कर्मचारीको तलव मासिक २ हजार बृद्धि गर्ने निर्णय

काठमाडौं । सरकारले सार्वजनिक सेवाका सबै कर्मचारीहरुको तलव मासिक दुई हजार रुपैयाँ बृद्धि गर्ने निर्णय गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आज बजेट भाषणमार्फत कर्मचारीको तलव बृद्धि गर्ने अवस्था नरहेतापनि २०७८ साउन १ गतेदेखि लागू हुने गरी सबै कर्मचारीलाई...


ग्रेटर काठमाडौं अबधारणा अघि बढाइदै, बाहिरी चक्रपथ निर्माण गरिने

काठमाडौं । सरकारले आज बजेटमार्फत ग्रेटर काठमाडौं अबधारणा अघि बढाउने जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्दै काभ्रे, ललितपुर, काठमाडौंको छैमले, मकवानपुरको चित्लाङ, धादिङका सीमा क्षेत्रमा पूर्वाधार विकास गरिने भएको छ । त्यस्तै, सरकारले बाहिरी चक्रपथ निर्माण...


सिमेन्टको सडक निर्माण कार्यलाई अनुमति दिने सरकारको निर्णय

काठमाडौं । सिमेन्ट उद्योगीहरुले लामो समयदेखि माग गर्दै आएको सिमेन्टको सडक बनाउन पाउने माग पूरा भएको छ । सरकारले आज सार्वजनिक गरेको बजेटमार्फत भिरालो तथा लोड बढि हुने क्षेत्रमा सिमेन्टबाट निर्मित सडक बनाउन अनुमति दिने निर्णय गरेको हो ।...


बृद्ध भत्ता मासिक ४ हजार पुग्यो, महिला र अपाङ्गता भएका व्यक्तिको भत्ता पनि बढ्यो

काठमाडौं । सरकारले वृद्ध भत्ता एक हजार रुपैयाँले बृद्धि गरी चार हजार रुपैयाँ पुर्याएको छ । यसअघि तीन हजार रुपैयाँ रहेकोमा बृद्धि गरेको हो । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत अन्य सामाजिक सुरक्षा भत्ता अन्तर्गत...


पशु र कृषि बीमामा दिइदै आएको ७५% अनुदान कायमै

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको बजेटमार्फत यसअघि कृषि तथा पशु बीमामा दिइदै आएको ७५ प्रतिशत अनुदान कायमै राखेको जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले पशुत तथा कृषि बीमामा दिइदै आएको अनुदान सम्बन्धी व्यवस्थालाई निरन्तरता दिइएको जानकारी दिएका छन्...


स्वास्थ्य बीमालाई राष्ट्रिय अभियानको रुपमा सञ्चालन गरिने, ७ अर्ब बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमालाई अभियानको रुपमा सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै आगामी वर्षमा देशका ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गरिने घोषणा गरेका छन् । अर्थमन्त्री पौडेलले...


आव २०७८।०७९ को बजेट भाषण सुरु, प्रत्यक्ष प्रशारण

काठमाडौं । सिंहदरवारमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८।७९ का लागि बजेट भाषण सुरु गरेका छन् । सिंहदरवारबाट बाचन गरिएको बजेट भाषण विभिन्न सञ्चार माध्यमहरुले प्रत्यक्ष प्रशारण गरिरहेका छन् । https://www.facebook.com/Nepali.Insurance.News/videos/530946687924474


आज ४:०० बजे बजेट घोषणा हुँदै, अध्यादेशमार्फत १६ खर्बको बजेट ल्याइदै

काठमाडौं । सरकारले आज आर्थिक वर्ष २०७८।७९ का लागि नयाँ बजेट घोषणा गर्दैछ । सरकारले कूल १६ खर्बको बजेट घोषणा गर्न लागेको अर्थमन्त्रालय स्रोतले जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले सिंहदरवारबाट अपरान्ह ४ बजे प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय...


बैंक अफ काठमाडुलाई बीबीबी प्लस रेटिङ

काठमाडौं । बैंक अफ काठमाडुले बीबीबी प्लस रेटिङमा कायमै रहन सफल भएको छ । इक्रा नेपालले बैंक अफ काठमाण्डूलाई विगतमा प्रदान गरेको रेटिङहरुलाई पुनः पुष्टि गरेको हो । यही १७ मे मा इक्राले सार्वजनिक गरेको विवरण अनुसार बैंक अफ...


स्वास्थ्य बीमा ७५ जिल्लामा विस्तारः प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा देशको ७५ वटा जिल्लामा विस्तार भएको बताएका छन् ।आज देशको नाममा सम्बोधन गर्दै प्रम ओलीले यस्तो जानकारी दिएका हुन् । उनले सरकारको सफलताको रुपमा स्वास्थ्य बीमालाई जोडेका छन् । यद्यपि प्रधानमन्त्री...


