राष्ट्रिय बीमा कम्पनी सहित आज यी कम्पनीका लगानीकर्ताले धेरै कमाए
काठमाडौं । आज नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये २ सय २० कम्पनीका १ करोड १ लाख ३५ हजार २०९ कित्ता शेयर खरिदबिक्रि भएको छ । आज राष्ट्रिय बीमा कम्पनीका शेयरधनीहरुले सर्वाधिक कमाएका छन् । कम्पनीकोे शेयर ८ प्रतिशत बढीले उकालो लागेको...
यी हुन् मंगलबार सर्वाधिक कारोबार भएका कम्पनी
काठमाडौं । आज नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये २ सय २० कम्पनीका १ करोड १ लाख ३५ हजार २०९ कित्ता शेयर खरिदबिक्रि भएको छ ।आज हिमालयन डिस्टिलरीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ३५ करोड ८९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।...
नेप्से सामान्य अंकले घट्दा ४ अर्ब २२ करोडको शेयर कारोबार
काठमाडौं । नेप्से आज ५.२४ अंकले घटेको छ । योसँगै नेप्से परिसूचक २८१८.११ को विन्दुमा झरेको छ।राम्रा र बलिया कम्पनीको सूचक पनि सेन्सेटिभ इडेक्स पनि १.९७ अंकले घटेर ५२६.७५ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा ४ अर्ब रुपैयाँको...
सगरमाथा इन्स्योरेन्सको साधारण सभा असार ३० गते, यस्ता छन् एजेण्डा
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले २४ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले असार ३० गते २४ औं वार्षिक साधारण सभा गर्ने सूचना जारी गर्दै जानकारी गराएको हो । कम्पनीको असार ८ गते बसेको संचालक समितिको बैंठकले...
बीमा अभिकर्ताको हकहितका लागि पर्वतमा पेशागत बीमा अभिकर्ता संघ नेपाल गठन
काठमाडौं । बीमा कम्पनीमा कार्यरत अभिकर्ताहरुको साझा संगठन पेशागत बीमा अभिकर्ता संघ पर्वत शाखा गठन भएको छ । यस संगठनले पर्वत जिल्लाका सबै अधिकर्ताहरुको हकहितको लागि आवाज उठाउने संघले जनाएको छ। सबै जीवन बीमा कम्पनीहरुको छाता संगठनको रुपमा पेशागत...
राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष पदमा मनोनित पुडासैनीद्धारा शपथ ग्रहण
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष पदमा मनोनित भएका रामशरण पुडासैनीले शपथ ग्रहण गरेका छन् ।संचालक समितिका नवनियुक्त अध्यक्ष पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । बैंकको असार २० गते सम्पन्न...
सिभिल बैंकको एटिएम स्तरोन्नतिपछि ९ वटा एटिएम संचालनमा
काठमाडौं । सिभिल बैंकको एटिएम स्तरोन्नतिपछि ९ वटा एटिएम संचालनमा आएको छ । बैंकले आज एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बैंकको एटिएम स्वीच सफलतापूर्वक स्तरोन्नति भएको जानकारी गराउँदै हाल उपत्यकामा ९ वटा एटिएम संचालनमा आएको...
गरिमा विकास बैंकको ऋणपत्रले कति पायो रेटिङ ?
काठमाडौं । गरिमा विकास बैंकले रेटिङ एजेन्सी इक्रा नेपालले गरिमा विकास बैंकको लाई ‘इक्राएनपी इस्युअर रेटिङ ट्रिपल बी माइनस’ रेटिङ प्राप्त गरेको छ । कम्पनीले निष्काशन गर्न लागेको १० लाख इकाई ऋणपत्र उक्त रेटिङ पाएको हो । बैंकले १...
समृद्धि फाइनान्सले असार २९ गतेबाट लिलामी शेयर बिक्रि गर्दैै
काठमाडौं। समृद्धि फाइनान्सले असार २९ गतेबाट संस्थापक समूहको ११ लाख ३५ हजार ५५८ कित्ता सेयर लिलामी बिक्री खुला गर्ने भएको छ ।कम्पनीले अवतरिक्त शेयर बिक्री गर्न लागेको हो । कम्पनीले यसअघि १३ लाख ८० हजार ७१८ कित्ता सेयर लिलामीमा...
बोटलर्स नेपालले पूरानो लाभांश लिन शेयरधनीलाई गर्यो आग्रह
काठमाडौं । बोटलर्स नेपाल (तराई)ले शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै एक महिनाभित्र दाबी गर्न आग्रह गरेको छ। कम्पनीले २०७२ पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित लाभांश सम्बन्धी शेयरधनीहरुले...
