सात दिनको ओरालो यात्रामा लाग्यो ब्रेक, लगानीकर्तामा उत्साह, उचाई कायम गर्ला ?

काठमाडौँ । सात दिनको राताम्य यात्रामा ब्रेक लागेको छ । निरन्तर राताम्य भएको बजारमा सुधार आउँदा लगानीकर्तामा उत्साह थपिएको छ । बजार लामो समय पछि दोहोरो बिन्दुले बढेको हो । सेयर बजार सकारात्मक भएको हुँदा बजार वृद्धिको विकल्प नभएको...


यस्तो छ जीवन बीमा अभिकर्ताको आजदेखि सुरु हुने परिक्षाको तालिका

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आजदेखि जीवन बीमा अभिकर्ताको अनलाईन परीक्षा सञ्चालन गर्दैछ । बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजतपत्र दिने व्यवस्था भए बमोजिम जीवन बीमा अभिकर्ताको अनलाईन परीक्षा आजदेखि सञ्चालन गरिदैछ । आज अर्थात्...


माउन्टेन ग्लोरीले ४० लाख कित्ता आइपीओ निष्कासन गर्ने

काठमाडौँ । माउन्टेन ग्लोरी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज (एलएस) क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरको ४० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ...


काठमाडौँ उपत्यका भित्रका ९ सहकारीमाथि अनुगमन गर्न राष्ट्र बैंकलाई मन्त्रालयको सिफारिस

काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ९ वटा ठूला सहकारी माथि अनुगमन तथा निरीक्षण गर्न राष्ट्र बैंकलाई सिफारिस गरेको छ । सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदन, २०८० को सुझावअनुसार मन्त्रालयले केही ठूला सहकारीको अनुगमनका लागि बैंकलाई...


एनआईसी एशिया बैंकले निकाल्यो गैर बैकिङ्ग सम्पत्ति बिक्रीको ७ दिने सूचना

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गैर बैकिङ्ग सम्पत्ति बिक्रीको लागि सात दिने सूचना निकालेको छ । बैंकको नाममा दर्ता रहेको उल्लेखित गैर बैकिङ्ग सम्पत्ति जहाँ जे–जस्तो अवस्थामा छ सोही अवस्था र परिमाणमा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रद्वारा...


प्रधानमन्त्रीको एजेण्डा बन्यो स्वास्थ्य बीमा, थप प्रभावकारी बनाउने उद्धघोष

काठमाडौं। पछिल्लो समय सार्वजनिक कार्यक्रम मा होस् वा कुनै नितिमा समावेश गर्ने बिषयमा स्वास्थ्य बीमा प्रधानमन्त्री पुष्पकमल दाहालको एजेण्डा बन्न थालेको छ । गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी लैजाने...


आइजीआई प्रुडेन्सियलले दियो प्रदेश र विभागीय प्रमुखलाई अनुपालन तथा एएमएल/सीएफटी तालिम

काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले अनुपालन तथा एएमएल/सीएफटी तालिम तथा सेमिनार सम्पन्न गरेको छ । माघ १३ गते चन्द्रागिरी हिल्स काठमडौँमा कम्पनीका संचालक समितिका सदस्य तथा उच्च ब्यवस्थापनको रोहवरमा ७ वटै प्रदेशका प्रमुखहरु तथा विभागीय प्रमुकहरुको सहभागितामा उक्त तालिम...


बोटलर्स नेपालको ६० प्रतिशत लाभांश सेयरधनीको बैंक खातामा जम्मा

काठमाडौं । बोटलर्स नेपाल तराई लिमिटेडले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले आफ्ना सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको हो । कम्पनीले पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६० प्रतिशत नगद लाभांश पुस २९ गते...


७ अर्ब रुपैयाँ नगद जम्मा भएको अप्पर तामाकोशीको नबिकेको हकप्रद शेयरको लिलामीको बाँडफाँट भोलि

काठमाडौं ।  अप्पर तामाकोशी हाइड्रोपावरको नबिकेको हकप्रद शेयरको लिलामीको बाँडफाँट भोलि हुने भएको छ । अप्पर तामाकोशीको लिलामी शेयरको बिक्री प्रबन्धक रहेको नागरिक लगानी कोषका अनुसार सोमबार बाँडफाँड हुने जनाएको हो । अप्पर तामाकोशी हाइड्रोपावरको लिलामी शेयरको अनुमानित कटअफ प्राइस...


गभर्नर अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनको पूर्ण सुनुवाइ स्थगित

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यताको विवाद उठेको बिषय आज सर्वोच्च अदालतमा दायर रिट निवेदनको पूर्ण सुनुवाइ स्थगित भएको छ । यसअघि हेर्न नभ्याइने सूचीमा पर्दै आजका लागि सुनुवाइ मिति तोकिएको थियो । आज अधिवक्ता...


दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले रित्त रहेको अध्यक्ष पदका लागि दरखास्त आव्हान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना प्रकाशित गर्दै उक्त पदका लागि आवेदन माग गरेको हो । दरखास्त दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट...


पैदल यात्रामा बाधा हुने संरचना सार्न वा हटाउन उपप्रमुख डंगोलको निर्देशन

काठमाडौँ । सडक किनारालाई पैदल यात्रीमैत्री बनाउन विकास साझेदारले बनाएका पूर्वाधारलाई कसरी व्यवस्थापन गर्ने चुनौती देखिएको छ । बिजुलीका पोल, खानेपानीका पाइप, ढल निकासको मंगाल पैदल मार्गको बिचमै भएका कारण ब्लक राख्न नमिल्नु यस्का केही उदाहरण हुन् । शनिवार...


आँखुखोला जलविद्युतको विद्युत बिक्री आम्दानी घट्यो, कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । आँखुखोला जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको अधिकांश सूचक घटेका छन् । पुष मसान्तसम्मको अवधिमा कम्पनीको खुद नाफा ४२.८५ प्रतिशतले घटेर १ करोड ५२ लाख ३५ हजार...


उन्नती सहकार्य लघुवित्तमा रोजगारको अवसर, के–के चाहिन्छ योग्यता?

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले विभिन्न पदको अधिकृत तथा सहायक श्रेणीमा ११ जना कर्मचारीको लागि आवेदन खुलाएको हो । कम्पनीले वरिष्ठ अधिकृत तथा वरिष्ठ अधृकृत (आइटी), अधिकृत, कनिष्ठ अधिकृत, वरिष्ठ...


सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपिओ विरुद्ध स्थानीयबासीद्धारा सेबोनमा उजुरी, तत्काल बुक बिल्डिङ आईपिओ रोक्न माग

काठमाडौं । सर्वोत्तम सिमेन्टले निष्काशन गरेको बुक बिल्डिङ आईपिओमा स्थानीयबासीले अबरोध गर्ने स्थिति देखिएको छ । गत बिहिबार नेपाल धितोपत्र बोर्डमा रिब्दीकोट २ की एक स्थानीयबासीले दर्ता गराएको उजुरीमा स्थानीयबासीलाई झुक्याएर १०० रुपैयाँमा पाउनुपर्ने आईपिओ ३६० रुपैयाँमा बिक्री गरेको...


नेपाल आयल निगमको साधारण सभा फागुन ६ गते, के–के छन् एजेण्डा ?

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले ४२औं वार्षिक साधारण सभा फागुन ६ गतेका लागि बोलाएको छ । सभा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाकक्ष सिहंदरबार काठमाडौँमा दिउँसो ३ बजे बस्ने गरी आव्हान गरेको हो । सभामा कम्पनीले आर्थिक वर्ष...


नेपाल बीमा क्षेत्रमा उत्कृष्ट प्रदर्शनको लागि मेटलाइफ सम्मानित

काठमाडौं । मेटलाइफ नेपाल बीमा क्षेत्रमा उत्कृष्ट प्रदर्शनको लागि सम्मानित भएको छ । २०२३ को एचआरएम नेपाल अवार्ड फर कर्पाेरेट एक्सिलेन्सको इन्स्योरेन्स विधामा मेटलाइफ सम्मानित भएको हो । यस अवार्डले कम्पनीको उत्कृष्ट व्यावसायिकता र सामाजिक उत्तरदायित्वका साथै ग्राहक र...


सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । पछिल्लो केहि दिन यता नेपाली बजारमा सुनको मूल्य स्थिर भइरहेको छ । गत साता एक दिन मात्र घटेको सुन अन्य दिन निरन्तर स्थिर रहेको थियो । यो साताको सुरुवात मै सुनको मूल्यले स्थिरलाई निरन्तरता दिएको हो ।...


आर्थिक संकटका बीचमा आईएमई लाइफको लोभलाग्दो प्रगति, जीवन बीमा कोषमा झण्डै आठ अर्ब, मुनाफामा उच्च बृद्धि

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरणमा चालु आवको दोस्रो त्रैमासम्मको अवधीमा उल्लेख्य प्रगति गर्न सफल भएको छ । कम्पनीको जीवन बीमा कोषको आकार झण्डै १४ प्रतिशतले बृद्धि...


सल्यानमा एनएलजी इन्स्योरेन्सको अभिकर्ता आधारभूत तालिम सम्पन्न

काठमाडौं । कर्णाली प्रदेशको सल्यानमा कृषि बीमालाई प्रोत्साहन गर्ने उद्देश्यले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सल्यान शाखाले बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले कृषि पशुपंक्षी तथा जडिबुटी बीमा सम्बन्धी तीन दिने आधारभूत तालिम सम्पन्न गरेको हो । माघ...