मनकामना स्मार्ट लघुवित्तको आईपिओमा ६२ गुणा बढीको आवेदन

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपिओमा ६२ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा आज बेलुका ६ ः१५ बजेसम्ममा १७ लाख ६३ हजार ७ सय ९४ जना आवेदकबाट २ करोड ३२ लाख ७ हजार ४ सय ६० कित्ताको...


दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । आज दुई कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक र मिर्मिरे लघुवित्त वित्तीय संस्थाको बोनस शेयर आज सूचिकृत भएको हो । सांग्रिला डेभलपमेन्ट बैंकको १३ लाख ३ हजार ३२० कित्ता...


मेगा बैंकले ल्यायो अस्पतालको बिल तिर्न ‘मेगा मेडि कार्ड’ सुविधा

काठमाडौं  । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुलाई अस्पतालमा उपचार गर्नका लागि आवश्यक रकम उपलब्ध गराउने उद्देश्यले ‘मेगा मेडि कार्ड’ नामक आकर्षक सुविधा ल्याएको छ । ग्राहकहरु बिरामी हुँदा तत्कालै रकम जुटाउन गाह्रो∕अफ्ट्यारो पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै ल्याइएको...


डिम्याट नविकरण गर्न माछापुच्छ्रे कृति क्यापिटल र मुक्तिनाथ क्यापिटलको अनुरोध

काठमाडौ । आर्थिक वर्ष २०७७/०७८ को डिम्याट नविकरण गर्ने समय नजिकिएपछि विभिन्न बैंक तथा क्यापिटलहरुले हितग्राहीलाई डिम्याट नविकरण गर्न अनुरोध गरेको छ । यसैबीच माछापुच्छ्रे कृति क्यापिटल र मुक्तिनाथ क्यापिटलले पनि आफ्ना हितग्राहीलाई डिम्याट खाता संचालन गरेवापत वार्षिक शुल्क...


समृद्धि फाइनान्सले माग्यो कर्मचारी

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले काठमाडौं, पोखरा, चितवन, हेटौंडा र बुटवलका लागि बजार प्रतिनिधी माग गरेको हो । कम्पनीले सूचना जारी गर्दै १८ वर्ष भन्दा माथी र ३५ वर्ष भन्दा मुनिको इच्छुक...


लक्ष्मी बैंकद्धारा हितग्राहीलाई डिम्याट नविकरण गर्न अनुरोध

काठमाडौं । लक्ष्मी बैंक तथा लक्ष्मी क्यापिटलले आफ्ना हितग्राहीलाई डिम्याट नविकरण गर्न अनुरोध गरको छ । क्यापिटलले डिम्याट संचालन गरेवापत वार्षिक शुल्क बुझाउन अनुरोध गरेको हो । क्यापिटलले आर्थिक वर्ष २०७७/०७८ भित्र खाता खोलेका हितग्राहीलाई वार्षिक संचालन शुल्क वापत...


महालक्ष्मी विकास बैंकको स्वतन्त्र संचालकमा श्रेष्ठ नियुक्त

काठमाडौं । महालक्ष्मी विकास बैंकको स्वतन्त्र संचालकमा अम्बिका श्रेष्ठ नियुक्त भएकि छिन् ।असार १८ गते सम्पन्न संचालक समितिको बैठकले असार २१ गतेदेखि लागू हुने गरी स्वतन्त्र संचालकमा उनलाई नियुक्त गरेको कम्पनीले जनाएको छ।  


ज्योति विकास बैंकले ब्रान्च म्यानेजर र सहायक म्यानेजर माग्यो

काठमाडौं । ज्योति विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले काठमाडौं र उपत्यका बाहिरका लागि ब्रान्च म्यानेजर र असिस्टेन्ट म्यानेजर पदको लागि कर्मचारी माग गरेको हो । बैंकले ब्रान्च म्यानेजरको लागि र सहायक म्यानेजरको लागि शैक्षिक योग्यता तोकेको...


ज्योति विकास बैंकको साढे १ अर्बको ऋणपत्र आजदेखि निष्काशन

काठमाडौं । ज्योति विकास बैंकले आजदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको छ । बैंकले १० वर्षे अवधि रहेको वार्षिक ९ प्रतिशत ब्याजदरमा असार २० गते देखि ‘ज्योति विकास बैंक वण्ड २०७८’ ऋणपत्र निष्काशन गरेको हो । बैंकले प्रतिकित्ता...


लक्ष्मी बैंकले २ अर्बको ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री गर्ने भएको छ । बैंकले यहि असार २८ गतेदेखि वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको हो । बैंकले १० वर्षे अवधि रहेको ‘एनआईसी एशिया ऋणपत्र २०८८’ ८.५०...


