प्रभु इन्स्योरेन्सको नाफामा वृद्धि, कस्ता छन् अन्य सूचक ?
काठमाडौं । चालु आवको दोस्रो त्रैमाससम्म प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा ३९.७४ प्रतिशतले बढेर १० करोड ८६ लाख १२ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको यस्तो नाफा ७ करोड ७७ लाख २५ हजार...
जीवन बीमा कम्पनीले अभिकर्ता कमिशन बापत साढे ५ अर्ब बढी रकम खर्चिए, आधाको कमिशनमा गिरावट (सूचीसहित)
काठमाडौँ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०।०८१ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । हाल संचालकमा रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनामा ५ अर्ब ८८ करोड ३२ लाख ५८ हजार रुपैयाँ अभिकर्ता...
जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १२% ले बढ्यो, वृद्धिदरमा सानिमा र अग्रस्थानमा नेपाल लाइफ
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १३ जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ६९ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी जीवन बीमा कम्पनीहरुको यस्तो रकम ६१ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो...
दोस्रो त्रैमासमा शिखर इन्स्योरेन्सको सूचांकहरु उत्साहप्रद, १९ प्रतिशतले बढ्यो मुनाफा, व्यवसायमा बृद्धि
काठमाडौं । चालु आवको दोस्रो त्रैमासिक अवधीमा शिखर इन्स्योरेन्स कम्पनीको उल्लेख्य प्रगति देखिएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा र व्यवसाय दुवैमा उल्लेख्य प्रगति हुँदा तथ्याङ्कमा उत्साहप्रद बृद्धि देखिएको हो । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्मा...
आईजीआई प्रुडेन्सियलको खुद बीमा शुल्क आर्जन ९७ प्रतिशतले बढ्यो, वित्तीय सूचकमा आर्कषक सुधार ?
काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन ९७ प्रतिशतले बृद्धि भएको हो । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीको खुद बीमा शुल्क आर्जन ५१...
एलआईसी नेपालको सबै सूचांकमा प्रगति, जीवन बीमा कोषमा एक खर्ब १३ अर्ब मुनाफा ५९ प्रतिशतले बृद्धि
काठमाडौं । एलआईसी नेपालले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । जस अनुसार कम्पनीको जीवन बीमा कोषको आकार एक खर्ब १३ अर्ब नाघेको छ भने मुनाफामा पनि उछाल आएको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण...
नेपाल लाइफको वित्तीय विवरणमा झल्कियो प्रगति, जीवन बीमा कोषमा एक खर्ब ८३ अर्ब संचिती, नाफासहित सबै सूचांकमा बृद्धि
काठमाडौं । नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । जस अनुसार कम्पनीका जीवन बीमा कोषको आकार बढेर एक खर्ब ८३ अर्ब पुर्याउन सफल भएको छ ।...
रिलायबल नेपाल लाइफको वित्तीय विवरण सार्वजनिक, जीवन बीमा कोषमा साढे आठ अर्ब, अन्य सूचांकमा सुधार
काठमाडौं । रिलायबल नेपाल लाइफले चालु आवको अर्ध बार्षिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोषमा आठ अर्ब ४३ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ । अघिल्लो वर्ष कम्पनीको...
दोस्रो त्रैमासमा नेशनल लाइफको उल्लेख्य प्रगति, ७१ अर्बको जीवन बीमा कोष, मुनाफा १६ प्रतिशतले बृद्धि
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको अर्ध बार्षिक वित्तीय विवरण प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले बीमा व्यवसाय, जीवन बीमा कोष र मुनाफा सबैमा उल्लेख्य प्रगति गर्न सफल भएको छ । नेशनल लाइफले गत...
दोस्रो त्रैमासमा सन नेपाल लाइफको उल्लेख्य प्रगति, साढे छ अर्बको जीवन बीमा कोष, इपिएस २०.५२ रुपैयाँ
काठमाडौं । सन नेपाल लाइफले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । जस अनुसार कम्पनीले गत छ महिनामा उल्लेख्य प्रगति गर्न सफल भएको छ । बीमाको दीगो विकास रणनीतिमा अघि बढेको कम्पनीको जीवन बीमा कोष...
जीवन बीमा कम्पनीको बीमा ब्यवसाय सुदूरपश्चिममा वृद्धि हुँदा कर्णालीमा भने घट्यो, अन्य प्रदेशमा कस्तो छ अवस्था ?
काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा सुदूरपश्चिम प्रदेशबाट बीमा शुल्क आर्जन सर्वाधिक वृद्धि हुँदा कर्णाली प्रदेशमा भने घटेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार यस्तो देखाएको छ । पछिल्लो समय कर्णाली प्रदेशमा बीमा कम्पनीहरुले जनचेतना मुलक कार्यक्रमलाई...
आर्थिक संकटका बीचमा आईएमई लाइफको लोभलाग्दो प्रगति, जीवन बीमा कोषमा झण्डै आठ अर्ब, मुनाफामा उच्च बृद्धि
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरणमा चालु आवको दोस्रो त्रैमासम्मको अवधीमा उल्लेख्य प्रगति गर्न सफल भएको छ । कम्पनीको जीवन बीमा कोषको आकार झण्डै १४ प्रतिशतले बृद्धि...
निर्जीवन लघु बीमा कम्पनीहरुको छ महिनामा चार करोड ५० लाख, नेपाल माइक्रो इन्स्योरेन्स सबैभन्द उत्कृष्ट
काठमाडौं । निर्जीवन लघुबीमा कम्पनीहरुले चालु आवको छ महिनाको अवधीमा कूल चार करोड ५० लाख रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएका छ । हाल सञ्चालनमा रहेका नपाल माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले सो...
पाँच महिनामा निर्जिवन बीमा कम्पनीको कूल बीमा व्यवसाय १५ अर्ब ७२ करोड, सलिको, सिद्धार्थ प्रिमियर र शिखर सबैभन्दा अगाडि
काठमाडौं । नेपालमा सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनीहरुले चालु आवको पाँच महिना अर्थात मंसिर महिनासम्ममा कूल १५ अर्ब ५७ करोड १० लाख १५ हजार रुपैयाँ बीमा शुल्क बापत संकलन गरेको छ । अघिल्लो आवको सोही अवधीमा एक अर्ब...
एनएफआरएस १७ लागुपछि जीवन बीमा कम्पनीहरुको मुनाफामा उच्च वृद्धि, कुन कम्पनीको अवस्था कस्तो ? (सूची सहित)
काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा नेपालमा दर्ता भई कारोबार गर्दै आएका १४ जीवन बीमा कम्पनीहरुको खुद मुनाफा ३२ दशमलव ८३ प्रतिशतले बढेको छ । नेपालमा सञ्चालित रहेका जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आवको प्रथम त्रैमासिक वित्तिय...
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा ९२ प्रतिशतले बृद्धि, यस्तो छ समग्र वित्तीय अवस्था
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको खुद नाफा लगायतका वित्तीय सूचकमा उल्लेख्य प्रगती देखिएको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले उल्लेख्य प्रगती देखाएको हो । चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीले ५ करोड...
हिमालयन लाइफको मुनाफा र इपिएस दुवै बढ्यो, दावी भुक्तानी र सरेण्डरमा उच्च बृद्धि (तथ्याङ्कसहित)
काठमाडौं । तीन वटा जीवन बीमा कम्पनी मर्जर भई बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको अधिकांश सूचांकहरु घटेको देखिएको छ । यद्यपि कम्पनीको मुनाफा र प्रतिशेयर आम्दानी भने बृद्धि भएको आज प्रकाशित वित्तीय विवरणमा देखिएको छ । आज प्रकाशित अपरिस्कृत...
एशियन लाइफको मुनाफा १५ प्रतिशतले बृद्धि, बीमा दावी भुक्तानी पनि आकासियो (तथ्याङ्कसहित)
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचांकहरुमा उल्लेख्य प्रगति देखिएको छ भने केही तथ्याङ्कहरु शंकास्पद देखिएको छ । आज प्रकाशित...
पहिलो त्रैमासमा एनएलजी इन्स्योरेन्सको उल्लेख्य प्रगति, नाफा ४० प्रतिशतले बृद्धि
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा र प्रतिशेयर आम्दानी दुवै बृद्धि भएको छ । तीन महिनाको अवधीमा कम्पनीले ४०.७७ प्रतिशतले मुनाफा बढाउन सफल...
सूर्यज्योति लाइफको मुनाफामा २६३% ले बढ्यो, बीमा सरेण्डरमा ४४०% को बृद्धि, यस्तो छ अन्य वित्तीय सूचांक
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तिय विवरण अनुसार सूर्यज्योति लाइफको बीमा दावी भुक्तानी र बीमा सरेण्डर (समर्पण) दुवै उच्च अंकले बृद्धि भएको देखिएको छ...


















