साता ४८ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप रहेकोमा गत शुक्रबारसम्ममा निक्षेप बढेर ४८ खर्ब १९ अर्ब पुगेको तथ्याङ्कले देखाएको छ। वाणिज्य बैंकहरूको...
तीन लघुवित्तको बार्षिक साधारणसभा आज
काठमाडौं । तीन कम्पनीको वार्षिक साधारण सभा आज बस्दैछ । विजय लघुवित्त वित्तीय संस्था, समिट लघुवित्त वित्तीय संस्था र महुली लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज हुँदैछ । विजय लघुवित्त विजय लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारण सभा...
एचआइडिसीएलको वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । एचआइडिसीएलको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले प्रस्तावित ८.४२ प्रतिशत लाभांश पारित गरेको छ। सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत बोनस र ० दशमलव ४२ प्रतिशत नगद गरी कूल...
१५ प्रतिशत लाभांश पारित गर्दै ज्योति विकास बैंकको साधारण सभा सम्पन्न, थप ३ शाखा बिस्तार
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको चौधौं वार्षिक साधारण सभा लिसारा रिसेप्सन भगवती बहाल नक्साल काठमाडौंमा सम्पन्न भएको छ । काठमाडौंको नक्साल बैंकका संचालक समितिका अध्यक्ष हरि प्रसादको अध्यक्षतामा बैंकको सभा सम्पन्न भएको हो । उक्त सभाले गत आर्थिक...
सिभिल क्यापिटल मार्केटको १३औंं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । सिभिल क्यापिटल मार्केटको १३औंं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले साधारण प्रस्ताव अन्र्तगत आर्थिक वर्ष २०७७।०७८ को संचालक समितिको प्रतिवेदन पास गर्नुको साथैनाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण्को प्रस्ताव परित...
३० प्रतिशत लाभांश प्रस्ताव सहित छिमेक लघुवित्तको साधारणसभा सम्पन्न
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको साधारणसभा सम्पन्न भएको छ । सभाले ३० प्रतिशत लाभांश पारित भएको छ ।कम्पनीले आ.व.२०७७/७८ को मुनाफावाट ३ प्रतिशत नगद लाभांश र २७ प्रतिशत बोनस शेयर गरि कुल ३० प्रतिशत लाभांश प्रदान गर्ने प्रस्तावलाई...
महालक्ष्मी विकास बैंक र माउन्टेन इनर्जी नेपालको साधारण सभा आइतबार
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र माउन्टेन इनर्जी नेपालको वार्षिक साधारण सभा आइतबार (पुस २५ गते) का लागि हुने भएको छ । महालक्ष्मी विकास बैंकको २०औं र माउन्टेन इनर्जीको आठौं वार्षिक साधारण सभा आइतबार हुने भएको हो ।...
चिलिमे जलविद्युतको साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडको २५ औं वार्षिक साधारण सभा स्काई जोन रेस्ट्रो एण्ड बैंक्वेट्स धुम्वाराही काठमाडौंमो भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका...




















