चालु खाता घाटा २ खर्ब ४७ अर्ब पुग्यो, शोधान्तर स्थिति साढे ७ अर्बले बचतमा
काठमाडौं । चालु खाता रु.२४७ अर्ब ८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.९६ अर्ब १८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८६ करोड ५९ लाखले घाटामा रहेको चालु...
नेपालको दश महिनामा कुल वस्तु निर्यात ३२.२ प्रतिशतले वृद्धि, के–के छन् प्रमुख निर्यात वस्तु ?
काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को दश महिनामा कुल वस्तु निर्यात ३२.२ प्रतिशतले वृद्धि भई रु.१०८ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४.५ प्रतिशतले वृद्धि भएको थियो । त्यस्तै, गन्तव्यका आधारमा भारत तथा...
जर्मनीले नेपाललाई चार अर्ब ८० करोड अनुदान दिने
काठमाडौं । । जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोग स्वरुप चार अर्ब ८० करोड रुपैयाँभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । उक्त समझदारीपत्रमा नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले...
नेपाललाई मध्यमस्तरको मुलुकमा स्तरोन्नती गर्न सिफारिस
काठमाडौँ । नेपाललाई न्यून आय भएको मुलुकबाट मध्यमस्तरको आय भएको विकासशील मुलुकको रुपमा स्तरोन्नती गर्न सिफारिस गर्दै नेपाल सक्षम रहेको भन्दै आगामी महासभामा अनुमोदनका लागि पेश गर्न लागेको छ । नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका...
आइपीओ पारित गर्दै आइएमई लाइफको साधारण सभा सम्पन्न
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको तेस्रो वार्षिक साधारण सभा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित भइ सम्पन्न भएको हो । कम्पनीको मिति २०७८/०२/३१ गते यानिकी आज भएको साधारणसभा कम्पनीकै रजिस्टार्ड तथा...
नयाँ बीमा कम्पनी दर्ता गर्ने प्रयासमा बीमा समिति, १० वटा बीमा कम्पनी लाइसेन्स लिने दौडमा
काठमाडौं । हिमालयन रि लि नामक कम्पनीलाई सेटिङ पुनर्बीमा कम्पनीको लाइसेन्स दिएको आरोप लागेको बीमा समितिले पुनः नयाँ जीवन र निर्जिवन बीमा कम्पनीहरुका लागि नयाँ लाइसेन्स दिने तयारी सुरु गरेको छ । अर्थमन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री विष्णु पौडेल र...
३ हजार माथी पुग्यो नेप्से, १८ अर्ब भन्दा बढिको कारोबार
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा छलाङ्ग आएको छ । आज नेप्से परिसूचक ४२ दशमलव ७२ अंकले बढेर ३०२५.८३ विन्दुमा पुगेको छ । नेप्से आज उत्कृष्ट अंकले बृद्धि भई ३ हजार भन्दा माथिको अंकमा पुगेको हो । आज...
हिजो घटेको नेपाल इन्स्योेन्समा आज बढेर सर्किट लाग्यो, यी हुन आजका सर्वाधिक कमाउने कम्पनीहरु
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा हिजो सर्वाधिक शेयर मूल्य घटेर कारोबार भएको नेपाल इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा आज उच्च अंकले मूल्य बृद्धि हुँदा सर्किट लाग्न पुगेको छ । हिजो ४ प्रतिशतभन्दा बढिले घटेको नेपाल इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा आज...
‘संस्थागत अभिकर्ता विकृतिको मुहान, बीमा पोलिसी टुहुरो हुन्छ’
काठमाडौं । बीमा समितिले संस्थागत बीमा अभिकर्तालाई लाइसेन्स लिन पाउने गरी नयाँ निर्देशिका जारी गरेपछि संस्थागत बीमा अभिकर्ताबारे चर्चा र बहस भइरहेको छ । बीमा समितिले बीमाको दायरा फराकिलो पार्दै ३३ प्रतिशतको लक्ष्य भेट्टाउन संस्थागत बीमा अभिकर्ताको लाइसेन्स जुनसुकै...
बोनस शेयरको लाभांश कर बुझाउन सिटिजन्स बैंकको आग्रह
काठमाडौं । दुई आर्थिक वर्षको १८ प्रतिशत लाभांश बापत आफ्ना शेयर धनीहरुलाई बोनस शेयर वितरण गर्ने निर्णय गरेको सिटिजन्स बैंकले उक्त बोनस शेयरबापतको नेपाल सरकारलाई बुझाउनुपर्ने लाभांश कर जम्मा गर्न सुचना जारी गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा...
