गृहमन्त्री रवि लामिछानेले सुन काण्ड फेरि खोतल्दै, हेटौडाबाट अर्याल पक्राउ, आरजु राणालाई के हुने ?
काठमाडौं । गृहमन्त्रीमा नियुक्त भएकै भोलिपल्ट रास्वपा पार्टीका सभापति रवि लामिछानेले यसअघि चर्चामा रहेको सुन काण्डको फाइल पुनः खोतल्न सुरु गरेका छन् । उनले गृहमन्त्रालय सम्हालेको दोस्रो दिन हेटौडाबाट बागमति प्रदेश सभा सचिवालयमा कार्यरत अधिकृत रामचन्द्र अर्याललाई पक्राउ गरेको...
कोलकोताबाट काठमाडौं आउदै गरेको एयर इण्डियाको जहाज त्रिभुवन विमानस्थलमा ओभरसूट
काठमाडौं । कोलकोताबाट काठमाडौ आएको एयर इण्डियाको जहाज सकुशल अवतरण गर्न नसकेपछि ओभरसूट गरेको छ । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा १० किलोनकिटल माइलको गतिमा हावाको बहाव रहेको छ । सामान्यतया उक्त अवस्थामा एयरबस ३२० सेरिजको जहाज अवतरण गर्न नसकेपछि ओभरसूट...
कपिलबस्तुको रामग्राम काण्ड भ्रष्टाचार रहेछ, सच्याइसकिएको छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले कपिलबस्तुको रामग्राम निजि कम्पनीलाई दिने कार्य भ्रष्टाचार भएको स्वीकार गर्दै सम्मानित लेखा समितिको निर्देशन लुम्बिनी क्षेत्र विकास कोषले कार्यान्वयन गरिसकेकोले अब उक्त विषय सकिएका बताएका छन् । लुम्बिनी क्षेत्र विकास कोषका उपाध्यक्ष लारह्याल लामा समेतको...
राष्ट्र बैंकले ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने
काठमाडौं । राष्ट्र बैंकले ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । ‘विकास ऋणपत्र २०८८ “झ” नाम दिइएको उक्त ऋणपत्रको अवधि ८ वर्षको हुनेछ । उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था बीमा कम्पनी...
मन्त्रिपरिषद्को बैठक सम्पन्न, दुई वटा निर्णय
काठमाडौँ। नयाँ मन्त्रिपरिषद् विस्तारसँगै आज पहिलो पटक मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले आज दुई वटा निर्णय गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्मालाई नेपाल सरकारको...
सिंगटी हाइड्रोको लकइन अवधि कहिले सकिन्छ ?
काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको लकइन समयावधि आगामी चैत २६ गते समाप्त हुने भएको छ । कम्पनीले एक सूचना जारि गर्दै यस्तो बताएको हो । कम्पनीको संस्थापक सेयर, कर्मचारीका लागि जारी गरेको सेयर र स्थानीय बासिन्दाका लागि निष्कासन...
सुनको मूल्य हालसम्मकै उच्च, एक तोला किन्न एक लाख २५ हजार चाहिने
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले पछिल्ला तीन कारोबारमा नयाँ रेकर्ड कायम गर्दै आएको छ । आज पुनः सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको हो । आज सुनको मूल्य तोलामा एक हजार ५०० रुपैयाँले बढेको हो । बिहिबार छापावाला...
निफ्राको १२ करोड कित्ता शेयरको लकइन अवधि आज समाप्त हुने
काठमाडौँ । निफ्रा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लक इन पिरियड आज अर्थात् फागुन २३ गते समाप्त हुने भएको छ । संस्थापक शेयरधनीहरुको लक इनमा रहेको १२ करोड ९६ लाख कित्ता शेयरको अवधि आज सकिने जनाएको हो । लक इन अवधि...
नबिल बैंकका खाताधनीलाई जरुरी सूचना
काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना खाताधीलाई खातामा मोबाइल नम्बर अद्यावधिक गर्न सूचना जारी गरेको छ । यस बैंकले खातामा भएको कारोबारहरुको जानकारी मोबाइलमा एसएमएसबाटै प्रदान गर्दै आइरहेको छ । यदि कसैको मोबाइलमा कारोबारको एसएमएस नआएको खण्डमा बैंकले खातामा...
