ऋणीको क्षमताभन्दा बढी कर्जा प्रवाह गर्ने प्रवृत्तिले बैंक तथा वित्तीय संस्थामा खराब कर्जा बढेको छ: राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा निष्क्रिय कर्जा अनुपात बढ्न पुगेको बताएको छ । आज मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुको एनपीएल केही बढ्न पुगेको बताएको हो । आर्थिक शिथिलताका अतिरिक्त...


अर्बभन्दा बढी चुक्तापुँजी रहेका ८ लघुवित्त संस्थालाई दाजेर हेर्दाः कुन सूचकमा कुन अब्बल ?

काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्म आइपुग्दा अधिकांश लुघवित्त संस्थाहरुको मुनाफामा गिरावट आएको छ । हालसम्म तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेका करिब ४० लघुवित्त संस्थाहरुमध्ये अधिकांशको मुनाफा गत वर्षको तुलनामा घट्न पुगेको छ । वित्तीय...


राष्ट्र बैंकद्धारा तेस्रो त्रैमासिक मौद्रिक नीतिको समीक्षा सार्वजनिक, चालु पुँजि कर्जालाई सहुलियत सीमित क्षेत्रमा कर्जा पुर्नसरंचना र नविकरण गर्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आवको तेस्रो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ । आज प्रकाशित मौद्रिक नीतिको समीक्षा देशका ठूला व्यापारिक घरानालाई लाभ हुने गरी चालु पुँजि कर्जा नविकरण गर्न छुट दिइएको छ । त्यसैगरी, होटल तथा...


सूर्योदय वोमी लघुवित्तको यस्तो देखियो तेस्रो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाले आर्जन गरेको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.०३ प्रतिशत कम हो ।...


कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिएपश्चात सो शेयर बिक्रीमा ल्याएको हो । बैंकले संस्थापक शेयरधनी राम प्रकाश श्रेष्ठको १९ हजार ४०९ कित्ता संस्थापक...


राष्ट्र उत्थान लघुवित्तको लाभांश रद्द, यस्तो छ कारण

काठमाडौं । राष्ट्र उत्थान लघुवित्तले यस अघि प्रस्तावित गरेको लाभांश रद्द भएको छ । लघुवित्तले आज नेप्सेमार्फत एक सूचना जारी गर्दै कारण सहित लाभांश रद्द गरेको व्योहोरा उल्लेख गरेको छ । कम्पनीको वैशाख १३ गते बसेको संचालक समितिको बैठकले...


नेशनल माइक्रोफाइनान्सको खुद नाफामा ३९.६५ प्रतिशतले गिरावट, अन्य सूचक कस्ता ?

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा घटेको छ । लघुवित्तले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा ३९.६५ प्रतिशतले घटेको छ । समिक्षा अवधिसम्ममा लघुवित्तले २० करोड ३२...


डिजिटल वालेट खल्तीमार्फत चुहियो प्रयोगकर्ताको डाटा, तेस्रो पक्षलाई हस्तान्तरणको आशंका

काठमाडौं । विद्युतीय भुक्तानी सम्बन्धी वालेट खल्तीमार्फत प्रयोगकर्ताको डाटा चुहिन थालेको छ । खल्तीमार्फत चुहिएको डाटा व्यापारिक कम्पनीलाई हस्तान्तरण गरेको आशंका गरिएको छ । नेपाल राष्ट्र बैंकको कमजोर नियमन र प्रभावकारी आईटी अडिट नहुँदा खल्तीले प्रयोगकर्ताहरुको तथ्याङ्क शंकास्पद तरिकाले...


ग्राहकमैत्री बैंकिङ्ग सेवा प्रवाह गर्न राष्ट्र बैंकको निर्देशन, बैंकका सिईओ र कर्मचारीसँग सामूहिक छलफल

काठमाडौं । बैंकहरुलाई ग्राहकमैत्री बैंकिङ्ग सेवा प्रवाह गर्न राष्ट्र बैंकको निर्देशन दिएको छ । बैंकविरुद्ध सर्वसाधारणका गुनासो थुप्रिएपछि राष्ट्र बैंकले आज बैंकका -सिइओ र गुनासो सुन्ने अधिकारीलाई बोलाएर तुरुन्त गुनासा सुनुवाइ गर्न निर्देशन दिएको हो। पछिल्लो समय राष्ट्र बैंकको...


