नेको इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको बुक क्लोजपछिको शेयर मूल्य समायोजन गरिएको छ । हिजो अन्तिम कारोबार हुँदा प्रतिकित्ता १६५० रुपैयाँमा अन्तिम कारोबार भएको नेको इन्योरेन्सको शेयर आजबाट १४२९ रुपैयाँबाट कारोबार हुनेछ । नेको इन्स्योरेन्स कम्पनीले साधारणसभापछि वितरण हुने १५.५०...


चार कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । पु्रडेन्सियल क्यापिटल म्यानेजमेण्ट कम्पनीको स्वामित्वमा रहेका ४ वटा कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम आज अन्तिम दिन रहेको छ। आज बैंकिङ् अवधिसम्ममा उक्त शेयरमा आवेदन दिन पाईन्छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको प्रभु बैंक,नेशनल लाइफ इन्स्योरेन्स, नेपाल...


नागरिक लगानी कोषको २६औं वार्षिक साधारण सभा आज

काठमाडौं । नागरिक लगानी कोषको २६औं वार्षिक साधारण सभा आज हुने भएको छ।कम्पनीको सभा आज दिउँसो २ बजे कोषको केन्द्रीय कार्याल नयाँ बानेश्वरमा हुने भएको छ । उक्त सभाले ९ प्रतिशत बोनस शेयर र ८ दशमलव ८९ प्रतिशत नगद...


प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ। उक्त संस्थापक शेयरमा आज बैंकिङ् अवधिसम्ममा आवेदन दिन पाउनेछन् । कम्पनीले कोषको १ लाख कित्ता संस्थापक शेयर असार ११ गतेदेखि...


छ अर्बभन्दा बढिको कोरोना बीमा भुक्तानी बक्यौता, पुनर्बीमा र बीमा कम्पनीमाथि भार पर्ने संकेत

काठमाडौं । बीमा समितिको पहलमा बीमा पुलमार्फत गरिएको कोरोना बीमाको दावी भुक्तानी रोकिएको छ । कोरोना बीमा मापदण्ड अनुसार साढे तीन अर्ब रुपैयाँ स्रोत व्यवस्थापन भर्ई दावी भुक्तानी भएपनि ५० हजार भन्दा बढि बीमितलाई साढे चार अर्ब रुपैयाँ तत्काल...


मनकामना स्मार्ट लघुवित्तको आइपीओमा पहिलो दिनमै झण्डै ६ लाखको आवेदन

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले आईपिओ निष्काशन गरेको पहिलो दिन पौने २२ गुणाको आवेदन परेको छ । कम्पनीले आजदेखि सर्वसाधारणलाई निष्काशन गरेको आइपीओमा बिहिबार साँझ ५ बजेसम्ममा ५ लाख ८९ हजार ८ सय १२ जना आवेदकबाट ७९ लाख ७२...


६० हजारभन्दा बढिले पाएनन् कोरोना बीमाको दावी भुक्तानी, कूल दावी ११ अर्ब नाघ्ने

काठमाडौं । बीमितहरुमा अपेक्षाभन्दा धेरै सङ्क्रमण फैलिएपछि बीमा पुलमार्फत सञ्चालन गरिएको कोरोना बीमाको दावी भुक्तानीमा आर्थिक जटिलता पैदा भएको छ । हालसम्म तीन अर्ब ५० करोड रुपैयाँ दावी भुक्तानी भएपनि अझै पाँच अर्बभन्दा बढि प्रमाणित फाइलको दावी भुक्तानी हुन...


एनआईबीएल एस क्यापिटल र देवयानी इन्टरनेशनल नेपालबीच सम्झौता

काठमाडौं । एनआईबीएल एस क्यापिटल र देवयानी इन्टरनेशनल नेपालबीच सम्झौता भएको छ।दुई कम्पनीबीच म्युचुअल फण्ड अन्तर्गत संचालित ‘कर्पाेरेट पे रोल’ सिप अन्तर्गत व्यवस्थित लगानी योजनाको लागी सम्झौता भएको हो । सम्झौता पत्रमा इन्टरनेशनलका तर्फबाट कम्पनीका नायव महाप्रबन्धक रितु राज...


यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । स्टकमा सूचीकृत २२४ कम्पनीको ३ करोड २८ लाख ३८ हजार ९ सय ९३ कित्ता शेयर खरिदबिक्रि हुँदा ६ अर्ब ७० करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ। आज ४ कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ। ओरियन्टल होटल...


युवा ब्यांकर प्रवेश रिजालले पाए प्रतिष्ठित जीसीआइएफ पुरस्कार

काठमाडौँ । हाल अमेरिकामा कार्यरत एक युवा ब्यांकर, प्रवेश रिजाल, ले संयुक्त राज्य अमेरिकाको प्रतिष्ठित ‘ग्लोबल कन्फरेन्स अन इन्स्योरेंस एण्ड फाइनान्स’ (जीसीआइएफ)पुरस्कार प्राप्त गरेका छन्। मंगलबार संयुक्त राज्य अमेरिकाको लास भेगास शहरमा आयोजित एक भव्य समारोहमा उनलाई उक्त पुरस्कार...