रोल्पाको माडीचौरदेखि जनमुक्ति सेनाको डेपुटी कमाण्डर हुँदै अर्थमन्त्रीको दोस्रो इनिङमा अनन्त
काठमाडौं । पञ्चायती राज्यले पछाडि पारेको रोल्पा जिल्लाको शिर माडी खोलाको किनारा माडीचौरमा मध्यम वर्गीय किसान परिवारमा बर्षमान पुनको जन्म वि.सं. २०२८ साल जेठ १८ गते भएको थियो । बुवा इर्खराम पुन र आमा तीर्थमाली पुनको दोस्रो सन्तानको रुपमा...
ग्लोबल आइएमई लघुवित्तले माग्यो कर्मचारी, एसईई उत्तीर्णलाई अवसर
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पद तथा श्रेणीमा काम गर्न योग्य तथा इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । कम्पनीले विभागिय प्रमुखदेखि प्रशिक्षार्थी सहायक सम्म आवेदन...
सरकारद्धारा समस्याग्रस्त सहकारी संस्थाका ऋणीलाई ३५ दिनभित्र ऋणको साँवा ब्याज तिर्न निर्देशन
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थाका ऋणीलाई ३५ दिनभित्र ऋणको साँवा ब्याज तिर्न निर्देशन दिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयले सूचना निकालेर आफुले लिएको ऋणको सावा ब्याज ३५ दिनभित्र भुक्तानी गर्न निर्देशन दिएको हो । तोकिएको समयमा ऋणको...
बाराही हाइड्रोपावलाई १००% हकप्रद शेयर जारी गर्न आयोगको स्वीकृति
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर जारी गर्न विद्युत नियमन आयोगले स्वीकृति दिएको छ । १.५० मे.वा. क्षमताको ठेउले खोला जलविद्युत आयोजनाको प्रवद्र्धक रहेको यस बाराही हाइड्रोपावरले हकप्रद शेयर निष्काशनको स्वीकृति माग गर्दै गत माघ १६...
सामुदायिक र बीपीडब्लु लघुवित्तको एकीकृत कारोबार आजदेखि, १५ दिन शेयर कारोबार रोक्का
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बीपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा मर्ज भई आज (फागुन २४ गते) देखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । कारोबार ‘सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट सुरु हुन लागेको...
आजको तरकारीको मूल्यः बन्दा २५, काउली ३०, र स्कूस ३५ रुपैयाँ केजी
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि फलफूल तथा तरकारीको मूल्य तोकेको छ । बिहीबार लोकल बन्दा २५ रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, स्कूस ३५ रुपैयाँ र सानो लोकल गोलभेडाको न्यून्तम मूल्य २० रुपैयाँ प्रतिकेजी...
कुमारी बैंकको पाँच लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको पाँच लाख २५ हजार १८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी रुबिका अग्रवालको नाममा रहेको ७५ हजार १८ कित्ता र बलराम न्यौपानेको नाममा रहेको चार लाख ५०...
कालिका लघुवित्तको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको १४ औं वार्षिक साधारण सभा आज (फागुन २४ गते) बस्दैछ । कम्पनीको सभा होटल टास्क इन्टरनेसनल प्रालिको सभाहल, बुद्धचोक, कास्कीमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै,...
रवि लामिछानेले दोस्रोपटक गृहमन्त्रालयको पाए जिम्मेवारी
काठमाडौं । रवि लामिछाने पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्मा दोस्रो पटक उपप्रधान एवं गृहमन्त्री भएका छन् । राजनीतिमा होमिएको करिब ७ महिनामै लामिछाने पहिलोपटक ११ पुस २०७९ मा गृहमन्त्री भएका थिए । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका...
शेयर बजारमा ६० लाख जनताको लगानी छ, सुधार गर्नैपर्छः अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले शेयर बजारमा ६० लाख भन्दा बढि जनताको लगानी रहेको उल्लेख गर्दै यस क्षेत्रको अन्योलता चिरेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री पुनले शेयर बजारमा ६० लाख जनताको लगानी रहेको उल्लेख गर्दै सरकारले...
अर्थमन्त्री, गभर्नर र अर्थसचिवको ट्युनिङ मिल्यो, केन्द्रबिन्दुः सहकारी
काठमाडौं । आजै मात्र कार्यभार सम्हालेका नव नियुक्त अर्थमन्त्री वर्षमान पुनले देशको अर्थतन्त्रमा उत्पन्न समस्या समाधानको लागि सहकारीलाई पनि एकैसाथ अघि बढाउनुपर्ने बताए । मन्त्री पुनले पटक पटक सन् २००८ को विश्वव्यापी आर्थिक संकट र सहकारीमा उत्पन्न समस्यालाई उल्लेख...




















