नेपाल पुनर्बीमा कम्पनी सहित यी कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । आज दिनभरिमा नेप्सेमा सूचीकृतमध्ये २ सय २६ कम्पनीका ३ करोड ९ लाख ४८ हजार ८५३ कित्ता शेयर खरिदबिक्रि हँुदा १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार ७३८ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज नेपाल पुनर्बीमा...
नेप्से ३ अंकले घट्दा पनि १६ अर्ब माथीको कारोबार
काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से थोरै अंकले तल झरेको छ । आज नेप्से परिसूचक ३ दशमलव ७२ अंकले घटेर ३०२२.११ विन्दुमा पुगेको छ । जुन हिजोको तुलनामा थोरै अंकले गिरावट हो । आज २२६ कम्पनीको ३ करोड...
प्रुडेन्सियल इन्स्योरेन्सको स्थगित वार्षिक साधारण सभा असार ६ गते, शेयर संरचना परिर्वतन मुख्य एजेण्डा
काठमाडौं । पु्रडेन्सियल इन्स्योरेन्सको स्थगित वार्षिक साधारण सभा असार ६ गते हुने भएको छ। यसअघि जेठ २ गते आह्वान गरिएको सभा कोरोना भाइरसको बिषम परिस्थतीलाई मध्यनजर गर्दै स्थगित गरिएको थियो । उक्त सभा होटल इच्छा सिमरामा बिहान ११ बजेदेखि...
सिटिजन्स बैंक इन्टरनेशनलको शेयर नेप्सेमा सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार सिटिजन्स बैंक इन्टरनेशनलको शेयर सूचिकृत भएको छ । नेप्सेले आज एक सूचजारी गर्दै यस्तो जानकारी दिएको हो । नेप्सेका अनुसार सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडलाई १ः०.९६ को...
नेपाल हाइड्रो डेभलपर्स कम्पनीको विद्युत् बिक्री आम्दानी घटेसँगै नाफामा देखियो प्रभाव
काठमाडौं । नेपाल हाइड्रो डेभलपर्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छयस त्रैमासको अवधिसम्ममा आइपुग्दा कम्पनीको नाफा ६५ दशमलव ०४ प्रतिशतले घटेर १ करोड १२ लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक...
विजय लघुवित्तको संस्थापक शेयर बिक्रिमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाका संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको २३ हजार ५२९ कित्ताशेयर बिक्री गर्ने भएका छन्। यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापकले यो सूचना सार्वजनिक भएको ३५ दिनभित्र कम्पनीको...
१० करोड इकाइ एनआइसी एसिया सेलेक्ट–३० फन्डको बिक्रि असार १० गतेबाट
काठमाडौं । एनआइसी एसिया क्यापिटलले फन्डको इकाई बिक्री खुला गर्ने भएको छ । कम्पनीले असार १० गतेबाट एनआइसी एसिया सेलेक्ट–३० फन्डको १ अर्ब रुपैयाँ बराबरर्को बिक्री खुला गर्ने भएको हो । जसमध्ये १५ प्रतिशत (१ करोड ५० लाख) इकाई...
जीवन विकास लघुवित्तलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति
काठमाडौं । विभिन्न कम्पनीहरुले लगातार आईपीओ निष्काशन गर्ने क्रममा जीवन विकास लघुवित्तले पनि आईपीओ निष्काशन गर्ने भएको छ । सर्वसाधारणहरुको साधारण शेयर (आईपीओ)प्रति क्रेज बढिरहेकोमा कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्काशन गर्ने अनुमति पाएको हो । लघुवित्तलाई आईपीओ निष्काशन...
एक अर्ब २४ करोड रुपैयाँको आईपिओ निष्काशन माग गर्दै सानिमा लाइफ र युनियन लाइफ धितोपत्र बोर्डमा
काठमाडौं । २०७४ सालदेखि बीमा सेवा सुरु गरेका दुई जीवन बीमा कम्पनी सानिमा लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनी नेपाल धितोपत्र बोर्डमा आईपिओ निष्काशनका लागि आवेदन दिन पुगेका छन् । दुई कम्पनीले कूल एक अर्ब २४ करोड ५० लाख...
आइपीओ पारित गर्दै आइएमई लाइफको साधारण सभा सम्पन्न
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको तेस्रो वार्षिक साधारण सभा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित भइ सम्पन्न भएको हो । कम्पनीको मिति २०७८/०२/३१ गते यानिकी आज भएको साधारणसभा कम्पनीकै रजिस्टार्ड तथा...
