सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बुद्धमाई अस्पतालसंग गर्यो सहकार्य
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र बुद्धमाई अस्पतालबीच नगदरहित स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता भएको छ । कम्पनी आफूले प्रदान गर्दै आइरहेको नगद रहित (क्यासलेस) मेडिकल सुविधा अझ प्रभावकारी बनाउन काठमाडौं बिजनेश पार्क टेकुमा अवस्थित उक्त अस्पतालसंग सहकार्य...
निमित्तको जिम्मेवारी नदिई नेपाल बीमा प्राधिकरणका अध्यक्ष र कार्यकारी निर्देशक दुवै जना विदेश
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेल यतिबेला बीमा नियमनकारीहरुको अन्तर्राष्ट्रिय संस्था आईएआईएसको सम्मेलनमा भाग लिन जापानमा छन् । दुवै जना विदेश गएपछि नेपाल बीमा प्राधिकरण नेतृत्व र जिम्मेवारी विहिन हुन पुगेको...
अब हामी कम्पनीको रेटिङ गराउँदै कम्पनीलाई अझ सबल र सक्षम बनाउँदै छौः सिईओ रायमाझी
नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री शंकरकुमार रायमाझीसँग कम्पनीको दशौं वार्षिक उत्सवको उपलक्ष्यमा प्रकाशन गरिने स्मारिका प्रकाशन उप–समितिको तर्फबाट लिईएको अन्तर्वार्ता सर्वप्रथम नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका वारेमा सङ्क्षिप्तमा प्रकाश पारी दिनुहुन्छ कि ? तत्कालीन समयमा नेपाल भित्रको...
लघुवित्तहरुको पुँजी कोष १५ प्रतिशत पुर्याउन सुझाव, हकप्रद शेयरमा के छ व्यवस्था ?
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुका वर्तमान समस्या र समाधानका उपायहरूको विषयमा अध्ययन गर्न राष्ट्र बैंकले गठन गरेको अध्ययन समितिले लघुवित्त कम्पनीहरुको पुँजी कोष अनुपात चरणबद्ध रुपमा बढाएर १५ प्रतिशत पुर्याउन सुझाव दिएको छ । मंगलबार अध्ययन समितिले प्रतिवेदन सार्वजनिक...
उन्नति सहकार्य लघुवित्तको एफपीओमा आवेदकको ओइरो
न्नति सहकार्य लघुवित्त को एफपीओमा पहिलो दिन नै १८।११ गुणा बढी शेयर माग भएको छ । उन्नति लघुवित्तको आजदेखि निष्काशन गरेको एफपीओ खरिदका लागि २ लाख ८३ हजार ३४४ जनाले आवेदन दिएका छन्। उन्नति सहकार्य लघुवित्तको एफपीओमा ३२ लाख...
शिखर इन्स्योरन्सको वार्षिक उत्सवको अवसरमा तीन दिने राष्टव्यापी रक्तदान कार्यक्रम गर्ने
काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको १९ औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । कम्पनीले नेपाल रेडक्रस सोसाईटीको सहयोगमा कार्तिक २१ देखि २३ गतेसम्म तीन दिने राष्ट्रव्यापी रुपमा रक्तदान कार्यक्रम गर्ने भएको छ । कम्पनीले कार्तिक २१...
नेपाल पुनर्बीमा कम्पनीद्वारा भूकम्प पीडितलाई २५ लाख रुपैयाँ सहयोग, अर्थमन्त्रीबाट पुनर्बीमा स्मारिका विमोचन
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो दशौँ वार्षिकोत्सवको अवसर पारेर जाजरकोटका भूकम्प पीडितलाई सहयोग रकम हस्तान्तरण गरेको छ । नेपाल पुनर्बीमा कम्पनीले पश्चिम नेपालको जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्प प्रभावित क्षेत्रको उद्धारको लागि २५ लाख रुपैयाँको सहयोग गरेको...
भूकम्प पीडितलाई फेरि बेकामे सेल्टर बनाउने चौधरी फाउण्डेशनको घोषणा, यस्तो छ विगतको नालीबेली
काठमाडौं । विश्वका अर्वपतिको सूचीमा पर्दै आएका उद्योगी एवं सांसद विनोद चौधरीले सामाजिक सञ्जालमा ओइरिएको आलोचना सहन नसकेपछि फेसबुकमा फ्याट्ट एउटा घोषणा गरे । सामाजिक सञ्जालमा यस्तो बेलामा अर्बपतिहरु कहाँ लुकेका छन् ? भनी व्यापक आलोचना भएपछि उनले फेसबुकका...
सुदूरपश्चिममा आइएमई लाइफको ब्रान्च स्टार अवार्ड कार्यक्रम सम्पन्न
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७९।८० को ब्रान्च स्टार अवार्ड कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका सीईओ कवि फुयालको उपस्थितिमा सुदूरपश्चिममा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा उत्कृष्ट व्यवसाय गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा...
