महालक्ष्मी विकास बैंकको करिब साढे ९ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ९ लाख ४७ हजार ३९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात संस्थाले सो शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद...
मध्य भोटेकोशी जलविद्युतद्वारा दशौं र एघारौं वार्षिक साधारण सभा आह्वान, यस्ता छन् प्रस्तावहरु
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले दशौं र एघारौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ ८ गते बसेको संचालक समितिको बैंठकको निर्णयले सभा यहि आउँदो असार २० गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा आयोजना गरेको...
नेपाल रिपब्लिक मिडियाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । नेपाल रिपब्लिक मिडियाले जेठ २६ गतेदेखि निष्काशन गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरुको लागि निष्काशन गरेको आइपीओ बाँडफाँड सम्पन गरेपश्चात सर्वसाधारणको लागि निष्काशन गरेको हो । कम्पनीले...
नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर कम्पनीको लाईसेन्स प्रकृया तत्काल रोक्न बोर्डलाई निर्देशन, अर्थ समितिले काट्यो पत्र
काठमाडौं । अर्थ समितिले नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर कम्पनीको प्रकृया तत्काल रोक्न बोर्डलाई निर्देशन दिएको छ ।१८ वटा नयाँ ब्रोकर कम्पनीलाई धितोपत्र बोर्डले सञ्चालन अनुमति दिइसकेको छ । संसदको अर्थ समितिले न्यूनतम मापदण्ड पूरा गरेको वा नगरेको सम्बन्धमा...
नबिल र एसियन पेन्टस् बिच च्यानल फाइनान्सिङको सम्झौता
काठमाडौं । नबिल बैंक लिमिटेड र एसियन पेन्टस् नेपाल प्रा. लि बिच च्यानल फाइनान्सिङ सुविधाको लागि सहकार्य गरिएको छ । च्यानल फाइनान्सिङ सहकार्य सम्बन्धमा सोमबार दुई पक्षीय समझदारी गरिएको हो । नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना...
प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन नियुक्त
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन नियुक्त भएकी छिन् । कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा नियुक्त गर्नेनिर्णय गरेको हो । उनी देवीप्रकाश भट्टचनको छोरी हुन् । उनि यस भन्दा अगाडी प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालक...
बिनियोजन विधेयक विचार गरियो भन्ने प्रस्ताव पारित
काठमाडौं । प्रतिनिधि सभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले पेश गरेको बिनियोजन विधेयक २०८० लाई विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. महतले विनियोजन विधेयक माथिको छलफल गर्न प्रस्ताव पेश गरेका हुन्...
धितोपत्र बोर्डबाट अनुमति पाएका सात नयाँ ब्रोकर कम्पनीलाई नेप्सेले दियो आशय पत्र, कहिलेदेखि आउँछ संचालनमा ?
काठमाडौं । नेप्सेले बोर्डबाट पहिलो चरणमा अनुमति पाएकासात नयाँ ब्रोकर कम्पनीलाई आश्यपत्र प्रदान गरेको छ। आजको बैठकले सात नयाँ ब्रोकर कम्पनीलाई आशय पत्र दिएको नेप्सेले जनाएको छ।नेप्सेले नेपाल धितोपत्र बोर्डबाट पहिलो चरणमा अनुमति पाएका सात ब्रोकर कम्पनीलाई एलओआई दिएको...
नेपाल रिपब्लिक मिडियाको आईपीओमा ९ लाख बढीको आवेदन
काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आइपीओमा १ करोड ७ लाख ४३ हजार ७४० कित्ता शेयरको लागि १ अर्ब ७ करोड ४३ लाख ७४ हजार रुपैयाँको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइपीओमा सोमबार साँझ ५ः०६ बजेसम्ममा ९...
सानिमा बैंकले आफ्ना ग्राहकलाई जारी गर्यो यस्तो सचेतनामूलक सूचना
काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना ग्राहकलाई सचेतनामूलक सूचना जारी गरेको छ । बैंकले सूचना मार्फत आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ्ग सम्बन्धी कुनै पनि गोप्य जानकारी कहिल्यै पनि कसैलाई नदिन आग्रह गरेको हो । बैंकले जारी गरको सूचना अनुसार बैंकका...
शेयर बजारमा सुधारको संकेत, लगानीकर्ताले कस्ता शेयर खरिद गर्ने त ?
