सेञ्चुरी कमर्सियलले शेयर आवेदन वापत २५ रुपैयाँ शुल्क लिने
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले शेयर आवेदन वापत २५ रुपैयाँ शुल्क लिने भएको छ । बैंकले बुधबार एक सूचना सार्वजनिक गर्दै साधारण शेयर आवेदन गरे वापत २५ रुपैयाँ शुल्क लिने भएको हो । बैंकले दिदै आएको प्राथमिक शेयर...
बीमा समितिद्धारा साउन ८ गते जीवन बीमा कम्पनीलाई अण्डराइटिङ तालिम
काठमाडौं । बीमा समितिले हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुलाई अण्डराइटिङ सम्बन्धी तालिम दिने भएको छ ।समितिले सम्पूर्ण जीवन बीमा कम्पनीहरुलाई इन्स्टिच्युट नेपालको नयाँ नक्सालस्थ्ति तालिमहलमा अन्तक्रिया तथा छलफल कार्यक्रम आयोजना गर्न लागेको हो । समितिले जीवन बीमा कम्पनीहरुको...
कामना सेवा विकास बैंकद्धारा १ अर्बको ऋणपत्र निष्काशन गर्न बोर्डमा निवेदन
काठमाडौं । कामना सेवा विकास बैंकले ऋणपत्र निष्कासन गर्नका नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । कम्पनीले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि साउन ३ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीले कुल...
मैलुङ खोला जलविद्युत कम्पनीले साउन १४ देखि आइपीओ निष्काशन गर्ने
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असार २३ गते अनुमति पाएपछि यहि साउन १४ गतेबाट प्राथमिक शेयर निष्काशन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा...
अपि पावर कम्पनीको हकप्रद शेयर पुनः बिक्रीमा
काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले शिलबन्दी बोलपत्रद्धारा २ लाख १५ हजार ५९९ कित्ता शेयर बोलकबोलद्धारा बिक्रीमा ल्याएको छ । कम्पनीले एक सूचना जारी गर्दै हकप्रद शेयर पुनः बिक्रीमा ल्याएको हो । कम्पनीले यसअघि जेठ २० गते देखि असार...
७ सयले घट्यो सुनको मूल्य, कतिमा हुदै कारोबार ?
काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ७ सयले घटेर छापावाला सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । मगलबार छापावाला सुनको प्रतितोला ९३ हजार २ सय रुपैयाँ...
लुम्बिनी विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी
काठमाडौं । लुम्विनी विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । बैंकले प्रदेश नं. २ का लागि प्रदेश म्यानेजर, प्रदेश सहायक म्यानेजर माग गरेको छ । साथै...
सगरमाथा इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी सनराईज बैंक लिमिटेडको नाममा रहेको ५ लाख ५१२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले सो शेयरको मूल्य प्रतिकित्ता ७७६ दशमलव ५५ रुपैयाँ...
नेपाल लाइफसहित तीन बीमा कम्पनीलाई ७२ घण्टे पत्र
काठमाडौं । बीमितसँग गरेको करार बमोजिम समर्पण मूल्य दिन इन्कार गर्ने नेपाल लाइफसहित तीन ठूला जीवन बीमा कम्पनीलाई बीमा समितिले पत्र काटेको छ । समितिले नेपाल लाइफ, एलआईसी नेपाल र नेशनल लाइफलाई पत्र काटेको हो । बीमितले करार बमोजिम...
जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन ४२ अर्ब नजिक, कुनको कति ? (तथ्याङ्क सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको असार मसान्तसम्ममा झण्डै ४२ अर्ब रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिको उपल्बध गराएको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले ४१ अर्ब ९७ करोड...
सनराइज बैंकले ल्यायो कार्डलेस भुक्तानी सेवा
काठमाडौं । सनराइज बैंकले आफ्ना सेवाग्राहीको सहजताका लागि कार्डलेस भुक्तानी सुरु सेवा सुरु गरेको छ । डेबिड कार्ड प्रयोग बिना नै सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटीएमबाट रकम झिक्न सक्ने छ । उक्त सेवा...
