मंसिरको तुलनामा पुष महिनामा ५६ प्रतिशतले बढ्यो निर्जीवन बीमा ब्यवसाय, शिखर र हिमालयन एभरेष्ट सबैभन्दा अगाडी (तथ्याङ्कसहित)

काठमाडौं । पुष महिनामा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब १० करोड ४० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार निर्जिवन बीमा कम्पनीहरुको ब्यवसाय एक महिनामा ५६.६५ प्रतिशतले बढेको हो । मंसिर...


समयमा वित्तीय विवरण नबुझाउने १० बीमा कम्पनीलाई बीमा प्राधिकरणको सचेत पत्र, हिमालयन रिले पायो पहिलो पत्र

काठमाडौं । नियामक निकाय बीमा प्राधिकरणले समयमा वित्तीय विवरण नबुझाउने १० बीमा कम्पनीलाई सचेतपत्र पठाएको छ । बीमा प्राधिकरणले पहिलो पटक हिजो हिमालयन रि इन्स्योरेन्स कम्पनीसहितका बीमा कम्पनीहरुलाई सचेत पत्र पठाएको हो । प्राधिकरणले हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई पहिलो...


गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको शेयर मूल्य समायोजन

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको ६।५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि यसको भाउ प्रतिकित्ता ३४२ रुपैयाँ ७२ पैसा कायम भएको छ । फाइनान्सको बिहीबारको अन्तिम कारोबार मूल्य ३६५ रुपैयाँलाई आधार मानेर यसको मूल्य...


दोहोरो अंकले घट्यो नेप्से, १३ वटै सूचक राताम्य हुँदा जीवन बीमा सूचक सर्वाधिक घट्यो

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा २२ अंकको गिरावट आएको छ । अघिल्लो दिन सामान्य अंकको सुधार देखिएको शेयरबजारमा आज दोहोरो अंकको गिरावट आएको हो । नेप्से सूचक आज २२.१२ अंकले घटेर २०९४ विन्दुमा कायम भएको छ ।...


यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार ओरालो लागेको छ । आज शेयर बजार २२ अंकले घटेर २०९४ को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा ओरालो लागेसँगै सपोर्ट माइक्रोफाइनान्सको सबैभन्दा बढी प्रतिशतले शेयर मुल्य घटेको छ...


आदर्श लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्से २२।१२ अंकले घट्दा २०९४।५४ को विन्दुमा कायम भएको छ। शेयर बजार ओरालो लाग्दा पनि निरन्तर सर्किट लागिरहेको छ । आज पनि कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, सानिमा इक्विटी फण्ड, मल्टिप्रपोज फाइनान्स, ग्लोबल आइएमई ब्याले्रन्स...


दुई वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् बिहिबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठडमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा २२ अंकको गिरावट आएको छ । शेयरबजार खुलेको केही समयसम्म मार्केट बढेपनि क्लोज हुँदासम्म दोहोरो अंकले घट्न पुगेको हो । आज शेयरबजार घटेपनि अघिल्लो दिनको तुलनामा भने कारोबार रकम बढ्न पुगेको छ...


रिलायन्स लाइफको मेडिकल इन्स्योरेन्सको लागि दुई पक्षसँग सेवा सम्झौता

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहक तथा बीमितहरुलाई थप सेवा सुविधा प्रदान गर्ने हेतुले थप दुई हस्पिटल तथा पोलिक्लिनिकसँग सम्झौता गरेको छ । कम्पनीले मकवानपुर पोलिक्लिनिक, हेटौंडा तथा अल्पलाइन हस्पिटल, सिमरासँग मेडिकल इन्स्योरेन्सको लागि सेवा सम्झौता गरेको...


सक्षम ब्यक्तिलाई बीमा गर्न प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्छ: निर्देशक पौडेल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले न्यून आय भएका बर्ग पहिचान गरी नमूनाका रूपमा बीमा गरिदिने व्यवस्था गर्न गजुरी गाउँपालिकालाई आग्रह गरेका छन् । नेपाल बीमा प्राधिकरणद्वारा बागमती प्रदेशको धादिङ जिल्लाको गजुरी गाउँपालिकामा आयोजित बीमा सचेतना...


नेशनल लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको सुर्खेत शाखाले बीमितको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको हो । बिरेन्द्रनगर नगरपालिका ६ निवासी शरद कुमार चलाउनेले छोरी ओजस्वी चलाउनेको नाममा ५ लाख रुपैयाँ...