सर्वोच्चको आदेश लगत्तै रिगलले गरे बाँके प्रहरीमा आत्मसमर्पण
काठमाडौं । सर्वोच्च अदालतले आममाफीको निर्णय बदर गर्दै पक्राउ गर्न आदेश दिएका योगराज ढकाल (रिगल)ले बाँके प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। बिहीबार रिगल जिल्ला प्रहरी कार्यालय बाँके पुगेर प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन्। संविधान दिवसको अवसर पारेर सरकारले ६० प्रतिशत...
मेटलाइफले ल्यायो माई चाईल्डस एडूकेशन प्रोटेक्शन प्लान
काठमाडौं । अभिभावकहरूलाई आफ्ना साना बालबालिकाहरूको भविष्य र सपनाहरू सुरक्षित गर्न मद्दत गर्दै, मेटलाइफले यो हप्ता आफ्नो नयाँ बीमा योजना “माई चाईल्डस एडूकेशन प्रोटेकशन प्लान“ प्रचलनमा ल्याएको छ । यो बीमा योजना ३१ दिन देखि १५ वर्ष उमेरका बालबालिकाहरुको...
ठेकेदारसँग मिलेर भ्रष्टाचार गर्ने तत्कालीन नगर प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा
काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकाका तत्कालीन नगरप्रमुख रामचन्द्र चौधरीसहित चार जनाविरुद्ध अख्तियारले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । चन्द्रपुर नगरपालिकाका तत्कालीन नगरप्रमुख चौधरीसहितका आरोपीहरुले आशिक कन्स्ट्रक्सनसँगको मिलेमतोमा अनियमित ढंगले चाँदी नदीबाट नदीजन्य पदार्थ उत्खनन...
रिगलको कैद माफी संविधान र कानून विपरीत, सर्वोच्चकै फैसला देखाएर अपराधलाई मलजल
काठमाडौं । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयनं) ऐनको दफा ३७ कैदमा रहँदा चालचलनमा सुधार आएमा र निजले ५० प्रतिशत कैद सजाय भुक्तान गरेमा बाँकी कैद कट्टा गर्न सकिने भजी उल्लेख छ। तर, सरकारले यो पल्ट भिन्दै लागत तोकेर...
टेक स्टूडियोले ल्यायो एक्यूफिट स्मार्टवाचको हरेक खरिदमा नि:शुल्क मोबाइल फोन पाईने अफर
काठमाडौं । टेक स्टुडियो प्रा. लिले “एक्यूफिट स्मार्टवाचको हरेक खरिदमा नि:शुल्क मोबाइल फोन पाउनुहोस्” भन्ने ट्याग लाइनको साथ आगामी तिहारको लागि विशेष योजना घोषणा गरेको छ। यस योजनाले प्रत्येक चयनित मोडेल एक्यूफिट स्मार्टवाचको खरिदमा नि:शुल्क मोबाइल फोन प्रदान गर्दछ।...
पाइप लाइनमा भएका सबै आईपिओहरु रोक्का गर्दै धितोपत्र बोर्ड, बदनाम भएपछि सच्चिने प्रयासमा अध्यक्ष हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्ड इतिहासमा यति धेरै कलंकित र विवादित कहिल्यै बनेको थिएन । कारण घाटामा गएका कम्पनीहरुलाई आईपिओ र प्रिमियम मूल्यमा आईपिओ जारी गर्न अनुमति, नेपाली बैंकिङ क्षेत्रमा रोकिएको एफपिओ पुनः खुल्ला गर्ने विवादित निर्णय आदि इत्यादि...
न्यायालयले सच्यायो राष्ट्रपतिबाट भएको अपराध, रिगलको आममाफी बदर
काठमाडौं । जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने सरकार र राष्ट्रपतिको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसको अवसर पारेर राष्ट्रपतिबाट कैद सजाय मिनाहा...
बीमा प्राधिकरणले लिने अभिकर्ताको परीक्षा सम्बन्धी प्रक्रियागत जानकारी, कसरी फारम भर्ने, कसरी शुल्क तिर्ने ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले कात्तिक १७ गते अर्थात भोलिदेखि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दैछ । नेपाली बीमा जगतमा यस्तो खालको परीक्षा पहिलो पटक हुन लागेको हो । बीमा अभिकर्ताको परीक्षाको लागि प्रश्नपत्र र तालिका प्राधिकरणले सार्वजनिक गरिसकेको छ...
महालक्ष्मी विकास बैंकद्वारा आर्किड गार्डेन नेपाल परियोजनालाई आर्थिक सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्किड गार्डेन नेपाल परियोजनालाई आर्थिक सहयोग गरेको छ । बैंकले पिछडिएका बालबालिकाहरुको अधिकार, कल्याण र स्वास्थ्य सुरक्षित गर्ने मुख्य उद्देश्यले स्थापित आर्किड गार्डेन नेपाल परियोजनालाई सफल बनाउन राउण्ड टेबल नेपालसँग...
