सन नेपाल लाइफद्धारा सुदूरपश्चिमका विभिन्न स्थानमा बीमा जागरण र अभिकर्ता अभिमुखीकरण कार्यक्रम

काठमार्डौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिमका विभिन्न स्थानमा बीमा जागरण र अभिकर्ता अभिमुखीकरण कार्यक्रम गरेको छ।कम्पनीका महाप्रबन्धक कमलराज गौतमको उपस्थितिमा कञ्नपुरको महेन्द्रनगर उपशाखा, धनगढी शाखा र लक्ष्मी उपशाखा कार्यालयमा ती कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा उत्कृष्ट काम...


आज हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । सातो पहिलो दिन शेयरबजारमा ३७.२७ अंकको गिरावट आएको छ । पछिल्लो समय शेयरबजार घट्दो अवस्थामा छ । दिनप्रतिदिन घट्दै गएको शेयरबजारको अवस्थालाई लिएर लगानीकर्ताको विभिन्न संगठनहरु निरन्तर आन्दोलनरत छन् तर पनि लगानीकर्ताहरुको माग सम्बोधन हुन सकेको छैन...


शेयर बजार ओरालो लाग्दा आज यी कम्पनीका लगानीकर्ताले कमाए

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से घट्दा १९३९।११ को विन्दुमा कायम भएको छ । आज सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ । आधिखोला लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर ९।९९ प्रतिशतले बढेको छ ।प्रभु लाइफ,...


रोकिएन शेयरबजारको ओरालो यात्रा, नेप्से ३७ अंकले घट्दा सबै सूचक राताम्य, बीमा र विकास बैंक समूहको सर्वाधिक घट्यो

काठमाडौं । सातो पहिलो दिन शेयरबजारमा ३७.२७ अंकको गिरावट आएको छ । पछिल्लो समय शेयरबजार घट्दो अवस्थामा छ । दिनप्रतिदिन घट्दै गएको शेयरबजारको अवस्थालाई लिएर लगानीकर्ताको विभिन्न संगठनहरु निरन्तर आन्दोलनरत छन् तर पनि लगानीकर्ताहरुको माग सम्बोधन हुन सकेको छैन...


कमर्सियल बैंकहरुमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । सातो पहिलो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । शुक्रबार झिनो अंकले घटेको शेयरबजार आज ३७ अंकले घट्न पुगेको छ । पछिल्लो समय पुँजीबजार घट्दो अवस्थामा छ । केही शेयरविज्ञहरुले नेप्से इन्डेक्स घटेर १८ सयको विन्दुमा आउने...


तिलक कोइरालाको जिउधनको सुरक्षा र बोर्डको कर्मचारीलाई सुरक्षित कार्यस्थल प्रत्याभूत गराउन माग

काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियनले आमरण अनसनमा बसेका तिलक कोइरालाको जिउधनको सुरक्षा गर्न नेपाल सरकार समक्ष माग गरेको छ । धितोपत्र कर्मचारी यूनियनले एक विज्ञप्ति जारी गर्दै अनसनमा बसेका लगानीकर्ताको जिउधनको सुरक्षा गर्न र बोर्डका कर्मचारीहरुलार्य सुरक्षित...


युएईका राजकुमारले उपहार दिएकाे लाैराे नेपाल सरकारलाई उपहार दिने दुर्गा प्रसाईकाे घाेषणा

काठमाडाैं ।  दुर्गा प्रसाईले यूएईका राजकुमारले उपहारमा दिएको सुनको लौरो राज्यलाई दिने घोषणा गरेका छन् । बीएन्डसी मेडिकल कलेजका सञ्चालकसमेत प्रसाईलाई शनिबार दुबईका राजकुमार शेख मोहम्मद बिन माक्तुम जुमा ला माक्तुमले सुनको लौरो उपहार दिएका थिए । आइतबार प्रसाईले...


एनएमबि बैंकले ल्यायो दोब्बर रकम पाइने दुई मुद्दती योजना

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ‘एनएमबि डबल मुद्दती’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दती’ खाता संचालमा ल्याएको छ । ‘एनएमबि डबल मुद्दती योजना’ अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५० हजार रुपैयाँ वा सो भन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिना...


दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज खोल्ने दुर्गा प्रसाईको घोषणा

काठमाडौं । प्रस्तावित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (दुबई)मा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका छन् । आइतबार बिएण्डसी अस्पतालमा आयोजित एक कार्यक्रममा प्रसाईंले पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र...


युएईका राजकुमारले ल्याएको लौरो सुन भेटिएन, भन्सार कार्यालयमा देखिएको थिएन सुन

काठमाडौं । युएईबाट नेपाल भ्रमणमा आएका राजकुमार शेख मोहम्मद विन मोक्तोउम जुमाला विन मक्तोउमले बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई दिएको भनिएको लौरो सुनको नभएको हुनसक्ने देखिएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार उक्त लौरो सुनको भएको कुनै...


