वित्तीय विवरण समयमा पेश नगर्ने ८८ सूचीकृत कम्पनीलाई धितोपत्र बोर्डले सोध्यो स्पष्टीकरण

काठमाडौैं । वित्तीय विवरण समयमा पेश नगर्ने ८८ सूचीकृत कम्पनीलाई धितोपत्र बोर्डले स्पष्टीकरण सोधेको छ । ईतिहासमै पहिलोपटक बोर्डले यती धेरै सूचीकृत कम्पनीहरुलाई सपष्टिकरण सोधेको हो । समयमा गत आवको र चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण नबुझाएको भन्दै...


सानिमा बैंकको दराजसंग ‘दराज ११.११’ योजनाका लागि सहकार्य

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दराज ११.११’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ । उक्त योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ...


दोलखामा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । सिद्धार्थ प्रिमियर प्रिमियर इन्स्योरेन्स लिमिटेडले बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले दोलखा जिल्लाको तामाकोशी गाउँपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीले स्थानीयस्तरमा बीमाको पहुंच बिस्तार गर्नका लागि संचालन गरिएको उक्त कार्यक्रममा सरोकारवालाहरुको उल्लेख्य...


१० लघुवित्तको प्रथम त्रैमासः फर्स्ट माइक्रोफाइनान्स अग्रस्थानमा, बृद्धिदरमा सर्पाेट माइक्रोफाइनान्स (सूचीसहित)

काठमाडौं । १० लघुवित्त कम्पनीहरुले प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार तीन लघुवित्त कम्पनीहरुको मुनाफा बढेको छ भने सात कम्पनीहरुको मुनाफा घटेको छ । विवरणअनुसार फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले सर्वाधिक ५ करोड ६ लाख...


१६ वाणिज्य बैंक दुई बीमा कम्पनीले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हेर्दाहेर्दैमा राखियो

काठमाडौं । १६ वटा वाणिज्य बैंक दुई बीमा कम्पनीले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलाशमा आज यस मुद्दाको सुनुवाईभएकोमा आज सुनुवाई नसकिएपछि मुद्दालाई हेर्दाहेर्दा मै राखिएको हो । अब अदालतले यस मुद्दाको...


एभरेष्ट बैंकद्वारा भुकम्प पीडितहरुलाई २५ लाख रुपैयाँ आर्थिक सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै...


नेपाली बजारमा काफको नयाँ उत्पादन लन्च

काठमाडौं । विश्व प्रसिद्ध किचन अप्लायन्सेस ब्राण्ड काफले आफ्ना विभिन्न उत्पादनहरु नेपाली बजारमा लन्च गरेको छ । कम्पनीले आज एक कार्यक्रमको आयोजना गरी उक्त उत्पादनहरु लन्ज गरेको हो । कम्पनीले एकैपटक चार ओटा स्टोरमार्फत काफका उत्पादन लन्च गरेको छ...


एक महिनामा ८ प्रतिशतले बढ्यो निर्जिवन बीमा कम्पनीको प्रिमियम, तीनको घट्यो, अन्यको अवस्था कस्तो ?

काठमाडौं । भदौ महिनाको तुलनामा निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ८ प्रतिशतले घटेको छ। आर्थिक मन्दीको असर बैंक तथा वित्तिय क्षेत्रमा देखिरहेको बेलामा बीमा कम्पनीहरुमा पनि त्यस्को प्रत्यक्ष असर भने पर्न गएको बीमा कम्पनीहरुको तथ्यांकले देखाएको छ ।...


निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क ३.६६%ले घट्यो, पाँच कम्पनीको व्यवसायमा गिरावट (सूचीसहित)

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १० अर्ब ४४ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । बीमा प्राधिकरणले प्रकाशित गरेको असोज मसान्तसम्मको वित्तिय विवरण अनुसार अधिकांश कम्पनीहरुले गत आर्थिक...


तीन महिनामा निर्जिवन बीमा कम्पनीहरुले गरे ३ अर्बमाथिको व्यवसाय, सगरमाथा, शिखर र सिद्धार्थ अग्रस्थानमा

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको असोज महिनामा ३ अर्ब माथिको प्रिमियम रकम कलेक्सन गरेका छन् ।नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३ अर्ब ३६ करोड रुपैयाँ...


