भारतीय कम्पनीसँग विधुत् व्यापार गर्न इप्पान र मनिकार पावरबीच सम्झौता
काठमाडौं । इप्पानले प्रवर्धन गरेको नेपाल पावर एक्सचेन्ज र भारतको मनिकारन पावरसँग विद्युत व्यापारको सम्झौता गरेको छ । नेपाल पावर मार्केट समिट २०२२ को अवसरमा विद्युत व्यापारको सम्झौतामा हस्ताक्षर भएको छ। नेपाल पावर एक्सचेन्जका तर्फबाट प्रबन्ध निर्देशक आशिष गर्ग...
इन्फिनिटी लघुवित्त र युनियन हाइड्रोपावरको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा
काठमाडौं । २ कम्पनीको वार्षिक साधारण सभा भोलि (पुस २७ गतें) हुँदैछ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था र युनियन हाइड्रोपावर कम्पनीको साधारण सभा मंगलबार हुने भएको हो । इन्फिनिटी लघुवित्त वित्तीय संस्था इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा...
नेप्सेमा ७ अर्बमाथिको कारोबार हुँदा यी कम्पनीका लगानीकर्ताले गुमाए
नेप्सेमा सूचीकृत २३६ कम्पनीको १ करोड ४२ लाख ८८ हजार १३० कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रुपैयाँको कारोबार भएको छ । ७ अर्ब माथिको कारोबार हुँदा ३ कम्पनीको शेयरमा सकारात्मक सर्किट...
हाईड्रोपावारका लगानीकर्ताहरुले आज सर्वाधिक कमाए
काठमाडौं । नेप्से १९ दशमलव ४३ अंकले बढ्दा २७८४ दशमलव ९५ को विन्दुमा कायम भएको छ। तीन कम्पनीको शेरमा सकारारत्मक सर्किट लागेको छ । हाईड्रोपावारका लगानीकर्ताहरुले आज सर्वाधिक कमाउन सफल भएका छन् । मध्य भोटेकेशी, युनियन हाईड्रोपावर, कर्पोरेट डेभलपमेन्ट...
गोर्खाज फाइनान्ससहित यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सूचीकृत २३६ कम्पनीको १ करोड ४२ लाख ८८ हजार १३० कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचक १९.४३...
३१ प्रतिशत लाभांश पारित सहित निर्धन उत्थान लघुवित्तको साधारण सभा सम्पन्न
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले २३ औं वार्षिक साधारण सभा आइतबार कम्पनीको केन्द्रिय कार्यालय नक्सालमा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५५ प्रतिशत नगद लाभांश...
जलविद्युत कम्पनीलाई आइपीओ निष्काशन अनुमति दिन इप्पानको माग, तत्काल सम्बोधन नभए आन्दोलनको चेतावनी
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान ) को संंयोजकत्वमा आइपीओ जारी गर्नको लागि आवेदन दिएर पाइपलाइनमा रहेका २३ जलविद्युत आयोजनाका प्रतिनिधिहरुले नेपाल धितोपत्र बोर्डका पदधिकारीहरुसँग भेटेर जलविद्युत कम्पनीहरुको आइपीओ निष्कासनको अनुमतिको कार्य तत्काल अगाडि बढाउन माग गरेका...
नेपाल इन्भेष्टमेण्ट बैकको ६८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ६८ हजार ७८३ कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले...
महालक्ष्मी विकास बैंकको २०औं साधारण सभा पोष्टपोन्ड, कहिले हुँदैछ ?
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले पुष २५ गतेका लागि बोलाएको २०औं वार्षिक साधारण सभा स्थगित भएको छ । बैंकले उक्त सभा कम्पनीको गणपूरक संख्या नपुगेपछि स्थगित गरेको हो । साथै बैंकले सो सभा माघ ३ गते बस्नेगरी पुनःआह्वान...
प्रिमियर इन्स्योरेन्सको ५ लाख ३८ हजार कित्ता शेयर लिलामीमा
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले ५ लाख ३८ हजार ९६५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य ३९५ रुपैयाँ तोकेको छ । जसअनुसार आवेदकले आवेदन दिदा...
