नेपाल पुनर्बीमा कम्पनीको सिईओ पदमा सात जनाको आवेदन, को को छन् मैदानमा ?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सात जनाले आवेदन दिएका छन् । हिजो सम्मको अन्तिम दिनमा जम्मा सात जनाले आवेदन दिएका हुन् । आवेदन दिने मध्ये हाल नेपाल पुनर्बीमा कम्पनमै कार्यरत डेपुटी सिईओ तथा हाल कामु...
बिहेमा बेहुला बेहुलीले खरिद गरे जीवन बीमा पोलिसी
काठमाडौं । पछिल्लो समय विवाह तथा शुभ कार्यमा जीवन बीमालेख खरिद गर्ने क्रम बढ्दै गइरहेको छ । यसैको उदाहरण स्वरुप बर्दघाट नगरपालिका वडा नम्बर ४ नवलपरासी बस्ने बिनोद बस्याल र पैयूँ गाउँपालिका पर्वतकी मिना भुर्तेलले आफ्नो विवाहमा २०–२० लाख...
सर्वाेत्तम सिमेन्टको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल
काठमाडौं । सर्वाेत्तम सिमेन्ट लिमिटेडको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौं नियुक्त भएको छ । कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, शेयरवालाको लगत अद्यावधिक गरी राख्नेलगायतका कम्पनीको शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नका...
आज ग्याल्पो ल्होसार, देशभर सार्वजनिक बिदा
काठमाडौँ । आज (फागुन २८ गते) देशभर सार्वजनिक बिदा रहेको छ । नेपाल सरकारले ग्याल्पो ल्होसारको अवसरमा आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार सरकारी कार्यालय, शिक्षण संस्थासहितका कार्यालय बन्द रहने छन् । साथै, बैंक तथा...
शेयर बजारप्रति अर्थमन्त्री वर्षमान पुनको चासो, धितोपत्र बोर्ड, नेप्से र सिडिएसलाई एक साताभित्र कार्ययोजना पेश गर्न निर्देशन
काठमाडौं। नव नियुक्त अर्थमन्त्री वर्षमान पुनले शेयर बजारप्रति कार्यभार सम्हालेपछि सकारात्मक प्रतिकृया दिँदै आईरहेका छन् । शेयर लगानीकर्ताको बिषयमा कार्यभार सम्हादा नै सकारात्मक सुझाव दिएका उनले पुँजीबजारको सुधार र विस्तारका लागि विभिन्न तीन संस्थासँग सुझाव मागेका छन्। अर्थमन्त्री बर्षमान...
गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष खड्कासहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
काठमाडौँ। दोलखाको तामाकोशी गाउँपालिकाकी पूर्व उपाध्यक्ष उर्मिला खड्का केसीसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, तत्कालीन लेखा अधिकृत विजय लुईटेल, योजना शाखाका तत्कालीन लेखापाल राम बहादुर...
भोलि सार्वजनिक बिदाका दिन समेत अधिकांश बैंकले सेवा दिने, कुन-कुन शाखा हुन्छन् खुला ?
काठमाडौँ । भोलि फागुन २८ गते देशभर सार्वजनिक बिदा रहेको छ । सरकारले ग्याल्पो ल्होसारको अवसरमा बिदा दिएको हो । बैंकहरुले भने सार्वजनिक बिदाका दिन समेत सेवा दिने भएका छन् । आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अधिकांश वाणिज्य बैंक...
भोलि देशभर सार्वजनिक बिदा
काठमाडौँ । भोलि अर्थात फागुन २८ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । नेपाल सरकारले ग्याल्पो ल्होसार अवसरमा सार्वजनिक बिदा दिएको हो । सोमबार सरकारी कार्यालय, शिक्षण संस्थासहितका कार्यालय बन्द रहने छन् । साथै, बैंक तथा वित्तीय संस्था...
आशा लघुवित्तको आन्तरिक द्वन्द्व, कर्मचारी दिए व्यवस्थापकलाई आन्दोलनको चेतावनी
काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरू व्यवस्थापकहरू आन्दोलनको चेतावनी दिएका छन् । लामो समयसम्म सम्झौता कार्यान्वयन नभएपछि आक्रोशित कर्मचारीहरूले आन्दोलनको चेतावनी दिएका हुन् । साबिकको राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरेपश्चात् बनेको आशा लघुवित्तको व्यवस्थापन प्रति असन्तुष्टि जनाउँदै आएका...
