दुई कम्पनीको साधारण सभा आज बस्दै
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड र पाँचथर पावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज जेठ २७ गते एकैदिन बस्दैछ । युनाइटेड मोदी हाइड्रोपावरको सभा काठमाडौंको कालीमाटी व्यैङ्केटमा बिहान ११ बजेदेखि शुरू हुनेछ । कम्पनीले यसअघि चैत्र २९ गते...
ग्रामीण विकास लघुवित्तले बोलायो साधारण सभा
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा असार १५ गते गर्ने भएको छ । जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले सभा कम्पनीको प्रधान कार्यालय बुटवलमा बिहानको ११ बजेदेखि शुरू हुने गरी बोलाएको हो...
साल्ट ट्रेडिङ्ग कर्पाेरेशनको बोनस शेयर डिम्याट खातामा जम्मा
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको चैत्र २३ गते सम्पन्न ५७औं वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरूको डिम्याट खातामा जम्मा भएको छ । चैत्र ८ गतेसम्म शेयर अभौतिकीकरण गरेका शेयरधनीको डिम्याट खातामा बोनस शेयर जम्मा...
बीमितहरुले गरे १० महिनामा झण्डै ११ अर्ब रुपैयाँको बीमा पोलिसी सरेण्डर, कुनको कति ?
काठमाडौं । नेपालमा सञ्चालन रहेका १४ वटा जीवन बीमा कम्पनीहरुबाट झण्डै ११ अर्ब रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको १० जीवन बीमा कम्पनीहरुबाट १० अर्ब ७० करोड...
नेपाल क्लियरिङ हाउसको अध्यक्षमा थापा चयन
काठमाडौँ। नेपाल क्लियरिङ हाउसले आफ्नो २४६औं सञ्चालक समितिको बैठकबाट विश्रुत थापालाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ । शुक्रबारको औपचारिक कार्यक्रममा उनले डेप्युटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्ष पदको सपथ ग्रहण गरेका हुन् । नेपाल राष्ट्र बैंक भित्र...
‘पुँजी बजारको पहुँच देशव्यापी बनाउन पूर्वाधार तथा सेवामा सुधार आवश्यक’
सर्वप्रथम म यस महत्वपूर्ण अवसरमा देशमा आर्थिक–सामाजिक रूपान्तरण गरी उत्पादनशील, रोजगारीमूलक र न्यायपूर्ण वितरणसहितको उच्च फराकिलो, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्दै समिष्टगत आर्थिक स्थायित्व कायम गर्ने नेपाल सरकारको प्राथमिकता पूरा गर्न र अर्थतन्त्रको सन्तुलित एवं दिगो विकासका...
४६ खर्ब रुपैयाँ लगानीका लागि स्वदेशी बैंक तथा वित्तीय संस्था तयार हुनुपर्छः अध्यक्ष कार्की
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल इप्पानका अध्यक्ष गणेश कार्कीले २८ हजार मेगावाट उत्पादनका लागि आवश्यक ४६ खर्ब रुपैयाँ लगानीका लागि स्वदेशी बैंक तथा वित्तीय संस्था तयार हुनुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित माथिल्लो तमोर जलविद्युत आयोजनाको वित्तीय...
६३ लाख नजिक डिम्याटको सङ्ख्या, नियामकको सुस्तताले दूर-दराजका दैलोमा भने छैन पुँजीबजार ज्ञान
काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा शेयर बजारमा प्रवेश गर्नेहरुको आकर्षण थपिदै गएको छ । दिनप्रति दिन डिम्याट खाता खोल्नेहरुको संख्या उल्लेख्ख रुपमा वृद्धि भइरहेको छ । विस्तारै शेयर बजार सम्बन्धी ज्ञान विस्तार हुँदै जाँदा डिम्याट खोल्नहरुको संख्या पनि...
कुमारी बैंक र यूएसएआईडीबीच सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्योग–व्यवसाय वित्तीय साक्षरता कार्यक्रमका लागि यूएसआईडीसँग सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत यूएसएआईडी ट्रेड एण्ड कम्पेटिभनेस्ले बैंकलाई नेपालभरका एमएसएमईएस माझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने पहलमा सहयोग गर्नेछ । बैंकले...
एनआईसी एशिया बैंकद्वारा ८ हजार ग्राहकले पाए १६ करोड रुपैयाँ बराबरको बीमा दावी
काठमाडौं । एनआईसी एशिया बैंकका ७ हजार ९ सय ९० जना ग्राहकले २०८१ जेठ मसान्तसम्ममा १६ करोड १० लाख रुपैयाँबराबरको बीमा दाबी भुक्तानी पाएका छन् । बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरूलाई सो खातामा उपलब्ध गराइएको सेवा र सुविधाअनुसार...