३ हजार माथी पुग्यो नेप्से, १८ अर्ब भन्दा बढिको कारोबार
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा छलाङ्ग आएको छ । आज नेप्से परिसूचक ४२ दशमलव ७२ अंकले बढेर ३०२५.८३ विन्दुमा पुगेको छ । नेप्से आज उत्कृष्ट अंकले बृद्धि भई ३ हजार भन्दा माथिको अंकमा पुगेको हो । आज...
हिजो घटेको नेपाल इन्स्योेन्समा आज बढेर सर्किट लाग्यो, यी हुन आजका सर्वाधिक कमाउने कम्पनीहरु
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा हिजो सर्वाधिक शेयर मूल्य घटेर कारोबार भएको नेपाल इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा आज उच्च अंकले मूल्य बृद्धि हुँदा सर्किट लाग्न पुगेको छ । हिजो ४ प्रतिशतभन्दा बढिले घटेको नेपाल इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा आज...
बोनस शेयरको लाभांश कर बुझाउन सिटिजन्स बैंकको आग्रह
काठमाडौं । दुई आर्थिक वर्षको १८ प्रतिशत लाभांश बापत आफ्ना शेयर धनीहरुलाई बोनस शेयर वितरण गर्ने निर्णय गरेको सिटिजन्स बैंकले उक्त बोनस शेयरबापतको नेपाल सरकारलाई बुझाउनुपर्ने लाभांश कर जम्मा गर्न सुचना जारी गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा...
खानीखोला हाइड्रोपावरको शेयर कारोबार आजदेखि फुकुवा
काठमाडौं । खानीखोला हाइड्रोपावरको शेयर कारोबार आजदेखि लागू हुने गरी नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले फुकुवा गरेको छ । नेप्सेले सो कम्पनीले वित्तीय विवरणहरु पेश नगरेको भन्दै कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । आज सोमबारदेखि कम्पनीको शेयर कारोबार...
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन कम्पनीको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । आज एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त, महुली लघुवित्त र मेरो माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले आरएमडिसी लघुवित्तको ४ लाख २७ हजार ५९५ कित्ता संस्थापक शेयर जेठ १६ गतेदेखि...
आज सर्वाधिक कारोबार भएका कम्पनी कुन कुन ? नेपाल पुनर्बीमाको कारोबार घट्यो
काठमाडौं । गत तीन सातादेखि सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचिमा उच्च स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार आज भने केही घटेको छ । आइतबार अरुणभ्याली हाइड्रोपावरको शेयर सबैभन्दा धेरै ७२ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ ।...
३६ कम्पनीको शेयर मूल्यमा सर्किट, यी हुन आज सर्वाधिक मूल्य बृद्धि भएका कम्पनीहरु
काठमाडौं । हालसम्मकै सबैभन्दा उच्च साढे १९ अर्ब रुपैयाँको कारोबार भएको दिन नेप्सेमा ३६ कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ । नेप्से डाटा सेन्टरका अनुसार आइतबार श्रीइन्भेष्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स, आइसीएफसी फाइनान्स, कर्णाली विकास बैंक, सिन्धु विकास...
शिखर चुम्न चम्कियो नेप्से, एकै दिन साढे १९ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा उछाल आएको छ । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई संयमित रहन र कम्पनीहरुको वास्तविक अवस्था बुझेर मात्रै लगानी गर्न आग्रह गरेपछि पनि लगानीकर्ताहरुले लगानी गर्न छोडेका छैनन् । आइतबार एकै दिन हालसम्मकै सर्वाधिक...
हकप्रद शेयर निष्काशनका लागि शिखर इन्स्योरेन्स र एक्सेल डेभलमेन्ट बैंकद्वारा आवेदन
काठामाडौं । शिखर इन्स्योरेन्स र एक्सेल डेभलमेन्ट बैंकले हकप्रद शेयर निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् । दुई कम्पनीले ३०/३० प्रतिशत हकप्रद जारी गर्ने प्रकृया अघि बढाउँदै बोर्डसँग अनुमति मागेका हुन् । जसमध्ये शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत...
आईएमई लाइफको साधारणसभा भोलि, आईपिओको एजेण्डा पारित हुँदै
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो बार्षिक साधारणसभा भोलि जेठ ३१ गते काठमाडौंबाट भर्चुअल माध्यमबाट हुँदैछ । कम्पनीको जेठ ७ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णय अनुसार भोलि साधारणसभा हुन लागेको हो । आव २०७६।०७७ को साधारणसभा...


















