यस्तो बन्यो प्रचण्ड नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषद्
काठमाडौँ। प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ । आज दुई जना मन्त्रीले शपथ ग्रहण गरेसँगै मन्त्रिपरिषद् २२ सदस्यीय बनेको हो । थप दुई मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेललेबाट शपथ ग्रहण समेत गरी रहेका छन् ।...
धितोपत्र ब्रोकरले भेटे अर्थमन्त्री, पुँजी बजार चलायमान बनाउन पुन सकारात्मक
काठमाडौँ । धितोपत्र ब्रोकर एसोसिएसनले नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई भेटेका छ । भेटमा एसोसिएसनको टोलिले भेटेर शुभकामनाका साथै शेयर बजार सुधारका विषयमा छलफल गरेका हुन् । अर्थमन्त्रीसँगको भेटमा शेयर बजारको विकास लागि पहल गरिदिन आग्रह गरेको धितोपत्र ब्रोकर एसोसिएसनका...
सांग्रिला डेभलपमेन्ट बैंकको ४२ हजार कित्ता सेयर बिक्रीमा, क-कस्ले दिने आवेदन ?
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ४२ हजार ९८२ कित्ता शेयर बिक्रीमा ल्याएको हो । कम्पनीका संस्थापक सेयरधनी मधु सूदन शर्माले १४ हजार कित्ता र प्रेम राज पन्तले २८...
सिटिजन लाइफका स्वतन्त्र संचालक श्रीमान कार्कीले दिए राजीनामा
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सका स्वतन्त्र संचालक श्रीमान कार्कीले राजीनामा दिएका छन् । कार्कीले फागुन १३ गते स्वतन्त्र संचालकबाट राजीनामा दिएका हुन् । उनको राजीनामा फागुन २४ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।
सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो ?
काठमाडौँ । दिनप्रति दिन नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार सुन हालसम्म कै उच्च मूल्यमा पुगेको हो । आज सुन एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको हो । छापावाला सुनको मूल्य एक लाख २६...
लाभांश पारित गर्न ग्रीन डेभलपमेन्ट बैंकको सभा चैत्र २७ गते बस्दै, बुक क्लोज कहिले?
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको दशौं तथा एघारौं वार्षिक साधारण सभा आउदो चैत्र २७ गते मंगलबार मेजेष्टिक लेक फ्रन्ट होटेल एण्ड सुइट, पोखरा ६, कास्कीमा बिहान ११ बजेदेखि बस्ने भएको छ । कम्पनीको संचालक समितिको फागुन २४ गते...
आइजीआई प्रुडेन्सियलले अभिकर्ता तालिम संचालन गर्दै, एसईई उतीर्णलाई अवसर
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चैत्र १३ गतेदेखि १६ गतेसम्म चार दिने निर्जीवन बीमा अभिकर्ता तालिम तथा परीक्षा संचालन गर्ने भएको छ । तालिममा न्यूनतम एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले सहभागिता जनाउन सक्नेछन् । यसका लागि...
कालीमाटीमा आजको तरकारीको मूल्यः काउली २५, स्कूस ४० रुपैयाँ केजी
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ । आज ठूलो गोलभेडा (नेपाली) ५० रुपैयाँ, सानो गोलभेडा (लोकल) २० रुपैयाँ, बन्दा (लोकल) ३० रुपैयाँ, काउली (स्थानीय) २५ रुपैयाँ, सेतो...
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको एजीएम आज, आईपीओ निष्काशन मुख्य एजेण्डा
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा (एजीएम) आज फागुन २७ गते बस्दैछ । सभा कम्पनीको मुख्य कार्यालय गोदावरी रोड, धनगढी कैलालीमा अपरान्ह १ बजेदेखि सुरु हुनेछ । सभाले सर्वसाधारणका लागि छुट्याएको ३० प्रतिशत शेयर जारी गर्ने...
एनएमबि बैंकद्वारा लैङ्गिक समता र सामाजिक समावेशीकरण योजनाको घोषणा
काठमाडौं । एनएमबि बैंकले समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धतालाई प्रवद्र्घन, गर्दै लैङ्गिक समता तथा सामाजिक समावेशीकरण (जीईएसआई) योजना सार्वजनिक गरेको छ । बैंकद्वारा सार्वजनिक गरिएको उक्त नीतिले समाजमा विविधता प्रवद्र्घन, सीमान्तकृत समुदायलाई सशक्तिकरण र समुदायमा लैङ्गिक समानतालाई...