राष्ट्रिय जीवन बीमा कम्पनीको कामु सीईओ महेश रिमाल
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको कायम मुकायम प्रमुख अधिकृतमा महेश रिमाल नियुक्त भएका छन् । उनी साविकको राष्ट्रिय बीमा संस्थानका नायव महाप्रबन्धक हुन् । सञ्चालक समितिको आज बसेको पहिलो बैठकले रिमाललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको...
कीर्तिपुर मैदानमा फ्लड लाइट जडानको अभिभारा एमएसआईपीएल–एएससी पावरलाई
काठमाडौँ । कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लड लाइट जडानको अभिभारा एमएसआईपीएल–एएससी पावर जेभीले पाएको छ । दोस्रो पटक आह्वान गरिएको टेन्डरबाट फ्लड लाइट जडानको कार्य उक्त कम्पनीले पाएको हो । फ्लड लाइट जडान कार्य सम्पन्न भएपछि कीर्तिपुर क्रिकेट मैदानमा...
डिसेम्बेर ७ देखि मुम्बईमा प्लाष्टिकजन्य वस्तुको बृहत् प्रदर्शनी, नेपालको पनि सहभागिता
काठमाडौं । भारतको मुम्बईमा प्लाष्टिक जन्य वस्तुको वृहत प्रदर्शनी हुने भएको छ । बाह्रौ संस्करणकोे अन्तर्राष्ट्रिय प्लाष्टिक प्रदर्शनी र सम्मेलन आउँदो डीसेम्बर ७ देखि ११ गतेसम्म मुम्बइमा हुन लागेको द अल इण्डिया प्लाष्टिक म्यानुफ्याक्चर एसोशिएसनका अध्यक्ष मनिष देढियाले बताए...
नेप्से दोहोरो अंकले बढ्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । मंगलबार नेप्से ११ अंकले बढेको छ । नेप्से दोहोरो अंलके बढेतापनि ८३ कम्पनीहरुको शेयरमूूल्यमा गिरावट आएको छ । आज स्वाभिमान लघुवित्तको शेयरमूल्य सर्वाधिक ८.२६ प्रतिशतले घटेको छ । दोस्रोमा सिद्धार्थ प्रिमियरको ५.९९ र तेस्रोमा बाराही हाइड्रोपावरको ३.१९...
लक्ष्मी लघुवित्तको शेयरमूल्य सर्वाधिक बढ्यो, कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । कारोबारको अघिल्लो दिन २० अंकले बढेको शेयर बजार आज सामान्य अंकले बढेको हो । मंगलबार शेयर बजार ९ दशमलव ७७ को अंकले बढेर १८५७...
दोहोरो अंकले बढ्यो नेप्से, १२ उपसूचकमा हरियाली
काठमाडौं । साता कारोबारको तेस्रो दिन नेप्से दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से ११.२२ अंकले बढेर १८५८.७६ विन्दुमा कायम भएको हो । आज नेप्सेमा सूचीकृत २८५ कम्पनीहरुको ४३ लाख ३१ हजार २२९ कित्ता शेयर किनबेच हुँदा ९९ करोड...
यी कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । कारोबारको अघिल्लो दिन २० अंकले बढेको शेयर बजार आज सामान्य अंकले बढेको हो । मंगलबार शेयर बजार ९ दशमलव ७७ को अंकले बढेर १८५७...
५० वर्षे इतिहास बोकेको बीमा संस्थान अन्ततः कम्पनीमा रुपान्तरण, प्रशासक पाठक जिम्मेवारीबाट बाहिरिए
काठमाडौं । लामो समयको विवाद र व्यग्रप्रतिक्षापछि अन्ततः सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान कम्पनीमा रुपान्तरण भएको छ । बीमा ऐन २०७९ बमोजिम राष्ट्रिय बीमा संस्थान खारेज भएपछि संस्थान राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा रुपान्तरण भएको हो । कम्पनी...
नेरुडे लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेरुडे लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको २६ हजार ६६५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको छ । कम्पनीले शेयरको न्यूनतम मूल्य...
आइपीओ निष्काशन प्रस्तावसहित अल्फा क्यापिटलले बोलायो साधारण सभा
काठमाडौं । श्री अल्फा क्यापिटल लिमिटेडले आइपीओ निष्काशन गर्ने प्रस्तावसहित प्रथम वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको कात्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा मंसिर १२ गते द एभरेष्ट होटल, बानेश्वर, काठमाडौंमा अपरान्ह ४ बजे बस्ने...
झन् बढ्यो बैंकहरूको खराब कर्जा
काठमाडौं । बैंकहरुको खराब कर्जाको बढ्दो देखिएको छ । आर्थिक मन्दीका कारण बैंकहरुले प्रवाह गरेको कर्जा समयमा उठ्न नसकेको बैंकर्सहरुको भनाई छ ।साँवा र ब्याज समयमा नउठ्दा बैंकहरुको खराब कर्जामा वृद्धि देखिएको छ। प्रथम त्रैमासको अवधिसम्ममा बैंकहरुको खराब कर्जा...




















