शेयरधनीलाई नगद लाभांश लिन मिर्मिरे लघुवित्तको आग्रह
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था (साविकको नागबेली लघुवित्त वित्तीय संस्था) ले आफ्ना शेयरधनीलाई नगद लाभांश लिन अनुरोध गरेको छ । कम्पनीको आज एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । नागबेली लघुवित्तले विभिन्न साधारण सभाबाट पारित भएको...
स्वालम्बन लघुवित्तको संस्थापक समूहको शेयर बाँडफाँड
काठमाडौं । हिमालय बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको शेयर बाँडफाँड गरिएको छ । कम्पनीले एक सूचना जारी गर्दै ४ हजार कित्ता संस्थापक शेयर बाँडफाँड गरिएको जानकारी गराएको हो । संस्थापक समूहको जम्मा १...
ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काडमाडौं । ज्योति विकास बैंक लिमिटेडको केही संस्थापक शेयर धनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने भएको छ । सो शेयरधनीहरले आंशिक÷पुरा शेयर बिक्री गर्ने इच्छा राखी बैंकसमक्ष निवेदन पेश गरेको बैंकले जानकारी गराएको छ । उक्त निवेदन...
कोभिड प्रभावित समुदायलाई सहयोग गर्न सिभिल बैंकको तीन संस्थासँग सम्झौता
काठमाडौं । सिभिल बैंकले कोभिड–१९ बाट प्रभावित विपन्न समुदायका लागि सहयोग गर्ने भएको छ । बैंकले कोरोनाबाट प्रभावित समुदायका लागि सहयोग गर्न हेल्भेटास नेपाल, क्षीरेश्वरनाथ नगरपालिका र सामुदायिक विकास तथा पैरवी मञ्च नेपालसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । मुलकभर...
प्रभु इन्स्योरेन्सको बोनस शेयर हितग्राहीको खातामा
काठमाडौँ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश बापत वितरण गरेको बोनश शेयर हितग्राहीको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको २५ औँवार्षिक साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस शेयर हितग्राहीको खातामा जम्मा गरेको हो । १० प्रतिशतका दरले...
फर्स्ट माइक्रो फाइनान्सले कमायो १४ करोड मुनाफा, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले जम्मा १४ करोड १५ लाख २८ हजार रुपैयाँ खुद नाफा आम्दानी गरेको छ । गत आर्थिक...
राष्ट्रिय बीमा संस्थानको मुद्दती निक्षेप राख्नका लागि गोप्य सिलबन्दी प्रस्ताव पेश गर्ने आज अन्तिम दिन
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेप राख्नका लागि गोप्य सिलबन्दी प्रस्ताव पेश गर्ने आज अन्तिम दिन रहेको छ। संस्थानले लगानी योग्य रकम मुद्दती निक्षेपमा लगानी गर्ने सम्बन्धी प्रस्तावका लागि नेपाल राष्ट्र बैंकबाट बैकिङ कारोबार इजाजत प्राप्त गरेका इच्छुक...
भ्याट छलीका नाइके र तस्करीका अभियुक्तले भेटे अर्थमन्त्री
काठमाडौं । नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँगै अर्थमन्त्रालयमा पुगेका भ्याट छलीका नाइके र तस्करीका अभियुक्तले अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेका हुन् । परिसंघको आवरणमा उनीहरुले अर्थमन्त्री भेटेका हुन् । कोरोना महामारीमा थर्मल गनको कालोबजारीमा संलग्न अभियुक्त सुलभ अग्रवाल र...
प्रधानमन्त्री शेर बहादुर देउवाले पाए विश्वासको मत, १७ महिनासम्म सरकार नढल्ने
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा आज प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत प्राप्त गरेका हुन् । नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिन एमालेका नेता माधव कुमार नेपालसहितका सांसदहरु, नेकपा...
जनरल इन्स्योरेन्स कम्पनीका सहायक महाप्रबन्धक बरालीसहित दुई जना निलम्वित
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीका सहायक महाप्रबन्धक तथा फाइनान्स हेड निल बरालीसहित दुई जना कर्मचारी निलम्वनमा परेका छन् । बीमा समितिको निर्देशन अनुसार जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले फाइनान्स हेड तथा सहायक महाप्रबन्धक बराली र लेखाकै अर्का कर्मचारी रंग...