नबिल बैंकले पायो प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड
काठमाडौँ । नबिल बैंक लिमिटेडले प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड जितेको छ । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ मा प्रोसेस इनोभेसनका लागि नबिलले प्लेटिनम अवार्ड पाएको हो । बैंकलाई अनबोर्डिङ, कर्जा प्रशोधन र ट्रेड फाइनान्सको सेवा सुधारमा गरेको योगदान...
नाडाले दियो भन्सार विभागलाई सात बुँदे सुझाव
काठमाडौँ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलासंग भेटगरी भन्सार मूल्याङ्कनका सम्बन्धमा परिरहेको समस्याहरुका विषयमा छलफल गरेको छ । सो छलफलमा चौधरीले बर्तमान बजेटमा सवारी साधनहरुमा मुल्य अभिबृद्धिकर लाग्ने भन्ने उल्लेख नभएकोे...
युनाइटेड रेफरेन्स ल्याबोरेटरी र प्रभु बैंकबीच विशेष छुट सम्बन्धी सम्झौता
काठमाडौँ । प्रभु बैंक लिमिटेड र पोखरा स्थिति युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.ली. (यु.आर.एल.) बीच स्वास्थ्य प्रयोगशालाबाट प्रदान गरिने थाइराइड, क्यान्सर, मधुमेह, मृगौला, कलेजो, मुटु, पेट, छाती, नशा, हाडजोर्नी, भिटामिन लगायतका युआरएलद्धारा परिक्षण गरिने सम्पूर्ण ल्याव सेवा शुल्कमा प्रभु बैंकका...
७ अर्ब ४२ करोड रुपैयाँ तिर्न युनाइटेड टेलिकमलाई १५ दिने अल्टिमेटम
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) लाई ७ अर्ब ४२ करोड रुपैयाँको बक्यौता भुक्तानी गर्न १५ दिने अल्टिमेटम दिएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । यूटीएललाई अनुमतीपत्रको नवीकरण दस्तुरको किस्ता,...
जीवन बीमामा अभिकर्ताको अपरिहार्यता
जीवन बीमामा अभिकर्ताहरुको अपरिहार्यता निकै ठूलो छ । यस क्षेत्रको मेरुदण्डको रुपमा उभिने भएकाले पनि अभिकर्ताहरुको भूमिका फ्रन्टलाइनमै हुने गर्छ । अरुको समेत जोखिम धारण गर्ने काम जीवन बीमाले गर्ने भएकाले जीवन बीमाको सम्बन्ध अन्य विविध क्षेत्रसँग हुने यस...
नेप्सेमा दुई कम्पनीको साढे ३७ लाख कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा शुक्रबार माउन्टेन इनर्जी र नेशनल लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको हो । गत आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट वितरण गरेको लाभांश...
बारा र चितवनका कृषक बीमा दाबी रकम नपाएर चिन्तित, भुक्तानी नपाए आन्दोलनामा उत्रिने संघको चेतावनी
काठमाडौं । रामहरी केसीले आफ्नो एक बिघा र भाडामा एक गरेर दुई बिघामा केरा खेती गरेका छन् । पहिलो वर्षबाहेक हरेक वर्ष हावाहुरीले केही न केही नोक्सान गरेकै हुन्छ । यस वर्ष त झन् बारीका सबै केराका बोटगरेर जेठ १७...
पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षणमा जोड दिन्छौंः अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षणमा जोड दिने बताएका छन् । नेपाल धितोपत्र बोर्डको ३२ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार शुभकामना दिंदै नियामक निकायको नियमन र सुपरिवेक्षण क्षमता सबल गरी संस्थागत सुदृढीकरण गरी लगानीकर्ताको...
राजस्व सचिवको प्रश्न ‘धितोपत्र निष्कासन नियमनमा न्यायिक मनको अभाव भएको हो कि ?’
काठमाडौँ । राजस्व सचिव राम प्रसाद घिमिरेले धितोपत्र निष्कासन सम्बन्धी नियमनमा न्यायीक मनको अभाव भएको गुनासो रहेको बताए । नेपाल धितोपत्र बोर्डको ३२ औं वार्षिकोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्दैै उनले यस्तो बताए । उनले भने, ‘पुँजी बजारमा गतल प्रवृति...
प्रभात माध्यमिक विद्यालयका विद्यार्थीलाई सांग्रिला डेभलपमेन्ट बैंकको सहयोग
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौंको नघल टोल २८ स्थित प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रको सञ्चालन गर्दै कक्षा ७, ८, ९ र...




