नेपाल माईक्रो र प्रोटेक्टिभ माईक्रोले पहिलो त्रैमासमा कति गरे बीमाशुल्क आर्जन ?

काठमाडौं । पहिलो त्रैमासमाा दुई लघु निर्जीवन बीमा कम्पनीहरुले आफनो वित्तिय विवरण सार्वजनिक गरेका छन् । हाल संचालनमा रहेका नेपाल माईक्रो र प्रोटेक्टिभ माईक्रोले तीन महिनाको अवधिमा झण्डै ९२ हजार रुपैयाँ बराबरको प्रिमियम कलेक्सन गर्न सफल भएका छन् ।...


निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे १० अर्ब रुपैयाँ, कुनको कति ? (सूची सहित)

काठमाडौं । नर्जिवन बीमा कम्पनीहरुले पहिलो त्रैमासको अवधिसम्ममा झण्डै साढे १० अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।हाल नेपालमा संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा १० अर्ब ४४ करोड रुपैयाँ कुल बीमाशुल्क...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । बुधबार नेप्सेमा सामान्य अंकको सुधार आउँदा केही कम्पनीहरुको शेयरमूल्य भने घटेको छ । आज ९३ कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको हो । आज कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ६.३८ प्रतिशतले घटेको छ । दोस्रोमा साम्लिङ पावर कम्पनीको ५.५३...


ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्यमा सर्वाधिक बृद्धि, कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले बढेको बजार आज पनि बढेको हो । बुधबार शेयर बजार ५ दशमलव १७ अंकले बढेर १८६३ को विन्दुमा कायम...


नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम ७८ करोडमै सिमित

काठमाडौं । साता कारोबारको चौथो दिन नेप्सेमा झिनो अंकको सुधार आएको छ । बुधबार नेप्से परिसूचक ५.१७ अंकले बढेर १८६३.९४ विन्दुमा कायम भएको हो । आज नेप्सेमा सूचीकृत २८८ कम्पनीहरुको ३१ लाख ५७ हजार ६२ कित्ता शेयर किनबेच हुँदा...


सोनापुर मिनिरल्सको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले बढेको बजार आज पनि बढेको हो । बुधबार शेयर बजार ५ दशमलव १७ अंकले बढेर १८६३ को विन्दुमा कायम...


कर्जा चुक्ता नगर्ने ऋणीहरुको धितो लिलाम गर्दै नेपाल बैंक

काठमाडौं । नेपाल बैंक लिमिटेडले तपशिलका ऋणीहरुले ३५ दिनभित्र कर्जा चुक्ता नगरे धितो लिलाम गर्ने भएको छ । बैंकबाट कर्जा लिई समयमै साँवा, ब्याज नतिरेपछि बैंकले पटकपटक सूचना जारी गर्दासमेत वेवास्ता गरेपछि कर्जा असुल गर्न धितो लिलाम गर्न लागेको...


काठमाडौंबाट स्रोत नखुलेको नगदसहित २ जनालाई पक्राउ

काठमाडौं । काठमाडौंबाट स्रोत नखुलेको नगद २६ लाख ५७ हजार रूपैयाँसहित २ जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका(२४ इन्द्रचोकबाट मंगलबार दिउँसो दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा बर्दिया गेरूवा गाउँपालिका(२ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय...


सर्लाहीको गोडैता नगरपालिकासँग बीमा अन्तरक्रिया

काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकासँग बीमासम्बन्धी अन्तरक्रिया गरिएको छ । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयद्वारा कात्तिक २१ गते उक्त अन्तरक्रिया कार्यक्रम गरिएको हो । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले आर्थिक वर्ष २०८०।८१ को वार्षिक कार्यक्रम अनुसार स्थानीय...


डिसहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान अन्तर्गत विजेता घोषणा

काठमाडौं । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत २५१८८९१५६९ कास आईडीका ग्राहक आन सिहंं बोहोराले नगद एक लाख रुपैयाँ जितेका छन् । कात्तिक २० गते सोमवार भएको लक्की ड्र मार्फत बोहोराले नगद एक लाख रुपैयाँ जितेका हुन् ।...