आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा जुटयो राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा जुटेको छ । केन्द्रीय बैंक आगामी आर्थिक वर्ष २०८१(८२ को मौद्रिक नीतिको तयारीमा जुटेको हो । बैंकले एक सूचना जारी गर्दै आगामी वर्षको मौद्रिक नीतिमाथि राय÷सुझाव नै मागेको...


राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक चौधरीविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक हेमन्त चौधरीविरुद्ध मुद्दा दायर गरेको छ। नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा उनीविरुद्ध आइतबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ। चौधरीले मगध विश्वविद्यालय, बोधगया,भारतबाट बीए उत्तीर्ण गरेको...


इन्धन तस्करीका अभियुक्त श्रेष्ठलाई सेबोनको अध्यक्ष बनाउन ओलीको दवाव

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समय समयमा अनावश्यक र विवादित व्यक्तिलाई बोकेर हिड्दा सिंगो पार्टी मात्रै होइन, आफू स्वयम्ले विभिन्न ठाउँमा उभिएर जवाफ दिनु परेको इतिहास छ ।अहिले सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल एमालेका अध्यक्ष केपी...


पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनको कतिले बढ्यो ?

काठमाडौँ । साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.५९ अकंले घटेर २०७९.१९ बिन्दुमा बन्द भएको छ । आइतबार ३१३ कम्पनीको १ करोड ४ लाख ५२ हजार १२८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ९० लाख...


लगातार तेस्रो दिन समेत घट्यो शेयर बजार, होटल तथा पर्यटन समूहमा आकर्षण, पाँच अर्ब माथि कारोबार

काठमाडौँ । लगातार तेस्रो दिन समेत शेयर बजार ओरालो लागेको छ । बजारले झिनो अकंको ओरालो यात्रालाई निरन्तरता दिएको हो । लगानीकर्ताको मनोबल कमजोर हुँदै जाँदा शेयर बजारले गलि लिन सकेको छैन । शेयर बजारको शत्रुको रुपमा रहेको ब्याजदर...


बम्पर लाभांश घोषणा गरेको आइएमई लाइफको बार्षिक साधारणसभा भोलि बस्दै

काठमाडौं । बम्पर लाभांश घोषणा गरेको आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सातौं वार्षिक साधारण सभा भोलि (जेठ २८ गते ) बोलाएको छ। कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा आम्रापाली ब्याक्वेट क्याटरिङ एण्ड इभेन्ट प्रालि, भाटभटेनी...


विश्व बैंकको हालसम्मकै ठूलो बैठक नेपालमा, ९० भन्दा बढी देशका ३ सय प्रतिनिधि आउने

काठमाडौँ । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) २१ बैठक नेपालमा हुँदैछ । नेपालमा हुन लागेको यो विश्व बैंकको हालसम्मकै ठूलो कार्यक्रम हो । आगामी ४ देखि ७ असारसम्म काठमाडौँमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्नेछन्...


पुलमा अड्किएका खच्चडको उद्धार कार्य जारी

काठमाडौं । दैलेखको आठबीस नगरपालिका ६ खिड्कीज्युला र अछामको पञ्चदेव विनायक नगरपालिका जोड्ने कर्णाली नदीमाथि पुलमा अड्किएका खच्चडको उद्धार सुरु गरिएको छ । पुलको लठ्ठा चुँडिदा पुलमा खच्चड जालीमा जेलिएर अडिकएका छन् । जाली काटेर खच्चडलाई नदीमा खसालेर उद्धार...


महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४–संस्करण ३ सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सबको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४– संस्करण ३ का विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । जेठ २२ गते मंगलबार देखि २४ गते बिहिबार (तिन दिन) सम्म इमाडोल स्थित...


जलवायु परिवर्तन र बीमा उद्योगमा यसको प्रभाव

सामान्य अर्थमा जलवायु परिवर्तन भन्नाले पृथ्वीको प्राकृतिक चक्रमा भएको परिवर्तन भन्ने बुझिन्छ । जलवायु परिवर्तन भनेको विश्वको जलवायु प्रणाली लगायत यसको वायुमण्डल, महासागर र भू–सतहको तापमानको वृद्धि हो । बेमौसमी वर्षा, अतिवृष्टि, अल्पवृष्टि, खण्डवृष्टि, हिमश्रृङ्खलाको हिउँ पग्लनु, हिमताल विष्फोटन,...


