घुस सेटिङमा रिलायन्स स्पीनिङ मिल्सको आईपिओ स्वीकृत गर्ने प्रयास असफल
काठमाडौं । घुस सेटिङमा रिलायन्स स्पीनिङ मिल्सको बुक बिल्डिङ आईपिओ निष्काशन गर्ने नेपाल धितोपत्र बोर्डको प्रयास असफल भएको छ । नेपाल धितोपत्र बोर्डका नियमन विभाग प्रमुख मुक्ति श्रेष्ठसँगको सेटिङमा रिलायन्स स्पीनिङ मिल्सको बुक बिल्डिङ आईपिओ निष्काशन गर्ने प्रक्रिया धितोपत्र...
अपर तामाकोशीमा नकारात्मक सर्किट, शेयर मूल्य घटेर १८३ रुपैयाँ पाउन थाल्यो
काठमाडौं। अपर तामाकोशीको शेयर निरन्तर घटेर १८३ रुपैयाँ ६० पैसामा आइपुगेको छ । हिजो २०० रुपैयाँ भन्दा माथि कारोबार भइरहेको अपर तामाकोशीको शेयर मूल्य १० प्रतिशतले घटेर १८३ रुपैयाँ ६० पैसामा आइपुगेको हो । तामाकोशीको हकप्रद शेयर नेप्सेमा सूचीकृत...
प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत लिंदै (प्रत्यक्ष प्रसारण)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिंदै छन् । https://www.facebook.com/insurancenepalme/videos/1616182305851537
लोक सेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग्यो
काठमाडाौं । लोक सेवा आयोगले ठूलो संख्यामा खरिदार माग गरेको छ । आयोगले बुधबार सूचना जारी गर्दै ५ सय ३७ जना खरिदार माग गरेको हो । आयोगले आदिवासी, खुल्ला र समावेशी पदका लागि देशभरका आयोगका कार्यालयले आवश्यकता कर्मचारी पदपूर्तिका...
नेरुडे र मिर्मिरे लघुवित्तको आजबाट एकीकृत कारोबार सुरु
काठमाडौं । नेरुडे र मिर्मिरे लघुवित्त एक आपसमा मर्ज भएर आजबाट एकीकृत कारोबार सुरु भएको छ । दुवै संस्था मर्ज भएपछि ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार सुरु भएको हो । दुवै कम्पनी १ः१ सेयर स्वाप अनुपातमा मर्ज...
अपहरणमा संलग्न व्यक्ति पक्राउ नपरेकोमा ज्ञानेन्द्र खड्का चिन्तित, गृहमन्त्री लामिछानेसँग न्यायको अपिल
काठमाडौं । व्यवसायी ज्ञानेन्द्र खड्काले आफूलाई अपहरण गरेका गुण्डा नाईके गणेश लामा र सहदेब कक्षपति अहिलेसम्म पक्राउ नपरेकोमा चिन्ता व्यक्त गरेका छन् । उनले घट्ना घटेको दुई महिना बितिसक्दा पनि अपहरणजस्तो जघन्य अपराधमा संलग्न अपराधीहरु पक्राउ नपर्दा आफू र...
एनआईसी एशिया बैंकले बढायो मुद्दति निक्षेपको ब्याजदर
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले मुद्दति निक्षेपको ब्याजदर बढाएको छ । बैंकले चैत्र १ गतेदेखि लागु हुने गरी ब्याजदर बढाएको हो । सार्वजनिक गरिएको नयाँ ब्याजदर अनुसार बैंकले चैत्र महिनाका लागि मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम ७.५०० प्रतिशतदेखि अधिकतम...
नबिल बैंकद्वारा ब्याजदर घटाउने निर्णय, मुद्दति र बचतसँगै ऋणकाे पनि घट्ने
काठमाडाैं । भाेलि चैत्र १ गतेबाट लागू हुने गरी नबिल बैंकले ब्याजदरमा कटाैति गर्ने निर्णय गरेकाे छ । आज सूचना प्रकाशित गर्दै नबिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेकाे हाे । बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार चैत्र महिनाका लागि साधारण...
अधिकांश वाणिज्य बैंकहरुले घटायो ब्याजदर, कुनको कति ?(सूची सहित)
काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले चैत महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । एनआइसी एसिया बैंकले ब्याजदर बढाएको छ भने ग्लोबल आइएमई र प्रभु बैंकले फागुन महिनाकै ब्याजदर यथावत राखेका छन् । अरुले भने ब्याजदर घटाएका छन् ।बैंकहरुले...
सरकारद्धारा श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा
काठमाडौं । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ। भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रिस्तरीय निर्णयबाट सहकारीलाई आज समस्याग्रस्त घोषणा गरेको हो । मन्त्रालयका अनुसार सहकारी विभागले संस्थालाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो...
नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक
काठमाडौं । नेपाल बैंक लिमिटेडले चैत्र १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ३।४० प्रतिशतदेखि अधिकतम ६।४० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । त्यसै गरी...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स सहित तीन कम्पनीको एजीएम आज, एकले लाभांश दिने
काठमाडौं । आज (फागुन ३० गते) बुधबार तीन कम्पनीको वार्षिक साधारण सभा (एजीएम) बस्दैछ । यस दिन सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, कृषि विकास बैंक लिमिटेड र नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको सभा बस्ने भएको हो । सिद्धार्थ प्रिमियरले हाल...
धितोपत्र बोर्डको अध्यक्षका लागि बीमा प्राधिकरणका पूर्व अध्यक्ष सहित चार जनाको आवेदन
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्नका लागि बीमा प्राधिकरणका पूर्व अध्यक्ष सहित चार जनाको आवेदन दिएका छन् । तत्कालिन बीमा समितिका निवर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईंले बोर्ड अध्यक्ष बन्नका लागि पहिलो आवेदन दिएका छन् । त्यस्तै, धितोपत्र कार्यकारी निर्देशकद्वय...
प्रभु महालक्ष्मी लाइफ हकप्रद शेयर निष्काशनको लागि पुग्यो धितोपत्र बोर्ड
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशनको लागि पुगेको छ। बधितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७३ लाख ३ हजार २०० कित्ता हकप्रद लागि आवेदन दिएको हो । कम्पनीले चुक्तापुँजी...
आजको मन्त्रिपरिषदले के के निर्णय गर्यो?
काठमाडौं। आज बसेको मन्त्रिपरिषदले विभिन्न १५ वटा निर्णय गरेको छ । जसमा आगामि बैशाख १ गते जर्जियामा हुने एशियाली विकास बैंकको ५७ औँ बैठकमा सहभागी हुन अर्थ मन्त्री वर्षमान पुनको नेतृत्वका प्रतिनिधिमण्डललाई स्विकृति दिने निर्णय गरेको छ । यसैगरी...
नेपालमा पहिलो पटक ‘सहकारी डिजिटल कन्क्लेभ’ हुँदै, तयारी पुरा
काठमाडौं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा यही चैत १ र २ गते याक एण्ड यति होटलमा हुने ‘प्रथम सहकारी डिजिलट कन्क्लेभ’को तयारी अन्तिम चरणमा पुगेको छ । ‘डिजिटाइजिङ को–अपरेटिभस्, एटेन्डिङ भिजन २०३०’ भन्ने थिमका साथ नेपालको सहकारी अभियानको इतिहासमा...
विन नेपाल लघुवित्तको कम्पनी सचिवमा जीवन खनाल नियुक्त
काठमाडौ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा जीवन खनाल नियुक्त भएका छन् । कम्पनीको फागुन २७ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार खनाललाई कम्पनी बसचिव नियुक्त गर्ने निर्णय भएको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत खनाललाई...
नागरिकको आवश्यकता अनुसार बीमा ल्याउन कम्पनीहरुलाई अध्यक्ष सिलवालको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशस्थित बीमा कम्पनीका प्रदेश, शाखा तथा उप–शाखा कार्यालयका प्रमुख, कर्मचारी र सरोकारवालाहरूसँग सोमबार वीरगञ्जमा बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दैै नेपाल बीमा प्राधिकरणका...
सेञ्चुरी बैंकका पूर्वसिईओ सहितका १० जनालाई थप पाँच दिन हिरासतमा राख्न ब्यूरोलाई अनुमति,अनुसन्धानमा राष्ट्र बैंकको सहयोग
काठमाडौं । गलत तबरबाट कर्जा प्रवाह गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका तत्कालीन सेञ्चुरी बैंकका सीईओ तथा पूर्वर्सिओसहितका १० जनालाई थप पाँच दिन हिरासतमा राख्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुमति पाएको छ । फागुन १५ गते पक्राउ...
बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, सबै कम्पनीको शेयर मूल्य वृद्धि
काठमाडौं । बीमा कम्पनीहरुको अर्थमन्त्रीले शेयर बजारको चासो लिएसँगै शेयर बजार परिसूचक उच्च अंकले वृद्धि भएको छ। शेयर बजार बढेसँगै बीमा कम्पनीहरुको शेयर मूल्यमा पनि वृद्धि भएको छ। ५८.५८ अंकले बजार बढदा सूचिकृत सबै बीमा कम्पनीहरुको शेयर मूल्य वृद्धि...




















