घरको सिंढीमा लडेर हेड इन्जुरी भएका बहादुर सिंह कार्कीले बुझे गुराँस लाइफबाट १० लाख दावी भुक्तानी

काठमाडौं । डडेल्धुराका बहादुर सिंह कार्कीले गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबाट १० लाख रुपैयाँ घातक बीमा बापतको दावी भुक्तानी बुझेका छन् । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्दा घातक रोगको उपचार बापतको खर्च सुविधा समेत पाउने गरी जीवन बीमा...


बीमा सम्बन्धी परामर्श दिन इन्स्योरेन्स कन्सल्टेन्सी नेपालको स्थापना

काठमाडौं । नेपालमा पहिलो पटक बीमा सम्बन्धी आवश्यक सबै परामर्शहरु एकै थलोमा दिने उद्देश्यले इन्स्योरेन्स कन्सल्टेन्सी नेपालको स्थापना गरिएको छ । बीमितहरुलाई बीमा दावी भुक्तानी सम्बन्धी आवश्यक परामर्श दिने, बीमितहरुमा भएका समस्यालाई निराकरण गर्न बीमा कन्सल्टेन्सी नेपालको स्थापना गरिएको...


एशियन लाइफले खडा गर्यो २९ अर्बको जीवन बीमा कोष, बीमा शुल्क आम्दानी ८%ले बढ्यो

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष १८.८८ प्रतिशतले बृद्धि भई २९ अर्ब ३७ करोड ९८ लाख ९५ हजार १२०...


शिखर इन्स्योरेन्स कम्पनी ‘अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१’ बाट सम्मानित

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी ‘अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१ बाट सम्मानित भएको छ । राजधानीमा गत शुक्रबार कर्पोरेट क्लब नेपालको आयोजनामा प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यमा सम्पन्न “अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१” बाट शिखर इन्स्योरेन्स सम्मानित भएको...


एशियन लाइफको गुल्मी शाखाद्वारा सात लाख रुपैयाँ मृत्यु दावी भुक्तानी

गुल्मी । एशियन लाईफ इन्स्योरेन्सको गुल्मी उप शाखा कार्यालयले बीमित मुसिकोट–७ गुल्मीकी लक्षिमा सापकोटाको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । बीमित सापकोटाको बुहारी विष्णु सापकोटालाई कम्पनीको रिलेशनशीप म्यानेजर राजन केसीले ७ लाख २२ हजार ६ सय ३० रुपैयाँ...


बीमा सचेतना कार्यक्रम लिएर पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका पुग्यो एनएलजी इन्स्योरेन्स

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी बीमा जनचेतना सम्बन्धी कार्यक्रम लिएर पश्चिम रुकुम पुगेको छ । एनएलजी ईन्स्योरेन्स कम्पनीद्वारा पश्चिम रुकुमको त्रिवेणी गाँउपालिकामा कृषी तथा पशुपंक्षी बीमा सम्बन्धी छलफल र घुम्ती बीमा सेवा कार्यक्रम सम्पन गरेको छ । उक्त कार्यक्रममा...


सानिमा लाइफ इन्स्याेरेन्स कम्पनीमा जागिरका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले माग गरेकाे कर्मचारीकाे लागि आवेदन दिने आज अन्तिम दिन हाे । कम्पनीले शाखा प्रमुख तथा मार्केटिङ अफिसरका लागि कर्मचारीको माग गरेकाेमा आजै आवेदन दिनुपर्नेछ ।  कम्पनीले भैरहवा, अर्घाखाँची, चन्द्रौटा, परासी, लमही, मुर्गिया, तौलिहवा,...


बीरगन्जमा एनएलजी इन्स्योरेन्स कम्पनीको बीमा सचेतना कार्यक्रम, कृषकहरु लाभान्वित

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी बीमा सचेतना कार्यक्रम लिएर प्रदेश नं २ को पर्सास्थित बिरगन्जमा पुगेको छ । कम्पनीको क्षेत्रीय कार्यालय बीरगन्जको आयोजनामा यही मंसिर २६ गते आइतबार आयोजित कार्यक्रमबाट स्थानीय कृषि उत्पादन तथा पशुपालनमा सक्रिय कृषकहरु लाभान्वित भएका...


एशियन लाइफका टप अभिकर्ताहरु सम्मानित

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीका टप बीमा अभिकर्ताहरु हिजो पोखरामा आयोजित भव्य समारोहका बीच सम्मानित भएका छन् । कम्पनीमा आबद्ध कूल २७० जना क्लव मेम्वर सम्मेलनमा सहभागी हुन छनौट भएका मध्ये १९० जना सम्मान तथा पुरस्कार ग्रहणका लागि...


नेशलन लाइफ इन्स्योरेन्सको घण्टाघर शाखाद्वारा अभिकर्ता तालिम तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको घण्टाघर शाखा, काठमाडौंले हिजो आफ्ना अभिकर्ताहरुलाई पुनर्ताजगी तालिम दिई सम्मानित गरेको छ । कम्पनीका क्षेत्रिय प्रबन्धक सुमोद थापाको उपस्थितिमा घण्टाघर शाखा प्र्रमुख जयराम धिताल र विकास अधिृकत प्रशासन्त कपालीले अभिकर्ताहरुलाई प्रशिक्षण तथा अभिमुखिकरण...