प्रिमियम इन्स्योरन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर बाँडफाँड
काठमाडौं । प्रिमियम इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समुहको शेयर बाँडफाँड गरिएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । कम्पनीले १ लाख कित्ता बोलकबोलद्धारा बिक्री गरेको सो शेयर...
लुम्बिनी विकास बैंकको साढे ३ लाख संस्थापक शेयर बिक्रीमा
काठमाडौं । लुम्बिनी विकास बैंकका शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । बैंकका शेयरधनीको नाममा रहेको संस्थापक शेयर ३ लाख ५० हजार कित्ता शेयर...
सानिमा क्यापिटलद्धारा हितग्राहीलाई डिम्याट खाता नविकरण गर्न अनुरोध
काठमाडौं । सानिमा क्यापिटल लिमिटेड वा सानिमा बैंक लिमिटेडले आफ्ना हितग्राहीलाई डिम्याट नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ । क्यापिटलले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । क्यापिटलले आर्थिक वर्ष २०७७/०७८ सम्ममा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुले...
सानिमा जनरल इन्स्योरेन्सको तेस्रो साधारण सभा असार २३ गते
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको रोकिएको तेस्रो वार्षिक साधारणसभा भोली हुँदैछ । कम्पनीले असार २३ गते बुधबार वार्षिक साधारणसभा हुने जानकारी गराएको हो । सो सभा कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंमा बिहान १०ः३० मा हुने कम्पनीले सूचना जारी...
सुनको मूल्य तोलामा ३०० बढ्यो
काठमाडौं । सुनको मूल्य आज सामान्य बढोत्तरी भएको छ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० ले बढेको छ । अघिल्लो सोमबार सुनको मूल्य स्थिर रहेको थियो । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि...
नेपाल एग्रो लघुवित्तद्धारा संचालक नियुक्त
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालक नियुक्त गरेको छ । संस्थाले आज सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । संस्थाको असार २१ गते सम्पन्न पाचौं वार्षिक साधारणसभाले संचालक नियुक्त गरेको हो । कम्पनीले वालिङ नगरपालिका...
अर्थ मन्त्रालयले रकम निकासा नगर्ने, कोरोना बीमाको दावी भुक्तानी जटिल मोडमा
काठमाडौं । गत वर्षको बैशाख ७ गतेबाट बीमा पुलमार्फत सबै कम्पनीहरुले सामूहिक रुपमा सञ्चालन गरेको कोरोना बीमाको दावी भुक्तानी जटिल मोडमा पुगेको छ । कोरोना बीमा मापदण्ड २०७७ अनुसार नेपाल सरकारले व्यहोर्ने भनिएको साढे तीन अर्बभन्दा माथिको दायित्व बापतको...
बीमा समितिद्धारा जलेश्वर नगरपालिकामा ‘स्थानीय तहसँग बीमा समिति’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । बीमा समितिले प्रदेश नं २ को जलेश्वर नगरपालिका पुगेर जनप्रतिनिधि र विभिन्न पक्षहरू तथा स्थानियवासीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सोमबार जलेश्वर नगरपालिकाका स्थानीय तहसँग बीमा समिति’ विषयक अन्तरक्रिया कार्यक्रम प्रमुख राम शंकर मिश्रको प्रमुख आतिथ्यतामा...
मनकामना स्मार्ट लघुवित्तको आईपीओमा मागभन्दा झण्डै ७२ गुणाको आवेदन, १९ लाख बढीको हात खाली
काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले निष्काशन गरेको अन्तिम दिनमा आन आईपिओमा ७१ गुणा बढीको आवेदन परेको छ । आज बेलुकासम्ममा कम्पनीको आइपीओमा २० लाख १ हजार ९ सय १९ आवेदकबाट २ करोड ६१ लाख ५५ हजार १० कित्ताको लागि...
व्यवसायीलाई बिना धितो कर्जा उपलब्ध गराउन ज्योति विकास बैंकको रेबानसँग सम्झौता
काठमाडौं । ज्योति बिकास बैंक र नेपाल रेष्टुरेन्ट तथा बार एशोसियेसन नेपाल (रेबान) बीच सहकार्यका लागि आज सम्झौता भएको छ । बैंकले रेबानमा आबद्ध व्यवसायी र कर्मचारीलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो । एक...




















