अब वैदेशिक रोजगारीका मागपत्र प्रमाणीकरण अनलाइनबाट
काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका लागि आएका मागपत्र प्रमाणीकरण अनलाइन प्रणालीबाट गर्ने प्रक्रिया सुरु गरेको छ । परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले डिमान्ड प्रमाणीकरण अनलाइनबाटै हुने प्रक्रिया सुरु गरेका हुन् । काठमाडौँमा बिहीबार एक कार्यक्रमका बीच...
प्रतिनिधि सभाबाट सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०८१ पारित
काठमाडौं । प्रतिनिधि सभा बैठकले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ पारित गरेको छ । प्रतिनिधि सभाको आज बसेको बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्तुत गरेको सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित...
प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई हेयर एण्ड शान्ति युनिसेक्स सलोनमा सेवामा विशेष छुट
काठमाडौँ। प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले काठमाडौँको कमलादिस्थित हेयर एण्ड शान्ति युनिसेक्स सलोनमा विशेष छुट पाउने भएका छन् । उक्त छुट सम्बन्धी प्रभु बैंक र हेयर एण्ड शान्ति युनिसेक्स सलोनबीच सम्झौता सम्पन्न भएको हो । छुट सम्बन्धी सम्झौता...
धितोपत्र बोर्ड भोलि बन्द रहने
काठमाडौँ। नेपाल धितोपत्र बोर्ड भोलि अर्थात् बैशाख २५ गते बन्द हुने भएको छ । ३२ औं वार्षिकोत्सवका अवसरमा कार्यक्रम आयोजना गर्न लागिएकाले बोर्ड कार्यालय बन्द रहने जनाएको हो । धितोपत्र बोर्डले आफ्नो ३२ औं वार्षिकोत्सवको उपलक्ष्यमा वार्षिकोत्सव विशेष समारोह...
बैंकिङ क्षेत्रलाई व्यवस्थित बनाउन बैंकर्स र व्यवसायी छुट्याउने नीति लिएको होः अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले बैंकिङ क्षेत्रलाई थप व्यवस्थित बनाउनको लागि बैंकर्स र व्यवसायी छुट्याउने नीति लिएको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि भएको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ...
ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्पबीच सर्वसुलभ ब्याजदरमा कर्जा दिने सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्प प्रालिबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारीपत्रमा बैंकका साना, मझौला तथा खुद्रा एवं कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र त्रिवेणी मोटोकर्प प्रालिका तर्फबाट वरिष्ठ...
हाइड्रो कम्पनीको शेयरमा हरियाली छाउँदा अन्य कुनले सर्वाधिक गुमाए ?
काठमाडौं । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १.९३ अंकले घटेर २०७७.७८ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै अधिकांश कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज कारोबार...
एनआरएन इन्फास्टक्चरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से झिनो अंकले घटेको छ ।दुई दिनदेखि निरन्तर एनआरएन इन्फास्टक्चरको सर्वाधिक कारोबार भईरहेको छ। आज पनि सर्वाधिक कारोबारको लिष्टमा कम्पनी परेको छ। कम्पनीको आज १८ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको...
झिनो अकंले घट्यो बजार, चार अर्ब ३८ करोडको कारोबार हुँदा आठ उपसूचक राताम्य
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन पनि शेयर बजार ओरालो लागेको छ । पछिल्लो समय शेयर बजारले गति लिन सकेको छैन । लगानीकर्ताको मनोबल कमजोर हुँदा शेयर बजार माथि उठ्न सकेको छैन । प्रायः शेयर बजार एउटै परिसूचकमा घुमि...
बीमा सूचना केन्द्र स्थापनाको लागि बीमाकर्मी र सरोकारवाला निकायले प्राधिकरणलाई कस्तो सुझाव दिए ?
काठमाडौं । बीमा ऐन, २०७९ मा व्यवस्था भए बमोजिम बीमा सूचना केन्द्र स्थापनाका सन्दर्भमा नेपाल बीमा प्राधिकरणद्वारा बुधबार काठमाडौंमा बीमा सूचना केन्द्र सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ ।बीमा सूचना केन्द्रको सम्भावित स्वरुपका बारेमा सम्बन्धित मन्त्रालय, सरकारी...
मुद्रा कोषले विस्तारित कर्जा सुविधाअन्तर्गत नेपाललाई ५ अर्ब ५९ करोड उपलब्ध गराउने
काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को मिसन टोलीले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेको छ । कोषको एसिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डा. टिडियान किन्डा नेतृत्वको मिसन टोलीले मन्त्री पुनसँग सिंहदरबारस्थित मन्त्रालयमा भेटेको...