विराटनगरमा विद्यार्थीद्वारा योजना आयोगको गाडीमा आगजनी

काठमाडौँ। विराटनगरको महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीले कोशी प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका छन् । आइतवार बिहान साढे १० बजे क्याम्पसअगाडि प्रदर्शन गर्दै को १ झ ६४४ नम्बरको स्कारपियो गाडीमा आगजनी गरेका हुन् । मोरङको रंगेली नगरपालिकाका नगर प्रहरीमाथि...


नेष्डो समृद्ध लघुवित्तको अध्यक्षमा सावित्री खत्री क्षेत्री लामिछाने

काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा सावित्री खत्री क्षेत्री लामिछाने चयन भएकी छन् । कम्पनीको गत जेठ २५ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभा पश्चात बसेको सञ्चालक समितिको उनलाई अध्यक्ष चयन गरेको हो । सभाले चार...


हितग्राही खाता सञ्चालन बापतको शुल्क बुझाउन एनआइसी एशिया क्यापिटलको अनुरोध

काठमाडौँ। धितोपत्र कारोबारका लागि अनिवार्य रहेको हितग्राही खाता सञ्चालन वापतको वार्षिक शुल्क बुझाउन एनआइसी एशिया क्यापिटलले अनुरोध गरेको छ । क्यापिटलले आगामी असार मसान्तसमम वार्षिक १०० रूपैयाँ सञ्चालन शुल्क बुझाउन भनेको हो । सम्बन्धित हितग्राही खाता सञ्चालन गर्ने ग्राहकहरूले...


नेपाल लाइफ क्यापिटलले १५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने , न्यूनतम मूल्य कति ?

काठमाडौँ। नेपाल लाइफ क्यापिटलले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः ०.५ अनुपातमा २९ करोड ९९ लाख ३ हजार ६०० रुपैयाँको १४ लाख ९९ हजार ५ सय १८ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । उक्त...


आइएमई लाइफ इन्स्योरेन्सद्वारा १४ लाख रुपैयाँको दावी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले सल्यान जिल्लाको कालिमाटी गाउँपालिका वडा नं २ मेघराज वलीको रोजगारको शिलशिलामा मलेसियामा ज्यान गूमेपश्चात सम्पूर्ण प्रक्रिया पुरा गरेपश्चात उनको परिवारलाई १४ लाख रुपैयाँको बीमा दावी...


ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । सुन एकैदिन तोलामा चार हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक हजार ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ...


निप्सद्वारा आयोजित अन्तर इन्स्योरेन्स फुटसल प्रतियोगिता सम्पन्न

काठमाडौं । बाँके जिल्लाको बीमा कम्पनीहरूको छाता संगठन ‘नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स) बाँकेद्वारा आयोजित अन्तर इन्स्योरेन्स फुटसल प्रतियोगिता २०८१ सम्पन्न भएको छ । जेठ २५ र २६ गते भएको उक्त फुटसल प्रतियोगितामा जीवन बीमा, निर्जीवन बीमा र सर्भेयर...


प्राइम कमर्सियल बैंकको संस्थापक शेयर लिलामीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले आफ्ना संस्थापक शेयरधनीहरूको नाममा रहेको १२ लाख ४१ हजार ११ कित्ता संस्थापक शेयर जोकोहीले किन्न पाउने गरी जेठ २५ गते देखि लिलामीमा ल्याएको हो । उक्त...


कालीमाटीमा तरकारीको मूल्यः गोलभेडा १५, बन्दा २० रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज (आइतबार) सानो लोकल गोलभेडा १५ रुपैयाँ, बन्दा २० रुपैयाँ, स्थानीय काउली ६५ रुपैयाँमा प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भईरहेको छ । त्यस्तै, तीते करेला ४० रुपैयाँ, हरियो फर्सी ३० रुपैयाँ, स्कूस ७०...


श्री डिष्टिलरीले आईपीओ निष्काशन गर्ने

काठमाडौं । श्री डिष्टिलरी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले असार ११ गते मंगलबार विशेष साधारण सभा बोलाएको छ । कम्पनीको जेठ १८ गते बसेको संचालक समितिको निर्णय अनुसार सभा काठमाडौंको बबरमहलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा...