ङादी ग्रुप पावरले विद्युत बिक्रीबाट गर्यो उल्लेख्य आम्दानी, अन्य सूचकको अवस्था कस्तो ?

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले विद्युत बिक्रीबाट उल्लेख्य आम्दानी गरेको छ । कम्पनीले सार्वजनिक गरेको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा यस वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी बढेको हो । कम्पनीले चालू आवको पहिलो त्रैमाससम्म विद्युत...


नेपालमा आईसीटीको इकोसिस्टम विकास गर्न क्यान महासंघ र यूएसएडबीच सहकार्य

काठमाडौं । नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको इकोसिस्टम विकास गर्न कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) र अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएड)बीच सहकार्यको घोषणा भएको छ । एक समारोहबीच क्यान महासंघका अध्यक्ष रञ्जितकुमार पोद्दार र यूएसएडको ट्रेड...


धौलागिरी लघुवित्तको नाफामा भारी गिरावट, कस्ता छन् अन्य सूचक ?

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार कम्पनी चालू आवको पहिलो त्रैमासमा २ करोड ९ लाख नोक्सानीमा रहेको छ । गत आवको पहिलो त्रैमासमा भने...


नेपालमा लगानी गर्न क्यासीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहालले एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) लाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । मंगलवार उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीसँग भएको छलफलमा प्रधानमन्त्री दाहालले परिसंघका अध्यक्ष पिटर म्याकमुलिन एमलाई नेपालमा...


म्याग्दीमा सिटिजन लाइफको बृहत निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो ६औं वार्षिक उत्सवको आयोजनामा देशभरी विभिन्न कार्यक्रम आयोजना गरेको छ । यसैक्रममा कम्पनीले आज हिमाली जिल्ला म्याग्दीको रघुगंगा गाँउपालिकाको वडा नं ७ चिमखोलामा बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । उक्त स्थानमा...


तेह्रथुम पावर कम्पनीको नाफामा उल्लेख्य बृद्धि, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६० दशमलव ३३ प्रतिशत वृद्धि भएको...


काठमाडौं सडकका छाडा गाईबाच्छा काञ्जी हाउसमा राख्ने बालेनको योजना

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौं महानगरपालिकाको सडकमा भेटिएका छाडा गाईबाच्छा दक्षिणकालीमा लगेर काञ्जी हाउसमा सुरक्षित रुपमा राखिने बताएका छन् । कात्तिक २२ गते बालेनले सामाजिक सञ्जालमार्फत सडकमा भेटिएका छाडा गाईबाच्छा दक्षिणकाली नगरपालिका वडा नं....


एशियन लाइफले संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिवर्तन गर्ने

काठमाडौं । एशियन लाइफले इन्स्योरेन्स कम्पनीले संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिवर्तन गर्ने भएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै ९ प्रतिशत संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्न लागेको जनाएको हो । कम्पनीले सर्वसाधारणको शेयर स्वामित्व परिमार्जन...


निरन्तर घट्दै सुनको मूल्य

काठमाडौं । केही दिनयता निरन्तर रुपमा घटिरहेको सुनको मूल्य आजपनि घटेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ७०० रुपैयाँ र तेजावी...


कामना सेवा विकास बैंकको लाभांश वितरण नगर्ने निर्णय

काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंक सञ्चालक समितिको मंगलबार (कात्तिक २१ गते) बसेको बैठकले सो निर्णय गरेको हो । बैंकले नेपाल राष्ट्र बैंकसमक्ष गत आर्थिक...


सडक ठेक्कामा चरम बदमासी, स्पष्टीकरण नदिई भागे २२ ठेकेदार कम्पनी

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्नु नपर्ने कारण भए सात दिनभित्र लिखित स्पष्टीकरण दिन भन्दै अल्टिमेटम दिएको छ । यसअघि सम्बन्धित निकायबाट कालो सूचीमा राख्न भनी सिफारिसमा परेका २२ वटा ठेकेदार कम्पनीलाई कालो सूचीमा...


सपोर्ट लघुवित्तले गर्यो नगद लाभांश घोषणा

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट लाभांश दिने घोषणा गरेको छ । कम्पनीको कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतले हुन आउने...


इमर्जिङ नेपालको लाभांश घोषणा

काठमाडौं ।इमर्जिङ नेपालले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको कात्तिक २१ बसेको सञ्चालक समितिको बैठकले ८.४२ प्रतिशत नगद लाभांश (करप्रयोजनसहित) घोषणा गरेको हो । कम्पनीले गत आवको वितरणयोग्य मुनाफाबाट चुक्तापूँजी ५५ करोड ५६ लाख रुपैयाँले हुन...


अभियान लघुवित्तद्वारा सीईओ पदमा आवेदन खुल्ला, यसरी दिनुहोस् आवेदन

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै उक्त पदमा कर्मचारी माग गरेको हो । सूचना अनुसार उक्त पदमा आवेदन पेश गर्नको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट...


बैंकिङ प्रणालीमा निक्षेप ५९ खर्ब, व्याजदर घट्ने संकेत

काठमाडौं । बैंकिङ प्रणालीमा निक्षेप रकम ५९ खर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैैंकको तथ्याङक अनुसार हालसम्म समग्र बैंक तथा वित्तीय संस्थाको निक्षेप ५९ खर्ब रुपैयाँ पुगेको हो । वाणिज्य बैंकहरुको निक्षेप ५२ खर्ब १४ अर्ब पुगेको छ भने...


नेपाल पुनर्बीमा कम्पनीले नौ वर्षमा ५५ अर्बको कारोबार, झण्डै २५ अर्ब दावी भुक्तानी

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले स्थापनाको नौ वर्ष सफलतापूर्वक पुरा गरेको छ । सो अवसरमा अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल बीमा कम्पनीका अध्यक्ष ईश्वरी प्रसाद अर्यालले स्थापनाको नौ वर्षको अवधीमा कूल ५५ अर्ब पुनर्बीमा शुल्क आम्दानी गरेको जानकारी दिए ।...


नाडेप लघुवित्तको नाफामा उच्च गिरावट, कस्ता छन् अन्य सूचक ?

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उच्च गिरावट आएको छ । कमपनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको हो...


दुई म्युचुअल फण्डको इकाई मूल्य नेप्सेमा समायोजन

काठमाडौं । नेप्से (नेपाल स्टक एक्सचेन्ज) मा दुई म्युचुअल फण्डहरुको इकाईमूल्य समायोजन भएको छ । नेप्सेमा एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड फण्डको मूल्य समायोजन भएको हो । प्रतिफल वितरण गर्ने प्रयोजनका लागि दुबै फण्डहरुले बुकक्लोज गरेसँगै...


घलेम्दी हाइड्रोले मंसिर १० गतेदेखि हकप्रद शेयर निष्काशन गर्दै

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले ( मंसिर १० गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर...


नयाँ बीमा ऐन लागू भएको वर्षदिन पुरा, नेपाल बीमा प्राधिकरण पनि दोस्रो वर्षमा

काठमाडौं । सरकारले तत्कालिन बीमा ऐन २०४९ खारेज गरी नयाँ बीमा ऐन २०७९ प्रारम्भ गरेको आज वर्षदिन पुरा भएको छ । परिवर्तित परिस्थितिमा प्रभावकारी नियमन र समग्र बीमा क्षेत्रमा छाता ऐनको रुपमा ल्याउने भनेर २०७५ साल साल असारमा प्रतिनिधि...