सामाजिक उत्तरदायित्वको दायरा फराकिलो पार्दै एनआइसी एशिया बैंक
काठमाडौँ । जुन ठाउँमा राज्यको नजर पर्दैन त्यो ठाउँमा एनआइसी एशिया बैंकको आँखा पर्दै आइरहेको छ । गाँस, बाँस र कपासका लागि दिनभरी भौतारिने ब्यक्तिहरुको साहाराको केन्द्रबिन्दुमा एनआइसी एशिया रहदै आएको हो । वाणिज्य बैंकहरुमा अब्बल कहलिने सबल बैंकिङ्ग...
११ महिनासम्म जारी भएन बीमा नियमावली, सरोकारवालासँग छलफल नगरी अघि बढाउने अर्थको तयारी
काठमाडौं । बीमा ऐन २०७९ लागू भएको २१ महिना बितिसक्दा पनि नियमावली बन्न नसक्दा बीमाका कामहरु अलपत्र पर्न थालेका छन् ।बीमा नियमावली नबन्दा बीमा ऐनमा भएका व्यवस्थाहरु कार्यान्वयन, बीमा प्राधिकरणको काम कारवाहीमा समस्या देखिन थालेको छ । तर, अझै...
खाद्यको संरचनागत सुधार गर्न मन्त्री भण्डारीको निर्देशन
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको संरचनागत सुधार गर्न निर्देशन दिएका छन् । मन्त्रालयका उद्योग सचिव कृष्ण राउत र वाणिज्य सचिव दिनेशकुमार घिमिरेसहित आज अनुगमनका लागि पुग्नुभएका मन्त्री भण्डारीले नेपाल सरकारको...
तरलता व्यवस्थापन गर्न बजारबाट ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । आज बिहीबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा...
शेयर बजारमा म्युचुअल फण्डहरुको साढे ३० अर्ब लगानी, कुनको नाफा कति ? (सूचीसहित)
काठमाडौँ । पुँजी बजारमा आएको उतार–चडाबको प्रत्यक्ष असर म्युचुअल फण्डमा परेको छ । शेयर बजार निरन्तर ओरालो लागेपछि सामूहिक लगानीका लागि स्थापना भएका म्युचअल फण्ड (सामूहिक कोष) नाफा प्रभावित भएको हो । हाल संचालनमा रहेका ४४ वटा म्युचुअल फण्डहरुले...
चौधरी ग्रुपको ग्रामीण दूरसञ्चार सेवा अनुमतिपत्र खारेज
काठमाडौँ। चौधरी ग्रुपको स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी सीजी कम्युनिकेसन्स लिमिटेडलाई ग्रामीण दूरसञ्चार सेवाका लागि दिएको अनुमतिपत्र (लाइसेन्स) नेपाल दूरसञ्चार प्राधिकरणले खारेज गरेको छ । प्राधिकरणले बिहीबार एक सूचना प्रकाशित गर्दै सीजीलाई दिएको ग्रामिण दूरसञ्चार सेवाको अनुमतिपत्र नियमअनुसार नवीकरण नभएकाले...
सुनको मूल्यले फेरि बनायो अर्को नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो । सुन तोलामा एक हजार ८०० रुपैयाँले बढेको हो । बिहिबार छापावाला सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँ र...
भविष्यका लागि सुरक्षित लगानी गर्न जीवन बीमा किन नगर्ने ? –प्रकाश श्रेष्ठ, चिफ बिजनेश म्यानेजर, नेशनल लाइफ
नेशनल लाइफ इन्स्योरेन्सका चिफ विजनेश म्यानेजर प्रकाश श्रेष्ठ विगत एक दशकदेखि बीमा क्षेत्रमा आवद्ध रहेका छन् । उनले काठमाडौं उपत्यकाका नागरिकहरुलाई बिभिन्न जोखिमबाट सुरक्षित गर्न र बीमा पोलिसीलाई परिचालन गरी आर्थिक समस्याबाट लाभ उठाउन आफ्ना बीमीतहरूलाई बीमा शिक्षा र...
सिटी होटलको सीएफओको जिम्मेवारी गुरागाईलाई
काठमाडौं । सिटी होटल लिमिटेडको प्रमुख वित्तीय अधिकृत (सीएफओ)को जिम्मेवारी शशाङ्क गुरागाईले पाएका छन् । कम्पनीको सञ्चालक समितिको जेठ २३ गते बसेको बैठकले जेठ २४ गतेदेखि लागू हुने गरी कम्पनीमा कार्यरत गुरागाईलाई वित्तीय तथा लेखा प्रमुखको जिम्मेवारी दिएको छ...




