महिला लघुवित्तको साधारण सभा आज बस्दै, के–के छन् एजेण्डा?
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा आज (फागुन २७ गते) बस्दैछ । सभा हिमालय दृश्य रिसोर्ट धुलिखेल काभ्रेमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको छैन् । सभाले गत...
२६७४ जनाले जनही १० लाख रुपैयाँ पाउने, राजपत्रमा छापियो नयाँ शहिदको नाम
काठमाडौं । नेपाल सरकारले आज राजपत्रमा सूचना प्रकाशित गर्दै जनयुद्धकालिन समयमा शहिद भएका थप २६७४ जनाको नाम सार्वजनिक गरेको छ । यससँगै उनीहरुका परिवारले जनही १० लाख रुपैयाँ पाउनेछन् । सरकारले शहिद घोषणा गरेकाले यसअघि नै १० लाख रुपैयाँ...
सर्वोत्तम सिमेन्टले कति पाउला ओपनिङ रेन्ज ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सर्वोत्तम सिमेन्ट लिमिटेडलाई १८५ रुपैयाँ ३६ पैसादेखि ५५६ रुपैयाँ ०८ पैसासम्म ओपनिङ रेन्ज तोक्ने देखिएको छ । सूचीकरण पछिको पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको प्रतिसेयर नेटवर्थ को ३ गुणासम्म ओपनिङ रेन्ज तोक्ने...
सूर्य ज्योतिलाइफद्वारा ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिलाका सिलाई–कटाई तालिममा मेशिन तथा सामाग्री वितरण
काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिलालाई आत्मनिर्भर बनाउने तया आय आर्जन बृद्धि गर्ने पवित्र उद्देश्य लिएर सूर्यज्योति लाइफलले सिलाई कटाई तालिमका लागि आवश्यक मेशिन तथा अन्य सामग्री हस्तान्तरण गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत ११४ औं अन्तर्राष्ट्रिय...
नेशनल लाइफले दियो घातक रोग लागेका बीमितलाई घरमै पुगेर ५ लाख रुपैयाँ उपचार खर्च
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सले घातक रोग (क्यान्सर ) लागेको बिमितलाई घरमै गएर उपचार खर्चको चेक हस्तान्तरण गरेको छ । कम्पनीका अभिकर्ता सन्तोष लिम्बुले बीमित भोज बहादुर राइको घर मै गएर चेक हस्तान्तरण गरेका हुन् । धनकुटा सांगुरीगढी –२...
दुई इन्स्योरेन्ससहित ६ कम्पनीको १ करोड ३२ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत
काममाडौँ । यस साता नेप्सेमा ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । दुई इन्स्योरेन्ससहित ६ कम्पनीको १ करोड ३२ लाख ३२ हजार ७५५.२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ८.६३ प्रतिशत बापतको १९...
नेपाल लाइफद्धारा पशुपतिनाथ मन्दिर परिसरका भक्तजनलाई निःशुल्क भोजन वितरण
काठमाडौं । महाशिवरात्रिको अवसरमा नेपाल लाइफ इन्स्योेरेन्स कम्पनीले पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनहरुलाई निःशुल्क भोजन तथा खानेपानी वितरण गरेको छ । दर्शनार्थीहरुको सुविधाका लागी स्टल महाशिवरात्रीको उपलक्ष्यमा पशुपतिनाथमा भक्तजनहरुलाई निःशुल्क भोजन तथा खानेपानी वितरण गरेको कम्पनीले जनाएको छ । कम्पनीले...
अर्थमन्त्री पुनले पूँजी बजार चलयमान बनाउने लगानीकर्ताको आश, के के छन् अपेक्षा ?
काठमाडौँ । सरकारमा आएको परिवर्तनले सेयर बजारमा उचाप चडाब देखिएको छ । राजनीतिक गठबन्धन भएको फेरबदलले सेयर बजारमा समेत ठुलो प्रभाव गरेको हो । वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्ने भएपछि अर्थमन्त्री को बन्छ भन्ने चर्चा सोमबार आर्थिक...
प्रतिकित्ता ३१५ रुपैयाँमा नै फर्स्ट माइक्रोफाइनान्सको सेयर किन्ने मौका
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १ लाख ५० हजार कित्ता विक्रीमा ल्याएको हो । उक्त सेयरको न्यूनतम मूल्य ३१५ रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा...
वडाध्यक्ष यादवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । । बाराको पचरौता नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष कन्हैयालाल यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष यादवसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । सडकले छोएको जग्गालाई सडकले नछोएको भनेर...




















