बीमा अभिकर्ता र सर्भेयरसँग बीमा प्राधिकरणले गर्यो शुभकामना आदानप्रदान
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बडा दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ । प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले बडा दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर जीवन तथा निर्जीवन बीमा कम्पनीका अभिकर्ता र सर्भेयरसहितको...
बीमा प्राधिकरणद्धारा प्रिमियम मूल्यका आइपीओबारे प्रष्टिकरण, भ्रममा नपर्न आग्रह
काठमाडौं ।नेपाल बीमा प्राधिकरणबाट विभिन्न चारवटा बीमकहरूलाई प्रिमियम मूल्यको शेयर जारी गर्न सैद्धान्तिक स्वीकृति दिएको विषयलाई लिएर केही अनलाइन संचार माध्यम मार्फत केही स्वार्थ समूहहरूले बीमा ऐन, २०७९ मा भएको व्यवस्थाको आफूखुशी अपव्याख्या गर्दै भ्रमपूर्ण दुष्प्रचार गरिरहेको प्रति प्राधिकरणको...
झापामा बीमा सचेतना कार्यक्रम सम्पन्न, बीमा जोखिम व्यवस्थापनको महत्वपूर्ण औजार होः अध्यक्ष राजवंशी
काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले असोज २४ गते बुधबारका दिन झापाको गौरिगजं गाँउपालिकासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम गौरिगजं गाँउपालिकाका अध्यक्ष फुलवती राजवंशीको प्रमुख आतिथ्यतामा तथा नेपाल बीमा प्राधिकरणका कोशी प्रदेश प्रमुख...
गुल्मीमा बीमा सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । गुल्मीमा बीमा सचेतना सम्बन्धी अन्तरक्रीया कार्यक्रम सम्पन्न भएको छ । गुल्मीको रुरुक्षेत्र गाउपालिकामा नेपाल बीमा प्राधिकरणद्वारा उक्त अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा गाउपालिकाका अध्यक्ष यदु ज्ञवाली, विशेष अतिथिको रुपमा उपाध्यक्ष मीना देवी गौतम,...
सुर्खेतमा बीमा सचेतनाका लागि प्राधिकरणले राख्यो होर्डिङ बोर्ड
काठमाडौं । सुर्खेतको विभिन्न स्थानहरुमा बीमा प्राधिकरणले होर्डिङ बोर्ड राखेको छ । प्राधिकरणले बीमा सचेतनाका लागि असोज २६ गते शुक्रबार उक्त होर्डिङ बोर्ड राखेको हो । वीरेन्द्रनगर नगरपालिका वडा नं. १ २ स्थित वाङ्गेसिमल, वडा नं. ११ स्थित सुब्बाकुना...
बीमा कम्पनीको लाभांश वितरणमा कडाई, लाभांश घोषणा सम्बन्धी नयाँ व्यवस्था निर्धारण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको वित्तिय विवरण सम्बन्धी निर्देशन २०८० जारी गरेको छ । जसमा लगानीलाई विकेन्द्रित गर्न प्रोत्साहन दिएको प्राधिकरणले वित्तीय विवरण निर्देशिकामार्फत् नाफा वितरणमा अंकुश लगाईदिएको छ। पब्लिक लिमिटेड कम्पनीको शेयरमा लगानी गरेको तीन वर्षसम्म धितोपत्र...
बीमा प्राधिकरणद्धारा बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशिका जारी, नाफा वितरणमा कडाई
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन २०८० जारी गरेको छ ।असोज १६ गतेदेखि लागू हुने गरी नयाँ बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन जारी भएको जनाएको छ । प्राधिकरणले बीमा कम्पनीहरुलाई आर्थिक बर्ष २०७०र८० तथा सो...
आजबाट बीमा प्राधिकरणमा नयाँ अभिकर्ता दर्ता प्रक्रिया बन्द
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आजदेखि बीमा अभिकर्ताहरुको नयाँ लाइसेन्सको लागि सिष्टममा दर्ता बन्द हुने भएको छ । प्राधिकरणले असोज १० गते जारी सूचना बमोजिम कार्तिक १ गतेबाट बीमा अभिकर्ताहरुको परिक्षा बीमा प्राधिकरणले नै लिने हुँदा हाल बीमा कम्पनीले...
बीमा कम्पनीहरुको कूल लगानी ६ खर्ब २७ अर्बमाथि, झण्डै चार खर्ब रुपैयाँ बैंकमा निक्षेप
काठमाडौं । बीमा प्राधिकरणकोे जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको कूल लगानी छ खर्ब २७ अर्बभन्दा बढि रहेको छ । जीवन र निर्जीवन बीमा कम्पनीहरुले खडा गरेको जीवन बीमा कोष, बीमा कोष, जगेडा कोष, महाविपत्ति कोष र पुँजि समेत गरी...
