बर्दियाको भुरीगाउँमा सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा बिस्तार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले नयाँ शाखा बिस्तार गरेको छ । बैंकले बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका १ भुरीगाउँमा शाखा बिस्तार गरेको हो । बैंकको कात्तिक १३ गते गर्ने १७ औं वार्षिकोत्सवको अवसर पारी शाखा बिस्तार गरेको जनाएको छ ।...
सोल्टी हस्पिटालिटीको साधारण सभाको मिति तय, बुक क्लोेज कहिले ?
काठमाडौं । सोल्टी हस्पिटालिटी लिमिटेडको आठौं साधारण सभाको मिति तय गरेको छ । सभा मंसिर ३ गते कम्पनीको रजिष्टर्ड कार्यालय ताहाचल काठमाडौंमा दिउँसो ४ बजे बस्ने गरी तय भएको हो ।साधारण सभा प्रयोजनका लागि काात्तिक १७ गतेदेखि मसिर ३...
सानिमा माई हाइड्रोपावरको संचालकमा भरत कुमार पोखरेल र हितमान गुरुङ्ग
काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनीको संचालक परिवर्तन भएको छ । कम्पनीले संचालकमा भरत कुमार पोखरले (पुनः नियुक्त) र हितमान गुरुङ्ग नवनियुक्त भएको नेप्सेमार्फत जानकारी गराएको सूचनामा जनाएको छ । कम्पनीको कात्तिक ११ गते सम्पन्न १० औं वार्षिक साधारण...
मेरो माइक्रोफाइनान्स लघुवित्तको ५ लाख ७१ हजार कित्ता संस्थापक शेयर लिलामीमा
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामामा बिक्री खुला गरेको छ । कम्पनीले संस्थापक समूह तर्फको ५ लाख ७१ हजार ५९८ कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयरको न्यूनतम मूल्य ४५० रुपैयाँ तोकिएको...
सनराइज क्यापिटलको ११ औं बार्षिक साधारण सभा आज, यस्ता छन् एजेण्डा
काठमाडौं । सनराइज क्यापिटलको ११ औं वार्षिक साधारण सभा आज (कात्तिक १२ गते) हुँदैछ । सभा काठमाडौंको कमलपोखी स्थित कम्पनीको कार्यालयमा दिउँसो २ बजेका लागि आव्हान गरेको हो । असोज १० गते बसेकोे संचालक समितिको बैंठकले गत आर्थिक २०७७।०७८...
आशा र स्वरोजगार लघुवित्तको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्सेम) मा आशा लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको छ । यी दुई कम्पनीले लाभांश वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो दिन कायम स्वरोजगार...
उन्नती सहकार्य लघुवित्तको बम्पर लाभांश घोषणा, कति दिदैछ बोनस शेयर ?
काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ३२ प्रतिशत लाभांश (बोनस शेयर) वितरण गर्न लागको हो । कम्पनीको कात्तिक १२ गते बसेको संचालक समितिको १७३...
मध्य भोटेकोशीको आइपिओ नतिजा नौवटा साइटबाट हेर्न मिल्ने
काठमाडौं । मध्य भोटेकोशीको आइपिओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ ।आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर र...
मध्य भोटेकोशी जलविद्युतको आईपीओको बाँडफाँड सम्पन्न, रिजल्ट केही बेरमा सार्वजनिक
काठमाडौं । मध्य भोटेकोशी जलविद्युतको आईपीओ को बाँडफाँड आज सम्पन्न भएको छ । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म २३ लाख ९० हजार २ सय १८ जना आवेदकले आवेदन दिएका...
मध्य भोटेकोशी जलविद्युतको आइपीओ आज बाँडफाँड हुँदै
काठमाडौं । मध्य भोटेकोशी जलविद्युतको आइपीओ आज बाँडफाँड हुँदैछ । आज बिहान ९ बजे आइपीओ बाँडफाँट हुने कम्पनीको बिक्रि हुँदैछ । कम्पनीको आइपीओमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि...
नबिल बैंकले धादिङकोे गजुरीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । नबिल बैंकले धादिङ जिल्लाको गजुरीमा वित्तीय साक्षरता सम्पन्न सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा नबिल बैंकले गजुरी गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारीसमेत गरेको छ । समझदारी पत्रमा बैंकका तर्फबाट प्रमुख...
