सन नेपाल लाइफ कलैया उपशाखाद्वारा मृतकको घरैमा पुगेर दावी भुक्तानी

बीरगन्ज । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको बिरगंज शाखा अन्तर्गतको उप शाखा कलैयाले मृतकको नाममा शोकसभा आयोजना गरी चार लाख ६५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । बारा जिल्लास्थित कलैया १० टोल निलकण्ठवा निवासी अशोक पासवानले सन नेपाल...


घरको सिंढीमा लडेर हेड इन्जुरी भएका बहादुर सिंह कार्कीले बुझे गुराँस लाइफबाट १० लाख दावी भुक्तानी

काठमाडौं । डडेल्धुराका बहादुर सिंह कार्कीले गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबाट १० लाख रुपैयाँ घातक बीमा बापतको दावी भुक्तानी बुझेका छन् । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्दा घातक रोगको उपचार बापतको खर्च सुविधा समेत पाउने गरी जीवन बीमा...


बीमा सम्बन्धी परामर्श दिन इन्स्योरेन्स कन्सल्टेन्सी नेपालको स्थापना

काठमाडौं । नेपालमा पहिलो पटक बीमा सम्बन्धी आवश्यक सबै परामर्शहरु एकै थलोमा दिने उद्देश्यले इन्स्योरेन्स कन्सल्टेन्सी नेपालको स्थापना गरिएको छ । बीमितहरुलाई बीमा दावी भुक्तानी सम्बन्धी आवश्यक परामर्श दिने, बीमितहरुमा भएका समस्यालाई निराकरण गर्न बीमा कन्सल्टेन्सी नेपालको स्थापना गरिएको...


एशियन लाइफले खडा गर्यो २९ अर्बको जीवन बीमा कोष, बीमा शुल्क आम्दानी ८%ले बढ्यो

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष १८.८८ प्रतिशतले बृद्धि भई २९ अर्ब ३७ करोड ९८ लाख ९५ हजार १२०...


शिखर इन्स्योरेन्स कम्पनी ‘अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१’ बाट सम्मानित

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी ‘अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१ बाट सम्मानित भएको छ । राजधानीमा गत शुक्रबार कर्पोरेट क्लब नेपालको आयोजनामा प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यमा सम्पन्न “अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१” बाट शिखर इन्स्योरेन्स सम्मानित भएको...


एशियन लाइफको गुल्मी शाखाद्वारा सात लाख रुपैयाँ मृत्यु दावी भुक्तानी

गुल्मी । एशियन लाईफ इन्स्योरेन्सको गुल्मी उप शाखा कार्यालयले बीमित मुसिकोट–७ गुल्मीकी लक्षिमा सापकोटाको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । बीमित सापकोटाको बुहारी विष्णु सापकोटालाई कम्पनीको रिलेशनशीप म्यानेजर राजन केसीले ७ लाख २२ हजार ६ सय ३० रुपैयाँ...


बीमा सचेतना कार्यक्रम लिएर पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका पुग्यो एनएलजी इन्स्योरेन्स

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी बीमा जनचेतना सम्बन्धी कार्यक्रम लिएर पश्चिम रुकुम पुगेको छ । एनएलजी ईन्स्योरेन्स कम्पनीद्वारा पश्चिम रुकुमको त्रिवेणी गाँउपालिकामा कृषी तथा पशुपंक्षी बीमा सम्बन्धी छलफल र घुम्ती बीमा सेवा कार्यक्रम सम्पन गरेको छ । उक्त कार्यक्रममा...


सानिमा लाइफ इन्स्याेरेन्स कम्पनीमा जागिरका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले माग गरेकाे कर्मचारीकाे लागि आवेदन दिने आज अन्तिम दिन हाे । कम्पनीले शाखा प्रमुख तथा मार्केटिङ अफिसरका लागि कर्मचारीको माग गरेकाेमा आजै आवेदन दिनुपर्नेछ ।  कम्पनीले भैरहवा, अर्घाखाँची, चन्द्रौटा, परासी, लमही, मुर्गिया, तौलिहवा,...


बीरगन्जमा एनएलजी इन्स्योरेन्स कम्पनीको बीमा सचेतना कार्यक्रम, कृषकहरु लाभान्वित

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी बीमा सचेतना कार्यक्रम लिएर प्रदेश नं २ को पर्सास्थित बिरगन्जमा पुगेको छ । कम्पनीको क्षेत्रीय कार्यालय बीरगन्जको आयोजनामा यही मंसिर २६ गते आइतबार आयोजित कार्यक्रमबाट स्थानीय कृषि उत्पादन तथा पशुपालनमा सक्रिय कृषकहरु लाभान्वित भएका...


एशियन लाइफका टप अभिकर्ताहरु सम्मानित

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीका टप बीमा अभिकर्ताहरु हिजो पोखरामा आयोजित भव्य समारोहका बीच सम्मानित भएका छन् । कम्पनीमा आबद्ध कूल २७० जना क्लव मेम्वर सम्मेलनमा सहभागी हुन छनौट भएका मध्ये १९० जना सम्मान तथा पुरस्कार ग्रहणका लागि...