नेपालको २३.४ प्रतिशत जनसंख्या बीमाको दायरामा

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा बीमाके पहुँच २३ दशमलव ४ प्रतिशतमा पुगेको छ । यद्यपि उक्त सरकारी तथ्याङ्कमा म्यादी बीमा र बैदेशिक रोजगार म्यादी बीमाको डुुप्लिकेशनबारे स्वतन्त्र रुपमा पुष्टि...


बीमा क्षेत्रमा चार खर्ब लगानी योग्य रकम थुप्रियो

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा नेपालको बीमा क्षेत्रमा झण्डै सवा चार खर्ब लगानी योग्य रकम रहेको देखाएको छ । आर्थिक सर्वेक्षण अनुसार जीवन बीमा र निर्जिवन बीमा क्षेत्रमा कूल चार खर्ब २३ अर्ब ६१ करोड रुपैयाँ...


कृषि तथा पशुबीमा गर्नेहरु बढ्दै, ८ महिनामा ९२ करोड रुपैयाँ बीमा शुल्क अनुदानमा खर्च

काठमाडौं । कृषि तथा पशुन्छी बीमाशुल्कको ७५ प्रतिशत रकम अनुदान दिने व्यवस्था भए अनुरुप आर्थिक वर्ष २०७६/७७ मा सरकारले २६ अर्ब ३८ करोड बीमाङ्कको एक अर्ब १८ लाख बीमाशुल्क मध्ये ८८ करोड ६२ लाख अनुदान उपलब्ध गराएको छ ।...


प्रधानमन्त्रीले सम्बोधन मार्फत सार्वजनिक गरेको नीति तथा कार्यक्रममा के छ ? पूर्ण पाठसहित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज टेलिभिजन मार्फत सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । राष्ट्रपति संघीय संसदमार्फत सार्वजनिक गर्नुपर्ने सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्री ओली आफैले सार्वजनिक गरेका हुन् । प्रम ओलीको सम्बोधनको पूर्ण पाठ पढौं...


बिषम परिस्थितमै बीमा र पुँजी बजारमा उत्साहप्रद प्रगति: अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कोरोनाको बिषम परिस्थितमा समेत पनि बीमा र पुँजी बजारमा उत्साहप्रद प्रगति भएको बताएका छन् । शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले बीमा तथा पुँजी बजारको दायरा बढ्नुको साथै यी क्षेत्रमा उत्साहप्रद प्रगति हासिल...


खाद्य कम्पनीले अनलाईनमार्फत खाद्यान्न डेलिभरी गर्ने, २ हजार देखी १५ हजार सम्म अर्डर गर्न सकिने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निषेधाज्ञाको अवधिमा नेपाल फुड अनलाइन मार्फत खाद्यन डेलिभरी गर्ने भएको छ । कोरोना महामारी फैलिरहेको समयमा काठमाडौं जिल्ला प्रशासन कार्यलयले आजदेखि थप एक साताका लागि खाद्यान्न पसलहरु बन्द गर्न निर्देशन दिएकोमा कम्पनीले...


इ सेवाबाट बीमा शुल्क भुक्तानी गर्दा छुट अफर, अभिकर्ताले १० हजारसम्म इन्सेन्टिभ पाउने

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले बीमा शुल्क भुक्तानी गर्दा विशेष छुट अफर सञ्चालनमा ल्याएको छ । मेट लाइफ इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा सोलो र अन्य १४ वटा कम्पनीसँगको सहकार्यमा बीमा अभिकर्ता लक्षित योजना अन्तर्गत जेठ र असार...


शाइन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा परिणत

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १३ लाख १२ हजार ५४९ कित्ता संस्थापक शेयर सर्वसाधारण समूहमा परिणत भएको छ ।संस्थापक शेयर सर्वसाधारण समूहमा परिणत पश्चात् अब संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कामय भएको छ...


सिद्धार्थ र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज दुई बीमा कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले आज जनाए अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन गरी १३५० रुपैयाँ प्रतिकित्ताबाट १२०५ रुपैयाँमा झारेको छ । कम्पनीले वितरण गर्न...


निषेधाज्ञा उल्लंघन गर्ने सयौं सवारी साधन प्रहरी नियन्त्रणमा

काठमाडौं । आजदेखि स्थानीय प्रशासनले जारी गरेको कडा निषेधाज्ञा उल्लंघन गर्दै सडकमा गुडाइएका सयौं सवारी साधनहरु प्रहरीले नियन्त्रणमा लिएको छ । सयौं सर्वसाधारण समेत पानीमा भिज्दै होल्डिङ सेन्टरमा थुनिएका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय प्रशासनले आजदेखि लागू...