लगानीकर्तालाई सचेत गराउने उद्देश्यका साथ पूँजीबजार सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय पूँजीबजार सचेतना कार्यक्रम शनिवार सपन्न भएको छ । नेपाल आर्थिक पत्रकार संघ नाफिजको आयोजना तथा मर्चेन्ट बैकर्स एशेसियसन नेपालको सहयोगमा पूजीबजारका लगानीकर्ताहरुलाई सचेत गराउने उद्देश्यले आयोजित सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री...


पुँजीबजारमा लगानीकर्ता साक्षरताको अवस्था कमजोर छ : डा.नवराज अधिकारी

काठमाडौ. । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले दोस्रो बजारमा लगानीकर्ताहरुको संख्या लगानीकर्ता साक्षरताको अवस्था कमजोर रहेको बताएका छन् । शनिबार सम्पन्न कर्णाली प्रदेशस्तरीय पुँजीबजार सचेतना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । देशव्यापी रुपमा पूँजीबजार सचेतना...


इसेवाले ल्यायो ५५ मिनेटको धमाका अफर, अकाउन्ट लिंक गर्दा क्यासब्याक

काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायकले नयाँ अफर सार्वजनिक गरेको छ । इसेवाले आफ्ना ग्राहक तथा एप प्रयोगकर्तालाई थप सुविधा दिने हेतुले ‘ ५५ मिनेटको धमाका अफर’ ल्याएको हो । यस अफर अन्तर्गत असार ५ गते आइतबार बैंक...


सानिमा क्यापिटलद्धारा डिम्याट खाता नविकरण गर्न आग्रह

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले हितग्राही खाता खोल्ने हितग्राहीहरुलाई नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । क्यापिटलले सानिमा क्यापिटल तथा सानिमा बैंकको शाखा कार्यालयहरू मार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७८/७९ सम्मको डिम्याट खाता सञ्चालन गरे बापत...


भिभोद्धारा ‘मोर लोकल मोर ग्लोबल’ रणनीतिमा जोड

काठमाडौं । भिभो, एक अग्रणी विश्वव्यापी स्मार्टफोन ब्रान्डले प्रयोगकर्ताहरूको अनुभव बढाउन नवीनतम विशेषताहरु प्रदान गर्दै आइरहेको छ । यसले मोबाइल फोटोग्राफीमा भित्र्याएको अत्याधुनिक प्रविधि र प्रगतिका साथ विश्वभरका ग्राहकहरूको मन जित्न सफल भएको छ । यसले स्थानीय स्रोत परिचालनमा...


अन्तराष्ट्रिय गुणस्तरको छबि बनाउदै सिजी ब्राण्ड

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत इलेक्ट्रोनिक्स जगतमा सि.जी. ब्राण्ड एउटा छुट्टै पहिचानका साथ स्थापना गरिएको छ । सि.जी. ब्राण्ड विषेशगरी सम्पूर्ण नेपालीहरुलाई मध्यनजर गरि प्रिमियम प्रोडक्ट उचित बजेटमा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको हो । ई.सं. २००५ देखि सि.जी.ले...


बीमा समितिका अध्यक्ष र सञ्चालकहरु बीमा प्राधिकरणमा निरन्तरता दिने प्रस्ताव (बीमा ऐनको मस्यौदासहित)

काठमाडौं । अर्थ समितिले बीमा समितिका वर्तमान अध्यक्ष र सञ्चालकहरुलाई उनीहरुको बाँकी कार्यकाल बीमा प्राधिकरणमा निरन्तरता दिने प्रस्ताव गरेको छ । अर्थ समितिबाट पास भएको सो विधेयकमा यसअघि बीमा समितिका अध्यक्ष र सञ्चालकहरु बीमा प्राधिकरण गठन भएसँगै पदमुक्त हुने...


कुमारी धनबृद्धि योजनाको इकाई बाँडफाँड, मागबमोजिम सबैले पाए

काठमाडौं । कुमारी धनबृद्धि योजनाको इकाई बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले जेठ १२ गतेदेखि जेठ २६ गतेसम्म बिक्री गरेको उक्त म्युचुअल फण्ड असार ३ गते बाँडफाँड गरेको हो । कुमारी क्यापिटलले १० रुपैयाँ अंकित दरका १२ करोड इकाईहरु...


एशियन लाइफ इन्स्योरेन्सको संस्थापक समूहको शेयर बिक्रीमा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको १२ हजार ५ सय कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिय अघि बढाएको हो । नियमअनुसार...


एचआइडिसिएलको अवतरित हकप्रद शेयर आजदेखि लिलाम बढाबढमार्फत बिक्रीमा

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटिेड (एचआइडिसिएल)ले संस्थापक समूहको अवतरित हकप्रद शेयर आजदेखि लिलाम बढाबढ मार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले गत बर्ष साउन ५ गदेखि भदौ ८ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा संस्थापक समूहतर्फको...