कृषक न्यौपानेलाई फोकस नेपालले गर्यो सम्मान
काठमाडौँ । करिब आधा दर्जन जति व्यापारिक तथा व्यवसायीक संस्थाहरुमा आवद्ध भई कृषि कर्म गर्दै आइरहेका दिपक प्रसाद न्यौपाने सम्मानित भएका छन् । बुधबार फोकस नेपालले नेपाल पर्यटन बोर्डमा आयोजना गरेको “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक...
एनएलजी इन्स्योरेन्सद्वारा बाँकेको डुडुवा गाउँपालिकामा कृषी तथा पशुपक्षी बीमा सचेतना कार्यक्रम सम्पन्न
काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनीले बाँके जिल्लाको डुडुवा गाउँपालिकामा कृषी तथा पशुपक्षी बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष झन्क बहादुर थापाको प्रमुख आतिथ्य र इन्स्योरेन्सका नेपालगंज शाखा प्रमुख बिवेक भण्डारीको सभापतित्वमा फागुन...
शुक्रबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुन हालसम्मकै उच्च मूल्यमा स्थिर हरेको हो । शुक्रबार छापावाला सुनको मूल्य एक लाख २५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २४ हजार ४०० रुपैयाँमा कारोबार...
प्रभु बैंकको ८४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला
काठमाडौँ । प्रभु बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ८४ हजार १४४ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति वा संस्थाले आवश्यक कागजात संकलन...
कति बेला हेर्न मिल्छ सर्वोत्तम सिमेन्टको आइपीओ नतिजा ?
काठमाडौँ । सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । आइपीओ बाँडफाँट भए पनि नतिजा हेर्न केहि समय लाग्ने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार र्भखरै नतिजा सार्वजनिक भएको र केहि समय अझै नतिजा हेर्ने समय...
आज बिदाका दिनले समेत कुन कुन बैंकले दिदै छन् बैंकिङ्ग सेवा ?
काठमाडौँ । आज देशभर सार्वजनिक बिदा रहेको छ । सरकारले शिवरात्री र नारि दिवसको अवसरमा बिदा दिएको हो । बैंकहरुले भने सार्वजनिक बिदाका दिन समेत सेवा दिइरहेका छन्। आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अधिकांश वाणिज्य बैंक र विकास बैंकहरुले...
सर्वोत्तम सिमेन्टको आइपीओ नतिजा यी तरिकाबाट हेर्न सकिने
काठमाडौँ । सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट भएको हो । गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गर्दा ५५ हजार ५२१ जना आवेदकले ५० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।...
सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड सम्पन्न,कतिको भयो हात खाली ?
काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँट सम्पन्न भएको छ । आज बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा आईपीओ बाँडफाँड भएको हो । आईपीओमा ९ लाख ६० हजार ३०१ जनाले...
चैतमा निक्षेपको ब्याजदर घट्ने सम्भावना
काठमाडौं । आगामी चैतमा समेत निक्षेपको ब्याजदर घट्न सक्ने सम्भावना रहेको बैंकरहरूले बताएका छन्। बैंकहरूमा पर्याप्त तरलता रहेकोले चैतमा थप ब्याजदर घट्ने सम्भावना रहेको उनीहरूले बताएका हुन्। अहिले पनि कर्जाको माग बढेको छैन, बैंकहरूलाई निक्षेपको भार कायमै छ, त्यसैले...
सर्वाेत्तम सिमेन्टको आईपीओ आज बाँडफाँड हुँदै
काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ आज (फागुन २५ गते) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बाँडफाँड शुक्रबार बिहान १० बजे हुनेछ । यसमा साढे ९ लाखको हात रित्तो हुने भएको छ । कम्पनीको आईपीओमा...
