नेपाल इन्स्योरेन्स सहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । नेप्सेमा सूचीकृत २२० कम्पनीको १६ कित्ता माथि शेयर कारोबार हुँदा पौने ६ अर्ब बराबरको शेयर कारोबार भएको छ।नेपाल इन्स्योरेन्स कम्पनीको ३० करोड ४ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्स कम्पनीको २१ करोड ६९ लाख रुपैयाँ बरारबरको शेयर कारोबार...


डिम्याट खाता नविकरण गर्न सनराइज क्यापिटलको अनुरोध, असार मसान्तसम्म नगरेमा फ्रीज हुने

काठमाडौं सनराइज क्यापिटल लिमिटेडले आफ्ना हितग्राहीहरुलाई डिम्याट खाता नविकरण गर्न आह्वान गरेको छ । क्यापिटलले आज एक सूचना जारी गर्दै डिम्याट खाता नविकरण शुल्क बुझाउन अनुरोध गरेको हो । क्यापिटलले आफुलाई नजिक वा पायक पर्ने सनराइज बैंकका शाखा कार्यालय...


प्रिमियर इन्स्योरेन्स संस्थापक शेयर लिलामीमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले आजदेखि संस्थापक सेयर लिलामीमा ल्याएको छ। कम्पनीले आजदेखि ५ पाँच लाख ४८ हजार २५ कित्ता सेयर लिलामीमा ल्याएको हो । उक्त सेयरको प्रतिकित्ता न्युनतम मूल्य ६ सय रुपैयाँ निधारण गरिएकोे छ । आवेदन दिदाँ...


एलआईसी नेपालको धनगढी शाखाद्वारा ८२ लाख मृत्यु दावी भुक्तानी

काठमाडौं । एलआईसी नेपालको धनगढी शाखाले दुर्घटनामा जीवन गुमाएका एक युवकको आश्रित परिवारलाई ८२ लाख पाँच हजार छ सय रुपैयाँ दावी भुक्तानी गरेको छ । तीन वर्षअघि जीवन बीमा गराएका धनगढी–९ का खगेन्द्र चौधरीको गत फागुन ८ गते मोटरसाइकल...


भोलिदेखि मनकामना स्मार्ट लघुवित्तको आइपीओ निष्काशन हुने

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले असार १७ गते (भोलि) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले तीन करोड ८९ लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गर्न लागेको हो। कम्पनीको जारी पुँजी १२ करोड ११ लाख...


अरुण भ्याली हाइड्रोपावर कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेका छ । कम्पनीको उक्त लिलामी शेयरमा आज बैंकिङ् अवधिसम्ममा आवेदन दिन पाईन्छ । कम्पनीले हकप्रद शेयरमा नविकेको शेयर असार ९ गते बाट लिलामीमा ल्याएको हो...


ङादी ग्रुप कम्पनीको अध्यक्षमा गुरागाई नियुक्त

काठमाडौँ । ङादी ग्रुप पावर कम्पनी लिमिटेडले अध्यक्ष नियुक्ति गरेको छ । कम्पनीको असार १५ गते बसेको सञ्चालन समितिको बैठकले अध्यक्षमा शैलेन्द्र गुरागाईंलाई नियुक्त गरेको हो । यस भन्दा अगाडी अध्यक्षमा रहेका डा.भोगेन्द्र कुमार गुरागाईंले आफ्नो व्यक्तिगत कारण देखाइ...


सुनको मुल्य छ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौँ । आज बुधबार सुनको मुल्य तोलामा छ सयले घट्को छ । दुईदिनयता सुनको मूल्यमा गिरावट आएको छ । हिजो सुनको मूल्य १०० ले घटेको थियो भने आज एकैचोटी ६ सयले तोलामा गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी...


कृषि विकास बैंकको रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त

काठमाडौँ । कृषि विकास बैंकको कृषि ऋणपत्र रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त भएको छ । बैंकले क्यापिटललाई ७ अर्ब ६ अर्ब कृषि ऋणपत्र (डिबेञ्चर) को रजिष्ट्रारमा नियुक्त गरेको हो । दुई संस्थाबीच सो सम्बन्धी सम्झौतापत्रमा हालै हस्ताक्षर भएको छ...


राष्ट्र बैंकद्धारा नबिल बैंकले युनाईटेड फाईनान्सलाई प्राप्ति गर्न अनुमति

काठमाडौं । नबिल बैंक लिमिटेडले युनाईटेड फाईनान्सलाई प्राप्ति (एक्वीजिसन) गर्न अनुमति पाएको छ । बैंकको साधारण सभाको निर्णय बमोजिम शेयर स्वाप अनुपात १ः०ः३५ मा लक्षित संस्था युनाईटेड फाइनान्सलाई प्राप्ति गर्न अनुमति प्राप्त गरेको हो । बैंकले आजको मितिमा सो...