छ वटा बैंकमाथि राष्ट्र बैंकको कारवाही, अध्यक्षलाई सचेतदेखि बैंकलाई जरिवनासम्म

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले आधा दर्जन राष्ट्रिय स्तरको बाणिज्य बैंकहरुलाई कारवाही गरेको छ । नियमनकारी निकायको कारवाहीमा पर्र्नेहरुमा प्रभु बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय बाणिज्य बैंक, लक्ष्मी बैंक, सिभिल बैंक र ग्लोबल...


नागरिक लगानी कोषको वार्षिक साधारणभा सम्पन्न, ९ प्रतिशत बोनस शेयर पारित

काठमाडौं । नागरिक लगानी कोषले २६ औं वार्षिक साधारणभा सम्पन्न भएको छ । कम्पनीको कोष संचालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराईको अध्यक्षतामा उक्त सभा सम्पन्न भएको हो । सभाले आर्थिक बर्ष २०७६/७७ को आम्दानी बाँडफाँड हिसाव बिवरणमा छुट्याएको प्रस्तावित ९...


सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेलले कार्यभार सम्हालेका छन् ।बैंकको गत जेठ २८ गते सम्पन्न बैंकको ३ सय ४५ औं संचालक समितिको बैठकले आगामी चार वर्षका लागि पोखरेललाई सीईओमा नियुक्त गरेको थियो । गत वैशाख १८मा बैंकका सीईओ...


सिभिल बैंकको एटिएम स्वीच अपग्रेड सफल, असार मसान्तसम्म हिमालयन बैंकको एटिएम प्रयोग गर्न अनुरोध

काठमाडौं । सिभिल बैंक लिमिटेडको स्वीच अपग्रेड सफल भएको छ । बैंकले असार १५ देखि असार १८ गते तीनदिनसम्म एटिएम सेवा पूर्ण रुपमा बन्द गरी एटिएम स्वीच अपग्रेड गरेको थियो । बैंकले आज सूचना जारी गर्दै एटिएम स्वीच सफलतापूर्वक...


मनकामना स्मार्ट लघुवित्तको आइपीओमा साढे ११ लाख बढीको आवेदन

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले आईपिओ निष्काशन गरेको पहिलो दिन साढे ११ लाख बढीको आवेदन परेको छ । कम्पनीले आजदेखि सर्वसाधारणलाई निष्काशन गरेको आइपीओमा आज दिउँसो ३ बजे ११ लाख ७९ हजार ७ सय १२ जना आवेदकबाट १ करोड...


प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ७ अर्ब ७२ करोडको खर्च सहमति

काठमाडौं । अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँ सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन...


सामाजिक सुरक्षा कोषविरुद्धमा सूर्या लाइफ इन्स्योरेन्सका कर्मचारी आन्दोलित

काठमाडौं । सामाजिक सुरक्षा कोषका विरुद्ध बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन् । केहीदेखि बैंकमा कार्यरत कर्मचारीहरुले आन्दोलन जारी राखेकै बेला बीमा कम्पनीमा कार्यरत कर्मचारीहरु पनि हिजोदेखि आन्दोलनमा उत्रिएका हुन्। सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरुले सामाजिक...


असार २६ गतेदेखि एकीकृत कारोबार गर्ने सिटिजन बैंक र सिर्जना फाइनान्सको निर्णय

काठमाडौं । सिटिजन बैंकले सिर्जना फाइनान्सलाई प्राप्त गरेर असार २६ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । बैंक र फाइनान्स एक भएपछि अब सिटिजन्स बैंकको नामबाट एकीकृत कारोबार हुने भएको हो । दुवैलाई राष्ट्र बैंकले असार १५ गते...


नेपाल इन्स्योरेन्स कम्पनीको शेयरधनीको खातामा बोनस शेयर जम्मा

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले शेयरधनीको हितग्राही खातामा बोनस शेयर शेयरधनीको खातामा जम्मा गराएको छ । कम्पनीले गत चैत मा सम्पन्न ७२औं वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो । चैत १६...


कर्पोरेट डेभलपमेण्ट बैंकको वार्षिक साधारण सभा असार २५ गते, एजेण्डाहरु यस्ता छन्

काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकले १३औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले आधारणसभा आहवन गरेको हो ।उक्त सभा कम्पनीको प्रधान कार्यालय आदर्शनगर वीरगञ्ज, पर्सामा बिहान ७ः३५ बजे हुने भएको छ। कम्पनीले यस सभामार्फत कुनै पनि लाभांश वितरण...