राष्ट्र बैंकद्धारा मुद्रास्फीति अपेक्षा सर्वेक्षणको नतिजा सार्वजनिक
काठमाडौं । राष्ट्र बैंकद्धारा मुद्रास्फीति अपेक्षा सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन) ले यस बैंकलाई निर्दिष्ट गरेका उद्देश्यमध्ये मूल्य स्थिरता कायम राख्नु एक प्रमुख उद्देश्य रहेको राष्ट्र बैंकले जनाएको छ। यसर्थ, बैंकले मुद्रास्फीति...
मुक्तिनाथ विकास बैंकले ठूलो सङख्यामा माग्यो कर्मचारी
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ठूलो सङख्यामा कर्मचारी माग गरेको छ । बैंकले विभिन्न ८ पदका लागि शाखा र नयाँ शाखामा कर्मचारी माग गरेको छ । बैंकलले ब्रान्च म्यानेजर, रिलेसनसिप म्यानेजर, अपरेशन इन्चार्ज, टे«ड फाईनान्स इन्चार्ज, टे«ट फाइनान्स डिपार्टमेन्ट,...
एचआईडीसीएलले साउन ५ गतेदेखि ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्ने
काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडीसीएल)ले साउन ५गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । सोे हकप्रदशेयरमा जेठ...
एनएमबी बैंक र समाज कल्याण परिषद बीच डिजिटल भुक्तानी सम्बन्धी सम्झौता
काठमाडौं । समाज परिषद र एनएमबी बैंकबीच डिजिटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।सम्झौतापश्चाचत् समाज परिषदमा आवद्ध रहेको सम्पूर्ण कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका सदस्यले परिषद्लाई तिर्नुपर्ने सबै भुक्तानीहरु अनलाइनबाट गर्न सक्ने भएका छन् । परिषदसँग गरिएको सम्झौताले...
प्रभु क्यापिटलको वृत्ति विकास तथा क्षमता अभिवृद्धि सम्बन्धी एक दिने तालिम सम्पन्न
काठमाडौं । प्रभु क्यापिटलले वृत्ति विकास तथा क्षमता अभिवृद्धिका लागि १ दिने टिम बिल्डिङ्ग तथा मोटिभेसनल तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्ना कर्मचारीहरुको क्षमता अभिवृद्धिको लागि उक्त तालिम गरेको हो । कम्पनीले श्रावण २ गते (शनिबार) काठमाण्डौको...
राष्ट्रिय वाणिज्य बैंक र यूएनडीपीको सहकार्यमा सीमान्तकृत घरधुरीलाई सहुलियपूर्ण कर्जा प्रदान
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालबीच सीमान्तकृत घरधुरीहरुलाई रकम भुक्तानी गर्ने सम्बन्धमा साउन १ गते सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र यूएनडीपी नेपालकी आवासीय प्रतिनिधि...
चमत्कारिक प्रगतिसँगै नेशनल लाइफ दोस्रो स्थानमा उक्लियो !
काठमाडौं । जीवन बीमा व्यवसायमा नेशनल लाइफ इन्स्योरेन्सले चमत्कारिक प्रगति हासिल गर्न सफल भएको छ । प्रथम बीमा शुल्कको आधारमा गत आर्थिक वर्षमा देशकै ठूलो कम्पनी एलआईसी नेपाललाई उछिन्न सफल भई नेशनल लाइफ दोस्रो स्थानमा उक्लिएको हो । कूल...
साताको पहिलो दिन सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु, पाँच कम्पनीमा लाग्यो सर्किट
काठमाडौं । आज पूँजीबजारमा २२१ वटा कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेमा ९७ दशमलव २१ अकंले बढ्दा ११ अर्ब माथिको कारोबार भएको छ । आज सर्वाधिक कमाउने कम्पनीमा समृद्धि...
नेप्सेमा हरीयाली छाँउदा यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । नेप्सेमा हरीयाली छाँउदा मञ्जुश्री फाइनान्सको सर्वाधिक कारोबार भएको छ । आज फाइनान्सको ४० करोड ९७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज नेप्सेमा सूचीकृत २ सय २१ वटा कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३...
नेप्से उच्च अंकले बढ्दा साढे ११ अर्ब माथिको कारोबार, पाँच कम्पनीको सर्किट लेभलमा कारोबार
काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ९७ दशमलव २१ अंकले बृद्धि भएर २९८०.६१ विन्दुमा कायम भएको छ ।आज २२१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर...




















