कुमारी बैंकको सेयर बिक्रीमा, क–कस्ले दिने आवेदन ?
काठमाडौँ । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयर समूहको ३ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । कम्पनीको संस्थापक सेयरधनी बिजय कोइरालाले आफ्नो नाममा रहेको सेयर बिक्री गर्ने लागेको हो । उक्त सेयर खरिद...
हजारौं नेपालीसहित विश्वका २६ अर्ब इमेल र सामाजिक सञ्जाल एकाउन्टको विवरण चोरी, तपाई कति सुरक्षित ?
काठमाडौं । सूचना प्रविधिको दुनियाँमा हालसम्मकै सबैभन्दा ठूलो डाटा चोरीको घटना हालै बाहिर आएकोछ । साईबर न्यूजडटक नामक अनलाईनले सार्वजनिक गरेको विवरण अनुसार हजारौं नेपालीसहित विश्वभरमा करोडौं मानिसका जिमेल, ट्वीटर, लिङ्कड इन, स्न्यापच्याट, इस्टाग्रामसहितका एकाउन्ट सम्बन्धी विवरणहरु चोरी भएका...
शेयरधनीलाई हितग्राही खाता अद्यावधिक गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकको आग्रह
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले शेयरधनीहरुलाई भौतिक शेयर अभौतिकिकरण गरी हितग्राही खाता अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले विगतका वर्षहरुमा गरेको नगद लाभांश हालसम्म पनि भुक्तानी प्राप्त नगरेपछि शेयरधनीलाई आफ्नो हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक...
माउन्टेन इनर्जीको विद्युत बिक्री आम्दानी साढे ७३ करोड, मुनाफा र प्रतिसेयर आम्दानी कति ?
काठमाडौँ । माउन्टेन इनर्जीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी १.१८ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले ७३ करोड ५२ लाख ९२ हजार रुपैयाँ विद्युत बिक्री आम्दानी...
शुक्रबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । निरन्तर चार दिन स्थिर रहेको सुन हिजो तोलामा ४०० रुपैयाँले घटेपनि आज पुनः स्थिर रहेको हो । शुक्रबार छापावाला सुनको मूल्य एक लाख १८ हजार रुपैयाँ र तेजावी...
सपोर्ट लघुवित्तको नाफामा उछाल, घट्यो खराब कर्जा, कस्ता छन् अन्य सूचक ?
काठमाडौँ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफामा उछाल आएको हो । पुष समान्तसम्ममा कम्पनीको मुनाफा ८६ लाख ४२ हजार रुपैयाँ रहेको छ ।...
यस्तो छ उन्नति सहकार्य लघुवित्तको ९औं वार्षिक साधारण सभाको ‘माइन्यूट’
काठमाडौँ । उन्नति सहकार्य लघुवित्त वित्तीय सस्था लिमिटेडको ९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पुष २९ गते एशियन बुद्ध होटल सि.न.पा ८ रुपन्देहीमा सम्पन्न भएको हो । कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी...
महिला लघुवित्तको ‘लक इन’ अवधि फागुन १३ गते सकिने
काठमाडौँ । महिला लघुवित्तको ‘लक इन’ अवधि फागुन १३ गते सकिने भएको छ । सो अवधि सकिएपछि संस्थापक सेयरधनी तथा कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ । हाल महिलाको ६ लाख कित्ता संस्थापक सेयर र ५ हजार...
नेको इन्स्योरेन्सको साधारण सभा आज, लाभांश बाहेक यी प्रस्ताव पारित एजेण्डा
नेको इन्स्योरेनस कम्पनीको वार्षिक साधारण सभा आज बस्दैछ । सभा, लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले गत आर्थिकको नाफाबाट लगानीकर्तालाई लाभांश भने वितरण नगर्ने जनाएको छ । सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन,...
सिटिजन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क र मुनाफा दुबै बढ्यो, जीवन बीमाकोषमा १२ अर्ब रकम संचिती
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो त्रैमासको अवधिसम्ममा २ अर्ब ७३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आवको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्ज २ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको दोस्रो...
विष्णु पौडेल र जनार्दन शर्माले तीन वर्षमा ध्वस्त पारेको अर्थतन्त्र डा. महतले १० महिना लगाएर लयमा फर्काउँदै, फेरि होला त गुल्जार ?
काठमाडौं । कुनै समय थियो, राति नौ बजिसक्दा पनि चहलपहल उस्तै हुन्थ्यो, काठमाडौंका मुख्य मुख्य चोकमा ९ः३० बजेसम्म अधिकांश पसलहरु खुलिरहेकै हुन्थ्ये । राजधानी बाहिर झापादेखि महेन्द्रनगरसम्मका मुख्य मुख्य शहरहरु आधा रातसम्म गुल्जार हुन्थ्यो । संघीयता कार्यान्वयनमा आएसँगै देशको...