एचआइडीसीएलको नगद लाभांश शेयरधनीहरुको खातामा
काठमाडौँ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले सम्बन्धीत शेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरेको हो । एचआइडीसीएलले गत वर्षको नाफाबाट प्रस्ताव गरेको ५.२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण सुरु...
नेप्सेमा तीन कम्पनीको शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा तीन कम्पनीको शेयर सूचीकृत भएको छ ।नेपाल एसबिआई बैंक, आरएसडिसी लघुवित्त वित्तीय संस्था र मुक्तिनाथ विकास बैंकको बोनस शेयर नेप्सेमा आज सूचीकृत भएको हो नेपाल एसबिआई बैंकको ३ दशलमव ७५ प्रतिशतका दरले ३७...
अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत
काठमाडौं । नेप्सेमा अपर तामाकोशी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर सूचीकृत भएको छ। अपर तामाकोशीको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो। हकप्रद निष्कासनका क्रममा संस्थापक र सर्वसाधारण दुबैलाई बिक्रि गरिएको थियो ।
चालु खाता १ खर्ब ६१ अर्बले बचतमा, शोधनान्तर स्थिति कस्तो ?
काठमाडौँ । चालु खाता १ खर्ब ६१ अर्ब ६९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४० अर्ब १६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोड ४६ लाखले घाटामा...
विदेशी विनिमय सञ्चिति १८ खर्ब ४४ अर्ब
काठमाडौँ । कुल विदेशी विनिमय सञ्चिति १९.९ प्रतिशतले वृद्धि भई माघ मसान्तमा १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको वित्तीय स्थितिअनुसार यस्तो देखाएको हो । २०८०...
सामुदायिक लघुवित्तमा अध्यक्ष र सिईओ नियुक्त
काठमाडौं । सामुदायिक लघुवित्तको प्रमुख कार्यकारी अधिकृत(सिईओ) मा दिलिप कुमार पोखरेल नियुक्त भएका छन् । विपिडब्लु लघुवित्तसँग मर्ज भएपछिको पहिलो सीईओमा पोखरेल नियुक्त भएका हुन् । सस्तै लघुवित्तमा ७ जना सञ्चालक पनि चयन भएका छन् । जसको अध्यक्षमा नन्द...
कस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति ? (पूर्णपाठ)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको ७ महिनासम्ममा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २१.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ३९ अर्ब पुगेको छ । माघ मसान्तसम्ममा...
मूल्यवृद्धि घट्यो
काठमाडौं । माघ महिनामा उपभोक्ता मूल्यवृद्धि ५।०१ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको वित्तीय स्थिति रिपोर्टअनुसार उपभोक्ता मूल्यवृद्धि खुम्चिएको छ । गत वर्षको माघ महिनामा उपभोक्ता मूल्यवृद्धि ७।८८ प्रतिशत रहेकोमा...
२२.१० अकंले बढ्यो सेयर बजार, कारोबार ३ अर्ब नजिक, माइक्रोफाइनान्समा लगानीकर्ताको आकर्षण
काठमाडौँ । साताको पहिलो कारोबारको दिन समेत शेयर बजारमा हरियाली यात्राले निरन्तरता दिएको छ । अर्थमन्त्रीका रुपमा वर्षमान पुन आएदेखि नै शेयर बजारले लय लिन लागेको हो । लगानीकर्ताले मनोबल समेत उच्च बनि रहेको छ । नियामकको आश्वासन पछि...
२१.६ प्रतिशतले बढ्यो रेमिट्यान्स, सात महिनामा ८ खर्ब ३९ अर्ब भित्रियो
काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनासम्ममा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २१.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ३९ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले यस्तो देखिएको हो । गत वर्षको...
जलविद्युत बीमा शुल्क बारे सैद्धान्तिक बहस: ट्यारिफ कि ननट्यारिफ ?
जलविद्युत बीमालाई ननट्यारिफ (अथवा मार्केट दर) मा लानुभन्दा पहिला यसको पृष्ठभूमिलाई अलिकति बुझ्न आवश्यक छ । ४/५ वर्ष अगाडि सम्म पनि जलविद्युतको सम्पत्ति बीमा बाहेक अन्य ऐच्छिक बीमाहरुको लागि नेपाल बीमा प्राधिकरणले कुनै शुल्क निर्धारण गरेको थिएन अथवा ननट्यारिफ...




















