भ्याट छलीका नाइके र तस्करीका अभियुक्तले भेटे अर्थमन्त्री

काठमाडौं । नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँगै अर्थमन्त्रालयमा पुगेका भ्याट छलीका नाइके र तस्करीका अभियुक्तले अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेका हुन् । परिसंघको आवरणमा उनीहरुले अर्थमन्त्री भेटेका हुन् । कोरोना महामारीमा थर्मल गनको कालोबजारीमा संलग्न अभियुक्त सुलभ अग्रवाल र...


प्रधानमन्त्री शेर बहादुर देउवाले पाए विश्वासको मत, १७ महिनासम्म सरकार नढल्ने

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा आज प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत प्राप्त गरेका हुन् । नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिन एमालेका नेता माधव कुमार नेपालसहितका सांसदहरु, नेकपा...


जनरल इन्स्योरेन्स कम्पनीका सहायक महाप्रबन्धक बरालीसहित दुई जना निलम्वित

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीका सहायक महाप्रबन्धक तथा फाइनान्स हेड निल बरालीसहित दुई जना कर्मचारी निलम्वनमा परेका छन् । बीमा समितिको निर्देशन अनुसार जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले फाइनान्स हेड तथा सहायक महाप्रबन्धक बराली र लेखाकै अर्का कर्मचारी रंग...


राष्ट्र बैंकद्धारा मुद्रास्फीति अपेक्षा सर्वेक्षणको नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्र बैंकद्धारा मुद्रास्फीति अपेक्षा सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन) ले यस बैंकलाई निर्दिष्ट गरेका उद्देश्यमध्ये मूल्य स्थिरता कायम राख्नु एक प्रमुख उद्देश्य रहेको राष्ट्र बैंकले जनाएको छ। यसर्थ, बैंकले मुद्रास्फीति...


मुक्तिनाथ विकास बैंकले ठूलो सङख्यामा माग्यो कर्मचारी

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ठूलो सङख्यामा कर्मचारी माग गरेको छ । बैंकले विभिन्न ८ पदका लागि शाखा र नयाँ शाखामा कर्मचारी माग गरेको छ । बैंकलले ब्रान्च म्यानेजर, रिलेसनसिप म्यानेजर, अपरेशन इन्चार्ज, टे«ड फाईनान्स इन्चार्ज, टे«ट फाइनान्स डिपार्टमेन्ट,...


एचआईडीसीएलले साउन ५ गतेदेखि ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडीसीएल)ले साउन ५गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । सोे हकप्रदशेयरमा जेठ...


एनएमबी बैंक र समाज कल्याण परिषद बीच डिजिटल भुक्तानी सम्बन्धी सम्झौता

काठमाडौं । समाज परिषद र एनएमबी बैंकबीच डिजिटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।सम्झौतापश्चाचत् समाज परिषदमा आवद्ध रहेको सम्पूर्ण कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका सदस्यले परिषद्लाई तिर्नुपर्ने सबै भुक्तानीहरु अनलाइनबाट गर्न सक्ने भएका छन् । परिषदसँग गरिएको सम्झौताले...


प्रभु क्यापिटलको वृत्ति विकास तथा क्षमता अभिवृद्धि सम्बन्धी एक दिने तालिम सम्पन्न

काठमाडौं । प्रभु क्यापिटलले वृत्ति विकास तथा क्षमता अभिवृद्धिका लागि १ दिने टिम बिल्डिङ्ग तथा मोटिभेसनल तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्ना कर्मचारीहरुको क्षमता अभिवृद्धिको लागि उक्त तालिम गरेको हो । कम्पनीले श्रावण २ गते (शनिबार) काठमाण्डौको...


राष्ट्रिय वाणिज्य बैंक र यूएनडीपीको सहकार्यमा सीमान्तकृत घरधुरीलाई सहुलियपूर्ण कर्जा प्रदान

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालबीच सीमान्तकृत घरधुरीहरुलाई रकम भुक्तानी गर्ने सम्बन्धमा साउन १ गते सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र यूएनडीपी नेपालकी आवासीय प्रतिनिधि...


