दुई कम्पनीको बाँडफाँड भोलि हुँदै

काठमाडौं । दुई कम्पनीले भोलि बिहीबार (कात्तिक १६ गते) बाँडफाँड गर्ने भएका छन् । चिरख्वा हाइड्रोपावर कम्पनीले आईपीओ र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ बाँडफाँड गर्न लागेको हो । चिरख्वा हाइड्रोपावरको आईपीओ भोलि बिहीवार दिउँसो १ बजे बाँडफाँड हुनेछ...


गण्डकी प्रदेशमा ठूलो संख्यामा खुल्यो लोकसेवाको जागिर, कुन-कुन पदमा कति ? (सूचनासहित)

काठमाडौं । गण्डकी प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती र स्थानीय सेवाका अधिकृत सातौँ र सहायक पाँचौ तहका प्राविधिक र अप्राविधिक पदहरुमा ठूलो संख्यामा दरखास्त मागेको छ । सार्वजनिक रुपमा विज्ञापन गरेर गण्डकी प्रदेश लोकसेवाले अन्तरतह, खुला तथा समावेशी प्रतियोगिताका...


नेपालमा वैदेशिक लगानी भित्र्याउने विषयमा अर्थमन्त्री डा. महत र परराष्ट्र राज्यमन्त्री आनमेरीबिच भेटवार्ता

लण्डन । अर्थमन्त्री डा। प्रकाशशरण महत र संयुक्त अधिराज्य ९बेलायत० की परराष्ट्र राज्यमन्त्री आनमेरी ट्रेभल्यानबीच लण्डनस्थित परराष्ट्र मन्त्रालयमा मंगलबार भेटवार्ता भएको छ । भेटका अवसरमा नेपाल(बेलायत द्विपक्षीय सम्बन्धका बिभिन्न विषयका साथै विशेष गरी बेलायतबाट नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि...


नेपालको नवीकरणीय उर्जामा लगानी गर्न बेलायतसंग अर्थमन्त्री महतको आग्रह

बेलायत । अर्थमन्त्री डा। प्रकाशशरण महतले बेलायतको तर्फबाट नेपालको नवीकरणीय उर्जामा लगानीका लागि आग्रह गर्नुभएको छ । संयुक्त अधिराज्य ९बेलायत० का ट्रेजरी लर्डस्मन्त्री बारोनेस पेनबीच लण्डनस्थित अर्थ मन्त्रालयमा भएको भेटवार्ताका क्रममा अर्थमन्त्री डा। महतले यस्तो आग्रह गर्नुभएको हो ।...


सात वाणिज्य बैंकको लाभांश घोषणा, १२ ले कहिले घोषणा गर्ला ?

काठमाडौं । सात वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई दिने लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्ने वाणिज्य बैंकमा माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, सिटिजन बैंक इन्टरनेशनल बैंक, सिद्धार्थ बैंक...


सोनापुर मिनरल्सको आइपीओको मूल्य प्रिमियम मूल्यभन्दा तल

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलको शेयरमूल्य आईपीओको मूल्य भन्दा तल झरेको छ। कारोबारमा आएदेखि दैनिक नकारात्मक सर्किट लेभलमा कारोबार भएको यस कम्पनीको शेयर, यस दिन आईपीओको मूल्यभन्दा तल झरेको हो। सोनापुर मिनरल्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७...


बालेनको हैसियत १० बाट १७ नम्बरमा झर्‍यो, राष्ट्रिय मर्यादामा प्रदेश योजना आयोगको उपाध्यक्ष भन्दापछि

काठमाडौं । केही दिन यता राष्ट्रिय जीवनका विभिन्न पदमा आशिन भीभीआईपी र भीआईपीहरुको मर्यादाक्रम हेरफेरमा सर्वत्र चासो बढेको छ । राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक २०७९ मा गरिएको व्यवस्थालाई लिएर सर्वत्र चासो बढेको हो । राष्ट्रपति,...


तीन दिनमै दुई हजारले घट्यो सुनको मूल्य

काठमाडौं । बुधबार सुनको भाउ घटेको छ । सोमबार र मंगलबार प्रतितोला पाँच सयका दरले घटेको सुन आज प्रतितोला एक हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १५ हजार र...


एनआईसी एशिया ग्रोथ फण्ड र ब्यालेन्स्ड फण्डले गर्यो बुक क्लोजको मिति तय

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको एनआईसी एशिया ग्रोथ फण्ड र ब्यालेन्स्ड फण्डले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेका छन। दुबै फण्डले कात्तिक २२ गते एक दिनका लागि बुकक्लोज गर्न लागेको हो। जसअनुसार कात्तिक २१ गतेसम्म...


यूनाइटेड अजोडले कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता परीक्षा सञ्चालन गर्ने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । कम्पनीले साविक यूनाईटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स तथा बीमा प्राधिकरणबाट कुषि पशुपन्छी तथा जडिबुटी बीमाको तालिम लिएका व्यक्तिले परीक्षामा सहभागी...