एशियन लाइफको २७ प्रतिशत लाभांश बीमा समितिबाट स्वीकृत
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश स्वीकृत भएको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरलाई वितरण गर्ने २७ प्रतिशत लाभांशलाई नियमक निकाय बीमा समितिले स्वीकृत दिएको हो । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को संचित मुनाफाबाट चुक्तापूँजी २...
नेप्सेमा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन
काठमाडौं । नेप्सेमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १५० प्रतिशत हकप्रद जारी गर्नको लागि बुकक्लोज गरेसँगै आज नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो दिन कायम बैंकको शेयरमूल्य ९८७ रुपैयाँका आधारमा नेप्सेले हकप्रद जारी...
पुँजि बजारमा फेरि कृत्तिम कारोबार ! कल मार्जिन पुर्याउन उधारो कारोबारको आशंका
काठमाडौं । शेयर बजारमा हिजो भएको सात अर्ब रुपैयाँ कारोबार शंकाको घेरामा परेको छ । यसअघि दैनिक २२ अर्बसम्म कारोबार हुने गरेको शेयर बजारमा अहिले फेरि कृत्तिम कारोबार भएको आशंका व्यक्त गरिएको छ । उतिबेला शेयर बजारमा दैनिक रुपमा...
नेशनल माइक्रोफाइनान्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि पुस २७ गते एक दिन बुक क्लोज गर्न भएकाले आजसम्म कायम शेयरधनीहरुले मात्र...
तीन कम्पनीको वार्षिक साधारण सभा आज, यस्ता छन् एजेण्डाहरु
काठमाडौं । तीन कम्पनीको वार्षिक साधारण सभा आज बस्दैछ । एनएमबि लघुवित्त वित्तीय संस्था, बुटवल पावर कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीको साधारण सभा आज बस्न लागेको हो । एनएमबि लघुवित्त एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौ वार्षिक साधारण सभा...
प्राइम कमर्सियल बैंकले ऋणपत्र जारी गर्न बोर्डसँग माग्यो अनुमति
काठमाडौं । प्राइम कमर्सियल बैंकले ऋणपत्र जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र जारी गर्न बोर्डमा अनुमति मागेको छ ।जसमध्ये १० लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री...
खप्तड लघुवित्तको दोश्रो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । खप्तड लघुवित्तको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले प्रस्तावित एजेण्डाहरु पारित गरेको छ ।सभाले संचालक समितिको तर्फबाट अध्यक्ष सुमन प्रसाद श्रेष्ठले प्रस्तुत गरेको आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन लगायत सामान्य प्रस्ताब र विशेष प्रस्ताव...
एनएमबि लघुवित्त सहित दुई कम्पनीको साधारण सभा भोलि, के के छन् एजेण्डा
काठमाडौं । तीन कम्पनीको वार्षिक साधारण सभा भोलि (पुस २६ गते) बस्दैछ । एनएमबि लघुवित्त वित्तीय संस्था, बुटवल पावर कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीको साधारण सभा सोमबार बस्न लागेको हो । एनएमबि लघुवित्त एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौ...
नेप्सेमा हरियाली छाउँदा यी कम्पनीका लगानीकर्ताले गुमाए
काठमाडौं । पूँजी बजारमा सूचिकृत २३९ कम्पनीको १ करोड ५० लाख ५८ हजा ६२१ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ७३ दशमलव ०१ अकंले वृद्धि हुदाँ ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५९१ रुपैयाँ माथिको...
चार हाइड्रोपावरको शेयरमा लाग्यो सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?
काठमाडौं । साताको पहिलो दिन आज नेप्सेमा हरियाली छाएको छ । पूँजी बजारमा सूचिकृत २३९ कम्पनीको १ करोड ५० लाख ५८ हजा ६२१ कित्ता शेयर किनबेच हुदाँ ७ अर्ब १० करोड १८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।...

