ग्लोबल आइएमई बैंकले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै म्यानेजमेन्ट ट्रेनी र ट्रेनी एसिस्टेन्ट पदहरुमा केहि संख्याले कर्मचारी माग गरेको हो । सो पदहरुमा आवेदन दिन इन्छुक उम्मेदवारहरुले कमर्स, इक्नोमिक्स, फाइनान्स लगायतका...


जेठमा निक्षेपको ब्याजदर स्थिर राख्ने बैंकर्स संघको निर्णय

काठमाडौं । बैंकहरुले जेठमा निक्षेपको ब्याजदर स्थिर राख्ने भएको छ । नेपाल बैंकर्स संघको आजको बैठकले बैंशाख महिनाको निक्षेपको ब्याजदर जेठमा कायम राख्ने भएको हो । निक्षेप निरुत्साहित हुने भयले बैंकरहरु ब्याजदर नघटाउने निर्णयमा पुगेका हुन् ।चैत अन्तिम साता...


आदर्श लघुवित्तको नाफासँगै इपिएस पनि घट्यो

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार गत आवको तुलनामा नाफा घट्न पुगेको हो । गत आर्थिक...


राष्ट्र बैंकले वाणिज्य बैंकका सिइओ र गुनासो विभागका प्रमुखलाई आकस्मिक रुपमा किन बोलायो ?

काठमाडौं । वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत(सिईओ)र र गुनासो विभागका प्रमुखलाई हरुलाई नेपाल राष्ट्र बैंकले आकस्मिक छलफलका लागि बोलाएको छ । आज दिँउसो सम्पूर्ण बैंकहरुको सिईओहरुलाई बोलाएर छलफल गर्ने तयारी भईरहेको राष्ट्र बैंकका एक अधिकारीले बताएका छन्। राष्ट्र बैंकमा...


गुराँस लघुवित्त ५४ लाख रुपैयाँले नोक्सानमा, अधिकांश सूचक ऋणात्मक

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा लघुवित्तको खुद नाफा ५४ लाख ९७ हजार रुपैयाँले नोक्शानमा रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा संस्थाले १...


उपकार लघुवित्तको मुनाफा ९४ प्रतिशतले खुम्चियो, चुक्तापुँजी १५२% ले बृद्धि

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्तापुँजी १५२.७३ प्रतिशतले बृद्धि भएको छ । लघुवित्तले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार चालु आवको ९ महिनासम्ममा लघुवित्तको चुक्तापुँजी शतप्रतिशत भन्दा बढीले बृद्धि भएको हो । गत वर्षको चैत मसान्तसम्म...


मिथिला लघुवित्तको यस्तो देखियो तेस्रो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार गत आवको तुलनामा नाफा घट्न पुगेको हो ।...


आरम्भ चौतारी लघुवित्त नोक्सानमा, इपीएस समेत ऋणात्मक, अधिकांश सूचक नकारात्मक

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५६ लाख ९१ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्ष यही अवधिसम्म संस्थाले ४ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो...


साना किसान विकास लघुवित्तको खुद नाफा ५८ करोड माथि, वितरणयोग्य मुनाफा ७६ करोड

काठमाडौं । साना किशान विकास लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिसम्ममा लघुवित्तको खुद नाफा १६.९३ प्रतिशतले बढेर ५८ करोड ७६ लाख रुपैयाँ कायम भएको छ । गत आर्थिक...


स्वावलम्बन लघुवित्तको खराब कर्जाले सीमा नाघ्यो, खुद नाफा ६५% ले घट्दा ब्याज आम्दानी एक अर्ब माथि

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनासम्ममा ९ करोड ८७ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको मुनाफा गत आवको तुलनामा...


राष्ट्र बैकद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । नेपाल राष्ट्र बैकले दरखास्त आह्वान गरेको छ । बैंकले समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन तथा संचालनका लागि दुई जना कर्मचारी माग गरेको हो । बैंकले संयोजक र सदस्य पदमा एक जनाका दरले कर्मचारी माग गरको छ । सो...