सेन्चुरी कमर्सियल बैंकद्धारा चालु आवको लागि लेखापरीक्षक नियुक्त

काठमाडौं । सेन्चुरी कमर्सियल बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । बैंकले चालु आर्थिक वर्षको लेखापरीक्षणको कार्य गर्नको लागि लेखापरीक्षक नियुक्त गरेको हो । बैंकको पुष ३० गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सम्पन्न ११औं वार्षिक साधारण सभाले आव...


सानिमा बैंकको नवनियुक्त सिइओ निश्चलराज पाण्डेद्धारा पदभार ग्रहण

काठमाडौं । सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) निश्चलराज पाण्डेले आज (माघ १२)गतेबाट सो पदको कार्यभार सम्हालेका छन् । उक्त पदमा यसअघि भुवनकुमार दाहालको कार्यकाल माघ ११ गतेबाट समाप्त भएकोमा सिइओको जिम्मेवार पाण्डेले सम्हालेका हुन् । बैंकको...


एनआईसी एसिया बैंकमा पैसा राखेकी ५३ बर्षिय गुरुङको खाताबाट चार लाख झिकियो, छानविन गर्नुको साटो सिईओले गरे कर्मचारीको सरुवा

काठमाडौं । सरकारले हरेक नागरिकलाई अनिवार्य बैंकिङ कारोबार गर्न भनेपनि बैंकका कर्मचारीहरु बेईमान बन्दा सर्वसाधारण जनता बैंकमा खाता खोल्न हिच्किचाउनुपर्ने अवस्था आएको छ । प्रसंग एनआईसी एसिया बैंक पोखरास्थित लेखनाथ नगरपालिका ताल्चोकको हो । पोखरास्थित गण्डकी टेलिभिजनबाट प्रशारित हुने...


आज कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

काठमाडौं । साताको तेस्रो दिन सामान्य अकंले घटेको नेप्से साताको चौथो दिन भने राताम्य भएको छ । आज नेप्से ३८.४५ अकंले घट्न पुगेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २३३ कम्पनीको ९३ लाख ५८ हजार ७ सय कित्ता...


दुई कम्पनीको शेयरमा लाग्यो सर्किट, यी हुन् आज सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । साताको चौथो दिन नेप्से फेरी राताम्य भएको छ । मंगलबार सामान्य अकंले घटेको नेप्से बुधबार भने ३८.४५ अकंले घट्न पुगेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २३३ कम्पनीको ९३ लाख ५८ हजार ७ सय कित्ता शेयर...


३८ अंकले घट्यो नेप्से, ४ अर्बमा कारोबार खुम्चिँदा बीमा सूचकमा उच्च गिरावट

काठमाडौं । नेपाली शेयर बजारमा साताको चौथो दिन पनि गिरावट आएको छ । पछिल्लो केही दिनयता शेयर बजारमा लगातार गिरावट आएकोमा आज नेप्से परिसूचक ३८.४५ अंक अर्थात् १.३७ प्रतिशतले घटेको छ । अघिल्लो दिन सामान्य अंकले घटेको नेप्से परिसूचक...


हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्सेमा गिरावट आएको छ । पछिल्लो केही दिनयता नेपाली शेयर बजारमा लगातार गिरावट आएको छ । अघिल्लो दिन सामान्य गिरावट आएको शेयरबजारमा आज ३८ अंकले घटेको छ । नेप्सेमा सूचीकृत २३३ कम्पनीको ९३...


स्वास्थ्य बीमा बोर्डमा अस्थायी दरवन्दी स्वीकृत गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य बीमा बोर्डमा अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । यो नियमित प्रक्रिया हो । स्थायी दरबन्दी सुविधा नभएकोले मन्त्रिपरिषदबाट स्वीकृत गरी अस्थायी दरबन्दी स्वीकृत गर्दै काम चलाउँदै आएको बोर्डले सोही प्रक्रियालाई...


