शिखर इन्स्योरेन्स कम्पनीको खुद मुनाफा ४६ प्रतिशतले बढ्यो, सबै सूचकमा आकर्षक सुधार

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चौथौ त्रैमासको अवधिसम्ममा कम्पनीले ४० करोड ३१ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ५० लाख...


यी तीन तरिकाबाट हेर्नुहोस् अपर लोहोरे हाइड्रोपावरको आइपीओ नतिजा

काठमाडौं । अपर लोहोरे हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । आज कम्पनीको बिक्री प्रबन्धक एनआईएसी एशिया क्यापिटलको कार्यालयमा बाँडफाँट सम्पन्न गरेको हो । कम्पनीको आईपीओमा १२ लाख ८३ हजार ५९६ जना योग्य आवेदकबाट १ करोड ४१ लख...


एक महिनामा निर्जीवन बीमा कम्पनीको बीमा व्यवसायमा देखिएन सुधार, तीन कम्पनीको व्यवसाय घट्यो ? (सूचीसहित)

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन गत महिनाको तुलनामा ० दशमलव १४ प्रतिशतले बढेको छ। महिनाको जेठमा कुल ३ अर्ब ५० करोड ९२ लाख बीमा शुल्क आर्जन गरेको निर्जिवन बीमा कम्पनीहरुले यस महिनामा ४ अर्ब १ करोड...


नेपाल लाइफलाई चम्किलो नक्षत्रको रूपमा स्थापित गर्न प्रतिकुलतालाई अनुकुलतामा बदली सर्वोत्कृष्ट बनाउने अभिकर्तालाई सम्मान गर्दा खुसि छौं: महासचिव

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्स अवार्डस्–२०२३’ कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्दै पेशागत बीमा अभिकर्ता संघ नेपालका महासचिव ओम केसीले अभिकर्तालाई सम्मान गरेकोमा नेपाल लाइफलाई धन्यवाद ज्ञापन गरेको हुन् । चितवनको सोल्टी...


कालिका लघुवित्तको खुद नाफा ६४⁒ र ब्याज आम्दानी १३⁒ ले घट्दा ईपीएस कति ?

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा लघुवित्तले ४ करोड ६२ लाख रुपैयाँ कमाएको छ । यो अघिल्लो...


धितोपत्र बोर्डद्धारा ४३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण (सूची सहित)

नेपाल धितोपत्र बोर्डले ४३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको छ। बोर्डले चालु आर्थिक वर्ष २०८०र८१ का लागि ४३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरिएको जानकारी गराएको हो। जसअनुसार २० वटा वाणिज्य बैंक...


आइमएई लाइफ र नेपाल रिपिब्लिक मिडियाको शेयरमा झुम्मिए लगानीकर्ता

बैंक तथा वित्तिय संस्थाको रिर्पोट आएपछि शेयर बजार पुन ओरालो लागेको छ। साता दोस्रो दिन अर्थात सोमबार पनि शेयर बजार ओरालो लागेको छ।दोस्रो बजारमा कारोबार सुरु गरेको कम्पनीहरुमा लगानीकर्ताहरु झुम्मिएको देखिन्छ । आइमएई लाइफको शेयर र नेपाल रिपिब्लिक मिडियाको...


यस बर्ष उत्कृष्ट लाभांश घोषणा गर्न सक्ने पाँच वाणिज्य बैंक ( लाभांश इतिहास सहित)

काठमाडौं । हाल संचालनमा रहेका वाणिज्य बैंकहरुले गत आर्थिक बर्षको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । हाल संचालनमा रहेका वाणिज्य बैंकहरुमध्ये सात वाणिज्य बैंकहरुले मात्रै यस बर्ष १५ प्रतिशत माथि लाभांश बाड्न सक्ने तथ्यांकले देखाएको छ। आर्थिक बर्ष २०७९/८०...


लक्ष्मी सनराईज बैंकको खुद नाफा दुई अर्ब २६ करोड, लगानीकर्ताले कति पाउँछन लाभांश ?

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको मुनाफा दुई अर्ब द्द६ करोड भन्दा बढि छ भने प्रतिशेयर आम्दानी झण्डै ११ रुपैयाँ पुगेको देखिएको छ...


नेशनल लाइफ इन्स्योरेन्सको काठमाडौं शाखा सर्वाेत्कृष्ट अवार्डबाट सम्मानित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको काठमाडौं शाखा प्रथम बीमा शुल्क आर्जनका आधारमा सर्वाेत्कृष्ट घोषित भएको छ । सर्वाेत्कृष्ट घोषित भएसँगै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्ष प्रेमा राज्य लक्ष्मी शाह र कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले शाखा...