ओटीसीमा पौने २ अर्बको कारोबार, राज्यलाई अर्बौँ राजस्व नतिर्ने वर्ल्डलिंकको प्रतिकित्ता ९ हजार ३७५ शेयर मूल्य

काठमाडौं । यो आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल स्टक एक्सचेन्जको ओभर द काउन्टर (ओटीसी) बजारमा एक अर्ब ७१ करोड ६ लाख ६८ हजारको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार २९ कम्पनीको एक करोड ३६ लाख ७२...


बीमा प्राधिकरणले नयाँ बीमा पोलिसी डिजाईन र संसोधन गर्ने

काठमाडौें । नेपाल बीमा प्राधिकरणले बीमा पोलिसी डिजाइन र संसोधन गर्ने भएको छ । बीमा प्राधिकरणले पोलिसी संसोधन र डिजाईन गर्नको लागि एक्चुरी समेत आह्वान गरेको छ ।एक्चुरी भ्यालुएसनको काम सुचारु गर्न प्राधिकरणले एक्चुरीलाई रोष्टरमा सहभागी हुन आग्रह समेत...


सिनर्जी पावर डेलभपमेन्टको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

सिनर्जी पावर डेलभपमेन्टको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।कम्पनीले गत भदौ ३ गतेदेखि भर्दा ३१ गतेसम्म आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो। त्यस क्रममा बिक्री नभएको सर्वसाधारण समूहको ५...


डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य यथावत

आयल निगम लिमिटेडले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टितेलमा प्रति लिटर चार रुपैयाँले घटाइएको जनाएको छ। बुधबार बिहानदेखि पहिलो वर्गको डिजेलरमट्टितेलको मूल्य १६१, दोस्रो वर्गको १६३ र तेस्रो...


आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुबै फण्ड नोक्सानीमा

काठमाडौं । आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड–१ र आरविवि म्युचुअल फण्ड–२ दुबैको नोक्सानी बढेको छ । दुबै फण्डको नोक्सानी भदौको तुलनामा असोजमा बढेको हो । आरविवि म्युचुअल फण्ड–१ भदौ मसान्तसम्म ३ करोड १० लाख रुपैयाँभन्दा बढी...


दशौं वार्षिकोत्सवमा नेपाल पुनर्बीमा कम्पनीले रक्तदान गर्ने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आफ्नो दशौं बार्षिकोत्सवको अवसरमा रक्तदान गर्ने भएको छ । वर्तमान अवस्थामा रगतमा आएको अभावीलाई मध्यजनर गर्दै रक्तदान गर्न लागेको हो । कम्पनीले यही कात्तिक १७ गते शुक्रबार एलएस भवन, थापाथली काठमाडौंमा आफ्नो दशौं वार्षिक...


सरकारी स्वामित्वमा रहेका कम्पनीले पूँजी नपुर्‍याए खारेज गर्ने तयारीमा प्राधिकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सरकारी स्वामित्वमा रहेका दुई कम्पनीले पूँजी नपुर्‍याए खारेज गर्ने तयारी गरेको छ। लामो समयदेखि पूँजी  पुराउने प्रकृयामै मात्र बसीरहेको हुँदा सरकारी स्वामित्वमा रहेका कम्पनी र संस्थानको लाईसेन्स खारेजीको तयारी गरिएको प्राधिकरणको स्रोतले बताएको छ।...


सिद्धार्थ इक्वीटी फण्डको नोक्सानी असोजमा बढ्यो

काठमाडौं । सिद्धार्थ इक्वीटी फण्ड अन्तर्गतको सिद्धार्थ इक्वीटी फण्डको नोक्सानी भदौको तुलनामा असोजमा बढेको छ । भदौ मसान्तमा ६ करोड २२ लाख रुपैयाँ नोक्सानीमा रहेको यस योजना असोज मसान्तमा ११ करोड ८१ लाख रुपैयाँ नोक्सानीमा रहेको हो । भदौ...


अन्तर्राष्ट्रिय पुनर्बीमा सम्मेलनमा २ हजारभन्दा बढीको सहभागीता, नेपालका दुई पुनर्बीमा कम्पनीको उपस्थिती

काठमाडौं ।  सिंगापुरमा भएको अन्तर्राष्ट्रिय पुनर्बीमा सम्मेलन हिजोदखि सुरु भएको छ । तीन दिने सम्मेलनमा विश्वभरबाट २ हजारभन्दा बढी बीमाकर्मीहरुको उपस्थितीमा उक्त सम्मेलन आयोजना गरिएको हो ।कार्यक्रममा सहभागी हुन नेपालबाट पुनबीमा, बीमक, ब्रोकर कम्पनीहरु पनि उपस्थिती रहेको छ ।...


लघु जीवन बीमा अभिकर्ता बन्न इच्छुकलाई लिबर्टी माइक्रो लाइफले तालिम दिने

काठमाडौं । लघु जीवन बीमा अभिकर्ता पेशामा आवद्ध हुन इच्छुक व्यक्तिका लागि लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले तालिम दिने भएको छ । कम्पनीले पोखरामा कात्तिक १८ गतेदेखि २० गतेसम्म अभिकर्ता तालिम कार्यक्रम सञ्चालन गर्न लागेको हो । कम्पनीले तालिम शुल्क...