गडवा गाँउपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
काठमाडौं । दाङ जिल्लाको गडवा गाँउपालिकामा बीमा समितिले आयोजना गरेको बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । समितिका निर्देशक सुशिल देव सुवेदीको अध्यक्षतामा उपनिर्देशक कुन्दन सापकोटा, समितिका सुन्दर प्रसाद शर्माको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ । साथै कार्यक्रममा...
भाटभटेनी डिपार्टमेन्टल स्टोर्समा पनि क्यूआर मार्फत डिजिटल भुक्तानी गर्न सकिने, गभर्नर अधिकारीले भने : डिजिटल भुक्तानीमा नयाँ क्रान्ति
काठमाडौं । नेपालको अग्रणी सपिङ सेन्टर भाटभटेनी सुपर मार्केटमा अबदेखि फोनपे मार्फत क्यूआर स्क्यान गरेर सामान खरिदको रकम भुक्तानी गर्न सकिने भएको छ । यो सँगै यसअघि नगद वा कार्ड मार्फत खरिदको रकम तिनुपर्ने बाध्यता रहेकोमा अबदेखि उपभोक्ताले मोबाइलबाटै...
धादिङ जिल्लाको धादिङबेसीमा एशियन लाइफको नयाँ शाखा विस्तार
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले धादिङ जिल्लाको धादिङबेसीमा अवस्थित उपशाखा कार्यालयलाई स्तरोन्नती गरी यस कम्पनीको ४३ औं शाखाको रुपमा विस्तार गरेको छ। कम्पनीको संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठ ज्यूले शाखा कार्यालयको उद्घाटन गर्दै बीमितको दरदैलोसम्म सहजरुपमा जीवन...
क्यूआर कोड स्क्यान गरी भाटभटेनी सुपरमार्केटमा सपिङ्ग गरेको पैसा तिर्न मिल्ने
काठमाडौं । भाटभटेनी सुपरमार्केटमा क्यूआर स्क्यान गरी समान खरिद गर्न सकिने भएको छ । आज आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोडको शुभारम्भ गरेका हुन् । प्रारम्भिक चरणमा भाटभटेनि भित्र प्रभु बैंकको क्यूआर कोडबाट भुक्तानी...
थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि, ६६४ जना संक्रमणमुक्त
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ४४८ जनामा पीसीआर परीक्षण गर्दा ५२७ जनामा र २ हजार ५०७ जनामा एन्टिजेन परीक्षण गर्र्दा ६४ जनामा संक्रमण पुष्टि...
नेपाल उद्योग वाणिज्य महासङ्घको विज्ञप्तीमा बीमा समितिको गम्भीर ध्यानाकर्षण
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले ‘निर्जीवन बीमाको प्रिमियम बृद्धि गरी न्यूनतम सिमा तोकिएकोमा महासङ्घद्वारा बीमा समितिको गम्भीर ध्यानाकर्षण’ शीर्षकमा कात्तिक १० गते जारी गरेको प्रेस विज्ञप्तीप्रति यस बीमा समिति (नेपालको बीमा नियमनकारी निकाय) को गम्भीर ध्यानाकर्षण गराएको छ।...
ग्रामिण विकास लघुवित्तको नयाँ संचालक समिति गठन
काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक परिर्वतन भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा संस्थापक समूह तर्फ र सर्वसाधारण समूह तर्फबाट संचालक समिति चयन गरी गठन भएको जनाएको हो । कम्पनीको असोज ८ गतेदेखि संस्थाको...
नेपाल लाइफको प्रीमियम भुक्तानी गर्दा दाहालले जीते आइफोन १२
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क (प्रीमियम) भुक्तानी इसेवाबाट गर्ने बीमित मध्येबाट पहिलो लक्की ड्र मार्फत विजेतालाई आइफोन १२ प्रदान गरियो । नेपाल लाइफको कार्यालयमा एक कार्यक्रमका बीच उक्त पुरस्कार प्रदान गरिएको हो । लक्की ड्र मार्फत छनोट भएका...
नेप्से दोहोरो अंकले बढ्दा ५ अर्ब ३९ करोडको शेयर कारोबार
नेप्से परिसूचक १३.०४ अंकले बढेर २७८२.१६ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.४२ अंकले बढेर ५२०.९८ विन्दुमा पुगेको छ । कूल २ सय २२ वटा कम्पनीको ९२ लाख ३६ हजार ६ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा...




