मर्जरमा गएका बीमा कम्पनीको कर छुटदेखि सहुलियतसम्मको गुनासो
काठमाडौं । नेपाल बीमा प्राधिकरणलाई मर्जरमा गएका बीमा कम्पनीहरुले कर छुटदेखि सहुलियत पाउन समेत बाँकि रहेको गुनासो सुनाएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा काठमाडौंमा आयोजित मर्जर भएका बीमा कम्पनीहरूका संचालक समितिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफल एवम् अन्तरक्रिया...
तार्जन गुरुङ बने डिशहोमको छैठौं सुपरस्टार
काठमाण्डौं । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत तार्जन गुरुङ छैठौं सुपरस्टार बनेका छन् । नेपालकै अग्रणी डिटिएच सेवा प्रदायक डिशहोमले दशैँ–तिहार लक्षित ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना ल्याएको हो । सोही योजना अन्तर्गत गत सोमबार...
सयपत्री हाइड्रोपावरको शेयरमा नकारात्मक सर्किट, अन्य कुनले गुमाए सर्वाधिक ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से १० अंकले घट्दा अधिकांश कम्पनीहरुको शेयरमुल्यमा गिरावट आएको छ । आज ४० कम्पनीको शेयरमूल्य बढ्दा १९० कम्पनीहरुको शेयरमुल्य घटेको हो । आज सयपत्री हाइड्रोपावरको शेयरमुल्यमा नकारात्मक सर्किट लागेको छ । रावा इनर्जीको...
कांग्रेस ‘इकोनोमी कन्क्लेभ’ : जिम्मेवारी बिर्सेर गगन र विश्वप्रकाश लाखापाखा
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले कार्तिकको तेस्रो हप्ता गर्ने भनेको ‘इकोनोमी कन्क्लेभ’ स्थगनको विन्दुमा पुगेको छ । कार्यक्रमका मूल कर्ता नै लाखापाखा लागेपछि केन्द्रीय समितिको बैठकबाट पारित कार्यक्रम उपयुक्त समयमा नहुने देखिएको हो । केही दिन पहिले महामन्त्री गगन...
यी टप १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौं । दोस्रो बजारमा शेयर कारोबारको अन्तिम दिन पनि नेप्से राताम्मे हुँदै बन्द भएको छ। नेप्से ओरालो लाग्दा पनि आज चन्द्रागिरी हिल्सका लगानीकर्ताहरुले भने सर्वाधिक कमाएका छन् । त्यस्तै, हिमालयन लघुवित्त, एनआईबीएल प्रगती फण्ड, सोल्टि होटल, एनआईसी एशिया ग्रोथ...
दोहोरो अंकले घट्यो नेप्से, होटल तथा पर्यटन उपसूचकमा उछाल
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से दोहोरो अंकले घटेको छ । नेप्सेमा १० अंकको गिरावट आउँदा १९० कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज नेप्से उपसूचक ०.५८ प्रतिशतले घटेर १८४७.७० को विन्दुमा कायम हुन पुगेकोे छ । आज...
दुई कम्पनीकोे प्रमोटर शेयरको सर्वाधिक कारोबार, अन्य कुनको कति ?
काठमाडौं । दोस्रो बजारमा शेयर कारोबारको अन्तिम दिन पनि नेप्से राताम्मे हुँदै बन्द भएको छ। नेप्से ओरालो लाग्दा आशा लघुवित्त र प्राईम कर्मशियलको प्रमोटर शेयरको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, सोनापुर, सोल्टि होटल,हाथवे, सानिमा जिआईसी, नबिल बैंक, साल्ट टेडिङ,...
एफवान सफ्ट इन्टरनेशनलको ग्रुप चिफ फाइनान्स अफिसरमा अभिष आचार्य नियुक्त
काठमाडौं । नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट ग्रुपको ग्रुप चिफ फाइनान्स अफिसरमा अभिष आचार्य नियुक्त भएका छन् । यसअघि लक्ष्मी सनराइज बंैकमा करिब १० वर्ष वित्त प्रमुखको रूपमा कार्यरत उनलाई एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले स्वागत...
चिरख्वा हाइड्रोपावरको आईपीओ गोलाप्रथाबाट बाँडफाँट
काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले कात्तिक २३ गतेदेखि २६ गतेसम्म निष्काशन तथा बिक्री गरेको आईपीओ बिहीबार दिउँसो बाँडफाँट भएको हो। मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको...
वैदेशिक रोजगारका क्रममा घातक रोगको शिकार भएका बीमितलाई सन् नेपाल लाइफद्वारा दाबी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोग बापतको दाबी भुक्तानी गरेको छ । कम्पनीले दाबी बापत बीमितलाई ५ लाख रुपैयाँ भुक्तानी गरेको हो । साउदी अरबमा वैदेशिक रोजगारमा गएका रम्भा गा.पा. ४, पाल्पाका देवी बहादुर सूर्यवंशीलाई किड्नीसम्बन्धी...
नाफासँगै बढ्यो ग्लोबल आइएमई लघुवित्तको प्रतिशेयर आम्दानी, अन्य सूचकको अवस्था कस्तो ?
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा र प्रतिशेयर आम्दानी गत आवको सोही अवधिको तुलनामा बढेको हो । कम्पनीले गत आवमा...




















