नेशनल लाइफको तीनकुने शाखाद्वारा आयोजित कार्यक्रम भव्यताका साथ सम्पन्न, उत्कृष्ठ अभिकर्ता सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी तथा अभिकर्ताको क्षमता बृद्धि गर्ने उदेश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसैक्रममा कम्पनीको तीनकुने शाखाले शनीवारका दिन अभिकर्ता पुनर्ताजकी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । शाखाले कम्पनीका...


छोटो अवधिमै नेपाल लाइफका कार्की बने २०२५ को लागि एमडीआरटी 

काठमाडौं । नेपाल लाइफ इन्स्यारेन्स लिमिटेडका बरिष्ठ एजेन्सी म्यानेजर रामकृष्ण कार्की सन् २०२५ का लागि ३ महिनामै एमडीआरटी बन्न सफल भएका छन् । उनी कम्पनीबाट २०२५ को लागि छोटो अवधिमा नै एमडीआरटी बन्ने बरिष्ठ एजेन्सी म्यानेजर हुन् । सन्...


१४ बीमा कम्पनीको शेयरमूल्य घट्दा लगानीकर्तालाई शेयर किन्ने अवसर (सूचीसहित)

काठमाडौं । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार बजार समान्य अकंले बढेको छ । बजारले निरन्तर लिएको ओरालो यात्राले लगानीकर्तामा निराश छाएको छ । कम्पनीहरुको शेयरमूल्य निकै सस्तो हुँदै आइरहेको छ । पछिल्लो समय कारोबारले समेत लय लिन सकेको...


उधारो बीमा रोक्न बीमा कम्पनीहरुलाई प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई उधारो बीमा रोक्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । बिशेषत निर्जिवन बीमा कम्पनीहरुले उधारोमा बीमा पोलिसी जारी गरी रकम भुक्तानी नभई दावी भुक्तानी माग्ने प्रवृत्ति बढ्न थालेपछि प्राधिकरणले एक सर्कुलर मार्फत उधारो...


सूर्यज्योति लाइफको व्यतित बीमालेख चैत्र २५ गतेसम्म नवीकरण गर्दा ३५% छुट

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट जारी भएका व्यतित बीमालेखहरु नवीकरण गर्दा विलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिइरहेको छ । यो सुविधा आउदो चैत्र २५ गतेसम्म लागु हुनेछ । बीमालेख नवीकरण गर्नका लागि ग्राहकले नजिकको शाखा कार्यालय गई वा...


रिलायबल नेपाल लाइफ धनगढी शाखाद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखा कार्यालयले बीमितलाई दुई लाख बढी रकम हस्तान्तरण गरेको हो । कम्पनीले कृष्णपुर –०७ निवासी स्वर्गिय सुनिल भन्डारीका बुवा रबि सिङ भन्डारीको परिवारलाई...


१९ बीमा कम्पनीको शेयर मूल्यमा गिरावट, अब प्रतिकित्ता कतिमा किन्न पाइन्छ ?

काठमाडौँ । बुधबार बजार दोहोरो अकंले घटेको छ । बजारले निरन्तर लिएको ओरालो यात्राले लगानीकर्तामा निराश छाएको छ । कम्पनीहरुको शेयरमूल्य निकै सस्तो हुँदै आइरहेको छ । पछिल्लो समय कारोबारले समेत लय लिन सकेको छैन । बीमा कम्पनीको शेयर...


सिटिजन लाइफ बागलुङ शाखाद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको बागलुङ शाखाले बीमा दावी वापतको रकम भुक्तानी गरेको हो । कम्पनीले बागलुङ नगरपालिका वडा नं १ स्थित बिमित बिमलेश आचार्यलाई उनकै निवासमा पुगेर घातक रोग...


साढे दुई करोड बीमाको लागि पतिको हत्या गरेर रकम बुझेका कागजी पत्नी सपना मल्लसहित ५ जनालाई ८ वर्ष कैद सजाय

काठमाडौं । बीमाको लोभमा हत्या गरी साढे २ करोड रुपैयाँ बुझ्ने सपना मल्लसहित ५ जना सम्पत्ति शुद्धीकरणको कसुरमा दोषी ठहर भएका छन् । विशेष अदालतले मंगलबार कागजी पत्नी सपना मल्लसहित ५ जनालाई दोषी ठहर गरेको हो । विशेष अदालतका...


सरकारले अनिवार्य गरेको म्यादि जीवन बीमाबाट २ अर्ब बीमाशुल्क आर्जन, कुनले कति संकलन गरे ? (सूचीसहित)

काठमाडौं । सरकारले बैदेशिक रोजगारमा जाने आम नागरिकहरुलाई बीमा अनिवार्य गरेको छ । हाल नेपालमा सञ्चालन रहेका १० वटा जीवन बीमा कम्पनीहरुले मात्र बैदेशिक रोजगार बीमालेख (म्यादि) बिक्री गर्दै आएका छन् । जीवन बीमा कम्पनीहरुले बैदेशिक रोजगार बीमालेख मार्फत...