एलआईसी नेपाल हकप्रद शेयर जारी गर्न पुग्यो धितोपत्र बोर्ड
काठमाडौं । एलआईसी नेपालले हकप्रद सेयर जारी गर्ने अनुमति माग्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८।४८ प्रतिशतले हुने अर्थात् १ः०।८८ अनुपातमा हुन आउने २ अर्ब ३४ करोड ६८...
वीरेन्द्र र ऐश्वर्यको विवाहमा ५० देशका पाहुना, खर्च १६ करोड
काठमाडौं । मान्छेहरु नै अत्तालिने गरेर इतिहास वंग्याउने र तथ्याङ्कलाई मिथ्याले छोपेर सनसनी फैलाउने कार्य नेपाली आमसञ्चार जगतमा व्याप्त छ । त्यही शैलीमा हालै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पूर्व राजा वीरेन्द्र शाहको विवाह खर्चलाई लिएर सनसनी फैलाइयो । ५३...
नेपालको ऊर्जा क्षेत्रमा लगानी भित्र्याउन बेलायती लगानीकर्तालाई इप्पान अध्यक्ष कार्कीको आग्रह
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युत् तथा अन्य नविकरणीय ऊर्जाको क्षेत्रमा लगानी बढाउन बेलायती लगानीकर्तालाई आग्रह गरेका छन् । नेपालको जलविद्युत लगायत नविकरणीय ऊर्जाको क्षेत्रमा लगानी भित्र्याउने मुख्य उद्देश्यसहित लण्डनस्थित नेपाली दूतावासले आयोजना...
तिहारको लागि कात्तिक १९ गतेदेखि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले तिहारको लागि कात्तिक १९ गतेदेखि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएको छ।केन्द्रीय बैंकले कात्तिक १९ गतेदेखि २४ गतेसम्म हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म बिक्री गर्ने तयारी गरेको जनाएको छ।एक जनाले सुनको असर्फी...
सयपत्री हाईड्रोपावरसहित आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौं । सयपत्री हाईड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ। त्यस्तै, हिमालयन लघुवित्त, रावा खोला, मेगा म्युचुअल फण्ड १, घलेम्दी हाईड्रोपावर, नबिल ब्यालेन्स फण्ड २, मिर्मिरे लघुवित्त, इमजीङ नेपाल , सानिमा लार्ज क्याप फण्ड र न्यादी हाईड्रोपावरको शेयर मूल्य बढेको...
सोनापुर मिनरल्सको शेयरमा अत्यधिक गिरावट, अन्य कुनको कति ?
काठमाडौं । आइतबारदेखि मंगलबारसम्म नकारात्कम सर्किट लागेको सोनापुर मिनरल्सको शेयरमूल्यमा आज बुधबार सर्वाधिक गिरावट आएको छ । कम्पनीको शेयरमूल्य आज ७.९९ प्रतिशतले घटेको हो । दोस्रोमा सिद्धार्थ इक्विटी फण्डको शेयरमूल्य ७.७५, तेस्रोमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को ६.१४, चौथोमा...
नेप्सेमा झिनो अंकको गिरावट, १२ उपसूचक राताम्मे
काठमाडौं । साता कारोबारको चौथो दिन (बुधबार) नेप्सेमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ५.८३ अंकले घटेर १८५८.५६ को विन्दुमा कायम भएको हो । बुधबार नेप्सेमा सूचीकृत कुल २९६ कम्पनीहरुको ३३ लाख ६४ हजार ५६ कित्ता...
सोनापुरको शेयर प्रिमियम मूल्य तल हुँदा पनि झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?
काठमाडौं । नेप्सेमा सुधार संकेत देखिदै बन्द हुँदा अन्त्यमा राताम्मे हुँदै बन्द भएको छ। सोनापुरको शेयर मूल्य आज सर्वाधिक बढेको छ । प्रिमियम मूल्य तल नै गएर कम्पनीको शेयर मूल्य बन्द भएको छ। त्यस्तै, आशा लघुवित्त, हाथवे, सिटिजन लाइफ, रिलायबल...
डिशहोमले क्रिकेट खेलाडीहरुको हौसला बढाउदै घोषणा गर्यो २० लाख सम्मको नगद पुरस्कार
काठमाडौं । डिशहोमले नेपाली क्रिकेट खेलाडीहरुले मैदानमा देखाएको प्रयत्नमा खुशी व्यक्त गर्दै खेलाडीहरुको प्रोत्साहनका लागि २० लाख सम्मको नगद पुरस्कार घोषणा गरेको छ । अहिले नेपाली खेल मैदानमा भईरहेको टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा नेपाली क्रिकेट खेलाडीहरुका हरेक रन,...
डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” अभियान अन्तर्गत विजेता घोषणा
काठमाडौं । डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजना अन्तर्गत परशुराम तिमिलालाई विजेता घोषणा गरिएको छ । तिमिलाले कात्तिक ६ गते सोमवार भएको लक्की ड्र मार्फत एक लाख नगद पुरस्कार जितेका हुन् । डि.टि.एच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई...
कर्जा चुक्ता नगर्ने ऋणीको धितो लिलाम गर्दै नेपाल बैंक
काठमाडौं । नेपाल बैंक लिमिटेडले कर्जा चुक्ता नगर्ने उल्लेखित ऋणीहरुको धितो लिलाम गर्ने भएको छ । ३५ दिनभित्र कर्जा चुक्ता नगरे तपशिलका ऋणीहरुको धितो लिलाम गरिने बैंकले जनाएको हो । बैंकबाट कर्जा लिई साँवा, ब्याज नतिरेपछि कर्जा असुलका लागि...
जग्गा किन्न चाहनुहुन्छ ? मिर्मिरे लघुवित्तले गर्यो गोप्य टेन्डर
काठमाडौं । मिर्मिरे लघुवित्तले जग्गा बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो नाममा रहेको ४ कट्ठा १५ धुर जग्गा (घडेरी) बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो । कम्पनीले बिक्री गर्न लागेको जग्गा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा...
केवाईसी अद्यावधिक गर्न महालक्ष्मी विकास बैंकको आग्रह
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले केवाईसी ( ग्राहक पहिचान विवरण) अद्यावधिक गर्न आग्रह गरेको छ । केवाईसी अद्यावधिक नगराएका ग्राहकले अद्यावधिक नगरेसम्म कारोबार गर्न नमिल्ने बैंकको नीतिगत व्यवस्था रहेको जानकारी गराउदै बैंकमा खाता खोलि हालसम्म पनि केवाईसी अद्यावधिक...
नेपालसँग आन्तरिक श्रोत पर्याप्त नभएकोले वैदेशिक लगानी अपरिहार्यः अर्थमन्त्री डा. महत
लण्डन । अर्थमन्त्री डा। प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय श्रोतको आवश्यकता रहेको जनाउँदै त्यसका लागि आन्तरिक श्रोत पर्याप्त नहुने भएकोले वैदेशिक लगानी अपरिहार्य रहेको बताउनुभएको छ । लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी...
धितोपत्र बोर्डले मुद्दती खातामा लगानी गर्ने
नेपाल धितोपत्र बोर्डले मुद्दती खातामा लगानी गर्ने भएको छ । बोर्डले आज एक सुचना जारी गर्दै बोर्डमा रहेको लगानीयाग्य ९अक्षय कोषबाहेकको० रकम मुद्दती खातामा लगानी गर्न लागेको जनाएको हो । उक्त रकम वाणिज्य बैंकमा मुद्दती निक्षेपका रुपमा १ बर्षका...
सोनापुर मिनरल्सको सर्वाधिक कारोबार, साढे १० करोडमाथि शेयर खरिदबिक्री
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलको शेयर मूल्य आइपीओ मूल्य निरन्तर घट्दै आज सर्वाधिक खरिदबिक्रीको लिष्टमा परेको छ।कम्पनीको शेयर मूल्य २३९ रुपैयाँमा कारोबार भईरहेको छ। कम्पनीको शेयर मूल्य सर्वाधिक खरिदबिक्रि भएको देखिएको छ। कम्पनीको १० करोड ६३ लाख रुपैयाँ...
शिखर इन्स्योरेन्सले चार जिल्लामा बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चारवटा जिल्लामा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले चारवटै जिल्लामा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो । कम्पनीले धादिङ्ग, नुवाकोट, चितवन र मकवानपुर जिल्लामा तालिम सञ्चालन गर्न...
लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी मनलक्ष्मी थापाको नाममा रहेको ३७ हजार ३१९ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । सो शेयर...
नारायणी डेभलपमेन्ट बैंक राष्ट्र बैंकको कारबाहीमा, आठ पटकसम्म नगद जरिवाना
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको छ । आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासमा नारायणी डेभलपमेन्ट बैंक आठैंपटक राष्ट्र बैंकको कारबाहीमा परेको हो । बैंकलाई राष्ट्र बैंकले चौथौं पटकमा ६६ हजार ५३ रुपैयाँ, पाँचौं पटकमा ३३७...
ग्लोबल आइएमई लघुवित्तको नाफा २७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति?
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई लघुवित्तको नाफा २७।१५ प्रतिशत ले बढेर ३ करोड ४० लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले २ करोड ६७ लाख रुपैयाँ पुगेको छ । यसअवधिमा सञ्चालन नाफा...




















