आइजीआई प्रुडेन्सियल मर्जरपछि थप बलियो बन्दै, मुनाफा ५२ प्रतिशतले बढ्यो

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनलिे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीको मुनाफा ५२ प्रतिशतले बढेको छ। असार मसान्तसम्म्मा कम्पनीको मुनाफा २६ करोड १० लाख ५१ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्षको यसैअवधिमा यसले...


वित्तीय विवरणमा शिखरको उत्कृष्टता कायमै, समग्र व्यवसाय ९% ले फैलँदा मुनाफामा ४६% को बृद्धि, अन्य सूचांक यस्तो

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण आज सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार देशको सबैभन्दा ठूलो निर्जीवन कम्पनीको रुपमा आफूलाई थप उत्कृष्ट कम्पनीको परिचय बनाउन सफल भएको छ । आज प्रकाशित...


आईएमई लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन १६ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चौथो त्रैमासको अपरिकृष्त वित्तिय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणमा कम्पनीको सबै सूचांकमा सकारात्मक सुधार देखिएको छ भने मुनाफामा छलाङ मार्न सफल भएको छ । गत आर्थिक बर्षको तुलनामा कम्पनीको खुद बीमा...


एशियन लाइफ र सूर्यज्योति लाइफमा कुन राम्रो ? लगानी गर्नु अघि हेरौ कम्पनी विश्लेषण

काठमाडौं । हाल नेपालमा सञ्चालन रहेका १४ जीवन बीमा कम्पनीहरुमध्ये सूर्यज्योति लाइफ र एशियन लाइफ प्रतिकुल व्यवसाय गर्ने कम्पनीहरु हुन् । कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरिसकेको छ । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार...


खर्बमाथि बीमा कोष भएको नेपाल लाइफ र एलआईसी नेपाललाई दाँजेर हेर्दा, कुन वित्तीय सूचकमा को अब्बल ?

काठमाडौं । एलआईसी नेपाल र नेपाल लाइफ इन्स्योरेन्स नेपालका दुई ठूला स्थापित जीवन बीमा कम्पनी हुन् । दुई कम्पनीहरुले आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासको ( १२ महिनाको ) वित्तीय विवरण सार्वजनिक गरेको अवस्था छ । नेपाल लाइफ लाइफ...


नेशनल इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ३९ प्रतिशतले बढ्यो, मुनाफा कति ?

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको बीमा कोष र नाफामा सुधार भएको छ । कम्पनीको बीमा कोषमा ६६ करोड ८६ लाख रुपैयाँ संचित...


सूर्यज्योति लाइफको वित्तीय विवरणमा झल्कियो प्रगति, जीवन बीमा कोष र मुनाफा दुवै बढ्यो

काठमाडौं । सूर्यज्योति लाइफले गत आवको वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तिय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष र मुनाफा दुवैमा उल्लेख्य बृद्धि भएको छ । कम्पनीको जीवन बीमा कोषमा २६ अर्ब ९९ करोड...


एलआईसी नेपालको वित्तिय विवरणः १०७ अर्बको जीवन बीमा कोष, बीमितले पाउने बोनस बृद्धिको आधार तय

काठमाडौं । एलआईसी नेपालले गत आवको बार्षिक वित्तिय विवरण आज प्रकाशित गरेकोछ । अपरिस्कृत वित्तिय विवरणमा कम्पनी प्रगतिपथमा अघि बढिरहेको देखिएको छ । तथ्याङ्क अनुसार एलआईसी नेपाल देशकै दोस्रो ठूलो जीवन बीमा कम्पनी हो । एलआईसी नेपालको जीवन बीमा...


मेट लाइफको वित्तिय विवरणः जीवन बीमा कोष २३ अर्ब, पाँच अर्ब बढिको बीमा व्यवसाय

काठमाडौं । मेट लाइफले चौथौं त्रैमासको अपरिष्कृष्त वित्तिय विवरण सार्वजनिक गरेको छ । चौथो त्रैमाससम्म कम्पनीले ३५ करोड ९९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनी ५९ करोड ६५ लाख रुपैयाँ खुद नाफामा थियो...


वित्तिय विवरणमा एशियन लाइफः ३७ अर्बको कोष, व्यवसाय स्थीर, नाफामा उछाल

काठमाडौं । एशियन लाइफले गत आवको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेकोछ । अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष, जगेडा कोषसहित समग्र कोषमा ३७ अर्ब भन्दा बढि संचिती रहेको छ । कम्पनीको मुनाफामा उच्च अंकले बृद्धि भएको...