अर्थमन्त्री शर्माद्धारा इपेमेन्टको शुभारम्भ, व्यवसायीले भन्सार महसुल अनलाईनमार्फत नै तिर्न सक्ने

काठमाडौं । अर्थमन्त्री जनार्दशन शर्माले बुधबार भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको शुभारम्भ गरेका छन् । ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित एक समारोहकाबीच अर्थमन्त्री शर्माले सो प्रणालीको सुभारम्भ गरेका हुन् । इपेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल...


धौलागिरी लघुवित्तले ३ लाख कित्ता आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले ३ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न बिक्री प्रबबन्धकमा आज सनराइज क्यापिटललाई नियुक्त गरेको छ । साधारण शेयर निष्काशन सम्बन्धि दुईपक्षबीच भएको सम्झौतामा...


साहारा एपका ग्राहक तथा राइडरलाई ग्रीनसिटी अस्तालमा छुट

काठमाडौं । सहारा एपका ग्राहक तथा राइडरले ग्रीनसिटी अस्पतालमा उपचारमा विशेष छुट पाउने सम्बन्धि दुईपक्षबीच सम्झौता भएको छ । विजनेश ग्रोथ कम्पनि प्रालिद्धारा सञ्चालित साहारा एपका राइडर तथा ग्राहकले बसुन्धराको ग्रिनसिटी अस्पतालमा १५ प्रतिशतसम्म उपचारमा छुट पाउने भएका हुन्...


विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको शेयरमा सर्किट

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार खुलेको करिब डेढ घण्टामा दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म कारोबारमा आएका २२१ कम्पनीमध्ये विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।...


मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ५० हजार ७६६ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैैंकका विद्यमान संस्थापक शेयरधनी शान्ता कुमारी कंडेलको नाममा रहेको १० हजार कित्ता, लक्ष्मण...


पछिल्लो एक दशकमा खासै बढेन नेपालको जनसंख्या, २ करोड ९१ लाखमा सीमित

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले नेपालको जनसंख्याको तथ्यांक सार्वजनिक गरेको छ । सो तथ्यांकअनुसार जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । जसमा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ जना र पुरुषको सख्या...


लक्ष्मी लघुवित्तको खुद ब्याज आम्दानीमा उल्लेख्य बृद्धि, नाफामा सामान्य सुधार

काठमाडौं( । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार संस्थाको खुद नाफामा सामान्य सुधार देखिएको छ । चालु आवको पुष मसान्तसम्ममा संस्थाले ९ करोड २४ लाख ४२ हजार...


चालु आवको पुष मसान्तसम्ममा सबैको लघुवित्तको खुद नाफा ८७ प्रतिशतले बृद्धि

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा उल्लेख्य खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासम्मको वित्तीय विवरणअनुसार ५ करोड ७१ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन...


सुन तोलामा ४ सय रुपैयाँले वृद्धि, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । सुन तोलामा ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला...


गुराँस लघुवित्तद्धारा शेयरधनीको डिम्याट खातामा बोनस शेयर जम्मा गर्न सुरु

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडद्धारा शेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको कात्तिक २२ गते सम्पन्न छैठौं साधारण सभाले पारित गरेको १६ दशमलव ९० प्रतिशत बोनस शेयर जम्मा गरेको हो । कम्पनीले कात्तिक...


बीमा समितिका अध्यक्षलाई थप अधिकार दिने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी

काठमाडौं । अर्थमन्त्रालयले बीमा समितिलाई थप अधिकार दिने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरिरहेको छ । मन्त्रालय सम्बद्ध स्रोतका अनुसार अर्थसचिव मधु मरासिनीको योजनामा मन्त्रिपरिषद बीमा समितिका अध्यक्षलाई थप अधिकार सम्पन्न बनाउने प्रस्ताव अघि बढाइएको हो । सचिव मरासिनीको प्रस्तावमा...


हिमालयन बैंकको खुद नाफामा सुधार, अन्य सूचक कस्तो ?

काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार देखिएको हो । पुस समान्तसम्म आइपुग्दा कम्पनीको खुद नाफा १३.८० प्रतिशतले बढेर ७४ करोड ३४...