बजेट कार्यान्वयनमा खरो रुपमा प्रस्तुत हुन्छु :उपप्रधान तथा अर्थमन्त्री मन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा खरो रुपमा प्रस्तुत भई गतिलो नतिजा ल्याउने बताएका छन् ।आगामी आर्थिक वर्ष २०७८/७९ को अर्थ मन्त्रालयसँग सम्बन्धित कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री पौडेलले बजेट...


साना किसान विकास लघुवित्तको २० औं बार्षिकोत्सव सम्पन्न

काठमाडौँ । साना किसान लघुवित्त वित्तिय संस्थाको भर्चुअल माध्यमबाट आफ्नो २० औं बार्षिकोत्सव सम्पन्न गरेको छ । कोभिड १९ प्रभावलाई मध्यनजर गर्दै जुम माध्यमबाट साझेदार कृषि सहकारी संस्थाका किसान प्रतिनिधिलगायत करिब ३०० जनाको सहभागितामा साधारणसभा सम्पन्न भएको कम्पनीले जनाएको...


नौकुण्ड गाउँपालिकाका किसानलाई ग्लोबल आइएमईले सहुलियतपूर्ण कर्जा दिने सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नौकुण्ड गाउँपालिकाका किसानलाई कृषि अनुदान कर्जामा पहुच पुराउनको लागि बाख्रापालन, दुध डेरी, तरकारी खेती, कुखुरापालन, बंगुरपालन, माछापालन तथा फलफुल उत्पादन गर्न सहुलियतपूर्ण कर्जा दिने गरी समझदारी भएको छ । कृषि अनुदान कर्जामा किसानको...


नेप्सेमा दुई लघुवित्तको बोनस शेयर सूचिकृत

काठमाडौं । दुई कम्पनीको  बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको छ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर आज सूचिकृत भएको हो । महिला सहयात्राको १ लाख ३३ हजार १ सय कित्ता...


नेप्से १६ अंकले घट्दा साढे ४ अर्बमाथिको कारोबार, छिमेक लघुवित्तको सर्वाधिक कारोबार

काठमाडौं । आज नेप्से १६ अंकले घटेको छ । लगातार घटेको नेप्से बुधबार १६ दशमलव ९७ अंकले घटेर २८०१.१३ विन्दुमा कायम भएको छ । आज २२२ कम्पनीको १ करोड १६ लाख ६४ हजार २०७ कित्ता शेयर किनबेच गर्दा ४...


हितग्राहीलाई डिम्याट खाता नविकरण गर्न ग्लोबल आइएमई क्यापिटलको अनुरोध

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंक लिमिटेडले हितग्राहीलाई डिम्याट खाता नविकरण गर्न अनुरोध गरेको छ । क्यापिटलले आ.व. २०७७/०७८ सम्मको डिम्याट खाता संचालन गरेवापत वार्षिक शुल्क प्रत्येक आव १०० रुपैयाँका दरले भुक्तानी गनुपर्ने व्यवस्थाअनुसार असार मसान्तसम्ममा...


मुक्तिनाथ विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सूचना जारी गर्दै ठूलो संख्यामा कर्मचारी माग गरेको जानकारी गराएको हो । बैंकले काठमाडौं उपत्यका र उपत्यका बाहिरका लागि विभिन्न पदमा योग्यता पुगेको कर्मचारी...


जीवन विकास लघुवित्तको आइपीओको नतिजा ३ बजेपछि सार्वजनिक हुने

काठमाडौं । जीवन विकास लघुवित्तको बाँडफाँड आज सम्पन्न भईसकेको छ । बाँडफाँड सम्पन्न भएपनि रिजल्ट हेर्न भने लगानीकर्ताहरूले केही समय कुर्नुपर्ने भएको छ । उक्त आईपीओको रिजल्ट ३ बजेपश्चात् हेर्न पाइने एनएमबि क्यापिटल क्यापिटलले जानकारी गराएको छ। आईपिओमा कुल...


इसेवा मनि ट्रान्स्फर र युकेको सिफ्ट सर्विसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

काठमाडौं । इसेवा मनि ट्रान्स्फर र युकेस्थित् सिफ्ट फाइनान्सियल सर्विसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै युके, युरोप, अमेरिका, मध्यपूर्बका ५० भन्दा बढि देशहरूबाट सहजै रेमिट्यान्स् पठाउन सकिन्छ । विदेशमा रहेका नेपालीहरूले सिफ्ट मार्फत नेपालका कुनै पनि...