चमत्कारिक प्रगतिसँगै नेशनल लाइफ दोस्रो स्थानमा उक्लियो !

काठमाडौं । जीवन बीमा व्यवसायमा नेशनल लाइफ इन्स्योरेन्सले चमत्कारिक प्रगति हासिल गर्न सफल भएको छ । प्रथम बीमा शुल्कको आधारमा गत आर्थिक वर्षमा देशकै ठूलो कम्पनी एलआईसी नेपाललाई उछिन्न सफल भई नेशनल लाइफ दोस्रो स्थानमा उक्लिएको हो । कूल...


साताको पहिलो दिन सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु, पाँच कम्पनीमा लाग्यो सर्किट

काठमाडौं । आज पूँजीबजारमा २२१ वटा कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेमा ९७ दशमलव २१ अकंले बढ्दा ११ अर्ब माथिको कारोबार भएको छ । आज सर्वाधिक कमाउने कम्पनीमा समृद्धि...


नेप्सेमा हरीयाली छाँउदा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । नेप्सेमा हरीयाली छाँउदा मञ्जुश्री फाइनान्सको सर्वाधिक कारोबार भएको छ । आज फाइनान्सको ४० करोड ९७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज नेप्सेमा सूचीकृत २ सय २१ वटा कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३...


नेप्से उच्च अंकले बढ्दा साढे ११ अर्ब माथिको कारोबार, पाँच कम्पनीको सर्किट लेभलमा कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ९७ दशमलव २१ अंकले बृद्धि भएर २९८०.६१ विन्दुमा कायम भएको छ ।आज २२१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर...


हिमालयन जनरल इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । हिमालनय जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । कम्पनीको ३ लाख २० हजार ४८७ कित्ता बोनस शेयर आज नेप्समा सूचिकृत भएको हो । बोनस शेयर सूचिकृतपश्चात अब लगानीकर्ताले सो शेयर खरिदबिक्री गर्न पाउनेछन् ।...


शेयर कारोबारका तीन बुँदा संशोधन, लगानीकर्तालाई थप फाइदा

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले आजदेखि लागु हुने गरी धितोपत्र कारोबार संचालन विनियमावली, २०७५ का केही बुँदामा संशोधन गरेको छ । नयाँ संशोधनपछि लगानीकर्ताले थप फाइदा पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा नेप्सेले केही बुँदा संशोधन...


एभरेष्ट इन्स्योरेन्स अर्ब क्लबमा प्रवेश

काठमाडौै । एभरेष्ट इन्स्योरेन्स कम्पनी पनि अर्ब क्लबमा प्रवेश गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्ममा एक अर्ब रुपैयाँमाथिको बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आर्थिक बर्ष असार मसान्तको एक दिन अगावै १...


सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र बाँडफाँड

  काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै साउन १ गते बाँडफाँड गरेको जानकारी गराएको हो । कम्पनीले असार ६ गतेदेखि साउन २० गते सम्म निष्कासन तथा बिक्री खुल्ला...


पुनर्बीमा कम्पनीले करार माग गर्यो कर्मचारी

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले करार पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै बढिमा एक बर्षका लागि करार पदमा ८ जना कर्मचारी मागेको हो । कम्पनीले चार्टर्ड एकाउन्टेण्ट तह ७ का लागि २ जना...


आरएमडीसी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको स्वमित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक शेयर बिक्री खुल्ला गरेको जानकारी गराएको हो । कम्पनीको संस्थापक समुहको ३...


जीवन विकास लघुवित्तको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

काठमाडौं । जीवन विकास लघुवित्तको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ ।अब लघुवित्तको खारेज, नामसारी, रोक्का राख्ने, शेयरवालाहरुको लगत अद्यावधिक गर्ने लगायतका धितोपत्र सम्बन्धी सम्पूर्ण कार्य एनएमबि क्यापिटलले गर्ने भएको छ । कम्पनीको यो साता दोस्रो बजारमा कारोबार...