खानीखोला हाइड्रोपावरको शेयर कारोबार आजदेखि फुकुवा
काठमाडौं । खानीखोला हाइड्रोपावरको शेयर कारोबार आजदेखि लागू हुने गरी नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले फुकुवा गरेको छ । नेप्सेले सो कम्पनीले वित्तीय विवरणहरु पेश नगरेको भन्दै कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । आज सोमबारदेखि कम्पनीको शेयर कारोबार...
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन कम्पनीको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । आज एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त, महुली लघुवित्त र मेरो माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले आरएमडिसी लघुवित्तको ४ लाख २७ हजार ५९५ कित्ता संस्थापक शेयर जेठ १६ गतेदेखि...
अभिकर्तासँग हातेमालो गर्न बीमा समितिको आह्वान, संस्थागत अभिकर्ताको लाइसेन्स फिर्ता नहुने प्रष्टोक्ती
काठमाडौं । बीमा समितिले पेशागत बीमा अभिकर्ता संघ नेपालले अघि बढाएको आन्दोलनमा गम्भिर ध्यानाकर्षण भएको जनाउँदै सबै पक्षसँग हातेमालो गर्दै अघि बढ्न आह्वान गरेकोछ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज साँझ बीमा अभिकर्ताको नाममा एक ध्यानाकर्षण पत्र...
शिखर इन्स्योरेन्समा स्वास्थ्य बीमा गर्दा कोरोना उपचार खर्च पाइने, यस्ता छन विशेषता
काठमाडौं । मुलुककै अग्रणी बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीमा स्वास्थ्य बीमा गर्दा कोरोना रोगको उपचार खर्च पाउने भएका छन् । शिखर इन्स्योरेन्सले २०७५ साल जेठ १ गतेदेखि सुरु गरेको ‘शिखर स्वास्थ्य बीमा’ योजना अन्तर्गत कोरोना भाइरसबाट संक्रमित भई अस्पतालमा...
ट्याङ्कर चालकद्वारा इन्धन ढुवानी बन्द, खोप नपाउँदासम्म ढुवानी स्थगित गर्ने निर्णय
काठमाडौं । अत्यावश्यक सेवा अन्तर्गतको इन्धन ढुवानीमा संलग्न ट्याङ्कर चालकहरुले कोरोना विरुद्धको खोप नलगाएसम्म इन्धन ढुवानी बन्द गर्ने निर्णय गरेका छन् । नेपाल पेट्रोलियम चालक संघका अध्यक्ष ईश्वर लामाले आज नेपाल आयल निगममा पत्र दर्ता गराउँदै कोरोना महामारीका कारण...
असार १ गतेबाट बीमा सेवा सुचारु गर्ने उपत्यका प्रशासनको निर्णय
काठमाडौं । उपत्यका प्रशासनले आगामी असार १ गते मंगलबारदेखि उपत्यकाका सबै बीमा कम्पनीहरु सुचारु गर्ने निर्णय गरेको छ । आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यही असार १ गतेदेखि बीमा सेवा सुचारु गर्ने निर्णय...
उपत्यकामा केही खुकुलो हुनेगरी एक साता निषेधाज्ञा लम्ब्याइयो, के–के गर्न पाइन्छ ?
काठमाडौं । उपत्यकाका तीन जिल्लाहरुमा थप एक साताको लागि निषेधाज्ञा अवधि लम्ब्याइएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई लम्बाएर थप एक साताको लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला...
आज सर्वाधिक कारोबार भएका कम्पनी कुन कुन ? नेपाल पुनर्बीमाको कारोबार घट्यो
काठमाडौं । गत तीन सातादेखि सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचिमा उच्च स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार आज भने केही घटेको छ । आइतबार अरुणभ्याली हाइड्रोपावरको शेयर सबैभन्दा धेरै ७२ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ ।...
३६ कम्पनीको शेयर मूल्यमा सर्किट, यी हुन आज सर्वाधिक मूल्य बृद्धि भएका कम्पनीहरु
काठमाडौं । हालसम्मकै सबैभन्दा उच्च साढे १९ अर्ब रुपैयाँको कारोबार भएको दिन नेप्सेमा ३६ कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ । नेप्से डाटा सेन्टरका अनुसार आइतबार श्रीइन्भेष्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स, आइसीएफसी फाइनान्स, कर्णाली विकास बैंक, सिन्धु विकास...
शिखर चुम्न चम्कियो नेप्से, एकै दिन साढे १९ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा उछाल आएको छ । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई संयमित रहन र कम्पनीहरुको वास्तविक अवस्था बुझेर मात्रै लगानी गर्न आग्रह गरेपछि पनि लगानीकर्ताहरुले लगानी गर्न छोडेका छैनन् । आइतबार एकै दिन हालसम्मकै सर्वाधिक...



