सहारा विकास बैकले घोषणा गर्यो बोनस शेयर

काठमाडौं । सहारा विकास बैंक लिमिटेडले ५ दशमलव ३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै विगत तिन आर्थिक वर्षको संचित मुनाफाबाट सो प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको असार २२ बसेको सञ्चालक...


आँधिखोला लघुवित्तको चौथो साधारणसभा असार ३१ गते

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले एक सूचना जारी गर्दै असार ३१ गते वार्षिक साधारण सभा डाकेको हो । कम्पनीको असार १० गते बसेको संचालक समितिको १२८ औं बैठकको निर्णयअनुसार...


आजदेखि आरबीबी म्युचुअल फण्डको १० करोड एकाइ विक्री खुला

काठमाडौँ । आरबीबी म्युचुअल फण्ड १ ले आज देखि १० करोड इकाइ विक्री खुला गरेको छ ।आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड अन्तर्गत सञ्चालन हुने गरी आरबीबी म्युचुअल फण्ड १ ले सो इकाइ लाई विक्री गर्न लागेको छ । प्रतिइकाइ रु...


जीवन विकास लघुवित्तको आइपिओको नतिजा चारवटा साइटबाट हेर्न मिल्ने

काठमाडौं । जीवन विकास लघुवित्तको आइपिओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ । आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो...


माछापुच्छ्रे बैंकले असार ३१ गते ३ अर्बको ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले असार ३१ गते ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले १० वर्षे अवधि रहेको ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०७८’ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो । बैंकले प्रतिकित्ता १ हजार...


जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न, ५ जनाले पाए ११ कित्ता

काठमाडौं । जीवन विकास लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । लघुवित्तको आइपीओमा बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले आज आफनै क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गरेको हो । आईपिओमा कुल २० लाख ८७ हजार ३ सय १७ जनाको आवेदन...


अब इसेवाबाट कुनैपनि बैंकको किस्ता निशुल्क भुक्तानी गर्न सकिने

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट कुनैपनि सदस्य बैंकको किस्ता निशुल्क तिर्न सकिने भएको छ । यो सुविधा असार २२ गते मंगलबारदेखि असार मसान्तसम्म लागु हुनेछ । यो अवधिमा इसेवाका कुनैपनि सदस्य बैंक तथा वित्तीय...


राष्ट्रिय बीमा कम्पनी सहित आज यी कम्पनीका लगानीकर्ताले धेरै कमाए

काठमाडौं । आज नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये २ सय २० कम्पनीका १ करोड १ लाख ३५ हजार २०९ कित्ता शेयर खरिदबिक्रि भएको छ । आज राष्ट्रिय बीमा कम्पनीका शेयरधनीहरुले सर्वाधिक कमाएका छन् । कम्पनीकोे शेयर ८ प्रतिशत बढीले उकालो लागेको...


यी हुन् मंगलबार सर्वाधिक कारोबार भएका कम्पनी

काठमाडौं । आज नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये २ सय २० कम्पनीका १ करोड १ लाख ३५ हजार २०९ कित्ता शेयर खरिदबिक्रि भएको छ ।आज हिमालयन डिस्टिलरीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ३५ करोड ८९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।...


राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष पदमा मनोनित पुडासैनीद्धारा शपथ ग्रहण

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष पदमा मनोनित भएका रामशरण पुडासैनीले शपथ ग्रहण गरेका छन् ।संचालक समितिका नवनियुक्त अध्यक्ष पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । बैंकको असार २० गते सम्पन्न...


सिभिल बैंकको एटिएम स्तरोन्नतिपछि ९ वटा एटिएम संचालनमा

काठमाडौं । सिभिल बैंकको एटिएम स्तरोन्नतिपछि ९ वटा एटिएम संचालनमा आएको छ । बैंकले आज एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बैंकको एटिएम स्वीच सफलतापूर्वक स्तरोन्नति भएको जानकारी गराउँदै हाल उपत्यकामा ९ वटा एटिएम संचालनमा आएको...