हिमालयन हाइड्रो एक्स्पो बैशाखमा हुने, २५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान०ले हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण आगामी बैशाखमा आयोजना गर्ने भएको छ । इप्पानले हरेक दुईः दुई वर्षमा आयोजना गर्दै आएको हाइड्रो एक्स्पो आगामी बैशाख १२, १३ र १४ गते आयोजना गर्न...
निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन घट्यो, आठ कम्पनीको वृद्धि, ६ को व्यवसाय ओरालोतर्फ (सूची सहित)
काठमाडौं । गत आर्थिक बर्षको तुलनामा निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन सामान्य अंकले बढेको छ । आर्थिक मन्दिको कारण अन्य क्षेत्र झै बीमा क्षेत्रको व्यवसायमा यसको प्रत्यक्ष प्रभाव देखिएको छ। गत आर्थिक बर्षमा २० अर्ब ११ करोड रुपैयाँ...
सर्वोत्तम सिमेन्टको बदमासीः सात बर्षमा छ अर्ब मुनाफाको ५०% भन्दा बढि राजश्व छुट, छुटकै कारण बढेको मुनाफा देखाएर महंगो मूल्यमा बुक बिल्डिङ
काठमाडौं । सर्वोत्तम सिमेन्टले लगानीकर्ता र सरकारलाई भुक्याएर अर्बौ रुपैयाँको मुनाफामा ५० प्रतिशतभन्दा बढि राजश्व छुट लिएको र राज्यले राजश्व छुट दिएकै कारण बढेको मुनाफा देखाई लगानीकर्ता, सरकार अनि नियामकलाई झुक्याएर बुक बिल्डिङमा आईपिओ निष्काशन गरेको खुलेको छ ।...
निर्जीवन बीमा कम्पनीहरुको पुस महिनाको व्यवसाय १० प्रतिशतले घट्यो, पुस मसान्तको तथ्याङ्कमा शिखर सबैभन्दा उत्कृष्ट
काठमाडौं । गत पुस महिनामा निर्जीवन बीमा कम्पनीहरुको कूल बीमा व्यवसाय १०.४५ प्रतिशतले घटेको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको बीमा कम्पनीहरुको तथ्याङ्कमा पुस महिनामा शिखर इन्स्योरेन्सको व्यवसाय सबैभन्दा उत्कृष्ट देखिएको छ भने सगरमाथा लुम्बिनी, सिद्धार्थ प्रिमियर...
दोस्रो त्रैमासमा निर्जिवन बीमा कम्पनीहरुको कुल व्यवसाय १९ अर्बमाथि, शिखर, सगरमाथा,सिद्धार्थ अग्रस्थानमा, अन्य कुनको कति ?
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले दोस्रो त्रैमासको अवधिसम्ममा १९ अर्बमाथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । प्राधिकरणको तथ्यांक अनुसार निर्जिवन बीमा कम्पनीहरुले पुस मसान्तसम्ममा १९ अर्ब ३९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।...
निर्जीवन लघु बीमा कम्पनीहरुको छ महिनामा चार करोड ५० लाख, नेपाल माइक्रो इन्स्योरेन्स सबैभन्द उत्कृष्ट
काठमाडौं । निर्जीवन लघुबीमा कम्पनीहरुले चालु आवको छ महिनाको अवधीमा कूल चार करोड ५० लाख रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएका छ । हाल सञ्चालनमा रहेका नपाल माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले सो...
सर्वोत्तम सिमेन्टको आइपीओमा ३० हजारको हात रित्तो हुने, कतिले पाउँछन् सेयर ?
काठमाडौं । सर्वोत्तम सिमेन्टले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेको आइपीओमा ३० हजारको हात रित्तो हुने भएको छ । सिडिएसका अनुसार अन्तिम दिनसम्म कम्पनीको आइपीओमा ३६ हजार ३१३ जनाले २३ लाख ५ हजार १९० कित्ताका लागि आवेदन दिएका हुन्...
७ विकास बैंकको शेयरमूल्य बढ्यो, बाँकीको गिरावट (एलटीपीसहित)
काठमाडौं । बिहीबार नेप्सेमा सामान्य करेक्सन देखिएतापनि विकास बैंक उपसूचक ०.१४ प्रतिशतले उचालिएको छ । यस दिन ७ विकास बैंकको शेयरमूल्य बढ्दा ८ विकास बैंकको शेयरमूल्यमा गिरावट आएको हो । आज उपसूचक बढेसँगै विकास बैंकहरुको शेयरमूल्य २५५.३० रुपैयाँदेखि ४१२.६०...
कर्णालीमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार राष्ट्रिय सभा सदस्य निर्वाचित
काठमाडौं । कर्णाली प्रदेशमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् । सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलका अनुसार मतपरिणामअनुसार गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका हुन् । गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा...



















