सन नेपाल लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ।कम्पनीको शाखा कार्यलयले मृतक प्रसान्त थापाको परिवारलाई ३ लाख रुपैयाँको दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीका नायब महाप्रबन्धक राजु केसी र सहायक महाप्रबन्धक...


कृषि बैंक र निजामति अस्पतालबीच सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ । कृषि विकास बैंकले दश बर्षसम्मका लागि निजामति अस्पताल परिसरमा एक्सटेन्सन काउन्टर, एटीएम लगायत सेवा सञ्चालन तथा बिलिङ काउन्टर बैंकबाट सञ्चालन गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यय र अस्पतालका...


एसबीआई बैंकद्धारा वीर अस्पताललाई चिकित्सा उपकरण साम्रागी हस्तान्तरण

काठमाडौँ । नेपाल एसबीआई बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसरमा वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण गरेको छ । बैंकले आफनो समाजिक उत्तरदायित्व अन्र्तगत उक्त सहयोग गरेको हो ।बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देलेले वीर अस्पताल कोभिड...


एनआईबिएल सहभागिता फण्ड तेस्रो वर्षमा प्रवेश

काठमाडौं । एनआईबिएल सहभागिता फण्ड सञ्चालनको दोस्रो वर्ष सफलतापूर्वक सम्पन्न गरी तेस्रो वर्षमा प्रवेश गरेको छ।यस योजानाले संचालनको पहिलो आर्थिक वर्ष २०७६/२०७७ मा नै आफ्ना इकाइधनीहरुका लागि ८ दशमलव २५ प्रतिशत नगद लाभांशसमेत प्रदान गर्न सफल भएका थिए। रु...


आइएमई जनरल इन्स्योरेन्समा रोजगारीको अवसर

आइएमई लाइफले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले प्रादेशिक कार्यालय, असिस्टेन म्यानेजर, सिनियर मार्केटिङ अफिसर, डेभलपमेन्ट अफिसर र कर्पोरेटतर्फ रि इन्स्योरेन्स र चिर्फ डिजिटल अफिसर माग गरेको हो । इच्छुक आवेदकले श्रावण ७ गते कार्यालय अवधिभित्र आवेदन...


राप्ती हाइड्राले बी प्लस रेटिङ पायो

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनलाई रेटिङ एजेन्सी इक्रा नेपालले रेटिङ प्रदान गरेको छ । इक्राले कम्पनीलाई (इक्रा–आईआर) बी प्लस निष्कासनकर्ता रेटिङ प्रदान गरेको हो । यो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा...


आइएमई पे र मिडिया इन्टरनेशनलबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता

काठमाडौं । आइएमई पे र मिडिया इन्टरनेशनलबीच वित्तीय साक्षरता कार्यक्रमका लागि सम्झौता भएको छ ।उक्त सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मिडिया इन्टरनेशनलका प्रबन्ध निर्देशक माधव निर्दोषले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार मिडिया...


सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौ । बिहीबार सुनको भाउ १ सय रुपैयाँले बढेको छ ।  छापावाल सुनको भाउ तोलाको ९२ हजार ३ सय रुपैयाँ निधारण गरिएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । बुधबार...


मिर्मिरे लघुवित्तले बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा

काठमाडौं । मिर्मिरे लघुवित्तले बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । लघुवित्तले ९ दशमलवल १९ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गराएको हो । गत चैत ८ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा...


मैलुङ खोला हाइड्रोपावरलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौँ । मैलुङ खोला जलविधुत कम्पनीलाई आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुमति दिएको छ । कम्पनीले असार २३ गते सेबोनबाट अनुमति पाएको हो । बोर्डले कम्पनीलाई ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको...


जीवन बीमा पोलिसी एक महिनाभित्र रद्द गर्न पाइने, सम्पूर्ण बीमा शुल्क फिर्ता हुने

काठमाडौं । बीमा समितिले हिजो जारी गरेको जीवन बीमा पोलिसी सम्बन्धी नयाँ निर्देशिकामा जीवन बीमा गरेको एक महिनासम्ममा बीमा पोलिसी रद्द गर्न सकिने व्यवस्था थप गरेको छ । सो व्यवस्था अनुसार जीवन बीमा कम्पनीहरुले बीमितले बुझाएको सम्पूर्ण रकम फिर्ता...