नेप्से १९ अंकले बढ्दा निर्जिवन बीमा बाहेक सबै उपसूचक बढ्यो

काठमाडौं । ।नेपाल स्टक एकस्चेञ्ज (नेप्से) १९ दशमलव १२ अंकले बढेर २८४३ को विन्दुमा कायम भएको छ । स्टकमा सूचीकृत २२४ कम्पनीको ३ करोड २८ लाख ३८ हजार ९ सय ९३ कित्ता शेयर खरिदबिक्रि हुँदा ६ अर्ब ७० करोड...


नेप्सेमा नेको इन्स्योरेन्सको सर्वाधिक कारोबार, कुन कम्पनीको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा साताको अन्तिम दिन बिहिवार नेको इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ । सो कम्पनी आज सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा पहिलो नम्वरमा पर्न सफल भएको छ । आज नेको इन्स्योरेन्स कम्पनीको ३० करोड...


रिलायन्स लाइफले विभिन्न जिल्लाका लागि माग्यो शाखा प्रमुख

काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले आज कर्मचारी माग सम्बन्धी सूचना जारी गर्दै १४ वटा शाखा र उपशाखाका  लागि दक्ष तथा अनुभवी शाखा प्रमुख माग गरेको हो । कम्पनीले प्रदेश...


नेशनल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी वापतको रकम भुक्तानी गरेको । कम्पनीको लेखनाथ शाखाले घातक रोग बापतको दाबी भुक्तानी गरेको हो ।कम्पनीले एक कार्यक्रमकाबीच लेखनाथ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्क्षय छत्र धर आत्रेयले २० लाख रुपैयाँको चेक...


एशियन लाइफले बीमाशुल्क भुक्तानीमा ब्याज छुट दिने, असार ३१ गते अन्तिम म्याद

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क भुक्तानीमा ब्याज छुट दिने भएको छकम्पनीले निषेधाज्ञाको अवधिमा नविकरण बीमाशुल्क भुक्तानी गर्नको लागि बीमितहरुमा पर्न गएको असरलाई मध्यनजर गर्दै व्यत्तित बीमाशुल्कमा छुट दिने निर्णय गरेको कम्पनीले जानकारी गराएको छ। कम्पनीले असार १७...


असार १७ गते देखि मेरो वालेट सेलपे वालेट सुरु

काठमाडौँ । सेलकमले यहि असार १७ गते देखि लागु हुने गरी अर्को सुचना नआए सम्मको लागि मेरो वालेट सेलपे वालेट शुरु गरेको छ ।सेलकमले ग्राहकहरुको माग बमोजिम सेलपे सेवा अव वालेट समेत चलाउन सकिने गरी नेपाल राष्ट्र बैंकबाट अनुमति...


एनएमबि बैंकले ल्यायो एनएमबि सापटी २.० योजना, यसरी पाइन्छ सुविधा

काठमाडौं । एनएमबि बैंकले एनएमबि सापटी २.० योजना ल्याएको छ । यो आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालित कर्जा सेवा रहेको र यस अन्तर्गत कर्जा प्रवाहको लागि आवेदन देखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने...


राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक सूचना पोष्ट नगर्न आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेको सम्बन्धमा बैंकले गम्भीर ध्यानाकर्षण गराएको छ। हालसम्म नेपाल राष्ट्र बैंकको कुनैपनि आधिकारीक फेसबुक पेज नरहेको र यस बैंकबाट कुनैपनि प्रकारको सूचना जानकारी तथा आव्हन...


आइएमई जनरल इन्स्योरेन्स र शंखरापुर नगरपालिकाबीच सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र शंखरापुर नगरपालिकाबीच सम्झौता भएको छ ।कम्पनी र नगरपालिकाबीच नगरवासीको भौतिक सम्पत्ति, बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धी सम्झौता भएको हो ।उक्त सम्झौतापत्रमा कम्पनीका सिईओ युगेशभक्त बादे श्रेष्ठ र नगरपालिकाको तर्फबाट...


सिद्धार्थ बैंकले ल्यायो इजी बैंक सुविधा, यस्ता छन् प्रकृया

काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल पद्धतिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले र नेपाल सरकारद्वारा अघि बढाइएको डिजिटल नेपावल अभियान कार्यक्रम अनतर्गत रहि इजी बैंक नामको अनलाईन प्लेटफर्म सार्वजनिक गरेकोछ । यस इर्जी बैंक प्लाटफर्म सिद्धार्थ बैंकको आधिकारिक...