महालक्ष्मी विकास बैंकको मुनाफा ७३ करोडमाथि, प्रगति गर्दै अघि बढ्यो बैंक
काठमाडौं । गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै महालक्ष्मी विकास बैंकले प्रगतिपथमा अघि बढेको तथ्याङ्कले देखाएको छ । बैंकको समग्र वित्तीय अवस्थामा प्रगति गर्दै मुनाफा समेत ७१ प्रतिशतले बृद्धि गर्दै ७३ करोड ९२ लाख रुपैयाँ पुर्याउन सफल भएको...
प्रभु बैंक र कान्तिपुर हस्पिटलबीच आर्थिक सहयोग सम्बन्धी सम्झौता
काठमाडौं । प्रभु बैंक र कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललबीच आर्थिक सहयोग सम्बन्धी सम्झौता भएको छ । बैंकले आज एक समारोहकाबीच बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कान्तिपुर डेण्टल अस्पतालका संचालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठबीच आर्थिक सहयोग सम्बन्धिसम्झौतामा...
१९ निर्जिवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन साढे ३१ अर्ब माथि, कसको अवस्था कस्तो ?
काठमाडौं । १९ निर्जिवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको असारमसान्तसम्ममा साढे ३१ अर्ब माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । २० निर्जिवन बीमा कम्पनीहमध्ये राष्ट्रिय बीमा कम्पनीको तथ्याङ्क भने बीमा समितिको तथ्याङ्कमा उल्लेख गरिएको छैन । समितिका...
मुक्तिनाथ विकास बैंकले साउन ७ गतेदेखि साढे १२ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने
काठमाडौं । मुक्तिनाथ विकास बैंकले साउन ७ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये ५ लाख कित्ता सर्वसाधारणको लागि र बाँकी रहेको ७...
जीवन बीमा कम्पनीले असार मसान्तसम्ममा १ खर्ब २० अर्ब बीमाशुल्क आर्जन, कुन कम्पनीको कति गरे ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको असार मसान्तसम्ममा १ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको असार मसान्तसम्ममा प्रथम बीमाशुल्कबाट ४१ अर्ब रुपैयाँ, नविकरण बीमाशुल्क...
२४ घण्टामा थपिए ३१०८ जना कोरोना संक्रमित, २५ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालभर १३ हजार १३५ नमुना परीक्षण गर्दा ३१०८ जनामा संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २५ जनाको...
नेपाल उद्योग वाणिज्य महासंघद्वारा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीसंग भेटवार्ता
काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासंघका पदाधिकारी र उद्यमी व्यवसायीहरू सम्मिलित प्रतिनिधिमण्डलले नवनियुक्त उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्पा भुसाललाई उर्जा मन्त्रालयमा भेट गरेको छ । सो अवसरमा नवनियुक्त उर्जा मन्त्री भुसाललाई महासंघका तर्फबाट अध्यक्ष...
ऋणपत्र निष्काशनको लागि सिभिल बैंकको ४ प्रत्याभूतिकर्तासँग सम्झौता
काठमाडौं । सिभिल बैंकले ऋणपत्र निष्कासन गर्नका लागि प्रत्याभूतिकर्ताहरुसँग सम्झौता गरेको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री गर्नको लागि ४ वटा प्रत्याभूतिकर्ताहरुसँग सम्झौता गरेको हो । कम्पनीले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको...
रिलायबल नेपालको सिईओ लोहनीको कार्यकाल थप
काठमाडौं । रिलायबल नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृत (सिईओ) नारायण बाबु लोहनीलाई थप कार्यकालका लागि नियुक्ति गर्ने निर्णय भएको छ। कम्पनीको साउन १ गते सम्पन्न संचालक समितिको बैठकले सिईओ लोहनीलाई थप एक कार्यकालका लागि नियुक्ति गर्ने निर्णय गरेको हो...


