सगरमाथा इन्स्योरन्सको साधारण सभा असार ३० गते, लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सगरमाथा इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनार्थ असार १७ गते भोली बुकक्लोज गर्ने भएकोले कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलार्ई...


सिद्धार्थ क्यापिटलको २ करोड इकाई म्युचुअल फण्डमा आजदेखि आवेदन खुल्ला

काठमाडौं । सिद्धार्थ क्यापिटलको खुलामुखी म्युचुअल फण्ड सिद्धार्थ व्यवस्थित लगानी योजना आजदेखि बिक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको २ करोड ईकाई सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको इकाई असार १६ गतेदेखि बिक्री...


असार २४ गतेबाट ६४ करोडको आईपिओ निष्काशन गर्ने युनियन लाइफको निर्णय

काठमाडौं । जीवन बीमा कम्पनी युनियन लाईफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्ने ६४ करोड ५० लाख रुपैयाँको ६४ लाख ५० हजार कित्ता आईपिओमा यही असार २४ गतेदेखि निष्काशन गर्ने निर्णय गरिएको छ । कम्पनीले आज सूचना मार्फत असार २४ गतेदेखि...


आजदेखि राष्ट्रिय बीमा संस्थानको कारोबार तीन दिन बन्द हुने

काठमाडौं । राष्ट्रिय बीमा संस्थान असार १६ (आज) देखि तीन दिनका लागि कारोबार बन्द हुने भएको छ । संस्थानले एक सूचना जारी गर्दै असार १८ गतेसम्ममा डाटा माईग्रेसनको कार्य हुने भएको कारण ३ दिनका लागि संस्थानको सम्पूर्ण कार्यालय बन्द...


नेपाल इन्स्योरेन्सको स्वामित्वमा रहेको एनसीसी बैंकको संस्थापक शेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको एनसीसी बैंकको ९ लाख कित्ता संस्थापक शेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । बैंकको लिलामी शेयरमा आज कार्यालय अवधिसम्ममा आवेदन दिईसक्नुपर्नेछ । कम्पनीले असार २ गतेबाट एनसीसीको सेयर लिलामीमा ल्याएको...


सामाजिक सुरक्षा कोषविरुद्धमा बैंकका कर्मचारी आन्दोलित, कालो ब्यानर बोकेर सडकमा

काठमाडौं । सामाजिक सुरक्षा कोषले दिने लाभ विदेभपूर्ण रहेको भन्दै बैंकका कर्मचारीहरु कालो ब्यानर बोकेर आन्दोलनमा उत्रिएका छन् । मंगलबार नेपालमा सञ्चालित अधिकांश बैंकमा कार्यरत हजारौं कर्मचारीहरु सामाजिक सुरक्षा कोषको विभेद अन्त्यको माग गर्दै कालोब्यानरसहित सडकमा उत्रिएका छन् ।...


सिभिल लघुवित्तद्धारा हेलम्बुका बाढी पिडितलाई राहत

काठमाडौँ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले मेलम्ची खोलामा आएको बाढीका कारण विस्थापित हुन पुगेका हेलम्बु क्षेत्रका परिवारलाई राहत रुवरुप रकम सहयोग गरेको छ । संस्थाले पुनस्थापना र पुनः निर्माणलाइ टेवा पुग्ने हिसाबले उक्त रकम हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा...


कामना सेवा विकास बैंकको दुई नयाँ शाखा बिस्तार

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्ना दुई नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौँ महानगरपालिका वडा नं १५ स्थित स्वयम्भूमा र भक्तपुर जिल्लाको भक्तपुर महानगरपालिका वडा न. सात स्थितमा १२६ औँ र १२७ औँ शाखा कार्यालय स्थापना...


जीवन विकास लघुवित्तको आइपीओमा २० लाख बढीको आवेदन, १८ लाख बढीले शेयर नपाउने

काठमाडौं । जीवन विकास लघुवित्तले निष्काशन गरेको आईपिओमा १७ गुणा भन्दा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा आज साझँ ५ :४५ बजेसम्ममा २० लाख ८४ हजार ७ सय ६२ जना आवेदकबाट ३ करोड १२ लाख ६६ हजार २...


राष्ट्र उत्थान लघुवित्तले कति पायो रेटिङ ?

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई इक्रा नेपालले इक्रा–आईआर बीबी निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ । उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। इक्रा नेपालले प्रदान गरेको उक्त यो...