काठमाडौं । नेप्सेमा क्रमश सुधार आउने क्रम देखिएको छ । अर्थतन्त्रका बाह्य क्षेत्रहरुमा सुधार हुँदै गएको छ । तर आन्तरिक अर्थतन्त्रमा भने समस्या जारी छ ।शेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ७.७९ अंकले बढेर...
अर्थमन्त्रीलाई भ्याटको निर्णय फिर्ता लिन आलु प्याज आयात गर्ने व्यवसायीको आग्रह
काठमाडौं । नेपालमा आलु र प्याजको आयात निर्यात तथा थोक बिक्रेताले आलु र प्याजमा भ्याट लगाउने सरकारको कदम अनुचित, अव्यहारिक, अनावश्यक, अन्यायपूर्ण तथा महंगीलाई मलजल गर्ने किसिमको भएको बताएका छन् । उनीहरुले आलु र प्याजमा भ्याट लगाउँदै अर्थमन्त्री प्रकाशशरण...
एनआईसी एशिया बैंकद्वारा क्यूआर मर्चेन्ट एक्टीभेसन योजना सार्वजनिक
काठमाडौं । डिजिटल बैंकिङ्गमा देशको अग्रणी बैंकको रुपमा स्थापित एनआईसी एशिया बैंकले डिजिटल भुक्तानीलाई थप विस्तार र प्रोत्साहन गर्न आफ्नो क्यूआर कोडमार्फत भुक्तानी लिने मर्चेन्टहरूलाई विभिन्न आकर्षक सुविधा सहितको क्यूआर मर्चेन्ट एक्टिभेसन योजना सार्वजनिक गरेको छ । डिजिटल च्यानलबाट...
राजस्व वृद्धिदरको लक्ष्यमा त्रुटि भएको स्वीकार, सच्याउने छौ: अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्वका हरेक शीर्षकको वृद्धिदर एउटै दरमा हुन गएको तथ्यलाई स्वीकार गरेका छन्।बजेटमा सांसदहरुले उठाएका प्रश्नहरुको जबाफ दिने क्रममा सोमबार प्रतिनिधिसभामा अर्थमन्त्री महतले यस्तो स्वीकारोक्ति गरेका हुन्।‘यसलाई चालु आर्थिक वर्षको अन्त्यमा आउने राजस्वको यथार्थ...
सोमबार प्रभु स्मार्ट फण्डमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?
काठमाडौं । साता कारोबारको अघिल्लो दिन उच्च अंकले बढेको शेयर बजार आज सामान्य अंकले बढेको छ । सोमबार शेयर बजार ७.७९को अंकले १९८७ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार सामान्य अंकले बढेतापनि प्रभु स्मार्ट फण्डको शेयरमा...
झिनो अंकले बढ्यो नेप्से, होटलहरुको शेयरमूल्यमा उछाल
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक आज ७ अंकले बढेर १९८७ को विन्दुमा कायम हुन पुगेको छ ।नेप्से सामान्य अंकले बढ्दा अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घट्न पुगेको छ ।...
पाँच कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको अघिल्लो दिन उच्च अंकले बढेको शेयर बजार आज सामान्य अंकले बढेको छ । आज शेयर बजार ७.७९ को अंकले १९८७ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार सामान्य अंकले बढेसँगै ५ कम्पनीको शेयरमा...
असारमा कर्जाको ब्याजदर घट्ने, निक्षेपको के होला ?
काठमाडौं । असारमा कर्जाको ब्याज घट्ने भएको छ । असारमा कर्जाको १२.३ प्रतिशत पुग्नेछ । राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार चैतमा १२.८४ प्रतिशत रहेको कर्जाको औषत ब्याजदर बैशाखमा घटेर १२.६ प्रतिशत पुगेको छ बैशाख र जेठमा निक्षेपको ब्याजदर...
यी हुन आज सोल्टी होटलसहित सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक आज ७ अंकले बढेर १९८७ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से सामान्य अंकले बढ्दा अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घट्न पुगेको छ...
ब्रोकर लाइसेन्स वितरणबारे अर्थ समितिमा उठ्यो प्रश्न,रोकिएको नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाएको आरोप
काठमाडौं । सरकारको निर्देशनपछि रोकिएको नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स र अघि बढिसकेको नयाँ धितोपत्र दलाल अनुमति (ब्रोकर लाइसेन्स) वितरणबारे प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले बोर्डसँग जवाफ मागेको छ । अर्थ समितिको आजको बैठकले बोर्डलाई यी विषयमा छलफलका लागि बोलाउने र जवाफ...




