बीमा प्राधिकरणले छान्यो २४ जना बीमा सर्भेयर (सूचीसहित)
काठमाडौं । नेपाल बीमा प्राधिकरणले सर्भेयरको परीक्षा उत्तिर्ण गरेका २४ वटा उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । प्राधिकरणले असोज २४ गते अर्थात आज लिएको सर्भेयरको परिक्षामा छनोट भएका उम्मेदवारको नामावली सार्वजनिक गरेको हो । प्राधिकरणको आधिकारीक वेबसाईट मार्फत भदौ...
बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयको अन्तक्रिया कार्यक्रम सम्पन्न
नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले आ।व २०८० र८१ को वार्षिक कार्यक्रम अनुसार स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । असोज २२ गते रौतहट जिल्लाको राजदेवी नगरपालिकासँगको सहकार्यमा, नगरपालिकाको सभा हलमा सम्पन्न गरेको हो...
यस्तो छ- कार्तिक १ गतेबाट बीमा अभिकर्ताको नयाँ लाइसेन्स लिने प्रकृया, परीक्षादेखि पाठ्यक्रमसम्मको सम्पूर्ण जानकारी
काठमाडौं। नेपाल बीमा प्राधिकरणले बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा कात्तिक देखि सुरु गर्ने भएको छ। लामो समयदेखि कम्पनीलेसंचालन गर्दै आईरहेको परिक्षा कात्तिक महिनादेखि भने प्राधिकरणले नै लिने भएको छ । प्राधिकरणको परिक्षा लिने ढाँचा नबनिसकेको हुँदा बीमा मध्यस्थकर्ता (अभितकर्ता) परीक्षा...
जीवन बीमा कम्पनीहरुले कुन प्रदेशबाट कति व्यवसाय भित्र्याए ? (सूचीसहित)
काठमाडौं । हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले भदौ मसान्तसम्ममा २९ अर्व बढी रुपैयाँको बीमा व्यवसाय भित्र्याएका छन् ।नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको भदौ महिनासम्मको वित्तीय विवरण भदौ महिनासम्म विभिन्न बीमालेखहरुबाट ७ प्रदेश मार्फत २९ अर्ब १३ करोड...
बीमा प्राधिकरणले सुपमा प्रदेशस्तरीय निबन्ध प्रतियोगिता गर्दै, उत्कृष्टलाई नगद पुरस्कार
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सचेतना तथा बीमा प्रवद्र्धनका लागि सुदूरपश्चिम प्रदेश स्तरीय निबन्ध प्रतियोगिता गर्ने भएको छ । नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालयले तीन वटा शीर्षकमा निबन्ध प्रतियोगिता गर्न लागेको हो । कक्षा ११ देखि स्नातक...
मर्चवारीमा आयोजित बीमा सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजनामा रुपन्देहीको मर्चवारी गाउँपालिकामा आयोजित बीमा सम्बन्धि अन्र्तक्रिया सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख पूर्ण बहादुर थापाले स्थानिय सरकारले बीमालाई नीतिमै राखेर अगाडी बढ्नु पर्नेमा जोड दिएका...
मधेश प्रदेशमा रहेका जीवन बीमा अभिकर्ताहरुसंग प्राधिकरणको अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले असोज १२ गते कार्यालयको हलमा मधेश प्रदेशमा सक्रिय रुपमा कार्यरत जीवन बीमा अभिकर्ताहरुसँग समसामयिक विषयमा छलफल कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कार्यालय प्रमुख कुसुम शर्माले अभिकर्ताहरुसँग बीमा व्यवसायलाई व्यवस्थित...
स्थानीय तहसँग नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बागमती प्रदेशको ललितपुरका कोन्ज्योसोम, महांकाल र बागमती गाउँपालिकामा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रमहरू सम्पन्न भएको छ । कोन्ज्योसोम गाउँपालिकामा असोज १२ गते आयोजित कार्यक्रममा प्रमुख अतिथि सोही गाउँपालिकाका उपाध्यक्ष राजन प्रसाद घिमिरेले बीमाको...
मर्जर पश्चात बीमा कम्पनीहरुको क्षमता वृद्धि भएको छः अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा गर्नका लागि नागरिकहरू आफै बीमा कम्पनीमा आउने वातावरण सिर्जना गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणबाट असोज ११ गते पोखरामा आयोजित बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरू...
बीमाप्रतिको विश्वास बढ्नेगरी बीमा कम्पनीहरुले काम गर्नुपर्योः मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखरामा प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बीमाको दायरा विस्तारका लागि हरेक...
हरित बन्ड, ब्लेन्डेड फाइनान्स लगायतका अवधारणामा लगानी गर्न बीमा र नियामकीय नीतिहरूको व्यवस्थाका लागि सरकार तयार छ: अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालजस्ता अल्पविकसित र विकासशील मुलुकका लागि सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराएर सहयोग गर्न विश्व समुदाय, दातृ निकाय, विकास साझेदारलगायत द्विपक्षीय तथा बहुपक्षीय निकायहरूसँग आग्रह गरेका छन्। इजिप्टमा भइरहेको एसियन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (एआइआइबी)...


