महासंघ नेतृत्वको १०० दिनः भिजन पेपर तयार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको पहिलो प्राथमिकता अर्थतन्त्रमा सुधार ल्याउने पक्ष रहेको देखिएको बताए्रका छन् । महासंघको नयाँ कार्यकारिणी समितिको १०० दिनमा सम्पन्न गतिविधिबारे आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष ढकालले आफूहरुको पहिलो प्राथमिकता...


प्रभु इन्स्योरेन्स २८ औं बर्षमा, संस्थागत सुशासनमा अब्बल रहेको दावी

काठमाडौं। प्रभु इन्स्योरेन्स कम्पनी २७ औ वर्ष पुरा गरी २८ औ वर्षमा प्रवेश गरेको छ । वि।स।२०५१ साउन १७ गते निर्जीवन बीमा व्यवसाय शुभारम्भ गरेको कम्पनीले २७ औ वसन्त पार गरेको छ । ५ करोड रुपैयाँ पूँजी सहित स्थापना...


सेफ्टी हेल्मेटसहित निर्माण व्यवसायीले दिए प्रधानमन्त्री निवास अगाडि धर्ना

काठमाडौं । नेपाल निमार्ण व्यवसायी महासंघले रकम भुक्तानी माग र म्याद थपसम्बन्धिको निर्णय विरुद्ध गरिरहेको आन्दोलनलाई अगाडि बढाउदै आज सोमबार बिहानै प्रधानमन्त्रीको सरकारी निवास अघि धर्ना दिएका छन् । आर्थिक वर्ष सकिदा पनि ठूलो रकम भुक्तानी नगरेको भन्दै निर्माण...


लक्ष्मी म्युचुअल फन्डअन्तर्गत दुईवटा योजनाको लाभांश घोषणा

काठमाडौं । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत दुईवटा  योजनाले लाभांश घोषणा गरेका छन् । लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको आर्थिक वर्ष २०७९/८०का लागि लाभांश घोषणा गरेका हुन् । कोष प्रवर्द्ध लक्ष्मी सनराइज बैंक र योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट...


राष्ट्र बैंकले २१ अर्ब बढी रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै, भोलि बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । बैंकले साउन १६ गते जारी हुने २८ दिने, ९१ दिने र १८१ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । राष्ट्र बैंकले...


शिवम सिमेन्टस र सोल्टि होटलमा लगानीकर्ता झुम्मिए, अन्य कुनको भयो सर्वाधिक कारोबार ?

काठमाडौं । राष्ट्र बैंकले साना लगानीकर्तालाई राहत हुने गरी ल्याएको मौद्रिक नीति सार्वजनिक पछि थलिएको शेयर बजार यो साता पनि उठ्न सकेन । आज शिवम सिमेन्ट्सको शेयरमा लगान्ीकर्ताहरु झुम्मिएका छन् । कम्पनीको शेयर १४ करोड ५७ लाख रुपैयाँ बराबरको...


मिड सोलु हाइड्रोपावरको आइपिओ बिक्रि खुल्ला, क-कसले दिन पाउनेछन् आवेदन ?

मिड सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत...


यो साताको फाइनान्स कम्पनीहरुको शेयर अवस्था कस्तो रह्यो ? (शेयर मूल्य सहित)

काठमाडौं । निरन्तर रुपमा घटिरहेको शेयर बजार साता कारोबारको अन्तिम दिनमा पनि २९ अंकले घटेको छ । सोही दिन फाइनान्स उपसूचक पनि २।२३ अंकले घटेको हो । शुक्रबार फाइनान्स सेक्टरबाट कारोबार भएका जम्मा १५ कम्पनी मध्य मल्टिपर्पोस फाइनान्सको शेयरमूल्य...


सानिमा जिआइसीको ब्रान्च मिट सम्पन्न

सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडको वार्षिक प्रबन्धक भेला भव्यताका साथ सम्पन्न भएको छ । चितवनको सौराहा स्थित होटेल पार्क सफारीमा आयोजना भएको भेला कार्यक्रममा देशभरिका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । आज सम्पन्न उक्त भेलामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुधुम्न...


बैंकहरुको आधारदरमा राष्ट्र बैंकको खुकुलो नीति, बेसरेट भन्दा कम कर्जा दिन पाउने व्यवस्था लागु

राष्ट्र बैंकले आधारदर सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । राष्ट्र बैंकले यसअघि मौद्रिक नीतिमार्फत सार्वजनिक गरेको आधारदर सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न आज एकीकृत निर्देशिका जारी गरेको छ। केन्द्रीय बैंकले एकीकृत निर्देशन, २०७९ मा संशोधन, परिमार्जन तथा थप व्यवस्था...