बीमाको पहुँच विस्तारको लागि स्थानीय सरकारसँग सहकार्य जरुरी छ :अध्यक्ष सिलवाल

काठमाडौं ।  नेपालको समग्र बीमा क्षेत्रले ७ दशक भन्दा बढी समय पार गरेको छ । जीवन बीमा क्षेत्रको हकमा भने करिब ५ दशक समय पार भएको छ । २००४ सालमा नेपाल बैंक लिमिटेडको सक्रियतामा नेपाल माल चलानी तथा बीमा...


दुई अमेरिकी मन्त्रीले काठमाडौं उद्घाटन गरे अमेरिकन चेम्बर अफ कमर्श, मेट लाइफका सिईओ श्रेष्ठ बने सदस्य

काठमाडौं । नेपालमा सञ्चालित अमेरिकी लगानीका उद्योगीहरुलाई समेटेर आज अमेरिकी चेम्बर अफ कमर्श गठन गरिएको छ । अमेरिकी सरकारकै पहलमा नेपालमा उद्यमी व्यवसायीहरुलाई एउटै छाता मुनी ल्याएर संगठित गरिएको हो । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेट लाइफलाई समेत समेटेर...


१८ औं बार्षिकोत्सवमा शिखर इन्स्योरेन्सद्वारा विविध कार्यक्रम

काठमाडौं । १८ औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरी हिजो मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालयको आयोजनामा रक्तदान कार्यक्रम गरेको छ । १८ औं बार्षिकोत्सवकै अवसरमा कम्पनीको केन्द्रिय कार्यालयमा मंसिर २ गते रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सो...


बीमा साक्षरता अभियान लिएर लम्जुङको राईनास नगरपालिका पुग्यो बीमा समिति, मेयरले भने बाली बीमा नगर्दा ठूलो क्षति भयो, सबैले बीमा गरौं

काठमाडौ । देशैभरि बीमा साक्षरता अभियान सञ्चालन गर्दै आएको बीमा समिति आज लम्जुङ जिल्लाको राइनास नगरपालिकामा पुगेर स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । बीमा समितिकी निर्देशक पुजन ढुंगेल अधिकारीको नेतृत्वमा उप निर्देशक तथा सूचना अधिकारी निर्मल अधिकारी र...


सिटिजन लाइफद्वारा बीमितको घरैमा पुगेर १० लाख मृत्यु दावी भुक्तानी

काठमाडौं । बीमितले पाउने दावी भुक्तानीलाई उच्च प्राथमिकतामा राखेको सिटिजन लाइफले आज बीमितको घरैमा पुगेर १० लाख ५० हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीको भैरहवा शाखा कार्यालयले नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका १२ हर्कपुर निवासी स्व. गोविन्द...


प्राइम लाइफको जीवन बीमा कोष १५ अर्बमाथि, खुद नाफा बढ्दा अन्य सूचांक कस्तो ?

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा कोषमा १५ अर्बभन्दा बढि सचिती गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण अनुसार जीवन बीमा कोष २७.०८ प्रतिशतले बृद्धि गरी १५ अर्ब ७२...


आईएमई लाईफद्वारा तेह्रथुमका गजेन्द्र तामाङको आश्रित परिवारलाई मृत्यु दावी भुक्तानी बापतको रकम हस्तान्तरण

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले तेह्रथुम जिल्ला म्याङ्लुङ नगरपालिका वडा न १०, निबासी गजेन्द्र तामाङको परिवारलाई पाँच लाख २६ हजार ७ सय ६० रुपैयाँ मृत्यु दाबी भुक्रानी गरेको हो । स्व....


नेपाल लाइफद्धारा घातक रोग वापतको बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको कोटेश्वर शाखाबाट प्रविण गौलीले २०७७ पौष १५ गते ६ लाखरुपैयाँको जीवन बीमा सहित घातक रोग समेतको बीमामा घातक रोग वापत निजले बीमाशुल्क वापत एक हजार पचास...


बेलौरीका स्थानीयद्धारा पशु र कृषि बीमाका विभेद हाउन माग, बीमा समिति समक्ष तेस्रो पक्ष बीमाको रकम बढाउन आग्रह

धनगढी । बीमा समिति र बेलौरी नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न स्थानीय निकायसँग बीमा समितिको जनचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीयबासीले पशु र कृषि बीमा बीचमा रहेको विभेद हटाउन माग गरेका छन् । बीमा समितिका उप–निर्देशक विरोध भट्टको विशेष आतिथ्यमा...


एशियन लाइफ इन्स्योरेन्स क्लीयरिङ हाउसको पेमेन्ट गेट–वेमा आबद्ध

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी नेपाल क्लियरिङ हाउसको नेशनल पेमेन्ट इन्टरफेसमा आबद्ध भएको छ । पेमेन्ट गेट–वेमा आवद्ध भएसँगै अब सो बीमा कम्पनीको प्रिमियम भुक्तानी अब अनलाईनबाटै हुने भएको छ । बैंक रकमान्तर तथा अन्य भुक्तानी प्रणालीमार्फत शुल्क...