अर्थमन्त्री बर्षमान पुनले सम्हाले कार्यभार, प्राथमिकता निर्धारण गरेर अर्थतन्त्र सुधार गर्छु

काठमाडौं । नव नियुक्त अर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्रीको कार्यभार सम्हालेका छन् । आज साँझ राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि सिंहदरवारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । अर्थमन्त्रीको पदभार ग्रहण गर्दै देशमा उत्पन्न आर्थिक संकट समाधान गर्ने प्रतिबद्धता जनाएका...


नव नियुक्त मन्त्रीहरुले लिए शपथ, अब सिंहदरवार पुगेर कार्यभार सम्हाल्ने

काठमाडौं । नव नियुक्त मन्त्रीहरुले आज राष्ट्रपति भवन सितलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका छन् । प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा शपथग्रहण गराइएको हो । नव नियुक्त मन्त्रीहरुले आजै सिंहदरवार पुगेर आफ्नो कार्यभार सम्हाल्नेछन् । याँ...


२० सदस्यीय मन्त्रिपरिषद् गठन, कुन मन्त्रालयमा को ?

काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनः गठन गरेका छन् । आजै शपथ ग्रहण गराइने २० सदस्यीय नयाँ मन्त्रिपरिषद्का कार्यविभाजन यस प्रकार छ । १ पुष्प कमल दाहाल प्रचण्ड, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण, स्वाथ्य...


११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा एसटीयुसीले गर्‍यो विचार गोष्ठी

काठमाडौं । समाजवादी ट्रेड युनियन महासंघ नेपालसँग संवद्ध महिला संगठन विभागले विचार गोष्ठी आयोजना गरेर ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । मार्च ८ को अवसर पारेर समाजवादी ट्रेड युनियन महासंघको मूल आयोजनामा महिला संगठन विभागले युनियनको केन्द्रीय...


‘प्रचण्ड’ गठबन्धनलाई छिर्के हान्न बुढानीलकण्ठमा ‘महन्थ ठाकुर, सीके राउत र रेशम चौधरी’सहितको वार्ता

काठमाडौं । प्रचण्ड पूरानो गठबन्धन तोडेर नयाँ मन्त्रिमण्डल विस्तारमा लागेसँगै कांग्रेस सभापति शेरबहादुर देउवाले समानान्तर गठबन्धनको कोर्स अघि बढाएका छन् । बालुवाटारले नयाँ मन्त्रीहरुको शपथ तयारी गरिरहे कै बेला देउवालले समानान्तर गठबन्धनको कोर्स अघि बढाएका हुन् । देउवा निवास...


आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि सरकारले दियो पाँच करोड

काठमाडौँ । आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई पाँच करोड रुपैयाँ सहयोग गरेको छ । अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकप पाँच करोड रुपियाँ विनियोजन गरेको नेपाल क्रिकेट सङ्घ (क्यान) जनाकारी...


सडक नभएको ठाउँमा ५ करोडको मोटरेवल पुल बनाउने कर्मचारीलाई सफाइ

काठमाडौं । सडक नै नभएको ठाउँमा पुल हालेको र अनियमितता गरेको भन्दै दायर भ्रटाचारको मुद्दामा ३ कर्मचारीले वर्ष दिन नवित्दै सफाइ पाएका छन् । गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टा, प्रदेश सडक निर्देशनालयका...


‘जागिर खाएकै दिन’ मृत भेटिएका डीएसपीको ‘सुसाइड नोट’मा के छ ?

काठमाडौं । कोठामा मृत भेटिएका सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्यालले लेखेको ‘सुसाइड नोट’ प्रहरीले फेला पारेको छ । मोरङको धनपालथान गाउँपालिका–३ स्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा कार्यरत बस्याल २१ फागुनमा आफ्नो क्वार्टरमा मृत अवस्थामा भेटिएका थिए ।...


नारी दिवसको अवसरमा ज्योति क्यापिटलले ल्यायो निःशुल्क डिम्याट र मेरो सेयर खाता योजना

काठमाडौँ ।ज्योति क्यापिटल लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा “ज्योति क्यापिटल नारी सम्पन्नता निःशुल्क डिम्याट र मेरो शेयर खाता” योजना सार्वजनिक गरेको छ । शेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसाथ गरी महिलाहरुलाई पनि शेयर बजार...


चालु आर्थिक वर्षको ६ महिनामा अन्तरबैंक कारोबार साढे २५ खर्ब माथि

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनाको अन्तर बैंक कारोबार साढे २५ खर्ब माथि रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार पुस मसान्तसम्ममा ५४ वटा बैंक तथा वित्तीय संस्थाले २५ खर्ब ७४ अर्ब २० करोड रुपैयाँ अन्तर बैंक...


टुंगियो १७ जना मन्त्रीको मन्त्रालय (सूचीसहित)

काठमाडौँ । १७ जना मन्त्रीको मन्त्रालय टुंगिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७ मन्त्रीको मन्त्रालय टुंगाएका हुन् । प्रचण्डले आज सोमबार नियुक्त भएका तीन जनाको समेत कार्यभार तोकेर नयाँ १४ जना मन्त्री थपेका हुन् । नयाँ मन्त्रीको शपथ...


शुक्रबार बाँडफाँट हुँदै सर्वोत्तम सिमेन्टको आइपीओ, साढे ९ लाखको हात रित्तो हुने पक्का

काठमाडौँ । सर्वोत्तम सिमेन्टको आइपीओ शुक्रबार (फागुन २५ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइपीओ शुक्रबार बिहान १० बजे बाँडफाँट हुनेछ । आइपीओमा साढे ९ लाखको हात रित्तो हुने भएको छ । कम्पनीको...


अन्तिम समयमा समालियो मार्केट, कारोबार साढे ३ अर्ब नजिक, कुनको सेयर मूल्य बढ्यो ?

काठमाडौँ । सेयर बजारमा आज दिनभर उतार चडाब भएको छ । सरकार निर्माणको असर समेत सेयर बजारमा देखिएको हो । सेयर बजारले रुचाएका ब्यक्ति विष्णु पौडेल अर्थमन्त्री बन्ने आशले लगानीकर्तामा उत्साह आएको थियो । तर, माओवादी नेता वर्षमान पुनले...


मन्त्री सालो आउट, उपप्रधानमन्त्री भिनाजु इन, मन्त्री ससुरा आउट, मन्त्री ज्वाई इन –प्रचण्डको मन्त्रिमण्डलमा चटक

काठमाडौं । राजनीतिक उलफेर हुँदा पनि एउटा व्यापारिक घरानियालाई सधैं उस्तै छ । नेपालको राजनीति उक्त व्यापारिक घरानाभन्दा बाहिर निस्कनै सकेको छैन । बाहिरबाट हेर्दा गठबन्धन फेरियो, कांग्रेस सत्ता बाहिर पर्यो एमाले सत्तामा गयो भन्ने जस्तो छ । तर,...


नेप्सेमा सोल्टी होटलको ४४ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार सोल्टी होटलको बोनस सेयर सूचीकृत भएको हो । कम्पनीको ५ प्रतिशत बोनस बापतको ४४ लाख २३ हजार ८६४ कित्ता सेयर सूचीकृत भएको छ...


एमालेबाट को को बन्दै छन् मन्त्री ?

काठमाडौँ। नेकपा एमालेले मन्त्री बन्नेहरुको नाम टुंग्याएको छ । एमालेले ८ मन्त्रालय पाउनेछ भएनि मन्त्रीको नाम टुंग्याएको हो । रघुवीर महासेठले उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री पाउने भएका छन् । पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । त्यस्तै, अब...


दोस्रो पटक गृहमन्त्री बन्दै रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने दोस्रो पटक गृहमन्त्री बन्ने भएका छन् । नयाँ गठबन्धनको बैठकले लामिछानेलाई गृहको जिम्मेवारी दिने अन्तिम सहमति भएको हो । स्रोतका अनुसार गृहमा रवि, परराष्ट्रमा नारायणकाजी श्रेष्ठ र अर्थमन्त्रीमा वर्षमान...


अर्थमन्त्रीको जिम्मेवारी वर्षमान पुनलाई दिने प्रारम्भिक सहमति

काठमाडौँ । नयाँ गठबन्धनमा अर्थमन्त्रीको जिम्मेवारी वर्षमान पुनलाई दिने प्रारम्भिक सहमति भएको छ । एमाले नेता विष्णु पौडेलले अर्थमन्त्री पाउने चर्चा भएपनि माओवादी नेता पुनलाई उक्त जिम्मेवारी दिने भएको हो । सत्ता गठबन्धनको बैठकले परराष्ट्रमन्त्रीमा नारायणकाजी श्रेष्ठ र रास्वपाका...


इतिहासमै पहिलो पटक मुख्य सचिवविरुद्ध भ्रष्टाचारको मुद्दा, के होला कर्मचारीको मनोबल ?

काठमाडौं । कुनै अप्रिय अवस्था आएन भने भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज नेपाल सरकारका बहालवाला मुख्य सचिव, पूर्व मन्त्रीका विरुद्धमा विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता गर्दैछ । अख्तियारले मुद्दा दर्ता गरेसँगै नेपाल सरकारका...


बाँकी २ अर्ब रुपैयाँ अनुदान रकम नपाएसम्म कृषिसम्बन्धी बीमालेख जारी नगर्ने बीमक संघको निर्णय

काठमाडौं । नेपाल बीमक संघले कृषिसम्बन्धी बीमा लेख जारी नगर्ने निर्णय गरेको छ । संघले आज एक विज्ञप्ति जारी गर्दै कृषि सम्बन्धी बीमालेख पुरा बीमाशुल्क प्राप्त नभएसम्म बीमालेख जारी नगर्ने भएको हो । संघले चैत १ गतेदेखि उक्त निर्णय...