बैंकबाट ऋण लिने अनि तिर्दिनँ भन्नेलाई सरकारले नियन्त्रण गर्छः अर्थमन्त्री पुन
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन ऋण तिर्दिनँ भन्नेलाई सरकारले नियन्त्रणमा लिने बताएका छन् । आज बैंकर्स संघसँगको भेटघाटमा उनले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने अनि तिर्दिनँ भन्नेलाई सरकारले नियन्त्रण गर्ने जनाएका हुन् । जनताको निक्षेपबाट दिइएको बैंकको...
भोलि सार्वजनिक बिदाका दिन समेत अधिकांश बैंकले सेवा दिने, कुन कुन शाखा खुल्छन् ?
काठमाडौँ । भोलि देशभर सार्वजनिक बिदा रहेको छ । सरकारले शिवरात्री र नारि दिवसको अवसरमा बिदा दिएको हो । बैंकहरुले भने सार्वजनिक बिदाका दिन समेत सेवा दिने भएका छन् । आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अधिकांश वाणिज्य बैंक र...
भोलि देशभर सार्वजनिक बिदा
काठमाडौँ । भोलि अर्थात फागुन २५ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । नेपाल सरकारले शिवरात्री र नारि दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो । शुक्रबार सरकारी कार्यालय, शिक्षण संस्थासहितका कार्यालय बन्द रहने छन् । सेना दिवससमेत पर्ने...
साढे ९ लाखको हात रित्तो हुने सर्वोत्तम सिमेन्टको आइपीओ भोलि बाँडफाँट हुँदै
काठमाडौँ । सर्वोत्तम सिमेन्टको आइपीओ भोलि अर्थात् फागुन २५ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आइपीओ शुक्रबार बिहान १० बजे बाँडफाँट हुनेछ । आइपीओमा साढे ९ लाखको हात रित्तो हुने भएको छ ।...
वर्षदिनमा बैंकिङ प्रणालीमा थपियो साढे ७ खर्ब निक्षेप, खाता संख्या कति ?
काठमाडौँ । बैंकिङ प्रणालीमा एक वर्षको अवधिमा साढे ७ खर्ब रुपैयाँ निक्षेप थपिएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष पुष मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा कुल ६१ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप रहेको छ । गत आर्थिक...
महालक्ष्मी विकास बैंकद्वारा नबराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ती वितरण
काठमाडौँ । महालक्ष्मी विकास बैंकले श्री त्रिनगर माध्यामिक विद्यालय धनगढी, कैलालीमा अध्यनरत छात्रा हिरा कुमारी जोशीलाई जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । बैंकले कक्षा दशमा अध्ययन गरी रहेकी जोशीलाई स्वर्गीय नबराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ति प्रदान गरेको हो ।...
दुई इन्स्योरेन्ससहित तीन कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । दुई इन्स्योरेन्स र एक लघुवित्तको बोनस नेप्सेमा सूचीकृत भएको हो । जीवन विकास लघुवित्त, युनाइटेड अजोड इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सूचीकृत भएको...
निर्देशनविपरीत काम गर्ने लघुवित्त संस्थालाई छानबिन गरी कारबाहीको दायरामा ल्याउँछौंः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशनविपरीत काम गर्ने लघुवित्त वित्तीय संस्थालाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सांसदले उठाएको जिज्ञाशाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैङ्कबाट दिइएको निर्देशन विपरित काम...
नेप्से १३ अंकले बढ्दा तीन अर्बको कारोबार
काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले शेयर बजारप्रति सकारात्मक धारणा राखेपछि लगानीकर्ता उत्साहित भएका छन् । लगानीकर्ताको मनोबल बढेसँगै आज नेप्से १३.५१ अंकले बढेर २०३० को विन्दुमा कायम भएको छ । यस दिन तीन अर्ब १९ करोड ९२ लाख...
सानिमा बैंकको चाडपर्व विशेष योजना सार्वजनिक
काठमाडौं । आफूले इच्छाएको फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याएको सानिमा बैंकले चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट प्राप्त गर्न सक्ने भएका छन् । यसका...


