युनियन लाइफको आईपिओ निष्काशन आजबाट, ५८ लाख पाँच हजार कित्ता आईपिओमा २८ गतेसम्म आवेदन दिन पाइने

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि आईपिओ निष्काशन गर्दैछ । प्रतिकित्ता १०० रुपैयाँ अंकित कूल ६४ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणलाई जम्मा ५८ लाख पाँच...


बजेट कार्यान्वयनमा खरो रुपमा प्रस्तुत हुन्छु :उपप्रधान तथा अर्थमन्त्री मन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा खरो रुपमा प्रस्तुत भई गतिलो नतिजा ल्याउने बताएका छन् ।आगामी आर्थिक वर्ष २०७८/७९ को अर्थ मन्त्रालयसँग सम्बन्धित कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री पौडेलले बजेट...


साना किसान विकास लघुवित्तको २० औं बार्षिकोत्सव सम्पन्न

काठमाडौँ । साना किसान लघुवित्त वित्तिय संस्थाको भर्चुअल माध्यमबाट आफ्नो २० औं बार्षिकोत्सव सम्पन्न गरेको छ । कोभिड १९ प्रभावलाई मध्यनजर गर्दै जुम माध्यमबाट साझेदार कृषि सहकारी संस्थाका किसान प्रतिनिधिलगायत करिब ३०० जनाको सहभागितामा साधारणसभा सम्पन्न भएको कम्पनीले जनाएको...


आइएमई लाइफद्धारा २० लाख ५२ हजार बीमा दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखा कार्यालयले २० लाख ५२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । बीमित योगेश अवस्थीको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । बीमा...


नौकुण्ड गाउँपालिकाका किसानलाई ग्लोबल आइएमईले सहुलियतपूर्ण कर्जा दिने सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नौकुण्ड गाउँपालिकाका किसानलाई कृषि अनुदान कर्जामा पहुच पुराउनको लागि बाख्रापालन, दुध डेरी, तरकारी खेती, कुखुरापालन, बंगुरपालन, माछापालन तथा फलफुल उत्पादन गर्न सहुलियतपूर्ण कर्जा दिने गरी समझदारी भएको छ । कृषि अनुदान कर्जामा किसानको...


कोरोना संक्रमणदर बढ्दै, पछिल्लो २४ घण्टामा २९७९ जनामा संक्रमण पुष्टि

काठमाडौं । सरकारले निषेधाज्ञा खुकुलो गरेसँगै कोरोना संक्रमण संख्या बढ्न पुगेको छ । पछिल्लो २४ घण्टामा २९७९ जनामा संक्रमण पुष्टि भएको छ । अघिल्लो दिनको सोही अवधिमा २६३४ जनामा पुष्टि भएकोमा आज २९७९ जनामा पुष्टि भएको हो । जुन...


पुराना शेयरधनीलाई लाभांश लिन बोटलर्स नेपालको अनुरोध

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले पुराना शेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । कम्पनीको २०७२ पुष २८ गते सम्पन्न २९ औ वार्षि साधारण सभाबाट पारित लाभांश सम्बन्धित शेयरधनीरुले वा...


जीवन बीमा पोलिसीको समर्पणमूल्य प्राप्त हुन ३ वर्ष पुग्नै पर्ने, बीमा समितिद्वारा नयाँ निर्देशिका जारी

काठमाडौं । बीमा समितिले आज जीवन बीमा सम्बन्धी नयाँ निर्देशिका जारी गर्दै जीवन बीमा पोलिसीको समर्पण मूल्य गणना गर्ने समय बढाएको छ । यसअघि दुई वर्षमा बीमाको समर्पण मूल्यमा पाउनेमा अब एक वर्ष थप गरी तीन वर्ष पुर्याइएको छ...


नेप्सेमा दुई लघुवित्तको बोनस शेयर सूचिकृत

काठमाडौं । दुई कम्पनीको  बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको छ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर आज सूचिकृत भएको हो । महिला सहयात्राको १ लाख ३३ हजार १ सय कित्ता...